५ कुरा जो पुरुषले सुन्नै चाहँदैनन् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

५ कुरा जो पुरुषले सुन्नै चाहँदैनन्

कुनैपनि महिलाका लागि आफ्नो श्रीमानले घरायासी काममा सघाओस् भन्ने लाग्छ र घरधन्दामा लोग्नेले सघायो भने महिला खुबै मख्ख पर्छन् । श्रीमतीहरु यस्ता कामकाजी लोग्नेहरुलाई अझै फुर्काएर बढि काममा जोताउन चाहन्छन् । तर श्रीमतीले आफुलाई काममा जोताउनका लागि फुर्काइरहेकी छे भन्ने कुराको चियो भने पुरुषहरुले पाइसकेका हुन्छन् । त्यसैले श्रीमतीका सबै प्रसंसा पुरुषहरुका लागि पि्रय हुँदैनन् ।

13-couple12

मनोविज्ञहरुका अनुसार पुरुषहरु आफुप्रति गरिने त्यस्ता प्रसंसा मात्र सुन्न चाहन्छन् जसले उनीहरुको ‘इगो’ लाई बढाइदिन्छ । यहाँ केही त्यस्ता प्रसंसाहरु छन् जो आफ्नी जिवनसंगिनीको मुखबाट सुन्न चाहँदैनन् पुरुषहरु । आफ्नो जिवनसाथीलाई फुर्काउने नाममा श्रीमतीहरु श्रीमानलाई यस्ता प्रसंसा गर्नबाट आफुलाई रोक्न सकेभने अवश्यपनि उनीहरुको दाम्पत्य जिवन सुखी हुन्छ । पुरुषले सुन्न नचाहने केही प्रसंसाहरु ः

१. मैले तिमीलाई मन पराउने कारण तिमीमा भएको निकै गम्भीरता हो ।

२. निकै निकै बच्चाजस्तो इमोसनल छौ ।

३. ओहो, धन्य तिमीले बजारबाट बल्ब किनेर ल्याएर उज्यालो पारेछौ ।

४.मलाई तिम्रो भुँडी मन पर्छ ।

५. तिमी घरायासी काममा खुबै निपूर्ण छौ । एजेन्सी

7 Comments on “५ कुरा जो पुरुषले सुन्नै चाहँदैनन्”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु