सर्वोच्चमा रेग्मीको छायाँ पर्दैन : कामु प्रधानन्यायाधीश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सर्वोच्चमा रेग्मीको छायाँ पर्दैन : कामु प्रधानन्यायाधीश

राजीनामा माग्दै बारले बिरोध सभा गर्ने

२ चैत्र, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सर्वोच्च अदालतमा खिलराज रेग्मीको छायाँसमेत नपर्ने बताउनुभएको छ ।

Damodar-Prasad-sharmaप्रायः सार्वजनिक मञ्चमा नदेखिने सेतै दाह्री फुलेका शर्माले माइकअघि भाषण गर्दै सर्वोच्च अदालतमा रेग्मीको छायाँ नपर्ने हाँक दिँदा सहभागी वकिलहरुले ताली बजाएका थिए ।

भक्तपुर बार एशोसिएसनद्वारा बरिष्ठ अधिवक्ताहरुको सम्मानमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश शर्माले मन्तव्य व्यक्त गर्दै अदालतमा रेग्मीको कुनै प्रभाव नरहने र स्वतन्त्र न्यायालयको छवि कायम रहने बताउनुभयो । आफूहरुबाट केही कमजोरी भए बारले सुझाव दिने र सच्याउने भन्दै उहाँले नेपाल बारले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो ।

बरिष्ठ अधिवक्तहरुको सम्मानमा आयोजित कार्यक्रममा केही वकिलहरुले खिलराज रेग्मीको आलोचना गर्दै शक्ति पृथक्कीकरणको कुरा उठाएपछि त्यसको जवाफ दिनेक्रममा शर्माले निकै कडा अभिव्यक्ति दिनुभएको हो । पञ्चायतकालमा समेत न्यायाधीशहरुले न्यायलयको स्वतन्त्रता जोगाएको भन्दै उहाँले देशको आवश्यकताले रेग्मी सरकारको नेत्तृव गर्न गए पनि न्यायलयको स्वतन्त्रतामा यसले प्रभाव नपार्ने शर्माले आश्वस्त पार्नुभएको थियो ।

रेग्मीको राजीनामा माग्दै बारले बिरोध सभा गर्ने

अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष बनेका खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले देशव्यापी विरोध सभा गर्ने भएको छ ।

बारको शुक्रबार बसेको बैठकले आगामी चैत्र ५ गते देशभरका बार कार्यलय र उपत्यकामा बारको प्रांगणमा बिरोध सभा गर्ने निर्णय गरेको उपाध्यक्ष टीकाराम भटटराइले जानकारी दिनुभयो । बैठकले न्यायपालिका प्रमुखलाई कार्यपालिका प्रमुख बनाएको भन्दै आपत्ति जनाएको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषदको सपथ लिएको बिहीबारको दिनलाई बारले कालो दिनको समेत संज्ञा दिइसकेको छ ।

15 Comments on “सर्वोच्चमा रेग्मीको छायाँ पर्दैन : कामु प्रधानन्यायाधीश”
  • Puru wrote on 15 March, 2013, 3:35

    अब काम पाएनौ बार पाडो को…….कनाउ!

    Like or Dislike: Thumb up 22 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    deep Reply:

    NEPAL BAR AND RESATURENT WHISKY PARTY WITH BLACK COAT

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    prachanda is greatest leader in nepal

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 15 March, 2013, 3:42

    ५ बर्ष को कार्यकाल मा कम्युनिस्ट हरु संग मधेसि नेता हरु ले , मधेस को हक र अधिकार लाइ मालदार मन्त्रालय संग साटेर , मधेस को इज्जत बारम्बार कम्युनिस्ट हरु संग लुटाए / त्यसैले एक भाइ कांग्रेस राम्रो र सजिलो छ भने / छ भाइ कम्युनिस्ट र छ भाइ मधेसअबादी , नेपाली जनता को लागी थेग्न नसक्ने बोझ हो

    Like or Dislike: Thumb up 22 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

    ram bahadur Reply:

    Yo Congresi ta Phantus po rahechha. Congress ko bharauto…

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • NARAYAN wrote on 15 March, 2013, 4:57

    KE GARCHAU TA TIMIHARUKO NAME NAI BAR(BHATTI) BHAYE PACHI TESTAI KAM TA GARCHAU TA NI

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sushil Rana wrote on 15 March, 2013, 5:39

    यिनी हरूको मन् तन आनि कपडा पनि सबै कालो हुन्छ क्यारे तेसैले दिन पनि कालो भएको होला हाम्रो लागि त यो दिन सुनौलो दिन हो अझ चुनाव भयर देश् ले निकास पायो भने त यो दिन झन् सुनमा सुगन्ध हुन्छ ।

    Like or Dislike: Thumb up 19 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    deep Reply:

    teti matra ho ra iniharu ko bichar pani kalo huncha

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • krishna chhetri wrote on 15 March, 2013, 14:59

    bar ko yo kadam le neta haru ko kadamle bhanda naramro durgami asar parne cha/ pradhan nyayadhis laai chunab garna diyo bhane samasya samadhan hudain ra ? regmi laai adhachya banauda kun chahi desh ko swartha purti kasari hudo rahecha yek patak sunna paya hunthyo ki ????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Amar wrote on 15 March, 2013, 16:00

    के हो सबैको खेदो नै गर्नु पर्छ र ? केही गर्न िदए हुदैन् ? खेदो नगर भगवान छन ितम्रो पालो पिन धुरीबाट आऊला है होस गर । गरी खान देऊ नभए मरीजाऊ ।

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Narayan Ghimire wrote on 15 March, 2013, 16:02

    Oh, I’m not like that BaBA.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gandhiraj wrote on 15 March, 2013, 21:00

    Yi dari ba le pani mantri ko bargaining gardai6an kyara…!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 15 March, 2013, 21:12

    Why the KANGRASHI is always crying that much.we also saw you black people. Don’t want to be dry on water .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chandra wrote on 15 March, 2013, 23:17

    छाया पर्यो भने हामी तिम्रो धोति तान्न आउछौ दामोदर दाई। अब हामी नेपाली जनता पनि १२ औं सताब्दिमा छैनौ, राम्रो संग बुझे हुन्छ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna wrote on 16 March, 2013, 6:26

    netaharule je garepani huni kura pakka bho aba

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु