१ चैत, काठमाडौं । विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन लगभग सफल हुनुभएको छ । यद्यपि उहाँको पद ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै रहने छ । रेग्मीले बिहीवार बिहान राष्ट्रपति रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । उहाँको घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो । न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ ।
आचार संहिता बनाउने आफैं
सन् २००८ मा तयार पारिएको न्यायाधीशहरुको आचारसंहितामा रेग्मीको महत्वपूर्ण योगदान रहेको छ । सो आचारसंहिता निर्माण गर्ने समितिको उहाँ संयोजक हुनुहुन्थ्यो । आफूविरुद्ध अदलातमा परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार देखिनुभएको हो ।
Hope he will be success for election.
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
Nepali Janta Reply: March 14th, 2013 at 6:44 am
Election will be there & get success also…………but constitution…….. i have doubt……….it might be same as before.????????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
GOOD !!!!!!!!!!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
purushottam Reply: March 14th, 2013 at 8:12 am
excellent job for peace keeping. hope for success in his life
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
let see how he drives the nation………..
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
La badhai chha.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Bye Bye political party and welcome to new system which is one of the new history to build new government in Nepal.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
सम्मानीय प्रधानन्यायधिश ज्यूले नेपाली जनतार नेपाली राजनीतिक दलहरुले दिएको जिम्मेवारीलाई सहजता पूर्वक पूरा गर्नु हुनेछ भन्ने आशा लिन सकिन्छ सम्मानीय प्रधानन्यायधिस ज्यू अब बन्ने सरकारको नेतृत्व गर्नु भएपछि सफलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नु पछ ।
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
bdhai 6 regmi glai .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
la badhai xa uhan lai nepali janata lai bideshi chasmale hoina nepali aakhale herera nisxpaxya chunab garaunnu hunexa …
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Actually political parties & leaders are failed now Mr.Regmi himself is a perfect choice but shame to all leaders you all are quite incapable to handle the situations……….
Lets see how it goes ahead.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
रेग्मी ज्यूलाई ३६ औ प्रधानमन्त्री हुने रहर गर्नु भएकोमा बधाई तथा शुभकामना ! उहाको
पनि फोटो सिंहदबारमा झुन्डिने भयो।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
SREEMAN TAPAI KO LAGI TA RAMRO HOLA TAR ABA NEPAL MA NYAYELAYAKO JUN MARYADA THYO TYO TA SAMMAPTA VO TEHA NI ABA RAJNITI GHUSYO ABA TAPAI LE WA NYAYELAYELE GAREKO FAISELA JANATA LE MANNU PAR6 VANNE CHHAIN
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
चोर फटाहा हरु कला कांग्रेस हरु सहमति र देश बनाउन सहमति गरे का होइनन तिनी हरु मुजी त तै भास्ताचार को मुजी खान सहमति गरेका हुन् १५ वर्ष सम्म जनता को पसिना चुस्न पल्केका कांग्रेसी हरु कहिलै तिनीहरु को पुचार सोजो हुदैन बरु ढुङ्ग्रो नै बन्गौचन तसैले कांग्रेसी सबै लै कालो मोसो लगायर तिन पट मुडेर चापल को लामा लगायर बागमती को ढल मा मिसौदै बगाउनु पर्छ साला कालो कांग्रेस लाइ
Like or Dislike:
6
17
[जवाफ फर्काउनुहोस्]
आफूविरुद्ध अदलातमा परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार देखिनुभएको हो ।
Nepal bigarekai yesari nai ho…..
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
न्यायालयलाइ अार्यघाटमा पु्र्याएर के को भाग्यमानी भन्नु ? अभागी भन्नु पर्ला । यिनको प्रधानमन्त्री बन्ने लालसाको कारण मुलुकको न्यायिक क्षेत्रमा अाउने दुर्गती त हेर्नै बाँकी छ । यसै त सर्वोच्चको फैसलाको पालना नगर्ने र सर्वोच्चको निर्णयलाइ राजनीतिक भन्ने दलहरूलाइ अब सर्वोच्चको अादेशको अवज्ञा गर्न उक्साउने छ । वालुवाटारमा एउटा अर्को फोटो टाँगेर के हुन्छ ?
Like or Dislike:
12
3
[जवाफ फर्काउनुहोस्]
बल्ल ढुक्क भईयो एमाले कंग्रेसलाई चुनावमा धुलो काडेर सिद्दाउन पाईने भो।एमाले कंग्रेस माखो टाउके पाटी हुने पक्का भो एमाओवादीले दुईतिहाई ल्याउने भो क्या मज्जा आउने भो।मेरो त हड्डी पनि हास्यो साथीहरु हो! कसो?
Like or Dislike:
6
10
[जवाफ फर्काउनुहोस्]
आशा छ उहाँको अबको कार्यकालमा देशले मुहार फेर्नेछ ।
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Welcome to you in prime minister. I wish you will do good works for the nepalies people and you work for the development of the country also bring peace in the country.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
shubhakamana cha deshlae nikas dinus
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Lau yota nau grha aaya6 aaba nepal lai nau grhale bhete6 hai 63 barsa pani nau 36 pani nau ank. dubai lai jodera feri jode pani nau aaba ke hune ho nepal. aarko Ganendra hune ho ki purani laune hun…!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kursi paye pa6i nyaya murtu pani jasto sukai samjahuta garna sakda radhe6a yo kursikasto hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Suvakamana xa waha lai rastrako sammirda vabishya lai khyal rakhera ek ujjwal rastra banauna bhrastachar ra kuniti bata mathi uthera varshak prayas garnuhunexa vanne viswas rakhdaxu
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 14th, 2013 at 4:34 am
“जति कुर्सि को माया लाए पनि जति देशभक्ती को कसम खाए पनि
सरकार छोडनेबेलामा निष्ठुरी कुर्सि ले बाटो लाग्दा आँखा तरी गएपछि
बाबुरामको मनमा पीर त पर्ने नै भयो, हिसिलाको मन त्यसै मर्ने नै भयो
झुठो कुरा बोलेकै थिएऔ , झुठो बचन दिएकै थिएऔ
कमाएको भेद खुलेपछि , जनताले साथ नदिए पछि
बाबुरामलाइ पीर त पर्ने नै भयो, हिसिलाको मन त्यसै मर्ने नै भयो
सुख जनता का सबै लिई , दुख दिन्छु भनेकै थिएऔ
देसलुट्ने भेद खुलेपछि , जनताले साथ नदिए पछि
बाबुरामलाइ पीर त पर्ने नै भयो, हिसिलाको मन त्यसै मर्ने नै भयो”
Like or Dislike:
24
7
[जवाफ फर्काउनुहोस्]
Baburam Bhattarai Reply: March 14th, 2013 at 5:05 am
चुनाब मा कांग्रेसी उत्तानो पर्ने नै भयो ,यो मन तेसै मर्ने नै भयो
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
shristi sharma Reply: March 14th, 2013 at 6:09 am
baburam lai kasaila khi garnai deyanan herau khil raj la k garxan
Like or Dislike:
1
2
बाबुराम अब नेपालका लागि भारतका राजदूत हुन्छन् होला ।
Like or Dislike:
23
11
[जवाफ फर्काउनुहोस्]
p.p.koirala Reply: March 14th, 2013 at 5:01 am
अली मिलेन कि ? भारत् का लागि नेपाली राज्दुत् भन्न खोज्नु भयको हो कि ?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
la badhai chha……..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
हार्दिक बधाई छ रेग्मी ज्यु .
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
finally,,,,,naya jogi aayo nepali rajnitima.
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
kahi nabhayeko jatra hadi gauma bhaneko yehi ho
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
Good News
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आफ्नु बारेमा परेको मुद्दाको फैसला नै नभैकन हतारमा प्रधानमन्त्रीको कुर्सि पाउन खिल राज आफु सोयेम प्रधानायाधिस भैकन न्यायको खिल्ली उडाएर कुर्सीमा पुगे अब इनि लोभको चक्करमा परे देस अब क हुन्छ हेर्ने पर्ला ……………
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
p.p.koirala Reply: March 14th, 2013 at 5:34 am
सरकारले गरेको गल्ती औल्ययरा सही फैसला गर्ने बेक्ती नै सरकार प्रमुख भयपछी अब को सर्बोच्च को फैसला मा प्रभाव पर्छ कि पर्दैन त !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ल बधाई छ ………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Thik vayo je vayeko ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Badhae 6 hai Khilraj G!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
….
hardik badhai tatha karyakalko jana chahana anurup kamgarn purna saphalatako hardik mangalmaya shubhakamana.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपालीहरुको मनोभावना बलियो बनाउने काम होस् बधाई छ नया प्रधानमन्त्रीलाइ /////
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हार्दिक बधाई छ रेग्मी ज्यु .Aba tapai ko kadhama gambir jimmewari chh.sabai rajnitik parti harulai sameti chunawa safal parnu hola natra itihash le tapai lai dhikkarne chh .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hope he will be success for election.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
congratulation ! Hope he will be success for election.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यी देशमार राजनैतिक पार्टीहरुले नसक्ने भएपछि रेग्मी प्रधानमन्त्री बन्नु भएको त ठिकै हो तर न्यायलयलाई पनि भोलि जिन्दावाद र मुर्दावादको नारा लाग्ला भन्ने पो डर भो ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
La 36 pm regmi asafal vaye 37sau
Pm army chif leune hunki taya base
vayo kam xaina neta haruko
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
अब देशमा चमत्कारिक परिवर्तन आउला की ।।।।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अभियान पोखरेल Reply: March 14th, 2013 at 6:12 am
अब देशमा चमत्कारिक परिवर्तन आउला की।।।।।।।।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
खिल राज दाई मेरो भन्नु केही छईन तपाई लाई
नेपाल माँ येऔटा युवा नेता आबस्येक थियो बुडाखादा को पालो कहिलॆ सकिने हो परखाई माँ छोउ हामी युवा हरु
तब सम्म लुटनुस बिंदास
प्रेम नारायण पाण्डे
भलवाड ८ कपिलवस्तु
हाल काठ्मांडू
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
congratulation khil ji..
and hope for successful election
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
बधाइ छ रेग्मीजीलाइ नीस्पक्छे चुनाब गरोस भन्ने हाम्रो कामना;
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Excellent job for peace keeping. Wish you all the best and success for his life
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Bahun Rajya ko Parakasta, aba ta attai ani vho!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ल हाम्रो पनी बधाइ छ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
” हाम्रो देश को बिडएमबिएना, कहिले नेताता कहिले नयाँदिश अब पलो प्रधान सेनापति को ? कि कसो ? साथीहो ?
प्रधानमन्त्री को लएन म
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]