केही समयपहिले काठमाण्डौमा केही होर्डिङ बोर्ड अश्लील विज्ञापनयुक्त भएको भन्दै प्रहरीले हटाएको थियो । त्यस्ता सेक्सी विज्ञापनले ड्राइभरको मन अस्थिर बनाउने र दुर्घटना गराउने ठम्याइ प्रहरीको थियो । मदिरा लगायतका विभिन्न प्रडक्टका हट विज्ञापनहरु मात्र होइन केही नेपाली उत्पादनका सामान्य विज्ञापन पनि हटाइएका थिए ।
आखिर कम्पनीहरुले आफ्ना प्रडक्टमा सबैको आँखा पार्न यस्ता हट विज्ञापनको सहारा लिन्छन् । विज्ञापन हेरेपछि उपभोक्ताले एकचोटी त्यो चिज प्रयोग गर्न उद्यत होउन् भन्ने चाहना कम्पनीहरुको हुन्छ । हामीले यहाँ केही त्यस्तै सेक्सी अन्तराष्ट्रिय स्तरका विज्ञापनका तस्वीर प्रस्तुत गरेका छौँ । यस्ता विज्ञापन सहितका होर्डिङ बोर्ड नेपालका सहरमा राखियो भने सायद प्रहरीको पहिलो काम त्यसलाई हटाउनु नै हुन्छ होला ।
Jhakaas chha la!!
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
thikai ho.
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
सेक्सी बिज्ञापन गर्देमा बिक्री धेरै हुन्छ
र कानुनले पनि केही गर्दैन भने कसले गर्दैन त
सेक्सै बिज्ञापन पैसा कमाउने निहुमा ……..के के ग गर्दछन्
जावो बिज्ञापन त के भोर र
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
k nai 6 ra sampal ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Bigyapan ko niuma yasta bikriti lyaunu hundaina, yasto karya garnu vabeko bigyapan hoina bikriti ho.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Ksh_Nepali Reply: March 24th, 2013 at 6:21 pm
Katai yesta bikriti haru lai tapai le pani Copy-Paste ta garnu vako chaina??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khali nachaini matrai garxn company harole.aso hamlai pani diyama huni thio ni ta
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
like this site…………………..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]