१ चैत, काठमाडौं । असार ७ मा संबिधानसभा निर्वाचन गराउने प्रयोजनका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम निर्वाचन मन्त्रिपरिषद् गठन भएको छ ।
उहाँको अध्यक्षतामा तत्कालका लागि अन्य दुई सदस्य चयन भएका छन । जसमा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ भने हरिप्रसाद न्यौपानेले कानुन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ ।
घिमिरे हालका मुख्य सचिव लिलामणि पौडेलअघि नेपाल सरकारको मुख्य सचिव भई अबकाश लिनुभएको थियो भने न्यौपाने २०४७ पछि कानुन मन्त्रालयको सचिवबाट सेवा निबृत्त हुनुभएको थियो । तत्कालका लागि अन्य सवै मन्त्रालयको जिम्मा रेग्मीलाई नै दिइएको छ ।
शितल निवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति रामबरण यादवले रेग्मीलाई पद तथा गोपनियताको सपथ गराउनुभयो भने रेग्मीले अन्य दुई सदस्यलाई सपथ गराउनुभयो । कार्यक्रमको सुरुमै राष्ट्रपति कार्यालयका अधिकारीहरुले मन्त्रिपरिषद् गठन र त्यसको जिम्मेवारीबारे पढेर सुनाएका थिए । त्यसपछि सपथ र परिचयात्मक कार्यक्रम भएको थियो ।
it bad luck to know cj is now pm too
चर्को मतभेद । तपाईलाई के लाग्छ?
20
49
[जवाफ फर्काउनुहोस्]
Badri Pds. Sharma Reply: March 14th, 2013 at 6:27 am
Sabai Bhanda thulo parimad tara sabi dalharu fail
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
prachande baburam susil ramchandra jhalanatha bijay gachhadar ra khile lai desha nikala garnu parchha yo sabai milera deshlai anyol ra andhakar pari bidesilai hastantran garnu khojeko chha.yo anusar ta k rajniti garnu ho thuiya chhor dalali ho.asachham party yo 4 dal ho.
Like or Dislike:
20
19
[जवाफ फर्काउनुहोस्]
यी बाँदरहरूको काम नै के भयो र?
Like or Dislike:
26
8
[जवाफ फर्काउनुहोस्]
तिमी हरु अब चुनाब मा जानु पर्यो । यहाँ नारा जुलुस निकालेर जनता लाई दुख नदेउ ।
Well-loved. Like or Dislike:
49
5
[जवाफ फर्काउनुहोस्]
“दिनमा एमाले रात मा माओबादी” बाट उत्पन्न भएको महान जनयुद्ध को आज अन्त्यष्टि समारोह को सुखद उपलक्ष मा सारा नेपाली जनता ले अब शान्ती संग गरी खान पाइने भयो भनेर खुसि हुंदा यि २२ दल को के टाउको दुखेको होला
Well-loved. Like or Dislike:
83
22
[जवाफ फर्काउनुहोस्]
Nishan Reply: March 14th, 2013 at 4:37 am
बल्ल लामो कसरत पछि दलहरू सहमतिमा पुगे। यो सहमती सिर्फ सरकार र प्रधानमन्त्री परिवर्तनको लागि मात्र सिमित नभई राजनैतिक निकाश र नयाँ सम्बिधान लेखनको नीम्ति हुनुपर्छ । कुर्सी नपाएर घुर्क्याउने ठेट्ना पार्टी र ‘एक मान्छे एक पार्टी’ हरूले पनि बिरोधको सट्टा सहयोगी हुनुनै राम्रो होला ।
@काङ्ग्रेसी: अब चुनाव होला जस्तो छ, तिम्रो भुकाई र खोकाईबाट जनताहरू कति तर्सिए, हेरौ है!! खाली भ्रम र नकारात्मक कुरा गरेर हैन, जनताको मन जितेर मात्र चुनाव जितिन्छ। चेतना भया!!!
Well-loved. Like or Dislike:
59
6
[जवाफ फर्काउनुहोस्]
ramesh Reply: March 14th, 2013 at 8:54 am
aba yo sarkar ma bahun ra chhetri matra ko samabesi sarkar banaunu parcha jasto cha …..
Like or Dislike:
3
12
[जवाफ फर्काउनुहोस्]
Nischal thapa Reply: March 14th, 2013 at 5:53 pm
Aba Lok sewa ma bahun ra chettri Ko Lagi seat nai chaina, ani pare na ta.
Padne belama guccha khelne le Karauna suhaudaina.
Like or Dislike:
0
0
विनोद Reply: March 14th, 2013 at 6:11 pm
कांग्रेसी ले एउटा कुरा बिर्से छ अरुलाइ गाली गर्दा आफ्नो नुक्सान हुन्छ प्रमाण माओबादी उत्थान कांग्रेस को गल्ती ले नै आज नेपाल यो अबस्था भाको हो भन्ने कुरा जनता लाइ थाहा छ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
lau lau
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
बाबुराम अब नेपालका लागि भारतका राजदूत हुन्छन् होला ।
Well-loved. Like or Dislike:
86
31
[जवाफ फर्काउनुहोस्]
la badai chha
Like or Dislike:
1
6
[जवाफ फर्काउनुहोस्]
Congratulations to all taking oath. You have herculien task to complete. Never believe to maobadies the will try to fail you.
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
चुनाब भयत राम्रै हो, हात्ति आयो हात्ति आयो फुस्स हुनिहोकि…………….
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
चुनाब भयत राम्रै हो हात्ति आयो हात्ति आयो फुस्स हुनिहोकि
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
aba yo parti ko tyo parti ko hami democrats bhanne neta haru nangai tudekhel ma daudine ho ki?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
५२ बर्ष पछी मुलुक फेरी महेन्द्रपथमा लम्कियो !!
कलिलो गणतन्त्रलाई हार्दिक श्रद्दान्जली !!!!
Well-loved. Like or Dislike:
57
10
[जवाफ फर्काउनुहोस्]
good, go ahead Regmi sir
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
thik ki 6 badai 6 la
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
ल ल अब यो देशको काट्ओ खाने पालो तिमी हरुको ………….. मोज गर ..
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
congratulation to the honorable chief justice for holding the post of president of cabinet in Nepal.And wish for his successful future in holding liability of the nation.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अर्डर!अर्डर!!नेपाल बार एसोसिएसन र अरु थुप्रैको बिरोधले पनि मलाई प्रधानमन्त्री हुन बाट रोक्न सकेन । अर्डर!अर्डर!!अब म फैसला सुनाउदै छु, नेपाल बार एसोसिएसनको बिरोध्, राजनितिक दलको दबाब र भाषण र नेपाली जनताको चाहाना अनुसार सँबिधान सभाको चुनाव २०६९ असार ०७ गते गर्न गराउन मेरो अध्य्क्षतामा गठन भएको सरकारको नाउँमा आदेश जारी गर्दछु । अर्डर!अर्डर!!अर्डर!!!
Well-loved. Like or Dislike:
27
1
[जवाफ फर्काउनुहोस्]
youthdil Reply: March 14th, 2013 at 1:19 pm
sathi chunab 2069 ashar 7 navai 2070 ashar 7 hunuparne ho ki?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Amrit silwal Reply: March 14th, 2013 at 3:56 pm
Neplease people are expecting from the honorable prime minister khil raj regmi new horizon of Nepal .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This is simple. Time accomodated the things as such when the so called leaders of the nation failed to accomodate time to build the nation!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
La badhai 6a new pm lai deshko samashya chadai nai sulghauna saknuhun6a bhanne hamima aasa palayeko 6a————
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
खिलराज रेग्मी ज्यु , तपाई को कार्यकाल को मंगलमय सुभकामना, कसैको दबाब मा कुनै निर्णय नगर्नु होला, देश र जनता को भर भरोसा अब तपाइको जिम्मा मा छ.
Like or Dislike:
20
2
[जवाफ फर्काउनुहोस्]
Thanks to Priminister Mr. Regmi , May God bless u to do constitutional assembly in time as soon as possible.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Aajko dindekhi nepali rajnitiko naya yug suru vo……
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
its bad luck to know cj is pm too. a mission to sikkmise. I fuck this decision.
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
bhadhai chha regmiji, agni parichhama hominubhaeko chha,safal hunus mero shubhakamana.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Agni parichha suru !reality khuldai jala.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
anyway, politics is politics. law is a product of political understanding. politics is grund norms as said by hans kelson that is why, law has its place in law it cant supersede politics.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
have not heard about the resign of Babu ram bhhattari. So we have 2 primeministers
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congraatulations to new cabinet for timely constitutional election. The bureaucratic government can do the election.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
la aba chai desh ko baree socha ra pragati ko mala buna
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बल्ल लामो कसरत पछि दलहरू सहमतिमा पुगे। यो सहमती सिर्फ सरकार र प्रधानमन्त्री परिवर्तनको लागि मात्र सिमित नभई राजनैतिक निकाश र नयाँ सम्बिधान लेखनको नीम्ति हुनुपर्छ । कुर्सी नपाएर घुर्क्याउने ठेट्ना पार्टी र ‘एक मान्छे एक पार्टी’ हरूले पनि बिरोधको सट्टा सहयोगी हुनुनै राम्रो होला ।
@काङ्ग्रेसी: अब चुनाव होला जस्तो छ, तिम्रो भुकाई र खोकाईबाट जनताहरू कति तर्सिए, हेरौ है!! खाली भ्रम र नकारात्मक कुरा गरेर हैन, जनताको मन जितेर मात्र चुनाव जितिन्छ। चेतना भया!!!
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
यो देशका लागि शुभ सन्केत मान्नु पर्छ किन कि दल्गत खिचातनी सकियको छ र नेपालमा द्लीय बेबस्था फाप्दैन भन्ने भनाइ चरितार्थ भयको छ । फाप्ने भय यात्रा दल्का नेता हुँदा हुँदै …… के सबै दल मिलेर एउटाको नेत्रित्वो स्विकर्दा के फरक पर्थ्यो र ?
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
उहालाई शुभकामना
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Badhai ch Nepal ko history ma nam lekhayekoma tapai dherai lucky manche hau .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
नेपालका राजनितीक पार्टीहरुले काम गर्न नसक्दा न्यायलयले देश चलाउन परेको अवस्थामा बारले बिरोध गर्नु भनेको कानूनका बिधार्थीले कानून नै नमान्नु होईन र अनि रहयो २२ दलले गरेको बिरोधको कुरा आफुहरुले जनताको मन जितेर एकपटक पनि राज्यको बागडोर समाह्ल्न नपाएको झोक देखाएर फेरी पनि जनतालाई नै दुख दिन बन्द हडताल गर्नु भनेको देशमा जस्तै अवस्थामा पनि यिनीहरु आफ्नो स्वार्थमा मात्र रमाउदा रहेछन भन्ने प्रमाणित हुदैन र ?
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
poudel Reply: March 14th, 2013 at 3:52 pm
Chief Justice/Prime Minister Mr.K.L.Regmi.
First of all I would like to extent my heartfelt congratulation holding this position and responsibilities.My strongly explore my view that you and your team should continue this types of organogram with providing good service( every sector) to the people who are seeking for good governance and also International partners are very happy in this situation and your leadership.Please do not waste your time in unproductive matter .And do not inclined with dirty political leaders word .You should punish those who are the cheating Nepali AMA and leader of corruption that you are acknowledge .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
YO desh ma asal neta kohi chaina
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
२२ दलको सडक संघॅष र आन्दोलनले फेरी ढलौला नि रेग्मी सर!!!
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Yatsto para le pani nepal chalch ra? k nepalm ma poltical samapt vayako ho ta.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बल्ल लामो कसरत पछि दलहरू सहमतिमा पुगे। यो सहमती सिर्फ सरकार र प्रधानमन्त्री परिवर्तनको लागि मात्र सिमित नभई राजनैतिक निकाश र नयाँ सम्बिधान लेखनको नीम्ति हुनुपर्छ । कुर्सी नपाएर घुर्क्याउने ठेट्ना पार्टी र ‘एक मान्छे एक पार्टी’ हरूले पनि बिरोधको सट्टा सहयोगी हुनुनै राम्रो होला ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
कुर्सी नपाएर घुर्क्याउने ठेट्ना पार्टी र ‘एक मान्छे एक पार्टी’ हरूले पनि बिरोधको सट्टा सहयोगी हुनुनै राम्रो होला ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
CONGRATULATION P.M. REGMI JUEE,
SHOW REAL ADMINISTRATIVE MODEL .
JAI SAI RAM
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
रेग्मिज्यु देस र जनताको नाममा कानुनको खिल्ली उडाउदै मन्त्रीपरीषद्को अध्यक्ष भएकोमा धिक्कारदै आफ्नो मनोकान्क्षा पुरा गर्नुहोला ।
Like or Dislike:
5
6
[जवाफ फर्काउनुहोस्]
बधाइ छ नेपालका 36 ओै प्रधानमन्त्री खिलराज रेग्मी लाइ………………..
हामीसबैले सहयोग गरौ अब चुनावी माहोल बनाउन।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
mowobadi lay garako ,,,promosan ho ki demosan ho Mr Regmi ko?????????????
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Congratulation to chairperson and expect new spirit with different way of working for Real Construction of NEW NEPAL.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
aba aru hoina sablai side lagayara s.p. ramesh kharel lai p.m. banaye bhaihalyo ni yesto bhandata :-p
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
मलाई त लाग्छ अब देशमा दुई कुरा हुन्छ,एउटा प्रधानमन्त्रीको कुर्सि ढल्छ,अर्को बन्दबाट प्रधानमन्त्री खारेज गर्न खोज्नेले हार खाई चित्त बुझाउने,यदि त्यो पनि नभए तेस्रो विश्ळयुद्ध!
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
होशियार है रेग्मी जी भोली न्यायलयलाई पनि जिन्दावाद र मुर्दावादको नारा लाग्ला !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Best of Luck Mr. Regmi. All we have is Hope. Please do try your best.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
badhai 6 regmi lai, tara 4 parties le tapai lai nirbachan garaauna didaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
२०५९ साल पछि स्थानीय निकायको चुनाव हुन नसकेको देशमा स्थानीय निकाय त कर्मचारीनीतिमा चलेकै थिए । अब प्रधान न्यायधिश नै प्रधानमन्त्री भएपछि देश नै कर्मचारी तन्त्रमा गएको महशुश भैरा छ । राजनीतिले देशलाई उभो नलाएपछि अब कर्मचारीनीतिले लाउछ कि हेरौं, कतिञ्जेल हेर्ने हो ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
neta huru le rajniti chudnu parchh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo Prachande ra Baburame le deshlai andhakarma dhakele. Monkeyle aafno ghar pa ni banauna jandai na ra aruko ghar banaunu pa ni dindaina bhanya ehi ho. Iniharule 2052 saal dekhi ehi kaamharu gariaayeka chhan, hami Nepali jantale iniharuko kaam ramrari bujhnu aawashyek chha.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
देश बनाउने हो भने यो मन्त्रि मन्डलमा रामेशवर खनाल अर्थमन्त्री हुनुपर्छ ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
थुइक्क राजनीतिक नेता भनौदा गोरु हरु हो आफुहरु बाटै 1 जना प्रधानमन्त्री पनि छान्न नसकेर न्याधिस लाइ प्रधानमन्त्री बनायौ ? धिक्कार छ तिमीहरुलाई
अब के के हुने हो नेपाल मा ……….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
baburam bata des le mukti payo ……………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आजको दिन नेपाली इतिहासमा राजनीतिक युगको अन्त्य र गैर राजनीतिक युग को बहाली गरिएको दिन हो, यो युगले नेपाली जनतालाई शुख, शान्ति र सम्ब्रिधि को यात्रामा लैजान सफल रहोस …..
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
५२ बर्ष पछी मुलुक फेरी महेन्द्रपथमा लम्कियो !!
कलिलो गणतन्त्रलाई हार्दिक श्रद्दान्जली !!!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
aba ta desle nikash paulaki bhanne aash garau bhannu parla regmi jyulai hardik badhai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो देसमा अब चुनाब हैन हामी भुटानीकरण तर्फ जादै छौ .भुटानमा जे भाको थियो आज नेपाल मा तेही हुदैछ चेतना होस् हामी सबैलाई .हिजो भुटान मा पनि येसरी नै न्यायाल ये लाई चुनाब को लागि प्रयोग गराएको थियो भारत ले आज नेपाल मा तेही प्रयोग गर्दैछ भारत ले सबैलाई चेतना होस् .
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Bikram Reply: March 14th, 2013 at 4:42 pm
रेग्मीको नेतृत्व संविधान विपरित छ भन्ने कुरा स्वयं रेग्मीलाईनै थाहा भएको करा हो तर थारै समयका लागि भएतापनि राष्ट्रप्रमुख बन्ने लालसाले प्रमको सपथ ग्रहण गरुन्जेल सम्म उनी मौन भए । यसमा उहाको स्वार्थीपना छ । विहिबार देखिनै विरोधका स्वरहरु नेपाली समाजमा गुन्जीसकेका छन् । आफ्ना बारका साथीहरुले कालो रेग्मीले शपथ खाएलगत्तै सो दिनलाई कालो दिन भनेका छन । एक दिन यस्तो आउछ कि रेग्मी न यताको न उताको हुनेछन् । त्यसैले रेग्मी प्रस्तावको भविष्य देखदिन म । र केही हुनेवाला पनि छैन् ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Every thing happening for reason so think positive..we ‘ll soon c the result
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
रेग्मी ज्यु…काम राम्रो गर्नुस नायक फिल्मको अनिल कपुरको जस्तो, बन्द हड्ताल र जनतालाई दुखः दिनेकाम गर्नेलाई समातेर थुनी हाल्नुस यो नै जनताको पक्षेमा तपाईले गरेको राम्रो काम हुनेछ, चुनाब गरेर फेरी नेताहरुलाई सत्ता हस्तानन्तरण गर्नु भयो भने फेरी जनताले उही सास्ती पाउछन ………..अब जनता नेतालाई भोट हल्दैन्न चुनाब गराउनु आबसेक छैन….
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Nepal ka Dalka Neta haru aba Geru bastra ra Kharani daler Gaun Shahar ka Galli galli ra bato ma gai Bhiksha magna gaya hunchha ab timiharu ko Kam chhain. Afu ta barbad bhayau bhayau nepali janata lai pani barbad banayau. Vastava ma yo prakriya Khula ku ho. Prachnda, Jhalanath, Shushil, Bijaya Kumar Gachchhadar, Madhav, Sher Bdr, Baburam haru ho Khabardar Janata ko manjh vote magna aaulau.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Its new & unique experiment for Nepal & Nepali people who were
seeking democratic system in Nepal since 1997 B.s. though the nepali people did not get rid of this problem.frequently Nepali people are being cheated by so called party leaders of different parties.this new formula would be a vital strategy to solve the outstanding problem for Nepal n nepali people.Just I heard the new government would be formed comprising ex-top level bureaucrats & who have had a lot of experience n, practical knowledge due to which I do believe in near future our country would be gain a shining path for the betterment of people.so I would like to extend my best wishes to newly appointed government members who will give a good direction n,motion to build a good nation to Nepal in near future.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
The Black day of Nepal…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
आजको दिन नेपाली इतिहासमा राजनीतिक युगको अन्त्य र गैर राजनीतिक युग को बहाली गरिएको दिन हो, यो युगले नेपाली जनतालाई शुख, शान्ति र सम्ब्रिधि को यात्रामा लैजान सफल रहोस ……………………………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
चोर नेताहरु को हातबाट देश बचाउने जिम्मेवारी आयो श्री मान हजुरको हातमा .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
|मै हुँ भन्ने नेताहरु अब कालो मुसो धसेर मुग्लान भासिए हुन्छ | म होइन त तँ पनि होइनस भन्ने भावनाले नेपालको राजनीतिज्ञ हरुलाई उँधो धकेलेको हो | मुख्य राजनीतिक पार्टी हरुलाई जनताले कहिलै माफ गर्ने छैनन् |
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
रेग्मीको नेतृत्व संविधान विपरित छ भन्ने कुरा स्वयं रेग्मीलाईनै थाहा भएको करा हो तर थारै समयका लागि भएतापनि राष्ट्रप्रमुख बन्ने लालसाले प्रमको सपथ ग्रहण गरुन्जेल सम्म उनी मौन भए । यसमा उहाको स्वार्थीपना छ । विहिबार देखिनै विरोधका स्वरहरु नेपाली समाजमा गुन्जीसकेका छन् । आफ्ना बारका साथीहरुले कालो रेग्मीले शपथ खाएलगत्तै सो दिनलाई कालो दिन भनेका छन । एक दिन यस्तो आउछ कि रेग्मी न यताको न उताको हुनेछन् । त्यसैले रेग्मी प्रस्तावको भविष्य देखदिन म । र केही हुनेवाला पनि छैन् ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
काम गरे हाइ हाइ !!!!! नत्त्र बाइ बाइ!!!आरु नगरे पनि भ्रस्टचरि लाइ मृतु दन्ड को कनुन् बनाउनु पर्यो श्रीमान्। लौन !!! अधेदेस् पठाउनुस्,मानब आधिकार गरिब देस् लाइ मथि उठ्न नदिनि चक्रबिउ हो! निकाल्नुस् देस् लाइ । चाहियको छैन आधिकार् कोर्रा खायर काम् गरेर बनेको हो युरोप् , अ मे रिका , तेस् पछि मत्त्र मनब् आदिकर्!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
रक्षा मन्त्री रुक्मगत कटुवाल नै हुनुपर्छ यो नेपाली जनता को माग हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बिरालो कालो हो कि सेतो, त्यसको मतलब हुँदैन । मुख्य कुरा त्यसले मुसा मार्छ कि मार्दैन भन्नेमात्र हो ।’Let’s see chief judge, what can he do, hopefully he wont be the same history unlikely Prachanda and company did ….!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kahi navako jatra hadi gaon ma …ha ha ha …..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]