१ चैत, काठमाडौं । जग्गा किर्ते गरी बिक्री गर्ने सन्जिब खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलार्इ भक्तपुर कटुन्जेबाट पक्राउ गरेको हो ।
निर्माला थापाको नाममा काठमाण्डौ सुन्दरीजल–७ मा रहेको ७ आना जग्गा नक्कली नागरिकता प्रमाण-पत्र बनाइ जग्गा धनी प्रमाण-पूर्जा समेत निकाली रामबहादुर कार्की भन्ने खड्काले आफ्नो नाममा नामसारी गरेको र कार्कीले साबित्रा घिमिरेलाई रु २२ बाइस लाखमा बेचेका थिए ।
उनलार्इ सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा आबश्यक कारबाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकासीआईबीले जनाएको छ । घटनामा संलग्न काभ्रेका बिनोद कोइराला र भोजपुरबम भोला कार्की यस अघि नै पक्राउ गरेका थिए ।
Jariwaanaa sahit jail sajaya hunu par6a
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
atalai mirtu dand dinupar chha sakarle haina bane bikirti baddai jane chha nepalma
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Yestaa vhu.maafiya haruliee sarbswo sahit aajiwon karabasko sanjayee hunupar6. Balaa telee thaa paaunthyoo – arkako sampatii ko lov garda k hundo rahe6 bhanera…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]