३० फागुन, काठमाण्डौ । अर्थमन्त्री बर्षमान पुनः अनन्तले राजनीतिक संयन्त्रविना प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको जिम्मेवारी दिन नसकिने वताउनु भएको छ । उहाँले दलहरुको भूमिकाविना प्रधानन्यायाधीशले निर्वाचन गराउन नसक्ने भएकोले दलहरुको भूमिका रहने गरी नै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने स्पष्ट पार्नु भयो ।
बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पुनले राजनीतिक दलहरुको भूमिका कायम राख्न र राजनीतिक विषयमा समन्यव गरेर निर्वाचनको बातावरण बनाउनका लागि प्रमुख चार दलका शीर्ष नेताहरु रहेको संयन्त्र गठन हुने वताउनुभयो । जेठ मसान्त वा असारको पहिलो साता सम्म निर्वाचन सम्पन्न गर्ने गरी प्रधानन्यायाधीशलाई नेतृत्व दिन लागिएको भन्दै उहाँले मंसिर वा अर्को चैत्रमा निर्वाचन गर्ने सर्तमा नेतृत्व दिन नसकिने स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो,’प्रधानन्यायाधीशलाई लामो समयदिदा निर्वाचन नहुन पनि सक्छ । मंसिर वा चैत्रमा निर्वाचन गर्ने कुराले प्रधानन्यायाधीशको निकास दिने भन्दा पनि शासन गर्ने आकांक्षा देखिन्छ । राजनीतिक संयन्त्र नमान्ने प्रधानन्यायाधीशको भनाईले मुलुकमा आशंका जन्माएको दावी गर्दै उहाँले भन्नुभयो,’प्रधानन्यायाधीशले शासन गर्ने होईन । अप्ठ्यारोमा परेको मुलुकलाई निर्वाचन गरेर बाधा फुकाउने मात्रै हो । ‘
बाध्यकारी विकल्पको रुपमा मुलुकलाई निकास दिन दलहरुले प्रधानन्यायाधीशको नेतृत्व स्विकारेको स्पष्ट पार्दै उहाँले अहिले प्रधानन्यायाधीशलाई राजीनामा गराएर जिम्मेवारी दिने कुरा सम्भव नभएको बताउनुभयो । दलहरुवीच पहिला नै दुई लेफ्टिनेन्ट र एक कर्णेल दिने विषयमा जेन्टलम्यान सहमति भईसकेकोले त्यस विषयमा सहमति हुन सक्ने भन्दै उहाँले अहिले दलहरुले तीन वटा लेफ्टीनेन्ट दिने प्रस्ताव राखेको जानकारी दिनुभयो ।
जेन्टलम्यान सहमती हुन जेन्टल्म्यान नै चाहियो नि । माओवादी फटाहा, राष्ट्रघाती, लेन्डुपेसँग कसरी जेन्टलम्यान सहमती हुनसक्छ पुड्कमन जि ?
Well-loved. Like or Dislike:
28
6
[जवाफ फर्काउनुहोस्]
गर गर लाउके हो जनताका नाममा नौटंकी नाटक गर
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
प्रधानन्यायधिशलाई चुनाव गराउने मात्र जिम्मा दिने हो भने जेठमै चुनाव हुनु पर्छ । मंसिर भन्न थालियो भने जे पनि हुन सक्छ, भनिन्छ रात रहे अग्राख पनि पलाउंछ रे । वर्षायामको चिस्यानले ५ महिना पछि कतै अग्राखै पलाएर दलिय व्यवस्था धरापमा पर्ने हो कि ? दलका नेताहरुले विचार गर्नु पर्ला कि ?
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
हौ कान्छा, अनि अर्थमन्त्री भएर अहिलेसम्म कति करोड कमाइयो त ?? हिसिला कमरेड र गच्छदार बाबुलाइ त जित्नुपर्छ है । दुबै अहिले ३०-३० करोडमा खेल्दै छन् अरे ।
Well-loved. Like or Dislike:
27
4
[जवाफ फर्काउनुहोस्]
Maobaadi le kyaa naraamrosanga Pendulam banaayo sabailaai…!!!!
Do not Trust them, think on time and get another solution otherwise the condition of Nepal will be far worst than now.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
भने पछि घुम्दै फिर्दै रुम्झा टार हुनी भयो त? हाहाह……..
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
जुन य़ोद्दाहरुको रगत र जनताको बलले मुलुकमा गणतन्त्र अाएको छ.तीनै य़ोद्दाका दर्जा नीर्धारणमा कीन नीहु खोज्छन ; कंग्रेस;ेएमाले हरु; कतै फेरी चुनाब गर्न नदीने सडेन्त्र त होइन?
Like or Dislike:
1
15
[जवाफ फर्काउनुहोस्]
Nepal ma politics nam ko busines gare pa6i ta karor karor ma khelna paien6a…tei vayera palkeko 6a ni neta haru
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
maobadile aftero parna lai regmi prastap gareko ho aba kura ghumauna layo lutera haru ko pixa xadau la sabai jantale
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कर्कले विधीशास्त्र यसमा पस्ट छ
असक्षम भनेर आफूले घोषणै गरी छोडे पछि पनि के को दलीय सँयन्त्र । देशमा निरँकुशताको लागी दिन दिनै बैठक छ अझ दलको दादागिरी । चलाउ रेग्मी बाजे चलाउ । एक्लै चलाउ । सके फिर्ता गरौला नसके जनताले तह लगाउलान आफैँले आफैँलाई असक्षम घोषणा गरेका दलले होइन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nepalka netaharu bideshi dankaka goti hun jasle kebal bideshi dalalko Isharama kam gardachhan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हैन तिमि दलका मुलाहरु कुन आधारमा फेरी मन्त्रि मण्डलमा ??? फेल भएर तिमि हरु ले सत्ता रेग्मीलाई दिन लागेको होइन फटाहा हो ??
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Aba feri pachayati tanashaha ayo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]