३० फागुन, कञ्चनपुर । तीन श्रीमती विवाह गर्ने कञ्चनपुरको दैजी- ५ चौरीका २५ वर्षीय सुरेन्द्र ओखेडालाई नयाँ श्रीमतीसहित प्रहरीले बुधवार पक्राउ गरेको छ । ओखेडासहित उनकी नयाँ श्रीमती सारदा दमाईलाई इलाका प्रहरी कार्यालय झलारीले घरबाटै पक्राउ गरेको हो ।
ओखेडाले फागुन २० गते सारदालाई ललाइफकाइ घरबाट भगाएका थिए । पछि उनी घर आएका बेला दुवै जनालाई युवतीका अभिभावकको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विसनसिं धानुकले बताउनुभयो । ओखेडाको घरमा यसअघिका दुई श्रीमती रहेका छन् । दुवै श्रीमतीबाट दुई छोरा छोरी रहेका छन् । घरमा रहेकी दुवै श्रीमती सहोदर दिदी बहिनी हुन् । घरमा रहेका श्रीमतीहरुले श्रीमान्ले तेस्रो विवाह गरेको जानकारी पाउनासाथ छोराछोरी लिएर डडेल्धुराको जोगबुढामा रहेको माइतीमा रहेका बेला पक्राउ परेका ओखेडाले बताए ।
माया बसेरनै तेस्रो विवाह गर्नु परेको उनको भनाइ छ । प्रहरी सहायक निरीक्षक धानुकले नयाँ विवाह गर्ने केटाकेटी पक्षका र घरमा रहेका दुवै श्रीमतीको छलफलका आधारमा कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा टुङ्गो लगाइने बताउनुभयो । रासस
Yo Damai/kami ko jaha gaye pani love parne kasto jaat rahechha!!
Like or Dislike:
13
4
[जवाफ फर्काउनुहोस्]
Rishi Ram Gautam (Banepa) Reply: March 13th, 2013 at 1:02 pm
Desert ma gayera pani aarulai hepne bani gayene. Ek jana le gareko galat kam le sabai DamiKami bhanera hepna painchha mitra.
Hami bahun chettri ma pani yesta kati chan jasle dheri bihe gareka chan teso bhandai ma bahun chettri sabai kharab bhanna milchha?
Ek jana le gareko galti le usko jati lai nai dosh dina mildaina jasto lagchha.
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
@With Love From Desert.. Haha sahi vannu vo..
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
teso ho vaney Prachanda Putra laai pani pakrinu paryo ani karbahi garnu paryo
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
sahi ho dalit ko sankha badauna hola
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
मर्दको सातवटी भन्छन गर्ने हो दम हुनेले ।
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
1 namber ko mitra lai kina damai kami ko kura arule 3 wata bihey gardhaina mitra tiyti saro chai nabhanum la mitra tera pani didi bhani hola alik bicha gar la
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
A1 LAKHARTHYAAK Reply: March 14th, 2013 at 7:04 am
YO PANI DAMAI KAMI NAI PARECHHA KI KYA HO ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]