मान्छेको जस्तै जनावरको चर्तिकला (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मान्छेको जस्तै जनावरको चर्तिकला (फोटोफिचर सहित)

कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ ।

स्कटल्याण्डका फोटोग्राफर ग्राहम म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए ।

2

मान्छेले जस्तै उँघेर घाम तापिरहेको कंगारु, आपसमा चुम्बन गरिरहेका चिम्पान्जी देखि लिएर डरलाग्दो गरी मुख खोलेको गोरिल्लाका चर्तिकला हेर्दैमा रोचक देखिन्छन् ।

1

3

4578

8 Comments on “मान्छेको जस्तै जनावरको चर्तिकला (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु