काठमाडौं । नेपाल हिन्दी प्रतिष्ठानद्वारा यहाँ आयोजित दुई दिने नेपाल राष्ट्रिय हिन्दी सम्मेलन छ सूत्रीय घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा देशको प्रस्तावित संविधानमा मधेसका प्रदेशहरूमा सरकारी कामकाजमा कम्तीमा द्वितीय भाषाको रुपमा हिन्दी भाषालाई सूचीकृत गर्न माग गरिएको छ । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा हिन्दी भाषालाई समावेश गर्न र नेपाल टेलिभिजनबाट हिन्दीमा समाचार तथा विचार प्रसार गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालयसँग माग गरिएको छ ।
त्यसैगरी मातृभाषाको रुपमा सूचीकृत हिन्दीलाई नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गतको मातृभाषा विभागद्वारा हिन्दी भाषा एवम् साहित्यको योजना एवम् प्रकाशनका लागि साझा प्रकाशनद्वारा हिन्दीको मौलिक एवम् शोधग्रन्थहरूको प्रकाशनको घोषणापत्रमा माग गरिएको छ ।
वरिष्ठ साहित्यकार डा रामदयाल राकेशको प्रमुख आतिथ्य र साहित्यकार उमेश खनालको सभापतित्वमा भएको बृहत् कवि सम्मेलनमा करिब ४० जना कविले काव्य पाठ गर्नुभएको थियो । रासस
k yo jaruri 6 ????? huna ta rastrapati le nai hindi ma sapath khaye ko nai ho ….mero bas chalthyo vane ta nepal ma hindi film nai band garidine thiye …????
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Dr. I Reply: March 19th, 2013 at 1:36 pm
Nepalko V-Vaagg/Nepalko Jaaggaaa Sameett Nepali haru Pugeko hunaale, India maa Nepali vassaaa Raakheeyo holaa. But Nepalmaa, Kosaile pni Indiako Jaggaa liyee aako chhaina, r Nepalko vassa pni Hoina Hindi, tesaile Raakhnu Jarrurri Chhaina.
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
yedi nepali bhasa bhujdaina vane tyo manche nepali hunu ko k artha ,, eutai desh ma 2 ota matri vasa , its impossible ..better..leave nepal who dont know nepali language…
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
deep Reply: March 20th, 2013 at 10:09 am
ju bhasa lai neplai bhaneye ko cha bastav ma tyo khas bhasa ho jbarjasti lader yesalai nepali bhasa banako
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
रामका लागि पनि रावणको भाइ विभीषणले साथ नदिएको भए रावण मार्ने कार्य सम्भव थिएन । नेपाली भाषाको जरो उखेल्न पनि नेपाली भाषाका भाइमाराहरु नै लाग्न थालेका छन् । नेपालका खास शत्रुहरु हिन्दी भाषाको सेवा गर्ने अनि नेपालीमा आफ्नो नाम पनि शुद्ध लेख्न नसिक्ने कुपूतहरु नै हुन् । यी कुपूतहरु साना छउन्जेल छिमेकी महिलाको मुतको न्यानो पाएर आमाको काख हग्छन् अनि ठूला भएपछि आमालाई बलात्कार गर्न झम्टन्छन्। उमेश खनाल भन्ने कुपुत्र कहाँ हुर्किरहेको थियो ? आज त्यसलाई हिन्दीका पाठ्यपुस्तक चाहिएछ ?
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
tulsi karki Reply: March 23rd, 2013 at 8:06 am
lxGbL efiff nfO{ ;Dks{ efiffsf] dfGotf ldNg’ cjZo g} h?/L 5 . lsg eg] xfd|f] b]zdf ldq /fi6« ef/t ;+u j]6L / /f]6Lsf] ;DjGw :yfkgf ug{df db\bt kof{p5 . lxGbLnfO{ ufnL ug]{ hf] sf]xL g]kfn cfdf sf ;k”t xf]Og ls ljb]zLsf ;Gtfg x’g\ lsg eg] clxn] klg xfd|f j]b / k’/f0fdf cfof{jt]{ / ef/tv08] g} elgG5 sxL st} g]knf v08] 5}g .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]