३० फागुन, बाजुरा । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले सहमतिको मूख्य बाधक एकीकृत माओवादी भएको आरोप लगाउनुभएको छ । ज्ञवालीले एकीकृत माओवादीकै अडानका कारण सहमति जु्ट्न ढिलार्इ भइरहेको वताउनुभयो ।
एमाले निकटका निजामति कर्मचारी र शिक्षकहरुले बाजुरामा बुधवार विहान गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै उहाँले भन्नुभयो -’सहमतिका लागि नयाँ नयाँ प्रस्ताव राखे पनि अन्त्यमा अनेकन बखेडा झिक्ने गरेका कारण अहिले राजनीतिक सहमित हुन नसकेको हो ।
ज्ञवालीले माओवादीले संविधान सभाको निर्वाचनबाट डराएर सहमति गर्न नचाहेको जिकिर गर्नुभयो । माओवादीले विभिन्न अड्को थापेर संविधानसभाको निर्वाचनमा जान नचाहेको उहाँको भनाई छ । उहाँले एमालेलाई मजबुत र संगठित बनाएर लाग्न शिक्षक तथा कर्मचारीलाई आग्रह पनि गर्नुभयो । कर्मचारी र शिक्षकहरुले एकमत भएर दबाब दिए बाजुरामा जारी एमालेको छैठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने उहाँको विश्वास छ ।
एमाले को चाहना , माओबादी को बहाना , दुबै को लक्ष भनेको “दिनमा एमाले रात मा माओबादी” बाट उब्जेको अशान्ति लाई कायमै राखेर नेपाली कांग्रेस लाइ कमजोर बनाउने हो
Like or Dislike:
6
12
[जवाफ फर्काउनुहोस्]
माओवादीलाई अर्घेलो देखाएर सहमती हुन नदिने एमाले नेताहरुको चाल सवैले वुझि सके । एउटा कर्णेल दिंदैमा न त एमालेको केही जान्छ न त देशको कुनै हानी हुन्छ, माओवादीको रहर र वाध्यतालाई वुझेर पनि उसलाई अप्ठेरोमा पार्न कर्णेल दिंदै दिन्न भनेर अत्तो थाप्ने एमाले ठिक कि पाए सम्म कर्णेल नै खोज्ने माओवादी ठिक भविष्यले वताउला ।
Like or Dislike:
17
8
[जवाफ फर्काउनुहोस्]
kaji Reply: March 13th, 2013 at 7:43 am
जोगीले सातु मागे जस्तो हो कर्णेल पद ?
माओबादी नेताले त के के भने भने भोटको लागि, के त्यो पुरा गरिदिने अरुले हो ?
माओबादी रहोस वा नरहोस, उसलाई सजिलो होस वा असिलो, यो त उसले बोल्ने बेलामा बिचार पुर्याउने कुरा हो । माओबादी नेताहरुलाई थाहा छ, अब उनका दिन सकिए भनेर, यो सब मुतको न्यानोको लागि मात्र हो ।
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
jit Reply: March 13th, 2013 at 2:17 pm
सातु माग्ने जोगीलाई आज भातै खाऊ भनेर चामल नै दिए कसको बाउको के जान्छ र?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
gyanwali ji tapain le nei sichhek ra karmachari lai teso bhane pachhi tinle k padhunchhan k janatalai sewa dinchhan?sangh sangathanma lagera sichhek ra karmachari kati damadol chaa 2047dekhi.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
एेमाले;कंग्रेसको बुइ चड्नाले सहमती नभएको हो.अरुलाइ अारोप लगाउने त उनीहरुको पार्टीको ऐजेन्डा हो.
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
uml is the Grate party made in nepal ma bhayo bhane people is happy uml is the people party is nepal i wish but moust is people from far alwalys fuls talk moust ko leader all thips man & danaka chan mouat leader porpority war ma chan
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tan ra kalo congress jasta jantu haru ramro,maost naramro,tero ghu varieko dimagle thikai soncheko ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]