एउटै ओछ्यानमा ३० महिलासँग सहबास :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एउटै ओछ्यानमा ३० महिलासँग सहबास

हालै भएको एक सर्भेक्षणले केही अनौठा यौन सम्बद्ध तथ्यहरु बाहिर ल्याएको छ । सर्भेक्षणबाट थाहा भएको सबैभन्दा अनौठो कुरा के हो भने, विश्व त्यस्तो देश पनि छ जहाँका पुरुषहरु औषतमा एउटै ओछ्यानमा ३० जना महिलासँग ओछ्यान तताउँछन् ।

sss

उक्त अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने गरेका छन् ।

यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।

धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।

9 Comments on “एउटै ओछ्यानमा ३० महिलासँग सहबास”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु