१ चैत, काठमाडौं । निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्राईले खिलराज रेग्मीको नेतृत्वमा दलहरुले नै सरकार बनाएकाले अहिले पनि ताला चाबी दलहरुकै हातमा रहेको बताउनुभएको छ ।
बाधा अड्काऊ आदेशको २४ नम्बर बुँदामा यो सरकार असफल भए या अर्को चुनावको मिति सार्नुपर्ने अवस्था आए दलहरुले नै निर्णय गर्ने उल्लेख छ, त्यसैले संविधानतः र व्यवहारतः अहिले पनि चालाचाबी दाहरुको हातबाट अन्त गएको छैन । ‘- सानेपास्थित आफ्नै निवासमा बिहीबार बेलुका आयोजित पत्रकार सम्मेलनमा भट्टराईले बताउनुभयो । सरकारमा १८ महिना १८ दिन रहँदा आफूले गरेका कामबारे पत्रकारलाई जानकारी गराउन आयोजित कार्यक्रममा उहाँले भन्नुभयो-’दलहरुले सहमति गरेर यो सरकार बनाएको हो, बाहिर गएर होइन ।’
तर, आगामी असारमा चुनाव हुन नसके लोकतन्त्र खतरामा पर्न सक्ने भट्टराईको कथन थियो । ‘असारमा चुनाव गर्न सकिन्छ र गर्नुपर्छ, असारमा चुनाव हुन नसके लोकतन्त्र खतरामा पर्न सक्छ ।’ उहाँले भन्नुभयो ।
भारतमा ४५ देखि ६० दिनमा चुनाव हुने गरेको उदाहरण दिँदै उहाँले भन्नुभयो- ‘९० दिनमा चुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । भारतमा ४५ देखि ६० दिनमा चुनाव हुने गरेको छ, भेनेजुएलामा १ मनिामा चुनाव भएको थियो । त्यसैले हामी असारमा गर्न सक्छौं ।
संसारमा काम चलाउ सरकारकै नेतृत्वमा चुनाव हुने गरेको र नेपालमा पनि आफ्नै नेतृत्वमा चुनाव गरिएको भए उत्तम हुन्थ्यो भन्दै भट्टराईले यहाँ लोकतन्त्रको फरक ढंगबाट अभ्यास भएको बताउनुभयो । ‘दलहरुले सहयोग नगरेको र राष्ट्रपतिले बाधा अड्काउ सम्बन्धी आदेश र अध्यादेशहरु जारी नगरिदिएकाले मेरो नेतृत्वमा चुनाव हुन सकेन ।’-भट्टराईले भन्नुभयो ।
तर, अहिले दलहरुवीच एकअर्काका दोषरोपण गरेर चुनावको वातावरण बिथोल्नुभन्दा सबैले चुनावका लागि सरकारलाई सहयोग गर्नुपर्ने भट्टराईले बताउनुभयो । ‘निर्वाचनका लागि ९० दिन पर्याप्त छ, चुनाव हुन्छ, गर्नुपर्छ । हामीले आपसी मतभेद बिर्सेर चुनावमा होमिनुको विकल्प छैन ।’
पत्रकारहरुसँग राजनीतिक विषयमा भन्दा पनि मुलुकको आर्थिक संवृद्धि कसरी गर्न सकिन्छ भन्नेबारे बढी समय खर्चिनुभएका भट्टराईले १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । साथै युवाहरुलाई बेरोजगार भत्ता दिने विधेयक तयार पारिएको तर, संसद नभएकाले पारित हुन नसकेको उहाँको तर्क थियो ।
आफ्नो कार्यकालमा गरिएका कामहरुबारे वर्णन गर्नुभएका भट्टराईले आफू सरकारमा गएको पर्सिपल्ट माओवादीका हतियार विशेष समिति अन्तरगत ल्याएको र सरकारबाट बाहिरिनुभन्दा अघिल्लो दिन लडाकुको दर्जामा सहमति भएको बताउनुभयो । ‘मेरो कार्यकालमा भएका कामबारे आजै एउटा किताव प्रकाशित भएको छ, त्यसलाई अध्ययन गर्न सक्नुहुन्छ ।’ डेढसय पृष्ठको पुस्तक देखाउँदै उहाँले भन्नुभयो । नेपाल सरकारका तर्फबाट प्रकाशित उक्त पुस्तकको शीर्षक ‘प्रधानमन्त्री डा. बाबुारम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारका प्रमुख काम र उपलब्धी’ रहेको छ । पुस्तकको प्रकाशक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको छ ।
सानेपास्थित आफ्नो पुरानो डेरा रहेको घरमा सर्नुभएका भट्टराईले पटाङ्गनिीमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पत्नी हिसिला यमी, सल्लाहकार देवेन्द्र पौडेल र सहयोगी नेता गंगानारायण श्रेष्ठ र फणीन्द्र देवकोटासमेतको सहभागिता थियो । राजीनामा नदिई र देशवासीलाई सम्बोधन नगरी बाहिरिनुभएका निर्वतमान प्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी र अन्य सबैलाई धन्यावाद समेत व्यक्त गर्नुभयो । उहाँले आफूले खिलराज रेग्मीलाई उत्तराधिकार सुम्पेको बताउनुभयो ।
तालाचाबी तिमीहरु कै हातमा भएर त देश बिकाश हुन् सकेको छैन……..अब केइ छैन तिमीहरुको हातमा ….अब नया प्रधानमन्त्री खिलराज रेग्मी जी को हातमा छ …..सबै भन्दा पहिला त भ्रष्टाचारीहरुलाई समातेर जेल हान्ने अनि मात्र चुनाब गराउनु पर्छ …….!!!!!!!
Like or Dislike:
16
2
[जवाफ फर्काउनुहोस्]
Rajesh Reply: March 15th, 2013 at 4:39 am
यिनको रुप पनि बुझी नसक्नुछ । कहिले ताला-चाबी अन्तै रहेछ भन्छन कहिले यहीं छ भन्छन, के हो के, माओवादीका बोली र रुप बुझी नसक्नुछ । जुन देशमा रोजगार नै छैन त्यहाँ बेरोजगार भत्ता दिन्छु भनेर दिउँसै रात पार्छन, यस्तो पनि कहीं सम्भव छ, जुन देशमा ब्रिद्ध भत्ता त नाम मात्रैको छ भने युवा भत्ता रे ! माओबादि पोस्ने काम ! आर्थिक हिनामिना र राष्ट्रिय ढुकुटी रित्याउने अनी कमिसनको कुरा त गौरवशाली सर्बहाराले जत्तिको नेपाली ईतिहाँसमा कसैले गरेकै छैन । मुसाको मासु खान हेलिकप्टरमा, पार्टीको जिल्ला सम्मेलन गर्न हेलिकप्टरमा, सडक, घर, चौर बनाउने ठाउँमा पनि हिसिलाले कमिसन मागेर हैरान ! यिनी बिदेशी प्रभुको आशिरबादले प्रधानमन्त्री बनेका हुन भन्ने त एयरपोर्ट बुझाउने कान्डले प्रष्ट छ नि ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
you are the super star …..keep go on to make our country
Like or Dislike:
18
9
[जवाफ फर्काउनुहोस्]
बिपक्ष ले काम गर्न छेकेछन भनेर आफ्नो कार्यकाल मा धेरै आरोप लाउनुभयो बाबुराम ज्यु / श्रीमतिले छानेका आफन्तहरुलाई नियुक्ति गर्न र श्रीमतिले भनेको काम गर्न तपाइ लाइ कसैले छेकेन / जनता को काम मा चांही तपाइ ले कुनै चासो नराख्ने अनि बिपक्ष ले काम गर्न छेकेका थिए भनेर भ्रम फैलाउने / हुनत नेपालि दाजु भाइ दिदि बहिनि हरु ले बुझ्नु पर्ने कुरा के हो भने भारत को आसिर्वाद ले वहां प्रधानमन्त्री बन्नु भाको हुनाले वहां लाई नेपाल को जनहितको काम भन्दा भारत को हित को काम गर्न मन लाग्थ्यो / आफ्नै पार्टीले बम हानी ध्वस्त पारेका नेपालका उद्योग हरुलाई सहयोग र क्षतिपूर्ति को कुरा पिटिक्कै गरेनन बरु भारत को हितमा भारतीय लगानी को सुरक्षाको लागि बिपा सम्झौता गर्न तपाइ लाइ कसैले छेकेन / काम नगर्ने अनि , बिपक्ष ले काम गर्न छेकेका थिए भन्दै सरकारि मजा लुटी लुटी १८ महिना को कार्यकाल बिताएरै छाड्नु भयो
Like or Dislike:
15
19
[जवाफ फर्काउनुहोस्]
ताला चावी त छ डाक्डर साप । ढोका चाही बुझाइयो । अब शान्तीसित सुत्नुस ।
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
Balla thegan ma aayo baburam…..aba kati din vaat khadaina baburam le
Like or Dislike:
11
9
[जवाफ फर्काउनुहोस्]
comerade Baburam jee chabi ta chhadnu bhaena ni kurchi chhode pani.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
यो त जोगीले घर ब्यबहार मेरै हातमा छ भने जस्तै हो ।
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
Chabi kahile farkayau ra ” anta ” bata ???
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
baburam is great….we need u,in the future also.
Like or Dislike:
13
14
[जवाफ फर्काउनुहोस्]
Binod Reply: March 15th, 2013 at 3:02 am
Baburam ko shati jau mitra pitar.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
PRIME MINISTERNAI NONCONSTITUNAL WAYBAT CHOICE GAREPACHHI TAPAIHARUKO SAHAMATIKO CONSTITUNAL HAISIYET KE CHH? BHOLI SAHAMATI ANUSAR NAVAY KE GARNUHUNCHHA ? AANDOLAN ? YESAILE PANI CLEAR CHHA YO SABAI TAPAIHARUKO BIBEK HOINA PRABHUKO AADESH HO.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो त चोट विर्साउने कुरा मात्र हो
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Thaha chha Baburam G chabi dal kai hat ma chha bhaner, tai bhyer ta yaha ko tala khule ko ho ni.
1 dedh mahina pahile pathaidiye ka hun bhanne ta sabai lai thaha bhayekai kura ho ni.
Aab 1-2 din ma kam sakkiye pachi chabi utai lagchhan .
Tyo pani thaha chha ni hamlai.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Aba chai election navayi tapainko party ra paile PM vaisakeka party ka koi pani vyakti PM huna napaun la Sire’ ra Madhesi pannel ka ta koi pani nahun kinaki ti mora haru ta jun party ko sarkaar ma pani ghuseka chhan DRABYA PICHHAS haru….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
j j bhaya pani key india ko hatama nai 6 bhanu parne ho Baburam le ta.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kamred Dr Baburam, hajur uddha maidanma ta ati safalta hat parnu vo tar sarkarma ayapachi khasai teti lokpriya hun saknu vayana… Sayad yo samukta afu anukul navayar hola..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कंग्रेस;एमालेको बाल हठका कारण राजनीतिक दलहरु असफल भएका हुन्;
Like or Dislike:
11
11
[जवाफ फर्काउनुहोस्]
Des ra janatako sewa garna nathaknu bhaykoma dhanyabad.
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
pm navayani bahira bata kam garda hunchha garne ho vane natra khokera kam chhaina
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
जसले जे भने पनि यिनलाई सरकार मा छदा रामरी काम गर्न नदिएकै हो. मलाई राम्रो लागेको उनको काम मा सडक चौडा गर्ने, load shedding १८ घण्टा बाट १२ घण्टा मा ल्याउने, जनता संग प्रत्यछ सम्पर्कमा रहने आदि इत्यादी …
Like or Dislike:
19
11
[जवाफ फर्काउनुहोस्]
Deepak ko uncle Reply: March 15th, 2013 at 3:07 am
Terimachikne tero futeko aakha. tyo sadak chauda garne kam Baburam le gareko haina. ani load shedding 18 bata 12 hours ma ghatayako ke thulo kura bhayo ra? tyo ta karyanwayan nabhayako matra ho. 18 hours load shedding bhayakai thiyana. ani 12 hours batti balchha tyo pani dherai jaso suteko time ma. jati pani batti chahine time chha kahile pani batti hudaina. Baburam Bhattarai Nepali History ko euta nalayak ex-PM ho.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पहिला त चावी दिल्लीमा छ भनेर भन्थ्यौ नि बाबुराम, अव कसरी दलहरुको हातमा आयो त?
Like or Dislike:
14
6
[जवाफ फर्काउनुहोस्]
९० दिन भित्रै चुनाव गर्न सकिन्छ भने १८ महिना के हेरेर बस्यौ विद्धान डाग्डर साप ?? भनेर नेपाली जनताले सोध्छन् भन्ने हाम्लाइ लाइ रा च !!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पार्टी जस्तो भए पनि काम गर्न चै नदिएकै हो बाबुरामलाई हिसिलाको कारण पनि धेरै हतोत्साही हुनु पर्यो
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
bartaman paripekchhama sandarvik samacharko lagi dhanyabad sathai sabai kisimko suchana paine samacha ko lagi hami yo online khabar herne garchhau,,sandarvik chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Arule jesukai vane pani deshko lagi Dr, Baburam nai
thik chha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
brb is the best
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
येत्रो छ ,तिमि हरुको हात मा अब केरा छ ….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ramro lai ramro bhanera hosalla dine ra naramro lai bad bhanera nirutsahi parne bani basaloun mitraharu ho.satile sarapeko des bhaye pani.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
baburam is great….we need u,in the future also.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भने पछी बाबुराम विदेसी भारतीय दलाल नै रहेछन है । उनी प्रधानमन्त्री हुन्जेल देशको चावी अन्तै थियो भन्थे तर खिलराज प्रधानमन्त्री हुने वित्तिकै चावी भित्त्रिएछ गाँठे ! अर्को कुरा हिसिलाको अगुवाइमा नाना भाँती अनियमितता र भ्रष्टाचार गर्न दलहरुले रोकेनन अनी जनताको पक्षमा राम्रा काम गर्न रोके ? नचाहिदो तर्क ! रुन्चे तर्क ! तिमी पनि भेडाको छालामा ब्वाँसो नै रहेछौ थाहा भै सक्यो !
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
baburam g lai khutta tanne kangres r yemale naihun ntr dherai bikas hunethiya sathai rastptile pni adades roki diya kin bhane rastpti pni kangres kaimanis hun baburam jsto p m paun garoxa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
chor hisilale carruption garera jama gareko paisa 1d6 hajar janata mareko pap le aba talai polchha baburam
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo sabai bhattrai ko ghamandi panako upaj ho ki unle samjhe ki nepalma ma jattiko budijivi koi pani chaina bhanera aru sabai murkha hun uni matrai budhijivi yo nepal ma,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]