१ चैत, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद गठन भए लगत्तै सर्वत्र चासो र टीकाटिप्पणी भैरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा धेरैखाले प्रतिकृया सार्वजनिक भैरहेका छन् । कसैले रेग्मीलाई शुभकामना दिएका छन् भने कतिले चाहिँ व्यंग्य गरेका छन् ।
बिहीबार दिनभर टि्वटरमा सार्वजनिक केही प्रतिकृया यस्ता छन् :
केही गर्दानि चित्त बुझेन, मन फुकाएर गाली गर्छु अब।फटाहा लाछीहरू, सन्तान जन्मेनन् भनेर आफ्नै श्रीमतीलाई जारका हातमा कन्यादान दिने मति!
— Kedar Sharma (@kedarsh) March 14, 2013
आजबाट सुरु भएको शासन व्यवस्था होः खिलतन्त्र । यसको विशेषता होः बिझाइरहनु ।
— Guna Raj Luitel (@gunaraj) March 14, 2013
नेपालमा प्रम, चिन्मा राष्ट्रपती, उपरस्त्रपती, प्रम अनी भ्यटिकन्मा नयाँ पोप । आज गजब्को सन्योग परेछ ।
— jhalak subedi (@makaikhole) March 14, 2013
Khil Raj Jyu, jail chalaan of Bal Krishna Dhungel now your responsibility. What’ll you do, the conflict victims ask. twitter.com/KanakManiDixit…
— Kanak Mani Dixit (@KanakManiDixit) March 14, 2013
प्रम खिलराज रेग्मी ज्युलाइ मुसुक्क हासेको हेर्ने रहर छ…. ! हाम्रा नेताहरु पोको बोकी डेरा सरेको हेर्ने धोको छ…:)))
— Sabnam (Sabbu) (@reetsluck) March 14, 2013
देश न्यायाधिसले चलाउने, जिल्ला एलडिओले चलाउने, गाविस सचिवले चलाउने अनि नेता जति सबैले भेडा चराउने । हाम्रो नेपालमा ।
— Shiromani Dhital (@Shirodhital) March 14, 2013
खिलराज रेग्मी ज्यु , अब यसो ट्विटर अकाउण्ट खोल्ने कष्ट गरम न ।
— समीरमणि दिक्षित (@sameermdixit) March 14, 2013
अब एक १-२ दिन खिरारे का पुस्तौलि बिबरण पढन पाइन्च पत्रिकामा। कम्तिमा पत्रकारलाइ १-२ दिन काम रपत्रिकालाइ सामाग्रि त मिलेको छ नयानया प्रम भएर।
— Balkrishna Ghimire (@ghimireab) March 14, 2013
खिलतन्त्रको सुरुमै दुःख पाइयो। डेढ घण्टा ला’र सर्वोच्च आइपुग्या घर फिर्ने बेलामा वैद्य बा ले सडक कब्जा गरेछन्।
— Krishna Dhungana (@kpdhungana) March 14, 2013
अच्छा त गज्जब ला’छ ! तर एउटा शंका जो छ || उनी प्रधानमन्त्रीको खालि टाइममा न्यायालय जालान कि न्यायसम्पादनको खालि समयमा बालुवाटार ?
— Pramod Neupane (@friendycalls) March 14, 2013
नया मन्त्रिमन्डल बन्नुको फाइदा! नेपाली पोसाक दौरा सुरुवाल देख्न नपाएको धेरै दिन भएकोथियो, ३ जना- सम्माननीय र माननीयज्यूहरूले लगाएको पाइयो |
— Yubaraj Mahat (@YubarajMahat) March 14, 2013
Akaatira jindabad arko tarfa murdabad kasto bidambana ? eutai byakti kasari dui rup ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Tulasi Rai Bindu Reply: March 14th, 2013 at 12:49 pm
swatantra nirbachan ta hunai parchha ni
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
samayako pratixya garnai parchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
J hos neta haru lai herda herda dikka vako aba karmachari tantra herna paiyo……….. huna ta karma chari le nai neta lai ghus khana sikayeka hun aba ta dubai afno haat ma hahahha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
डाक ट र ले बिदा पाए न्याए खिल्खिलाए
बैदे झन रिसाएर चक्का जाम गरे
बिरोधिको दल मिली बिरोध गर्ने अरे
निर्बाचन मा नगैकन सडक मै बस्ने बिचार छरे
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Full time pm le ta kehi lacharena yasta casual le k hola ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
दिल्ली वाला दियगा तो छ्प्पर फाद्के दियागा कसो रेग्मी ज्यु? कोही जिबनभर राजनीति गरी १७ पटक चुनाव लाददा पनि नपाईने, मैले यि बसी बसी पद्काइ दिएं। कसैलाई टाउको दुखेर हुन्छ?
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
padam .p.koirala Reply: March 15th, 2013 at 1:05 am
हो त नि खप्पार्मा लेखेर ल्यायपछि कस्को के लाग्दो रहेछ र ! यहाँ प्रधानमन्त्री भैइन्छ कि भनेर कसै कसैले १८ पटक सम्म लदी रहे र आहीले सम्म उत्तानो परेका परेइ छन कसैलाई भने छोरा जन्मौन नसके र श्वासनिलाई अर्क सित योन्संपर्क गरेर छोरा पा भनेर सुम्पे झै नपुन्सक नेता गन्ले सुम्पेर चिथ्था पो पर्यो त ! छि! छि! नामर्द नेताहरु …………
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yestai raha6 yahako chalan…..,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Khiltantra ko khilli udaune din naaos belaima chetana vaya!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
khil raj g kina ho aajai dhaki janta lai yatai dhuka dhiyo ko ni tapi ta khiee k ko chief bhanako ni so …………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
regmi ji je vaepani dalka chorneta haru jasta nahunu,desh/janata
ka pakchhyama kam garera dekhaunnu hos la.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
JUN JOGI AAYANI KANAI CHIREKA HUN NEPALI JANTALE KAHILAAI PNI SUKH SANTI R AAFNAO JANMA BHIMI MA ROJGARI PAHUNE KAM KUNAI LE PNI GARNE HAINAN SABAI USTAI SABAI PATTIKA NETA USTAI
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jo pm aaya pani desh bhanda ko bhandae huncha tara bharsttachhar bhanda hunay wala chhana haae nepali janata
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
lets see who hell he ragmi is & what he will do to our nepal
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
राम्रो कामगरेर देखाउनुस सम्पूर्ण नेपाली जनताले सथ्दिनेछ
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
अब नेता ज्यूहरुले पार्टी छोडेर धन कमाउन विदेश तिर लागे राम्रो होला कि कशो ?
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
aakhir sriman la pani des hakna rahar garibakso
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
aamako dhudh chusera vayana bauko ghuda !!! Nepal aamalai feri bhar thapiyo !!!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो राजनीतिक बिरोधको तारो शक्ति पृथकीकरणको ईस्यू भन्दा पनि ‘बिदेशीको डिजाईन’ मा बनेको सरकारको खारेजी भन्ने कुरालाई बढी जोड दिनु पर्ने जस्तो लाग्छ/ र नारा चाहि ‘नेपालको सरकार नेपाली आफैले निर्माण गरौँ’ ” भनि किटान गर्दा हाम्रो ‘राष्ट्रिय स्वाधिनता’ आन्दोलनको को एउटा हिस्सा बनाउन सकिन्छ/
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bs Reply: March 15th, 2013 at 6:13 am
शीला कि हिशिला हौ ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
chunab garer dekhaedinu,neta le garna naskeko kam garer dekhaedinu,janatalaie kehi rahat hune kam garer dekhaedinu ani matra janata le tapaeko mulyakan garne chan,,,,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बधाई छ । प्रधानमन्त्रि ज्यू ।राज्य संचालन गर्न नेताले मात्र होईन अरुले पनि सक्छन भनेर देखाइ दिनुहोस ।स्वच्छ र निश्पक्ष निर्बाचन गराएर
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
रेग्मीको नेतृत्व संविधान विपरित छ भन्ने कुरा स्वयं रेग्मीलाईनै थाहा भएको करा हो तर थारै समयका लागि भएतापनि राष्ट्रप्रमुख बन्ने लालसाले प्रमको सपथ ग्रहण गरुन्जेल सम्म उनी मौन भए । यसमा उहाको स्वार्थीपना छ । विहिबार देखिनै विरोधका स्वरहरु नेपाली समाजमा गुन्जीसकेका छन् । आफ्ना बारका साथीहरुले कालो रेग्मीले शपथ खाएलगत्तै सो दिनलाई कालो दिन भनेका छन । एक दिन यस्तो आउछ कि रेग्मी न यताको न उताको हुनेछन् । त्यसैले रेग्मी प्रस्तावको भविष्य देखदिन म । र केही हुनेवाला पनि छैन् ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bs Reply: March 15th, 2013 at 6:23 am
एकदम ठिक; न यताको न उताको, बालुवाटार र सिंहदरबारको ॥ जनचाहनाअनुरूप र माटोसुहाउँदो विकास निर्माण र सुशासन दियेर रामवरण र खिलराज आजीवन कुर्सीमै बसीरहे पनि हुन्छ आयु बढाउने औषधि खाँदै ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
मुलुक कुनै एक ब्यक्ति वा राजनैतीक दलहरुले मात्र बिगारेका होइन । यसमा हामी सबैका केहि न केहि गल्ती भएकै हुन । तसर्थ हामी सबैले गल्ती स्वीकार गर्न सकेमा पुन संबिधानसभाको निर्बाचन समयमा हुन सक्छ ।
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Gta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba sabai chunab tir lagau kinki gali aab dherai bho.gali garne manche pani achammaika chan partyko netako rish,jagir pauna nasakera bidesiyakako rish,partyma ticket napaune ko rish,bhrstachar garna napaune ko rish,karkartale sarkarbat khdai aako hundi banda bhko rish sabai regmijile boknu parcha hai aaba
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Pm ji Jas le je Bhane Pani Bhannu Dinus Desh lai Ramrp Batto ma Lanus yehai nai Hame Nepali janta ko Chanha6…………………????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nirban Matra sochnus tel mattitel chakkajam jhagada banda hadtal tir nasochda lakshyama pugine thiyoki,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
badhari 6a PM khilraj regmi jyu lai ……….. apa hamra desh ka neta haru le kehi garna shakenan apa hajur kopalo aaye ko apa nepali hajur le kehi garnu parchha ………… ra karya kal ko hardik subhakama 6a …………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nepal lai asphal rastra khel saphal hudai 6 sabdhan nepali janta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अरुको कुरा कात्ने बानी परेपछी नेपाली लाई खाना पच्दैन अनी के गरुन त?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hami nepali janata kahile santi paune ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]