पदभार ग्रहण गर्दै रेग्मीले भने- ‘आन्दोलन होइन चुनावमा आऊ’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पदभार ग्रहण गर्दै रेग्मीले भने- ‘आन्दोलन होइन चुनावमा आऊ’

स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिवद्धता

१ चैत, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद् नानियुक्त अध्यक्ष खिलराज रेग्मीले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन छोडेर चुनावमा आउन आग्रह गर्नु भएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्दै रेग्मीले राजनीतिक दलहरुकै सहयोगमा निर्वाचन सम्पन्न गर्ने विश्वास समेत प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो-’देशमा शान्ति सुव्यवस्था कायम गर्दै सम्पूर्ण राजनीतिक दलहरुको सहयोगबाट चुनाव सम्पन पर्नेछौं ।’ संविधानसभाको चुनाव गराउन नै सरकारको मूख्य लक्ष्य रहेको उहाँको भनाई छ ।

sapath-regmi

अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आफूलाई चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा चार दलका नेताहरुप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो-’मलाई राजनीतिक दलहरुले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि एक प्रकारको चुनावी सरकार गठन गर्ने सहमति गरेका हुन्, सम्पूर्ण दलले आफूलाई विश्वास गरेकोले म उहाँहरुलाई आभार व्यक्त गर्दछु ।’

यो पनि पढ्नुस्

लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले समयमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिवद्धता जनाएको छ । निर्वाचनबाट निकास निस्कने भन्दै बैठकले सबै दललाई चुनावमा होमिन आहृवान समेत गरेको छ । साथै निर्वाचनको वातावरण बनाउन राजनीतिक दल, नागरिक समाज पत्रकार जगत लगायत सबैलाई आग्रह गरेको छ ।

बैठकले आर्थिक सहायताका नाममा कसैलाई पनि रकम दिन नपाउने निर्णय गरेको छ । यसअघि बिहीबार विहान खिलराज रेग्मीले राष्ट्रपति भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको थियो ।

6

5

1

 

 

56 Comments on “पदभार ग्रहण गर्दै रेग्मीले भने- ‘आन्दोलन होइन चुनावमा आऊ’”
  • ram shrestha wrote on 14 March, 2013, 6:04

    ramro kamko suruwat bhayako chha. bhabishyoma ramro parinama aauchha.

    Like or Dislike: Thumb up 23 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Agni Prasad Bhattarai wrote on 14 March, 2013, 6:06

    Maoist ko gulami nabhaye thikai 6. Tara sankai6 Regmi prati hami tamam Nepali ko.

    Like or Dislike: Thumb up 10 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • केशव अधिकारी wrote on 14 March, 2013, 6:13

    न्यायक्षेत्रमा चार दशक लामो निष्कलङ्क छवी बोकेका प्रधानन्यायाधीशबाट निष्पक्ष निर्वाचन सम्पन्न हुने कुरा मात्रै होइन, सरकारको सञ्चालन कसरी गर्नुपर्छ र कानूनी शासन भनेको के रहेछ भन्ने कुरामा पनि दल तथा सत्ताका स्थायी संरचनामा बस्नेहरुलाई शिक्षा हुने हिसाबले कार्य सम्पादन हुनेछ भन्ने अपेक्षा सारा नेपालीले गरेका छन् । यो कार्यमा सरकारलाई सफलता मिलोस, हार्दिक शुभकामना !

    Well-loved. Like or Dislike: Thumb up 88 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 14 March, 2013, 6:16

    नेपाली कांग्रेस र समस्त कांग्रेसी का तर्फ बाट बधाइ छ

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 25 Thumb down 33

    [जवाफ फर्काउनुहोस्]

  • nepali wrote on 14 March, 2013, 6:17

    chhi chhi chhi khile

    Like or Dislike: Thumb up 4 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

  • om wrote on 14 March, 2013, 6:45

    प्रधानन्यायाधीश खिलराज रेग्मी he cant do anything……

    Like or Dislike: Thumb up 6 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

  • yadav gyawali wrote on 14 March, 2013, 7:00

    badai6 khilraj regmi sir

    Like or Dislike: Thumb up 16 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • pasupati nath ko sujaab wrote on 14 March, 2013, 7:12

    hahahahaha hamro kasto desh aru desh ma 5 saal ma 1 palta prime minister chayan huncha tara hamro desh ma barsa ma 5 ota minister.anyway प्रधानन्यायाधीश खिलराज रेग्मी hajur velu navako desh ko minister hunu va ko xa ra hajur प्रधानन्यायाधीश pani hununcha so tapaile e gayaka vupu minister lai pm vaneko ma jasto hunu parxa vanni khalko kamgari deyakhaunu tapailai janata le garba garni xa ra world le pani …best of luck!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Rajendra wrote on 14 March, 2013, 7:15

    बधाई छ है . खिलराज जी तपाई लै , नया युगका नया प्रधानमन्त्री बनेकोमा अब त भ्रस्टचारीलाई आफ्नो हैसियत देखाउनु पर्छ है

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • trailokya wrote on 14 March, 2013, 7:19

    desh ma aba nikas paunebhayo.

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Prajun Kumar adhikari wrote on 14 March, 2013, 7:22

    प्रधान मन्त्री खिल राज रेग्मी ज्यूँ हादिक बधाई ज्ञापन गदछु

    प्रजुन कुमार अधिकारी
    मकाउ

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Nimish birag wrote on 14 March, 2013, 7:30

    अब चाही प्रधान न्यायाधिश मुर्दाबाद भनेर नारा लाउन पाइन्छ कि पाईन्न? अदालत बिरुद्ध अवाज उठाउन पाइने कि नपाइने? नया नेपालका पुराना निर्माताहरुबाट जानकारी पाउन पाए आभारी हुने थिए।

    Like or Dislike: Thumb up 19 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Hemant wrote on 14 March, 2013, 7:35

    First upall I like to congratulate to our primeminister khil raj regmi .may pashupatinath bless him to provide peace in Nepal& announce for election as soon as possible!

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Abid Ansari wrote on 14 March, 2013, 7:39

    प्रधानमन्त्री ज्यु लाई बधाईकासाथसाथै वहांको कार्यकाल सफल भई देशमा अमन चयन छाओस् भन्ने मेरो शुभकामना छ!

    Like or Dislike: Thumb up 15 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • राजन शर्मा wrote on 14 March, 2013, 7:40

    अब आन्दोलनको काम छैन ……………मिलेर चुनाव गर र देश बनाउ । बैध काका ।

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • dkk wrote on 14 March, 2013, 7:43

    DESHA MA SHAHI MANCHHE AAE

    Like or Dislike: Thumb up 8 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Ram kumar shrethsa wrote on 14 March, 2013, 7:45

    aaba rajnitek dal haru lai bye bye garara neya janga bhadur banu parcha ragmi ji

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    meghraj khanal Reply:

    you are right but we need right junga bahadur

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Guragain wrote on 14 March, 2013, 7:50

    very good news..think positive..

    Like or Dislike: Thumb up 5 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • sanat koirala wrote on 14 March, 2013, 7:51

    regami jee chunabi sarakara ko pramukha bhai sake pachhi ta pradhannayadhisha pada bata rajinama garanu aba ta dara chhaina holani hunchha hunna bhanera sarai dara chherura pare chhan hamra pradhan mantri regmi baje lau ta subhakama chha chunab garaunu.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • अनिल गौतम, दमक झापा wrote on 14 March, 2013, 7:52

    श्रीमान,अब कानून व्यवस्था चुस्त दुरुस्त पारेर चुनाव गर्नुपर्छ । बन्द हडताल गरेर बाधा व्यवधान गर्ने आतंककारीहरुलाइ कडा सबक सिकाउँन पनि पछि पर्नु हुन्न । यहि चुनावमा एउटा अर्को पनि बाकस थपेर स्थानीय निकायको चुनाव गर्न सके सर्वोत्म हुने छ ।

    Like or Dislike: Thumb up 17 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • dinesh pandey wrote on 14 March, 2013, 8:08

    व्यापक विरोधका बावजुद चार दलका िशर्ष नेताहरुले आफुले खरानी घसेर संविधानले जसलाइ बनाउनै मिल्दैन भनेका प्रधानन्यायधिश खिलराज रेग्मीलाइ िनर्वाचन परिषदको अध्यक्ष बनाइ छाडे । २००७ सालमा संविधान सभाको निर्वाचन गरी संविधान बनाउने घोषणा भयो तर निर्वाचननै हुन सकेन,०६४ सालमा वल्ल वल्ल संविधान सभाको निर्वाचन त भयो सविधाननै नबनाइ संविधान सभा बिघटन गरियो। अब फेरी संविधान सभाको निर्वाचन आगामी अषाढ ०७ गते घोषणा गरिएको छ । अदालतको बहसलाइ समेत छलेर गठन गरिएको यो सरकार निर्वाचनका लागी किमार्थ गठन गरिएको होइन। मुलुकले यसकालागी कस्तो मुल्य चुकाउनु पर्ने हो? संमानीत् रामबरण यादव पनि दल हरुको जालझेलमा फसेको देखियो

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 25 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

  • ananta wrote on 14 March, 2013, 8:11

    Congratulation Regmi sir……………

    Like or Dislike: Thumb up 18 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • krishna sapkota,Bangkok wrote on 14 March, 2013, 8:15

    bujhnilai shrikhanda nabujhnilai kath…

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • lila raj thebe wrote on 14 March, 2013, 8:21

    nepal ma je gare pani vo sambidan sava k bisaya ma bighatan bhayo 2 4 jana uphrekoma ahile katro birod bhaye pani hune rahe6 thui ya asafal neta ho timi haru ta ghu khao

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Arjun kumar chaudhary wrote on 14 March, 2013, 8:24

    ” Something is better than nothing ” At least it happened, Let it go ahead.

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • van wrote on 14 March, 2013, 8:26

    nalayak haru aafu le pani kehi garna sakdaina arule banauna khojeko pani bhaatkauna khojchan.banda ,hadtaaal le kaslai dukha huncha sojha janata lai ki ti neta haru lai.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deep wrote on 14 March, 2013, 8:30

    bar bhitra basne kalakote dekhis

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajubon wrote on 14 March, 2013, 8:35

    aakhir regmi laai bali ko boko banaayerai chhade…..

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bikash wrote on 14 March, 2013, 8:36

    कस्तो खिलरज दाई राम्रो काम गर फेरी तिम्रो पनि खिल्ली उडाउन नपरोस ।

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Avi wrote on 14 March, 2013, 8:42

    बाबुराम ले हिसिला लगाएर मान्छे सरुवा, बदुवा, नियुक्ती गरेर अर्बौ कुम्ल्याएको छ । अब काङ्रेस एमाले वा कसैको सर्कार आयो भने ति सबै निकालीन्छन र पैसा फिर्ता माग्न हिसिला को मा पुग्छन ।
    तेही भएर बाबुराम ले एउटा कमजोर मान्छे लाई गुन लगएर प्रधान मन्त्री बनाउन लागेको हो – कोही मान्छे नचलाउने सर्त मा ।

    Like or Dislike: Thumb up 7 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Dishon pun wrote on 14 March, 2013, 8:51

    Badhai cha regmi jiu. Nepal ma rajniti party ra badar haru ko bathan 1 bhanna lage tesaile sabai dal ka neta haru le belai ma buddi puryako hun.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • K.P.Bhandari wrote on 14 March, 2013, 8:52

    Hamro desh ma birodh garne haru matra dherai bhaye kaam garne kohi bhayena, kasailai kaam nagardai birodh garnu lachari ho, mahanta haina, pahile kaam herau ani matra coment garau…….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BISHNU PANDEY wrote on 14 March, 2013, 8:57

    नेपालको अन्तरिम परिषद गठनलाई ‘चुनावतर्फको यात्रा’ यो जटिल एवं चुनौतीपूर्ण प्रक्रियामा सहमति भएकोमा दलहरुलाई समेत बधाइ छ ।

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • म हु नेपाली wrote on 14 March, 2013, 9:29

    तिमी कि जंगबहादुर बन कि हिटलर देश को लागि केहि गर्ने विचार छ भने आफु जलेर संसार उज्यालो पार्नुपर्छ। त्यसैले निरङ्कुश बन चीन जस्तो, विकास गर अमेरिका जस्तो, अनि शासन चाही बेलायत जस्तो।

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    hikmat shahi Reply:

    heartly appreciated……………….nice n gr8 suggestion

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    meghraj khanal Reply:

    nishya pani yahna jung bahadur auni chha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • gtm wrote on 14 March, 2013, 9:30

    अब आन्दोलनको काम छैन ……………मिलेर चुनाव गर र देश बनाउ । बैध काका ।

    Like or Dislike: Thumb up 7 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • gtm wrote on 14 March, 2013, 9:32

    प्रधानमन्त्री ज्यु लाई बधाईकासाथसाथै वहांको कार्यकाल सफल भई देशमा अमन चयन छाओस् भन्ने मेरो शुभकामना छ!

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • parashu bhattarai wrote on 14 March, 2013, 9:48

    न्यायक्षेत्रमा चार दशक लामो निष्कलङ्क छवी बोकेका प्रधानन्यायाधीशबाट निष्पक्ष निर्वाचन सम्पन्न हुने कुरा मात्रै होइन, सरकारको सञ्चालन कसरी गर्नुपर्छ र कानूनी शासन भनेको के रहेछ भन्ने कुरामा पनि दल तथा सत्ताका स्थायी संरचनामा बस्नेहरुलाई शिक्षा हुने हिसाबले कार्य सम्पादन हुनेछ भन्ने अपेक्षा सारा नेपालीले गरेका छन् । यो कार्यमा सरकारलाई सफलता मिलोस, हार्दिक शुभकामना !

    Like or Dislike: Thumb up 6 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • अभियान पोखरेल wrote on 14 March, 2013, 10:07

    आखिरमा प्रधानन्यायाधिशले स्वतन्त्र न्यायपालिकाको शिर ठाडो पार्नेनै भए।।।।

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Karbir wrote on 14 March, 2013, 10:33

    खिलराज रेग्मी जी, सबै भन्दा पहिले ति यी निकम्मा नालायक र भ्रष्ट नेताहरुलाई जेलमा हाल्नु पर्यो …यिनीहरुले चुनावको नाममा बिगत केहि वर्षदेखि देशको ढुकुटीमा लुट नै मच्चाए ….सक्नु हुन्छ भने हामी नेपाली लाई शान्ति सुरक्छा दिनुस अनि शासन गर्नुस …हामीलाई चुनाव चाहियको छैन …. जनता तपाइको साथमा छ !

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    meghraj khanal Reply:

    yao regmi le chunab garauna saktaina
    pawar bhari ti nikkammako hatma chha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sushil Rana wrote on 14 March, 2013, 10:56

    बाँदर ले आफ्नो घर पनि बनाउदैन र अरुको पनि बन्न दिदैन भन्छन् हो तेही हो नयाँ सरकार को बिरोध भनेको । यिनीहरूलाई नै संबिधान बनाउ भनेर पठाउदा चार बर्ष सम्म पनि लडाईं झगडा गर्दै ठीक भयो अहिले आयर प्रधान न्ययधिश् को नेत्रीत्व मा बनेको सरकार ले चुनाव गरयर देश् लाई निकश दिन्छु भन्दा यिनी हरूको यत्रो बिरोध । तेसैले यिनी हरूको यो आफ्नो बचे खुचेको अलिकति इज्जत बचाउन बिरोध को नाटक गरेका हुन यो देखि नडराउ खिलराज । समय मै चुनाव गरेर देश् लाई निकस दिन सक्यो भने यो सरकार को नाम् नेपाल् को ईतिहास मा सुनौलो अक्षर ले लेखिने छ तेसैले यो सरकार लाई सफलता को शुभ कामना ।

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Roshan wrote on 14 March, 2013, 11:06

    Baburam jasto padeko manchhele ta kei garna sakenan, aba herdai jaam kanun ma yeti lamo samaya samma kaam garya ra dherai gyan vaka chief justice(PM) le k garne hun aba? desh le nikaas pae ta ramrai ho tara “jun jogi pani ae kanai chireka” vanne ukhan sachi nai nepal ko lagi nai upayukta cha. lets hope for better for our nation. we are always hoping n will be hoping for betterment of Nepal and Nepalese people.
    Jaya Nepal

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Raj Yba wrote on 14 March, 2013, 12:28

    Election hun6a bhane k gurantee cha ra yi sab chor dal haru hun bholi Justice regmi lai Yata ko na Uta ko banaidina ni k Ber yo nepal ama lai football khele jhai khelne Rajnitik neta haru le,malai ta kei biswas chaina yiniharu le election ma participate garcha bahnera……………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Surendra Rajbhandari wrote on 14 March, 2013, 12:51

    Best wishes. Khil Raj asafal bhaye muluk thulo khaldo ma jakinecha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hikmat shahi wrote on 14 March, 2013, 12:53

    nepal ma jati ramro manchey aaye pani badar haru dherai chhan jasle aafno ghar pani banaudainan ra arulai pani banauna didainan…….taipani eee badar haru baata bachera tapaile aafno ghar banaunuhunechha vanne aasha rakheka chhan sampurna nepali janta harule..pashupatinath le hami sampurna nepali ko kalyan garun…….best of luck mr regmi ji…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    meghraj khanal Reply:

    khil raj ji badhai chha naya karya bhar liyako ma tara tapai nayadish nabhayara auta burbak kubhi bhayako janawar hunuhundo rahechha kina bhani tapaile bujhnu parni ho tapailai maobadi le badala lina aghadi sareko ho. kina bhani hijo bihana maobadi ka kala kaetut haru ko tapaile tiraskar garnu bhayo tesayale tehi badala lina hernus aba nata chunab huna dinchhan nat tapaiko jagir nai rahanchha.nata tapai le desh lai nikash dina sakhnu hunchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali Muslim wrote on 14 March, 2013, 13:00

    Maoistle sabalai ghumauna janeko 6, hope tapailai ghumauna sakne 6ainan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 14 March, 2013, 15:29

    timi janta julus gardai gar mo bhitro vastra char garchhu bhannuta khile 5 no chor?pahila 4 jana chor thiyo abo khile ayo 5 jana bhayo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 14 March, 2013, 15:36

    कस्ता-कस्ताले भन्दा त तेरिएन !मुसाको छाउरा दरबार !!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bikram wrote on 14 March, 2013, 16:27

    खिलराज रेग्मी जी, सबै भन्दा पहिले ति यी निकम्मा नालायक र भ्रष्ट नेताहरुलाई जेलमा हाल्नु पर्यो …यिनीहरुले चुनावको नाममा बिगत केहि वर्षदेखि देशको ढुकुटीमा लुट नै मच्चाए ! जनता तपाइको साथमा छ !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ram krishna kafle wrote on 14 March, 2013, 20:43

    चाइना मा कम्युनिजम छ – तथापी चरम बिकास छ

    अमेरिका मा पूँजीवाद छ – तथापी अती उन्नती छ

    भारत मा लोकतन्त्र छ – तथापी भब्य प्रगती छ

    अरब देशमा राजतन्त्र छ – तथापी उन्नती र प्रगती भब्य छ

    देश बनाउने भनेको ‘यो तन्त्र वा त्यो तन्त्र ‘ ले होइन ,

    त्यो इछ्याशक्तीले हो, अनुशासन ले हो , त्यो कानुन को पालन ले मात्रै सम्भम हुन्छ

    राम कृष्ण काफ्ले

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tilak pun wrote on 14 March, 2013, 20:50

    ramro kamko suruwat ho bhannu par6 tra bhanne kasari?yo bhanda aghika mantri parisad gathan huda pani ramrai suruwat bhanekai thim.tra jun jogi aayepani tesatai kani chireko …..aandolan chhodera barta ma aau bhanera bhanne kura kunai naulo hoina yo bakya pahile kasaile nabolekopani hoina tra khoi k bhako kasai na kasailai kehi na kehi ko asantusti vairakhekai hun6 hamro desma…hami yo mantri parisad lai nakaratmak dristile hernu hudaina ra bharkharai gathan bhako 6 ra mantri haru chunne kram suru bhako 6. yo bhanda pahileka sarkar ra mantri parisad le pani sambidhan lekhne hamro mul uddesya ho bhaneka hun tra durbhagya ….hamro desma katai na katai kehi na kehi ko kami bhairakheko hun6 kunai na kunai party le vajho halekai hun6 …aasha garau yo mantri mandalle chunab garaos.hamro shuvkamana/

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prem wrote on 14 March, 2013, 23:12

    Sambidhan sava bighatan garne aparadhi

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु