एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।
जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी छ ।
यो गाडीमा सात गियरको ड्युअल क्लज गियर बक्स छ । धेरै भन्दा धेरै माइलेज पाउनका लागि यो कारलाई एइरोडानामिक डिजाइन गरिएको छ । बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एइरोडानामिक कार पनि हो, यसलाई कार्बन फाइबरबाट बनाइएको छ । जसका कारण कारको तौल मात्र ८ सय किलो छ ।
भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार विक्रि गर्नुका सट्टा उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ ।
–एजेन्सीको सहयोगमा
भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार विक्रि गर्नुका सट्टा उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ………….sarai vagema ni janata………rahechhan…………
Well-loved. Like or Dislike:
26
0
[जवाफ फर्काउनुहोस्]
its very good news,because fuel price is touching sky!
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
dami car malai pani yek than chahiyo ho la na kasle milau6???
Like or Dislike:
2
9
[जवाफ फर्काउनुहोस्]
khappar baliyo bhaye pachi yestai ho!!! ke ke paiyencha ke ke!!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
nice car.i like this.nepal ma kahile aaula
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
cvahari Reply: March 13th, 2013 at 1:22 pm
oh we need it it is neccaey in nepal
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Asto car nepali paribesko dherai upaukta hune bhayakale tes carlai nepal ma liar aaunu parne vo tara nepal sarkar le aslai sauliyat ma jantalai bitaran garnu par6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good news
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार Nepali उपभोक्तालाई विक्रि gare pani hunthyo ni–Petrol/Diesel ko yo hahakar ta hudaina thiyo hola…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
youta malai pani chahiyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal ma normal carko ta ek karod cha yesto car aye DUI karod chahi parcha hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I need one car
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
यस्ता सबारी साधन धेरै बनाउनु पर्यो र सबैले प्रयोग गर्न पाउनु पर्यो भक्सवागन बावु !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]