३० फागुन, काठमाण्डौं । विपक्षी दल सम्बद्ध ११ विद्यार्थी संगठन बिहना ४ घण्टा गरेको चक्काजामका कारण राजधानी लगायत देशभरका यातायातका साधन ठप्प भए । विद्यार्थीहरुले सरकारले बढाएको सवारीसाधनको भाडा फिर्ता लिनुपर्ने र तत्काल स्ववियु निर्वाचन घोषणा गर्नुपर्नेमाग गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म बन्दको आव्हान गरेका हुन् ।
विद्यार्थीको बन्दका कारण लामो तथा छोटो दूरीका सवारीका साधन नचल्छा विभिन्न यात्रामा निस्केका सर्वसाधारण समस्यामा परेका थिए । बन्द विहान १० बजे खुलेपछि जनजीवन सामान्य बन्दै गएको ट्राफिक प्रहरीले जनाएको ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका कारण देखाउँदै राजधानीमा न्यूनतम भाडा १५ रुपैयाँ र अन्य सवारीमा ९ प्रतिशत भाडावृद्धिको घोषणा गरेपछि विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
NEPAL ma k banada samsyako samadan ho?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Andolan Ali saskat banau.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नेताले सिकाएको राजनीतिक पाठलाई यति चाँडै विर्सिए देश अधोगतीमा लाग्छ । अनि वन्द त गर्नै परो नि ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]