३० फागुन, काठमाण्डौं । दलहरुबीच भएका छलफलका निष्कर्षलाई अन्तिम रुप दिने दलहरुको तयारी जारी रहेको छ । प्रमुखदलहरु राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलको सुझाव तथा राष्ट्रपतिबाट आएको सुझावका आधारमा सहमतिलाई अन्तिम रुप दिन आज पनि बैठकमा जुट्ने भएका छन् ।
सेनासमायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा अहिले जारी बैठकमा दलहरुबीच भएका सहमतिलाई अन्तिम रुपम दिने र अन्य साना दलले दिएको सुझावलाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । साथै बैठकमा गर्ने सहमति अनुसार प्रधानन्यायाधीश रेग्मीसँग थप परामर्श गर्ने दलहरुको तयारी छ ।
अन्तरिम संविधानमा रहेका बाधा अड्काउ फुकाउने प्रावधान दलहरुले अन्तिम रुप दिइसकेका छन् भने सहमतिको अर्को मस्यौदालाई केही विषय बाँकी राखेर तयार गरेका छन् । २५ बुँदे बाधा अड्काउ फुकाउने प्रावधानहरु र ११ बुँदे सहमतिलाई आज अन्तिम रुप दिए पनि अन्तरिम चुनावी सरकार गठन प्रक्रियामा जाने नेताहरुले बताएका छन् । दलहरुबीच शान्ति प्रक्रिया अन्र्तगत सेनाको दर्जा मिलानका विषयमा अझै कुरा मिलिसकेको छैन ।
कम्युनिस्ट का भुत हरुले सोभीयत संघ लाई टुक्रा टुक्रा बनाएर क्वाप्पै खाएर संसार को नक्सा बाट मेटाए पछि कहांपो गायब भए / सोभीयत संघ गायब भएझै कम्युनिस्ट का भुत हरु कहां गायब भएछ्न भनेर संसार अचम्मै परेका थिए / तर कहां गायब हुन्थे र / हामि नेपालीको दुर्भाग्य, ति सोभीयत संघ बाट भागेका कम्युनिस्ट का भुत हरु त प्रचंड, बाबुराम, झलनाथ, माधव, बैध्ध, बादल,…भित्र घुसेछन / ” दिनमा एमाले रात मा माओबादी” बाट उत्पन्न हत्या हिंसा र अशान्ती त नेपाली जनता ले देखिपनि सके र भोगी पनि सके / नेपाली कांग्रेस त्यहि पार्टी हो जस्ले कम्युनिस्ट हरु सिधा होलान र नेपाली जनता ले शान्ती संग गरी खालान भनेर माओवादीलाई जङ्गलबाट सदनमा ल्याउने काम गर्यो / बिभिन्न नाम का बाङगा पुच्छर झुन्डाएका कम्युनिस्ट हरु लाई जनता ले पनि सिधा होलान भनेर पांच वर्ष का लागी सरकारी ढुङग्रोमा पुराएर राखे / तर पुच्छर सिधा हुन्छ भनेको त ढुङग्रो नै बाङगो भएछ / त्यसैले अब यि कम्युनिस्ट हरु बाट नेपाली हरु लाइ एक आपस मा लडाएर , नेपाल लाइ सोभीयत संघ लाई झै टुक्रा टुक्रा बनाएर क्वाप्पै खाएर संसार को नक्सा बाट मेटीन बाट बचाउन का लागी हामि सबै नेपालि दाजु भाइ दिदि बहिनि ले यि एमाले , एमाओबादी र माओबादी भनाउदा कम्युनिस्ट हरु लाई भोट दिन हुन्न / एमाले , एमाओबादी र माओबादी जस्ता कम्युनिस्टरु लाइ भोट नदिएर नेपाल लाइ सोभीयत संघ जस्तो हुन बाट बचाउनु पनि ठुलो देशभक्ती हुन्छ
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
jati antim r Aaja bhane pani netaru sahamatima ta kaile pagane hunta Aaja pani samati hudain Thukkkkkkkkkkkk…………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aaja jutnee janee matry ta hola ni kayle sahamati hudina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]