१ चैत, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियता क्रममा नेपाल ८५ अंकका साथ १ सय ७५ औं स्थानमा छ । यसअघि नेपाल १ सय ७४ औं स्थानमा थियो ।
हालै काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो भने प्यालेस्टाइनसँग गोलरहित बराबरी खेलेको थियो । सबै भन्दा कमजोर टोली नर्दन मारियानालाई ६-० को फराकिलो अन्तरले हराएको थियो ।
अफगानिस्तान सर्क मुलुकको शीर्ष स्थानमा उक्लिएको छ । ४८ स्थान माथी आएकेा अफगानिस्तान १ सय ४१ औं स्थानमा छ । २४ स्थानमाथि उक्लिएको भारत १ सय ४३ औं स्थानमा छ भने २ स्थाल तल झरेको माल्दिभ्स १ सय ६१ औं स्थानमा छ ।
२० स्थानमाथि उक्लिएको श्रीलंका १ सय ७३ औं स्थानमा छ भने पाकिस्तान १ स्थाल तल झर्दै १ सय ७१ औं स्थानमा पुगेको छ । भूटान पुछार छ ।
स्पेन शीर्ष स्थानमा कायमै छ भने त्यसपछि क्रमशः जर्मनी, अर्जेन्टिना, इङ्ग्रल्याण्ड र इटली छन् ।
नेपालमा फुटबल देखाएर एउटा टिकट को ७०० रुपैया लुटेको हजारौँ दर्शकसंग करोडौँ लुटेको पैसा जब सम्म खेलाडी्को बिकास र फुटबलमा लगानी गरिन्दैना एन्फाका मानाशय भनाउदा हरुले आफ्नो भुँडी्बलमा हाल्न जहिलेसम्म छोड्दैनान् नेपालको हालत यो भन्दानि तल झर्ने निस्चित छ। गणेश थापा ज्यु फुटबलको नाममा राज्यकोषबाट आएको पैसा र हामी दर्शक देखी उठेको पैसाले हाम्रा खेलाडीहरुलाई खै बिदेशको मैदानमा बिदेशी खेलाडी हरु संग खेलाएको? अर्को फुटबल मैदानको तयारी खै ? बरु भएको रंगशालापनि १० लाखको लोभमा कनसर्ट गराएर बिगार्ने दाउ काहि नभएको जात्रा हाँडीगाउमा कनसर्ट टुडी्खेलमा गराउनुस खुल्लामञ्चमा गराउनुस १० लाखको लोभमा नपरी क्रिकेटको क्यान देखि लाजनमानी सिक्नुस गणेश थापा ज्यु अबको हाम्रो अन्तिम प्रतिद्वन्दि भनेको भुटान थुईक्क त्यसले पनि अर्कोसालमा हामीलाई ५ गोल हान्ने तयारी गर्दैछ।
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
Khusi lagyo, aba bhutanle pani jitnu par6a nepallai ani ramro hun6a. nepal satile sarapeko desh ho yaha sabai kurama aas matra dekhin6a natija sunya hun6a, jata here pani ustai. adhogati matrai. Good nepal keep it up.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
bhrasta tauke haru bhayepachhi khel ko kram matrai hoina sabai kura tala jharne kram rokidaina
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
bichara mero desh…………. sap afno goji bharna besta x ta kasari hunx khelkud ko bikash…………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sab lute langre kheladi vayepachi yestai ho….mula eeuta kheladi fit chaina na ta investment nai cha football ma ani kasari bancha ramro position
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
फूटबलको लगानी क्रिकेटमा गर्नुस अनि हेर्नुस नेपालले अस्ट्रेलियालाई पनि जितेको.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]