१ चैत, काठमाडौं । शपथ ग्रहणसँगै सडकबाट बिरोधको स्वर सुन्न र सहन बाध्य भएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको कार्यकाल पनि शुभ नरहेको ज्योतिषले बताएका छन् । शपथको बेला र समयले कार्यकाल फलदायी नभएको ज्योतिष गोविन्दप्रसाद दुवाडीले बताउनुभयो ।
‘अहिले शुक्र अस्तको बेला यसै पनि अशुभ मानिन्छ’ दुवाडीले अनलाइनखबरसित भन्नुभयो-’त्यसमाथि बिहान ९:३० देखि १० बजेसम्मको समयमा लग्न वृष र लग्न स्वामी शुक्रअस्त रहेकाले शुभ फल देखिँदैन ।’
श्पथ उद्वेगको बेला परेकाले उद्विघ्न चिन्तनका कारण हृदयविदारक अवस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । चन्द्रमा पापकर्तरीमा रहेकाले रेग्मीले सधैं ट्रयाकमा रहेर काम गर्नुपर्ने ज्योतिषको भनाई छ ।
‘उहाँलाई राजनीतिक दलहरुको असहयोगसँगै घरपरिवारबाट पनि कचकच भैरहन्छ’ ज्योतिष दुवाडीले भन्नुभयो -’वृष लग्नले कुम्भ नवमाम्सा हुने भएकाले रेग्मीको कार्यकाल राम्रो देखिँदैन, गरेका काम ढिलो सफल हुन्छ ।’
शत्रृगृही वृहस्पति लग्नमा रहेकाले सधैं शत्रु लाग्ने र स्वतन्त्र भएर काम गर्ने अवस्था पनि नदेखिएको ज्योतिषले बताएका छन् ।
yo waiyat kura ho !!!
Well-loved. Like or Dislike:
66
13
[जवाफ फर्काउनुहोस्]
Deepak Neupane Reply: March 14th, 2013 at 10:35 am
jotish ko vabishya bani nakarna bhane sakidai na
Like or Dislike:
10
8
[जवाफ फर्काउनुहोस्]
rosan Reply: March 15th, 2013 at 3:03 am
nepal ma jo pardhan mantri aya pani bhabisya bani agadi nai thaha hunchha jyotish ko jarur chaina
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
mahesh duwadi Reply: March 15th, 2013 at 6:27 am
jotis duwadi jyu ko kura ekdam thik cha.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
कतैबाट पनि अशुभ नहोस् !!! लक्ष प्राप्तिमा सफल हुनुहोस् यहि शुभकामना !!!
Well-loved. Like or Dislike:
138
7
[जवाफ फर्काउनुहोस्]
Nimish birag Reply: March 14th, 2013 at 10:06 am
अब के लक्ष्य पुरा गर्नु, पूरा भैसक्यो नि ! यिनले चुनाब गराउने सम्भावना छैन। लोभले लाभ लाभले बिलाप हुन्छा यिनको। अहिले सम्म देश बिगार्नेमा राजनीति र नेतालाई गालि गरिन्थ्यो अब अदालत र न्यायाधिश पनि थपिए, रेग्मी बाजेको काम त्यति हो। शुभकामना!
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
48
[जवाफ फर्काउनुहोस्]
sameer Reply: March 14th, 2013 at 11:29 am
ma tapai ko kura ma satpartisat sahmat chhu sathi
Like or Dislike:
4
7
[जवाफ फर्काउनुहोस्]
Yo sabai andhabiwas hawa kura ho tapai agadi badhnus ani always think positive , be happy , don’t worry about fortune teller ‘s view. Go ahead ,don’t look back, be strong .
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
सबै कुरा जान्ने यही ज्योतिषी लाई नै प्रधानमन्त्री बनाउनु पर्ने……………..,
देश मा सकारात्मक सोच भएका हरुको खडेरी सबै क्षेत्र मा छ, के गर्नु र खै ?
Well-loved. Like or Dislike:
123
7
[जवाफ फर्काउनुहोस्]
हो हो ओबामा ले पनि तिनै ज्योतिषी लाए देखायको ले उसको कार्यकाल राम्रो वयको होला. कामगर्ने मान्छे लै हौशला दिन छोडेर मानो बल घटाउने यस्ताको खबर उचित छैन.
Well-loved. Like or Dislike:
108
6
[जवाफ फर्काउनुहोस्]
भारतिय फर्मुला “दिनमा एमाले रात मा माओबादी” को हार भाएको छ
Like or Dislike:
13
30
[जवाफ फर्काउनुहोस्]
Ram Sharan Reply: March 14th, 2013 at 10:04 am
Yo Kangresi bhai le ta jahile pani yestai kura gariraheko hun6a kina yeti allergy ho,
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
paudel Reply: March 14th, 2013 at 10:07 pm
Kangresi chaahi mantri huna payena vanera ratdin kunama basera roi raakhera basyo holani.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo Sarkarko Graha Nai Baliya Chhan! Jasle Ashubh Samayelai Subhama Parinat Garcha.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
yo jotis pani baidhya pakshya ko pare6a ki?
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
“वैद्यका गलगाँड, ज्योतिषीका …” भनेजस्तो हामी नेपालीको नकारात्मक सोच राख्ने बानीमा सुधार हुन जरुरी छ । काम गर्नै नपाई यसो हुन्छ र उसो हुन्छ भन्दा मानिसलाई विरक्त तुल्याउने सिवाय अरु के उपलब्धि होला खै ? कमसे कम केही दिन हेरौं, खुर्पाको छन्द बिंड देख्दा नै थाहा हुन्छ भनेझैं त्यसपछि भन्नुपरे भनौंला नि, कि कसो ?
Well-loved. Like or Dislike:
57
2
[जवाफ फर्काउनुहोस्]
yo jotisko kura ta kholama lagera bagauda hun6.hawa gaf din6.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
मैले हेर्दा त दाँया सूर्य र बायाँ चन्द्रमा लग्न परेको देखेको छु र त्यही लग्नमा अलि पर प्रधानमन्त्री बन्ने पनि लेखेको छ । नपत्याए फेरी एक पटक हेर्नु होला ।
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
ahile samma kasko sapath grahan shuva bhayeko chha ra Nepal ko lagi. Rastra ko lagi yadi hit hunchha bhane kehi kam ashuv hundaina. Jyotis haru le shuva banaune tira lagnu paryo.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Ohh Hawa dari jyotis…….best of luck Regmi g….don’t worry and forget about the stupid jyotis..and prove them your enemy you are the man……..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Jasari supreme court huda rahera bharastchari ko mudda herera taha lagaunuhunthyo aaba pradhan mantri ko kursi ma basera bharstachari haru lai taha lagaunu hola best of luck regmi ji
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो ज्योतिष ले त मलाई पनि तिमि २ वर्ष आघि अमेरिका जान्छ भन्थ्यो , आफु नेपाल भन्दा बाहिर जान नै पाको होइन
Well-loved. Like or Dislike:
36
1
[जवाफ फर्काउनुहोस्]
Aafnai future nadekhne sala jyotishle aarkako future kashari dekhyo kunni?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
खिलराज रेग्मीको जन्मकुण्डलीमा केन्द्रवर्ती ‘शनिराहुयुति’ भएकाले र हालको आकाशमा पनि गत २०६९ मार्ग २६ देखि आगामी २०७१ आषाढ १६ सम्म ‘शनिराहुयुति’ नै छ, त्यसैले उहाँको ग्रहयोगले आगामी २०७१ साल आषाढ १६ गतेसम्म मानसम्मान, प्रतिष्ठा र लक्ष्यप्राप्तितर्फ अग्रसर गराउँछ, त्यसैले शपथग्रहणको विषयकै आधारमा यसरी ठोकुवा गर्नु ठिक होइन। ज्योतिषीय विश्लेषण र फलादेशमा सामान्य पक्षभन्दा पनि विशिष्ट पक्षको विवेचनालाई ध्यान दिनु आवश्यक हुन्छ, शुक्रान्ध सकिएपछि सपथग्रहण गर्न त २०७० वैशाख ८ सम्म कुर्नु पर्ने हुन्छ, देशको राजनीतिक अन्यौलता हटाउन त त्यतिञ्जेल चुप लागेर बसेको भए अझ बर्बाद हुन्थ्यो, ज्योतिषीज्यूले त्यस तर्फ ध्यान दिनु भएन कि!
Well-loved. Like or Dislike:
23
0
[जवाफ फर्काउनुहोस्]
nepal ma ahilesamma vayeka pradhanmantri kasle po swotantra vayera kam garna payeka 6an ra ahileka khilaraj regmi le paun ta??????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Malai ta 3,4 wata jyotis le Lok sewa ayog pass gardainau..bides jau vanthyo…akhir ma 1st time mai nam nikale ta.. Hawa jyotis.. I don’t believe.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Kamsekam jyotis le hawa ta nabolnu ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ज्योतिष hoena jo-thies pakkae ho jasto cha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Bahun jotishi haru le yo Desh ma Bhimsen thapa ko pala dhekhi herda shuva ra a shuva chhuttaera Raja Rana bahadur lai nirbashan ra Bhimsen thapa lai pani mare.Raja Birendra samma aipugda k .. K …gare.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
बल्ल बल्ल सहमती भएर चुनाव हुने आशा जागेको बेलां अनेक कुरा निकाल्ने यी ज्योतिशी लाई म के भनु। सफल होस् भनेर पूजा पाठ गर्नु को साटो अनेक कुरा गर्दा रचन। तिम्रां मुखाआ चपरी पसना, तिम्रा टुपी हल्लना। चुनाव मात्रै होस् त तिम्रां थोत्रो पात्रो र कोर्ने सिलोट को ठेगान लगाउछु।
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
COMMENT NA GARU BARU SHUBHKAMNA DIU,SAFALATA KO LAGI……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bakamfusse kura
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo sab bakwas kura garera mancheko manobal lai ghataune kura matra ho…sabai kura janne bhaye afai pradhanmantri bane bhai halyo ni….Nepal yehi karan pachi pareko ho
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
dil kumar shta Reply: March 15th, 2013 at 3:39 am
अहिलेका जमनामा यस्रता नाथा कुरा
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बन्द हद्ताल गर्ने हरुको नेता त यिनै ज्योतिष भनउदो पो रहेछ त बा—- ए गर्न खोजेको बेला मा त गर्न देउ न हो बल्ल तल्ल घैतो मा घाम लाग्ला कि जस्तो थियो एस्तै बिगारे हरुले बिगार्छ भनेको……
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
sab bhanda pahile ta yi bahun bhanauda chor haru lai pandit jyotish bhanne takma dina chodnu parcha…ani samajik bahiskar garnu parcha..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
mahesh duwadi Reply: March 15th, 2013 at 6:36 am
Ani tero Din aaudaina kya ho?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Jyotis shastra le sahi nai vanchha…samayako fal tara Regmiko tatkalin lagna kundalima kun grahle baas gareko chh tesma ni var parchh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ye baba kam nai suru garay ko chaina,negative thought, dhikkar cha yestaharulai.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khai k vannu des nai rahala ki narahala netaharu 7 pustalai kamauna thale aba regmiko kamaune palo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
waha prime minister bhaye pani kehi hune wala chaina.sahamati mai bhaniyeko cha ni waha pradhan mantri bhaye pani chabi dal koi haath ma huncha.jaba remote nai yo bhaduwa neta haru ko haath ma huncha bhane k nai change hune wala cha ra.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अाप्नो छोरी कोठीमा वेच्ने वनाउने यी ज्योतिषीहरूलाइ कुनै दिन अाप्नो छोरीले गदन काटने जानेको भए वेवारीसे तरीकाले छोरी जन्माउने भन्दा छोरीको पढाइ लेखाइको जिम्वेवारी लिएर जन्माउने थिए र छोरी जन्माएर पढन अमेरीका गएकी छिन भन्दा नेपाली जनताले गैरव गरने थिए । छोरीको भविस्य हेनुस ल।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
“वैद्यका गलगाँड, ज्योतिषीका …” भनेजस्तो हामी नेपालीको नकारात्मक सोच राख्ने बानीमा सुधार हुन जरुरी छ । काम गर्नै नपाई यसो हुन्छ र उसो हुन्छ भन्दा मानिसलाई विरक्त तुल्याउने सिवाय अरु के उपलब्धि होला खै ? कमसे कम केही दिन हेरौं, खुर्पाको छन्द बिंड देख्दा नै थाहा हुन्छ भनेझैं त्यसपछि भन्नुपरे भनौंला नि, कि कसो ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jpt khabar …………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
It is a transitional period. Nepal is suffering many problems due to the political leaders. They are unable to give the good governance. Government, opposition parties and others national & international bodies are their own interest in Nepal. Nobody has seen positive aspect. In this period it would be happend like a astrology’s opinion, everybody can say it would be difficult to work staying surrounded by national/internation power centre and their own selfish nature. But I recommend new nominated prime minister to work freely to think nepal and nepalese not to be a slave of political parties. It is a good opportunity which you have to face to work as a real son of landlord.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
no comment
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]