१ चैत, काठमाडौं । थाइल्याण्डको बैंककमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उहाँलाई बिहीबार आईसीयूबाट जनरल बार्ड अर्थात समान्य उपचार कक्षमा सारिएको छ ।
शाहले नसामा समस्या देखिएकाले लामो समय उपचार गर्नु पर्ने बैंककस्थित समितिभेज अस्पतालले जनाएको छ । तर मुटु, मृगौला र कलेजो भने समान्य रहेको छ । हृदयघात भएपछि पूर्व युवराज पारस करिव ३ साताबाट बैंककमा उपचाररत हुनुहुन्छ ।
पारस लाइ थाइल्यांड को समिटिभेज अस्पताल र राजा लाइ नागार्जुन जंगल पुर्याउन मा सबै भन्दा ठुलो हाथ , नेपाल मा बसेर राजाको नाम बेचेर भोट माग्न पल्केका , राजा को नाम भजाएर मौजमस्ती गर्न पल्केका राप्रपा का नेता हरुको ठुलो हाथ छ
Like or Dislike:
13
9
[जवाफ फर्काउनुहोस्]
ठिकै छ नित / तेतिखेर सम्म खिलराज ले राजिनामा दिन्चन अनि, पारस सरकार पर्धान्मंत्री / आग्रिम बधाई छ पारस सरकारलाई ////
Like or Dislike:
18
4
[जवाफ फर्काउनुहोस्]
Get well soon sarkar.
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]