के छापियो बुधबारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल फागुन महिनाको ३० गते बुधबार । आज काठमाण्डौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठनको अन्तिम तयारी भएको र आजै साँझसम्म शपथ गराउने नेताहरुले दाबी गरेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । सगरमाथा चुम्दै चिनियाँ रेल शीर्षकमा नागरिक दैनिकले प्रमुख समाचार छापेको छ । यस्तै गोरखापत्र दैनिकले गूगलले ल्यायो कुरा गर्ने जुत्ता ! शीर्षकमा प्रमुख समाचार छापेको छ ।

today (1)

today (2)

today (3)

today (4)

today (5)

today (6)

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु