चार दलको प्रतिवाद गर्न १९ दलको आहृवान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चार दलको प्रतिवाद गर्न १९ दलको आहृवान

१ चैत, काठमाडौं । नेकपा-माओवादीसहितका १९ दलले चार दलको प्रतिवाद गर्न आहृवान गरेको छ ।

बाहृय शक्तिको अडधापमा बाधा अड्काउ फुकाउने नाममा मनोमानी र निरंकुश ढंगले स.विधान संशोधन गरिएको र बहुदलीय लोकतन्त्रको मूल्य मान्यता विपरित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको भन्दै १९ दलले विरोध गरेका हुन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-’यस कार्यलाई बैठक दृढ विरोध गर्दछ । साथै राष्ट्रिय राजनीतिमा चौतर्फी रुपमा पर्ने दुष्प्रभावको आंकलन गर्दै तिनीहरुलाई प्रतिवाद गर्न देशबामा अपिल गर्दछौं ।’ बैठकले राष्ट्रिय राजधानीको समिक्षा गर्दै आगामी संघर्ष र कामका नीति तथा योजना बनाउन भोलि बैठक बोलाएको छ ।

6 Comments on “चार दलको प्रतिवाद गर्न १९ दलको आहृवान”
  • krishnagopallama wrote on 14 March, 2013, 12:06

    तिमिहरुचोरहो देशमा चुनाव हुननदिने कानुन बनाउन नदिने म कुनै पार्टीको नभएपनि देशमा चुनाव भएर कानुन बनुंस जसलेगर्दा तिमीहरूजस्तो चोरलेरले मनपरी गर्नानापओस/

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • गिरीश wrote on 14 March, 2013, 12:48

    नेपालका तिन पिलोहरु: के. पी. ओली (एमाले), सुशील कोईराला (कांग्रेश) र बैध्य (माओबादी) हुन् | यो अचम्म भयो ओली र कोईराला सहमति मा आएछन, केहि दिनमा इनिहरुले पकै पनि निउ खोज्छन | जे भए पनि अहिलेलाई ई दुई पिलोहरु टिक ठाँउमा आए जस्तो छ | अब बाँकि पिलो बैध्यलाई बहिस्कार गरेर ठिक ठाउँमा ल्याउनु पर्र्यो, अनि मात्रै देशले निकाश पाउँछ |

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Prem limbu Reply:

    Baidya jyu lai bahiskar vanda pani euta baidyakhana kholer tetai thekan lagaunu parxa, mero B4 ma…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    krishna Reply:

    maobadi ko dalal pare6, Prakash Dahal ko meet ho kya yo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nabin katuwal wrote on 14 March, 2013, 14:05

    Ho ho birodh bandha garnu par6 jaba samma euta mantraalaya didainan…..jun goru aaye ni kaanai chireko hun6

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sau kumar rai wrote on 14 March, 2013, 16:01

    Yo baidy budo jahile pane arkako birodh gar6,khali birodh ra banda hadtal gardaima pran tyagne jasto 6 bichara budole..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु