६ चैत, काठमाडौं । एकीकृत माओवादीको कोटामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइन लागेका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको निजी निवास अख्तियारको कार्यालयभन्दा कम सुविधासम्पन्न छैन । पुरानो बानेश्वर हाइटमा अवस्थित हबेलीमा तीनवटा गेट रहेका छन् । प्रत्येक गेटबाट हेर्दा फरक घर देखिए पनि भित्र उही कार्कीको आलिशान बंगला ! बंगलाको धुरीमा रातो रंगको झण्डा पनि फहराएको छ । तर, त्यो झण्डा एमाओवादीको हँसिया हथौडा हो भनेर तपाईहरु भ्रममा चाँहि नपर्नुहोला, त्यो कुनै धार्मिक निशानी या हनुमानको प्रतीकमात्र हो ।
अख्तियारको जिम्मेवारी पाउन लागेका कार्कीले त्यति ठूलो महल कसरी बनाए भनेर धेरैले शंका गर्न सक्छन् । अख्तियारमा समेत उनीविरुद्ध उजुरी परेकै हो । तर, कार्की प्रशस्त पुख्र्यौली सम्पत्ति भएका सामन्तका छोरा हुन् । उनका पिता स्व. भूपालमानसिंह कार्की धनकुटाको फलाँटेका ठूलै सामन्त हुन् । नेपालको राजनीतिक र प्रशासनिक इतिहासमा भूपालमानका बेग्लै किस्साहरु छन् । सुनसरीको दुहबीमा आफ्नै निजी सम्पत्ति खर्च गरेर भूपालमानको मूर्ति ठड्याइनुले पनि यसलाई पुष्टि गर्छ । सुनसरी र मोरंगमा समेत धेरै जग्गा जमीन जोडेका कार्कीलाई राजाले त्यसै पत्याएका थिएनन् ।
तत्कालीन राजाबाट हुकुम प्रमाङ्गी पाएर निजामति सेवामा छिरेका पूर्वमुख्यसचिव कार्की अहिले एमाओवादी अध्यक्ष प्रचण्डको जोडबलमा अख्तियार प्रमुख बन्न लागेका हुन् । फरक यत्ति हो, पहिले उनले राजाको हुकुम प्रमाङ्गीबाट जागिर खाएका थिए, अहिले एमाओवादीको नयाँ शैलीको क्रान्तिकारी ‘हुकुम प्रमाङ्गी’बाट खान लागेका छन् । लोकमानसिंहका बारेमा एकजना एमाओवादी पूर्वसभासद्को प्रतिक्रिया यस्तो छ- ‘मुख्यसचिवबाट रिटायर्ड भए पनि उनी अझै युवाजस्ता देखिन्छन्, उनमा युवा जोश छ । कार्कीले भन्ने गरेका छन्, अरु सबैलाई हेरिसकियो, नेता हुने विशेषताचाँहि प्रचण्ड र बाबुरामसँग मात्रै देखियो तर प्रचण्ड र बाबुरामले सबैलाई मिलाएर लान सक्नुपर्छ ।’
एमाओवादीबाट प्रशंसा पाएका कार्कीलाई जनआन्दोलन ०६२/०६३ को जनआन्दोलनपछि गठित रायमाझी आयोगले दोषी ठहर गरेको र अख्तियारले समेत भविश्यमा सरकारी सेवाका लागि अयोग्य घोषणा गरेको भन्दै एमाले नेताहरुले कार्कीको नियुक्ति रोक्ने अभियान शुरु गरेका छन् । स्वयं राष्ट्रपति कार्कीलाई अख्तियारप्रमुख बनाउन अनिच्छुक रहेको चर्चा छ ।
लौ अझै मोज गर्नुस् !!!
Well-loved. Like or Dislike:
63
7
[जवाफ फर्काउनुहोस्]
I.Karki Reply: March 19th, 2013 at 7:05 am
Hey Bhagwan, Chhetri haruko Unity Ngrri Vyeena. Hudaa Hudaaa, Aafno Pvt gharrmaa pni Aankhaa laaunii vneepchhi, aba Biujiinaai prrchha. Hamile ta yini harulaai kehi Ngrrdaa pni, yestoo grni !!!!
Like or Dislike:
9
39
[जवाफ फर्काउनुहोस्]
balaram Reply: March 19th, 2013 at 9:40 am
डाहा र इर्स्या ले भरिपुर्ण खबर !
Like or Dislike:
16
29
[जवाफ फर्काउनुहोस्]
जनता लाइ टुहुरा टुहुरी बनाएर रुलाउने, लोकमान समर्थक एमाओबादी लाइ आगामी निर्वाचन मा कांग्रेस ले हराएर रुलाउने छ
Well-loved. Like or Dislike:
177
69
[जवाफ फर्काउनुहोस्]
shiar Reply: March 19th, 2013 at 5:42 am
…Rubel choudhary ka samrakshak Cangressi le?
i mean, sabai daakai daaka chhan yo desh ma
Well-loved. Like or Dislike:
65
23
[जवाफ फर्काउनुहोस्]
rajujany Reply: March 19th, 2013 at 7:13 am
jana aandolna dabaune raukmangat katuwal lai kakhi chyapene ghatiya congressi re emale le lokman singh karki lai maobadi le kaki chyapyo banna suhaucha? at least lok man le kasai lai mareko ta chaina ni,,,,,,,,,surya badhadur sanga ghanti jodera esto kura garna suhaucha congressi chor haru le
Like or Dislike:
5
10
[जवाफ फर्काउनुहोस्]
desbhakta nepali Reply: March 19th, 2013 at 7:26 am
neta harule afno bhrastchar kanda lukauna lok manlai sifaris gare ani sambhidhan michda sarbochcha le rok6 bhaner CJ lai pm banae yo sab ee nata harulai hami sabai janatale nai siako ho kinki 2064 salko nirbachanma maoestlai vote diera chanda ra lal ananka rokin6 ki vanera chorlai sacho dera palkako ta ho ni
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
Raja Sukubhattu, Qatar Reply: March 19th, 2013 at 11:42 am
Kangreshi Mitra Kangresh matra kun dyangko mulaa ho ra bhanyaa? Prachandako choro 6 usle moj garchha. Sushil Sujatako choro chhaina Rubelle moj garchha. Sujuta feri mantri banun na Rubel feri kathmanduma tapkinchha.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
kn Reply: March 19th, 2013 at 1:21 pm
congress le jite lok man karki congress banchha yini haru lai laj bhayepo
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Keshab bhujel Reply: March 20th, 2013 at 3:35 am
Congrssle ta mawobadiko ta kapal pani ukhalna sakdina sathi,election jitne kura 6od. Timi pani samanta fataha congress rahe6u,narkama pani thaun napaula, pati parityag gara,ajhai kehi bigriyako 6ina
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
testo haina kangresi. timi vram ma napara. kangres haru lai janta le dekhaidisake
चर्को मतभेद । तपाईलाई के लाग्छ?
23
29
[जवाफ फर्काउनुहोस्]
Yaska ta ghar kati kati! Yo ta euta matra ho!!
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
चोरले कहिल्यै आफुलाई छोरा ठान्दैनन जतिसुकै छोरा हुन भ्रष्ट्ले जती भर्ष्त भएनी त्यस्तो ठान्दैन लोक्मानले त्यो पाउनुपर्छ भन्न् आफ्नै ठाउमा छ तर उसलाई बनाउनेको नियत हेर्नु पर्छ यो देशमा कांग्रेस जती भ्रष्त छ् त्यती नै माओवादी पनि छन अब खुमे चिरे गोबिन्दे बले हुने पालो माओवादीकै हो त्यसमा पनि प्रचन्डकै हो । प्रचन्डको मुक्ती टावरको दाजोमा यो महल खासै केही होईन । अब यो सबै भर्ष्त्लाई जातोमा पिने झै पिध्नु पर्छ चाहे कांग्रेस हुन एमाले वा माओवादी । यिनिहरु कसलाई छाड्नु हुन्न ।
पाता कसेर लाडाउनु पर्छ देश बेचेर खानेलाई जनताले के प्रचण्ड्लाई धनी बनाउन बन्दुक बोकेका थिए? यसको जवाफ प्रचन्ड सँग छ्? छैन
Well-loved. Like or Dislike:
136
10
[जवाफ फर्काउनुहोस्]
Bharat Kshetri Reply: March 19th, 2013 at 5:45 pm
यो लेख्नेलाई सलाम छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
कुरो यस्तो नि त , लोकमान जी लाई पैसा को केहि कमि छैन , उहाँ त प्रचण्ड जी का लागि कमाई दिने मात्र हो . प्रचण्ड जी कम्ति बाठो हुनुहुञ्छ?
Well-loved. Like or Dislike:
86
3
[जवाफ फर्काउनुहोस्]
सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति त सभासद हुने र खुलेआम हिंड्न हुने लोकमानसिंह कार्कीलाइ मात्र किन बन्देज गर्नुपर्यो र ? कमसेकम उनलाइ त कुनै अदालतले पनि हालसम्म दोषी ठहर गरेको छैन नि ।
Well-loved. Like or Dislike:
59
9
[जवाफ फर्काउनुहोस्]
hey god ..hoina nepal ma j j gare pani huni ra6a ni…???
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Prachanda ko jaad khane adda Sumargi ra Lokaman ko ghar ho. Dubai kaha U nirantar aune jane garchha. Lokman_Prachanda samikaran aajko hoina. Maobadi Shanti Prakriya ma Aunu bhanda agadi nai jaba Raja Birendra sanga Sahakarya gardai Kangress Emale lai taha lagaune yojana ko sutradhar ka rupma Lokman sanga himchim badhaeko thiyo. Lokman paisawal, samanta ra safai ka sath bhrastachar garne madhye abbal chha. Aafu bhanda dherai khane lai Akhtiyar ma lage afule khayeko hisab nakhojla bhanne prachande ko dau ho. Tara karki Lai roknai parchha. Yasko khubi herau na. Raja, Girija ra Prachanda raja saba sanga occhay ferdai santusta parna sakne. Yasali Naya Nepalko Prachanda Path bhanda pani farak pardaina. Bichara Lila Mani Dai, tyai path liye timro unnati hunthyo ki. baburam path liyau.
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
kina congress ra maoist bhanchau.. kahiley party bhanda mati utherda DESH ko lagi socha na murkha haru… neta ko boli nabhola.. aja tyni haru ley garera kati nepali bidesh ma jagir garera dukka payeracha.. kati nepali padha lai arko ko desh dhaunu pareko cha.. NEPAL ko kunnai “jamin hoina” daalal ley plotting garera beshney!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
godama chappale lagauna napaune ko 6orahrule yad gara hai dhani man6e dalal ra samanta ho vane aajaka comred haru jasle janata ko 6ora 6ori lae due thari education system banaune privatisation in education garne haru ghatak hun janta ka lagi hernu 6 education ko yo double standard ko pachha pati lai haraunu par6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
लोकमान अख्तियारका हाकिम
सर्वोच्चमा बालकिस्न ढुंगेल पुलिसमा दीपक मनांगे सेनाको कमाण्डर इनचिफमा जनतान्त्रिक तराइका ह्त्यार नगेन्द पासमान बनाउन पर्छ । अनि पो देश बन्छ
Well-loved. Like or Dislike:
71
3
[जवाफ फर्काउनुहोस्]
Aashik Reply: March 19th, 2013 at 7:38 am
र कटवाल लाई प्रधानसेनापति ।
Like or Dislike:
19
12
[जवाफ फर्काउनुहोस्]
yesta chor haru lai kina support garchan maobadi? achhamma lagchha kati pelna sakya nepali janata lai….
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
Hijo yehi Lokman singh ko dhoti samatera khaye ra hurke ka hamra neta haru sabai jiudai chhna ta.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Hijo yehi Lokman singh ko dhoti samatera khaye ra hurke ka hamra neta haru sabai jiudai chhna.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
That has proved that who we were back bone of co called Peoples war. so on next election you will get punishment from Nepalese people.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Prachanda le aafno kartut lukauna yeso gareko
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
लोकमानाले ज्ञानेन्द्रको पालामा भ्रष्टाचारीहरुलाई थुन्न लगाएकाले अहिले आफुहरुलाई नि डरले तर्सेको हो कि ? बनको बाघले नखाए नि मनको बाघले खाएको हो कि ?
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
It is really looks like no any law and rule in nepal, yes it is all we know… in here if you got a money, power comes automatically, and you can do whatever you want to do…. shame on this, i am feeling too bad at this time being a nepali…. nobody knows when we feel, yes we also have a rules and regulation… i wish so soon…….. JAY NEPAL
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
tyo ekjana purba sabhasad bhaneko chai ko rahechhan? aafna netale j gare pani sahi bhandai hinne maoist haru ko tala dekhi mathiko charitra nai ho, ti neta le pani aafno bibek prayog garne bhanda prachanda baburamle bhanepachhi sabai thik bhanne kura garechhan, tinko mukhma alikati aachhi rakhidina paye aafnai buddhile bolthe ki……….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
अहिले का धेरै ख्वैराते भन्दा त लोकमान धेरै उत्कृष्ट छन्।
Like or Dislike:
6
10
[जवाफ फर्काउनुहोस्]
यो प्रचण्ड पनि कस्तो कस्तो ? लोकमान जस्तो हिजोको गलत मानिस जसले जनअन्दोलनताका जनविरोधी काम गर्यो यस्तो छबि भएको व्यक्तिलाई लाई सिफारिस गर्दा पार्टी बदनाम हुन्छ भन्ने थाहा नपाउने लम्फु / होइन पैसा को आस मा माओबादी ले जस्तो सुकै कलंकित लाई पनि अंगालो हाल्छ भन्थे हो रहेछ/
Well-loved. Like or Dislike:
45
2
[जवाफ फर्काउनुहोस्]
bhrastacharilai kakhichyapne netaharuko kasto buddhi ho ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
BIBADIT MANCHHE KINA LAUNU PARYO RA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कार्की ज्युलाई मान्नै पर्छ ल। समय काल र देशको परिस्थिती बुझेरै बास्टुबिडलाई डेखायर यो घर बनायको हुनुपर्छ। एउटा गेट राजाबाडीको लागि, एउटा काङ्रेशीको लागि र एउटा माओवादीको लागि। एमालेको हैसियत उतिखेरै अनुमान लगायका रहेछन नत्र ४ डिशामा ४ वटा गेट हुन्थे।
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
चोरको साथि चोर नभएर के सन्त हुन्छ त ..?
सर्वहारा वर्गको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामले लोकमान सिंह जस्तो सर्वहारा वर्गको मानिसलाई सिफारिस नगरेर के हाम्रो गाउको कामी साईंलालाई गर्ने त …?
Well-loved. Like or Dislike:
36
1
[जवाफ फर्काउनुहोस्]
Raj Reply: March 19th, 2013 at 9:31 am
वाहियात
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
je je man lagchha tehi tehi garne ho !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
gadatrandra bhaneko yehi ho लोकमान सिंह bal Krish Dhungel jasta ko jogawat
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यस्ता मान्छेहरुलाई ल्याउनु र गलत काम गरु गर्दै जानु भनेको जनताहरुको नजरमा गिर्दैजानु हो, जुन कूरा चुनावको परिणामले देखाउने छ, अचम्म त यो छ कि पार्टीहरुले किन आफ्नो बिगत अनि आफ्नो धरातललाई बिर्सनछन ???
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
lok maan karki chor desh chhod…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
उसको सम्पति छ र त 3 वोटा गेट छ , नहुने ले आरिस गरेर हुन्छ .कस्को कतिवोटा गेट छ भनेर गन्ने हैन कसले कस्तो काम गर्छ भन्ने हो . नहुनेले आरिस गरेर के काम ( बांदर को रहर ले मकै पाक्दैन हौ )
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
हवेलीमा तीन वटा गेट हुनु अयोग्यता होईन. उनी खानदानी पैसावाल व्यक्ति हो. राम्रो र असल प्रशाशक पनि हो.
Like or Dislike:
7
13
[जवाफ फर्काउनुहोस्]
mao badi le thikai gardai cha yo desh congress umal ka matra hoina bhanne kura sabaile bujhunu pard cha ajha raja nai layaounu kaso hola?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
लोकमानको सम्पतिको आरिस नगर्नुस त्यो पुस्तैनि नै हो । कुरा के भने उनी अख्तियार को प्रमुख आयुक्त हुन उपयुक्त छन कि छैनन भन्ने मात्र हो । उनि रायमाझी आयोगबाट दोषी ठहरिएका र अख्तियारले नै कारवाही हुन सिफारिस भएका ब्यक्ति भएकोले मात्र अयोग्य हुन भन्न खोजिइको हो । यो सरकारको छवि स्वच्छ राख्न पनि उनको नियुक्ति हुनुहुन्न ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
panch karod jati paisa bujhae bhane Gyanendra Shaha pani Prachandaka krantikari mitra hunchhan – aba chhittai tyo pani sunna painchha! Maobadi andolan nimukha janata marna, bank lutna ra lutaha haru poshna garieko thiyo ki bhanne ashanka badhdai chha!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo bekar xa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
K sarkari jagir khaney bhaneka sabai sukumbasbi Hun? Tiniharuko purkhauli sampati k he hudana? Alikati bhayeka Pani sarkari jagir khana chahanchan yesko matlab sarkari jagir ley Jiban yapan bhanda Pani sauk huna sakcha.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
1000 wota gate rakhun ni k bekar ko news.. tyo ta baal nai bhayena ni…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Unko rai6a mitra haru yo naramro hoina ta!
Voka haru jhan pad ko durupayog garne rai6an,
padhnus na sukumbasi mahila mantri badri neupane ko tal!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपाल म जन्मेको देश हो तर त्यहा आतंककारी ,भ्रष्टचारी, जैिटन्ग्रे राजनिती ले गर्दा ने कता पा कता ल कता पर्छ थाहा छैन?म जन्मेको ठाऊ चाईना मा पर्छ त्यो मलाइ था छ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नैतिकता भनेको एकचोटी पोखिएपछि उठाँउदा भुईका कसिंगर, धुलोमुलो सवै मिसिएको हुन्छ । यी सवैको मिसिएको वस्तु उठाउन खोज्नु भनेको वाँकी रहेको नैतिकता पनि पोखाइदिनु हो त्यसैले वरू सक्छौ भने पुर्वप्रधानन्याधीस रामप्रसाद श्रेष्ठलाइ अख्तियार प्रमुख वनाएर २ करोड ६५ लाख नेपालीलाई मुक्ति देऊ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
prachande chor lai lokman singh karki le tannai dam ra upahar diya6 …………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लोकमान – राजाबादी
लोकमान – माओबादी
राजाबादी – माओबादी
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सरकारी तलब बाट त यस्तो घर बन्न सक्दैन
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
काग काग को बथान मा बकूल्ला बकुल्ला कै हुन्छ भन्ने सुनेको थिए , आज देख्नु नै पाइयो बा !!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]