थ्रीस्टार र एनआरटीबीचको खेल स्थगित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

थ्रीस्टार र एनआरटीबीचको खेल स्थगित

१ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबल अन्तरगत बिहीबारका लागि तय भएको लिग लिडर थ्रीस्टार र एनआरटीबीचको खेल स्थगित भएको छ ।

बन्दका कारण खेल शुक्रबारका लागि सारिएको एन्फाले जनाएको छ । एनआरटीलाई हराउन सके लिग लिडर थ्रीस्टार उपाधी नजिक पुग्नेछ । लिगमा ५ खेल खेल्न बाँकी छँदा थ्रीस्टारको अंक छ र दोस्रो स्थानमा रहेको मनाङभन्दा ६ अंकले अघि छ ।

2 Comments on “थ्रीस्टार र एनआरटीबीचको खेल स्थगित”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु