३० फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पने प्रक्रिया आज टुंगोमा नपुगे एमाओवादीले एक महिनाबाट लम्बिएको यो प्रकरणसम्बन्धी कोर्स -अध्याय) को अन्त्य भएको घोषणा गर्ने भित्री तयारी गरेको छ ।
‘यही कोर्षमा कतिञ्जेल अल्मलिने ? दिनहुँ वार्तामा बस्दाबस्दै हाम्रो पार्टीको बैठकसमेत रोकिएको छ । त्यसैले आज सहमति भएन भने यो कोर्षलाई अन्त्य गरी पर्सिबाट नयाँ कोर्समा जाने तयारीमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ ।’ एमाओवादी नेताले भने- ‘त्यो नयाँ कोर्स भनेको बाबुराम सरकारकै निरन्तरता हुनसक्छ ।’
तर, आज दलहरुवीच कुरा मिल्यो भने जेठमा चुनाव गर्न सकिने उनले बताए । ‘आज प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठन भए, जेठमा चुनाव गर्न सकिन्छ ।’ उनले भने, ‘निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिरहेकै छ, जेठमा चुनावमा जाने सहमति भयो भने सहजै चुनावमा जान सकिन्छ ।’
मंसिरमा भन्दा जेठमा चुनाव गर्न सके आफ्नो दललाई फाइदा हुने एमाओवादी विश्लेषण छ । रेग्मी सरकार मंसिरसम्म तन्कियो भने मन्त्रीहरु विभिन्न विवादमा पर्न थाल्ने र जनतामा निराशा छाउने एमाओवादी नेताले अनलाइनखबरलाई बताए ।
भोलिदेखि अदालतमा सुनुवाइ
आज रेग्मी प्रकरणबारे अन्तिम टुंगो लगाउन दलहरु लागि परेका छन् भने आज यो प्रकरण टुंगिए पनि वा नटुंगिए पनि सर्वोच्च अदालतले भोलिबाट रेग्मीसम्बन्धी बहुप्रतिक्षित मुद्दामा सुनुवाइ गर्दैछ । अधिवक्ता भरतमणि जंगम र ओमप्रकाश अर्यालले हालेको मुद्दामाथि हुने सुनुवाइ केही दिन लम्बिने अनुमान कानुनविद्हरुले गरेका छन् ।
रेग्मीलाई प्रधानमन्त्री बनाउन नमिल्ने मुद्दामाथिको सुनुवाइ भोलिबाट हुने भए पनि चन्द्रकान्त ज्ञवालीको अर्को मुद्दामा चैत्र २ गते सुनवाइ तोकिएको छ । ज्ञवालीले बाधा अड्काऊ फुकाएर संविधान संशोन गर्न नमिल्ने दाबी गर्दै हालेको मुद्दाको दरपीठ बदर भई २ गतेलाई सुनुवाइ तोकिएको हो । अधिवक्ता हरिशंकर कर्णले दायर गरेको बाधा अड्काऊ रोक्ने चौथो मुद्दामा भने लिखित जवाफ मागिसके पनि अदालतले सुनवाइको मिति तोकेको छैन ।
देलान् त प्रचण्डले अदालतलाई चक्मा ?
अदालतले रेग्मी प्रकरणमा सुनुवाइ थाल्नु अगावै रेग्मीलाई प्रधानमन्त्री बनाउन तम्सिएका नेताहरुका लागि आज एक दिनको मात्रै समय छ । रेग्मीलाई प्रधानमन्त्री बन्न नदिन हात धोएर लाग्नेहरुका लागि पनि वातावरण बिगार्नका लागि एक दिनको मात्रै समय छ । आज सहमति भएन भने बिहीबार एकातिर अदालतमा सुनुवाइ र अर्कातिर नेताहरुको बैठक बस्नुपर्ने हुन सक्छ ।
एमाओवादी नेताले दाबी गरेजस्तै आजै सहमति नभए चक्मा दिन माहिर एमाओवादी अध्यक्ष प्रचण्डले यो कोर्ष यहीँ अन्त्य भएको घोषणा गरे भने के होला ? न रहे बाँस, न बजे बाँसुरी भनेजस्तै अदालतमा यसबारे बहस गुर्न नै बेकार ठहरिन सक्छ । तर, त्यसपछिको बाटो के भन्नेबारे चाँहि मुलुक थप अन्यौलमा पर्न सक्छ । त्यसपछि या त सुजाता कोइरालाले भनेजसरी बाबुराम नेतृत्वकै सरकारमा कांग्रेस, एमाले सहभागी भएर चुनावमा जानुपर्ने हुन्छ, या आन्दोलनबाटै सरकार ढाल्ने पुरानो कार्यक्रममा विपक्षीहरुले फर्कनुपर्ने हुन सक्छ । यसर्थ, कांग्रेस र एमाले नेताहरु पनि आजै सहमति गर्न र उनीहरुकै शब्दमा ‘बाबुराम सरकारको सर्वसत्तावाद’ अन्त्य गर्न चर्को दबावमा छन् ।
हरेक तानाशाह हरु को नेपाली जनता ले के हाल बनाइदिएको छ / यो एमाओबादी का हेकुला नभएका मालिक नेता साहब हरु लाई छर्लंग छ / यो प्रोपोगंडा त मालिक हरु ले आफ्ना निराश हलि गोठाला हरु लाइ एकैछिन मन को लड्डु ख्वायर खुसि पार्न का लागी गरेको हो
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
56
[जवाफ फर्काउनुहोस्]
kumar Reply: March 13th, 2013 at 8:32 am
Yo congresh lai nepal ko progresh chaiyeko chaina 2047ko sambidhan butayera desma crastachar lai nai baduwa dine huda ab nirbachan ma prachanda lai dharai mat le bijai garau prachanda jati propoganda gare pani yo congresh le desbikas huna nadine congresh nai ho vhanne janata lai prasta vhayeko cha janata bikas chanchan naki 2047ko sambidhan liyera vrastachar garera des barbad huncha
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
Kranti Reply: March 13th, 2013 at 10:30 am
Timi ta khubai thulo krantikari jasto chhau ta ? Bichar chahi prachandeko gober Ganesh haruko jastai rahechha. Timro jay hos.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
न रहे बाँस, न बजे बाँसुरी!!!!!!!!!!!!!
Well-loved. Like or Dislike:
23
1
[जवाफ फर्काउनुहोस्]
Baburam Ko sarkar mai jau election ma.
Well-loved. Like or Dislike:
61
15
[जवाफ फर्काउनुहोस्]
Kanchha Reply: March 13th, 2013 at 10:41 am
अव मलामी गएर खोप्लाङ्गे बाबुरामको अन्त्यष्टी गर्ने बेलामा के को यही सरकारमा जाने ? यसले देश जनता सवै सकिसक्यो । राज्यको ढुकुटी पनि सक्यो कार्यकर्तालाइ बाँडेर आफ्नाहरुलाइ पनि सात पुस्तालाइ कमाइदियो । ससुराली खलक दाजुभाइ खलक सवैलाइ राज्यको सम्पत्ती बाँडेर सक्यो ? के को यस्तो हत्यारालाइ टिकाइ राख्ने नी ? भोलीदेखि नदेख्ने गरी भस्म खरानी पारेर छोड्न पर्छ ।
Like or Dislike:
3
14
[जवाफ फर्काउनुहोस्]
pradhan nayadhis lai pradhan mantri banayera baburamko sarbasatta baad ta antya hola tar maobadi sarbasatta baad ko aupacharik suruwat sune nischit hunecha
Like or Dislike:
4
18
[जवाफ फर्काउनुहोस्]
माओवादीको असली रुप देखिदै छ । यो सब नाटक मात्र हो, बिदेशी दलालहरुको । चुनाव हुन देउ अनि जातिय नारा लगाउ त माओवादीको पत्ता साफ हुन्छ नेपालबाट ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
44
49
[जवाफ फर्काउनुहोस्]
arjun Reply: March 13th, 2013 at 10:50 am
jatiya mudda ta maobadile pakdekai chha, patta saf hune ta no 1 ma emale 2ma congress hun, maobadiko jatiya barchaswo ta chhadai chha ni.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
जुनसुकै मूल्यमा देशलाई निकास चाहिएकोछ । देश र देशवासीको हित भन्दा ठुलो केही नभएकोले अदालतवाट पनि यो निकासलाई अवरुद्ध गर्ने कुनै निर्णय आउंदैन भन्ने मान्यता राख्नु गलत होइन । जे गरे पनि विरोध गर्ने त नेपालीको संस्कृति नै भैसक्यो । मुद्धा प¥यो भनेर राजनितिक दलहरुले निर्णय गर्न खुट्टा कमाउनु हुंदैन । लोकतन्त्रमा सवैभन्दा ठुलो न्यायलय भनेको चुनाव हो र नागरिकनै त्यसका सर्वोच्च न्यायधिश हुन त्यसैले चुनावमा जाने कुनै पनि प्रकारको निर्णयलाई नागरिकले पूर्ण रुपले साथ दिनेछन् ।
Well-loved. Like or Dislike:
45
1
[जवाफ फर्काउनुहोस्]
yi natak ka sabai patra lai dosro Dipendra ko khancho 6.kehi hune wala chhaina.des gayo.danka haru le des lute.
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
rana Reply: March 13th, 2013 at 7:54 am
Isan gee afu nai dipendra bhaya hunxa nee,aru lai kina aghi sarnu paryo ra?Hami nepali ko bani yesatai hunxa ra pa6adi pare ka xau.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
regmi ko ledar ship ma sahamati hudaina ,
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
ho, yesari ek pachhi arko course thapdai jane ani sarkar ko aayu tetikai badhdai jane 6. jasari bhaye pani mooj garne, ki kaso?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Badale jo bolchha uhi nahuna sakchha sarbaxammata…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
congres ra emalelai ladaku sanga kina tetrtro dar armi chief nei diya pani khi farak pardeina aakhir tinlai pani nepal nepali chahinchha ..nadarau neta ho samadhan gara. laddu naumkao.
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Aaja pani kehi hune wala chhaina !!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
देस र जन्ताको लागी मरीमेटेर काम गरीरहेका बाबुरामलाइ नीरन्तरता दीय़ो भने 46 साल देखी नेपाली जनताको रगत र पसीना मा होली खेल्दै अाय़का नेपाली कंग्रेसको के अस्तीत्व? अनी कम्य़ुनीस्ट का खोल अोडेका एमाले बीना ेएजेन्डा कंग्रेसको बुइ चडेर मावोबादीलाइ बीभीन्न ्अारोप लगाइ जन्तामा भ्रम स्रीजना गराइ चुनाबमा पछार्ने रणनीती बनाएको एमाले हरु अब चुनाबमा अाफै पछारीने संका गर्नुले पनी सहमति हुन नसकेको हो.
Well-loved. Like or Dislike:
40
19
[जवाफ फर्काउनुहोस्]
binod subedi Reply: March 13th, 2013 at 7:49 am
sabai bhanda ramro bikalpa bhaneko baburam bhattarai kai netritwa ma sarba daliya sarkar banayera janu ramro hunchha kinabhane baburam ji nai baidhanik PM hunuhunchha aaja samma aba banaune bhaneka haru ta sallaha ma banaune ho kunai kanun anusar banne hoinan j chha aahile samma baidhanik sastha rastra pati upa rastrapati ani Pm aru bhaneka ta kam napayeka badare harulai khana napayera tauko matra dukheko ho.aafulai loktantra ko duhai dine congress ra yemale ko buddhi kahile aaula yastai gari sakiyeko aajhai patto chaina yastai gardai jane ho bhane itihas ko panama matra rahane din aauna sakchha hosiyar bhatmara haru.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Yo sab maoabadi ko khel ho kasari hunchha prachande ra baburam lai tirsulima haldaina taba samma yestai ho nepal ma.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
PM baburam kai sarkarlai mannyata dida ekdam thik 6
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Hami regmi lai pradhan mantri banae andolan garchu ni all lowers in nepal…………tai pani neta haru sahamti gardainn time pass ho nepalka netaharuko sab kura hamilai bhani halchani……….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Bhim Lamichhaneji, You are sick so please go to hospital and consult a doctor first. Get well soon.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
ha ha ha prachanda le sahi kura gareko ; sabai party ko neta haru ullu bhayepachi kasko k lagchha ra . jasari ko yehi govt. regular garne ,…. aru party lai latkayee latkayee,,, aba jindagi govt. ma jana na dine goal pura bhayo.
aba yo madhesi lai pani yeso chidayera govt. bata resign dina launu paryo ..
tyas pachi balla prachandratantra lagu huncha, baburam le kaam garna lai aru lai dosh dine thau panni hunna ,, desh ma kehi ramro huncha ki
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भारतको आदेश र छबिलाल उर्फ प्रचण्डको दुस्चक्रमा देश फ्स्यो/ हाम्रा कांग्रेस र एमाले लतारिय/
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
if i ever find out who this “congressi” is i will cut his head off …this irritator looks like mahaa berojgaar.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
होइन प्रचण्ड जी के ठान्छन नेपाली जनतालाई ….? नेपाली जनता सबै भेंडा हुन् भन्ठान्छन कि कसो ….? जता तिनको ढोल(बन्दुक) बच्छ उतै नाच्ने ..! लौन हो कुँवर भाईले सिकाएको पाठ भुलेछन … फेरि कोही अगाडी बढ्नु पर्ने भयो बा ….!
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
Sabai political party le ekpatak kamtima pani sambidhan sabha ko chunab pachhiko ghatana kram lai aatma samikshya garnu raamro hune 6a,aarop bhanda pani.Desh lai naya sambhidhan chahiye ko chha,pradhan nyayedhish ko leadership ma bhaye pani sarkar bani chunab chhito hos!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रचण्डे-बाबुराम जस्ता दलाल हरू देश छोड । तिमी कुत्ता हरूको खैरेत छैन् अब ।
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
arjun Reply: March 13th, 2013 at 10:55 am
oho kranti ji k chala ho, afnai netaharulai gali garne.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Ahile ko abastha ma …sabaibhanda badhak baneko EMALE ra Congress nai ho…Desh ka dalal haru EMALE ra CONGRESS bhitra Chhan…chunab huna nadine uniharuko chaal ho….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
सरकारको नेतृव्व कहिले छोरीको हुने ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
देस र जन्ताको लागी मरीमेटेर काम गरीरहेका बाबुरामलाइ नीरन्तरता दीय़ो भने 46 साल देखी नेपाली जनताको रगत र पसीना मा होली खेल्दै अाय़का नेपाली कंग्रेसको के अस्तीत्व? अनी कम्य़ुनीस्ट का खोल अोडेका एमाले बीना ेएजेन्डा कंग्रेसको बुइ चडेर मावोबादीलाइ बीभीन्न ्अारोप लगाइ जन्तामा भ्रम स्रीजना गराइ चुनाबमा पछार्ने रणनीती बनाएको एमाले हरु अब चुनाबमा अाफै पछारीने संका गर्नुले पनी सहमति हुन नसकेको हो.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
deshka rajnaitik dal vanne haru jantu vaidie pachhi ke lagchha? sabai jantu haru bathai-batho vaekale garda deshma yasta durdasa aeko ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]