बालकृष्णलाई हत्यारा भन्ने खिलराज आफैं हुन् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बालकृष्णलाई हत्यारा भन्ने खिलराज आफैं हुन्

sabitri-सावित्री श्रेष्ठ

हामीले न्यायका लागि बालुवाटारमा प्रदर्शन गरेका हौं । मेरा भाइ उज्जन श्रेष्ठलाई २०५५ साल असार १० गते बालकृष्ण ढुंगेलले नै व्यक्तिगत रिसीबीमा हत्या गरेका हुन् । यसमा राजनीति कारण केही छैन । प्रहरीले पक्राउ गर्दा मेरो बुहारीका दाइले नै भनेका छन् कि हामी बाहुनकी छोरी बिहे गरेका कारण म र बालकृष्ण ढुंगेल मिलेर हत्या गरेका हौं । यसमा बालकृष्णले नै हत्या गरेको भनेर उसले भनेको छ ।

मेरा भाइ गोली चलाउने मान्छे पनि थिएन । कुनै नराम्रो काम गरेको पनि थिएन । कसैको सुराकी गरेको पनि होइन । सुराकी गरेको भनेर आरोप लगाउने हो भने खै क-कसलाई उसले सुराकी गरेर मार्न लगायो त ? यो हुँदै होइन । राजनीतिक कारण नै होइन । पार्टीले हत्या गर्न पनि भनेको होइन ।मेरो भाइ कुनै दलको कार्यकर्ता पनि होइन । एउटा व्यवसाय गरेर खाने मान्छे हो । व्यक्तिगत घटनालाई अहिले राजनीतिकरण गर्न खोजिएको छ । यसलाई हामी मान्ने पक्षमा छैनौं । जबसम्म न्याय पाईंदैन, तबसम्म हामी प्रदर्शन जारी राख्छौं ।

हाम्रो मुद्दामा बोल्नुभएका प्रधानन्यायाधीश अहिले सरकार प्रमुख बन्नुभएको छ । पहिलेका बाबुरामजस्तो उहाँ पार्टीको प्रधानमन्त्री होइन । त्यसकारण मैले न्याय पाउँछु भन्ने ठूलो आशा राखेकी छु । किनकि उहाँले नै हो मन्त्रिपरिषदको निर्णय रोकेर जतिसक्दो छिटो बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु भनेर आदेश दिनुभएको हो । अब उहाँ सरकार प्रमुख भएपछि पक्कै पनि ढुंगेल पक्राउ पर्छन् । उनलाई कार्वाही हुनु भनेकै हामीले न्याय पाउनु हो ।

यो घटनामा राजनीति गर्नुपर्ने कारण नै छैन । व्यक्तिगत घटना हो । न्याय पाइन्छ भन्ने ठूलो आशा छ । अर्को कुरा, अहिले बालकृष्ण ढुंगेलले चरित्र हत्या गर्न खोजेका छन् । खबरदार, नेपाली चेलीहरुलाई यसरी चरित्र हत्या गर्न पाईंदैन । उसलाई कार्वाही हुनैपर्छ । उसलाई पक्राउ नगरेसम्म हाम्रो प्रदर्शन रोकिँदैन ।

55 Comments on “बालकृष्णलाई हत्यारा भन्ने खिलराज आफैं हुन्”
  • dipak wrote on 19 March, 2013, 12:20

    tayo chor daka lai sajaya dinai par6……!!!!!

    Well-loved. Like or Dislike: Thumb up 179 Thumb down 28

    [जवाफ फर्काउनुहोस्]

    gopal bhattarai Reply:

    kasle bghanyo ujjn suraki haina bhanera usko kamnai surak garne ra gaule dd bahini ko ijjat lutte ho

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 13 Thumb down 103

    [जवाफ फर्काउनुहोस्]

    binit Reply:

    सुराकी होस् कि नहोस हत्या गर्ने हत्यारा हो उसले सजाए पाउनै पर्छ! सबै जसो नेताहरु भारतको लागि सुराकी गर्छन के आर्मीले उनीहरुको पनि हत्या गरे हुन्छ त ?

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    nepali keto Reply:

    Gopal Bhattrai sir ko bahini ko lutyo ki kya ho….

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    कांग्रेसी Reply:

    सबै माओबादी हरु बालकृष्ण जस्तै हुन

    Well-loved. Like or Dislike: Thumb up 133 Thumb down 29

    [जवाफ फर्काउनुहोस्]

    anjali chhetri Reply:

    sabai congressi fataha, gunda, dalal ra bhrastachhari hunchhan.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 12 Thumb down 76

    [जवाफ फर्काउनुहोस्]

    Tejendra Basnet Reply:

    kangress ko kura katnele yak patak aaphnai mukh here hun6…..

    Like or Dislike: Thumb up 19 Thumb down 6

    Ram Reply:

    सबै हैन धेरै चाही हो,यदि तिमि पनि भूबन जस्तै भूमिका मा आयेउ भने बाकी राख्दैनन्

    Like or Dislike: Thumb up 3 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    कुसुम गौतम Reply:

    हवाइजहाज अपहरण गर्ने हवाइ-डाकाहरूले खोलेको दल हो कांग्रेस पार्टी। त्यसैले यसका अधिकांश नेता भ्रष्टाचारी छन् र तीमध्ये केही डिल्लिबजार खोरमा थुनिएका छन्।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 14 Thumb down 54

    [जवाफ फर्काउनुहोस्]

    कुसुम गौतम Reply:

    हवाइजहाज अपहरण गर्ने हवाइ-डाकाहरूले खोलेको दल हो कांग्रेस पार्टी। त्यसैले यसका अधिकांश नेता भ्रष्टाचारी छन् र तीमध्ये केही खोरमा थुनिएका छन्।

    Like or Dislike: Thumb up 12 Thumb down 37

    [जवाफ फर्काउनुहोस्]

    SHREE SAPKOTA Reply:

    sabi maaobaadi haru kangressi ko baau jastai hun6…

    Like or Dislike: Thumb up 7 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    N.G Reply:

    Bahun pni Khraav, Newar pni Kharaav, kyaa Mileeko ho Ghaaathyeeeii.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 9 Thumb down 46

    [जवाफ फर्काउनुहोस्]

    Vsal Reply:

    timharu bhotee sabai bhanda kharab!!!

    Like or Dislike: Thumb up 25 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    prabesh Reply:

    नमस्कार म प्रवेश लामा को तर्फबाट सम्पूर्ण देश प्रेमी नेपाली दाजु ,भाई तथा दीद,बहिनिहरु लाई बिगतमा भाए गरेको नेपालको नेताहरु ले गरेको गल्तिहरु प्रति नस्वकार्नुस तपाइको एऊटा भोटले तपाइको यात्र असफल बनऊछ भने किन भोट दिने ? भोट नेताहरुलाई नदिनुका प्रमुख कारणहरु :
    (१) नेपाल भनेर चिन्ने प्रकृतिक संरचना छ तर भौतिक संरचना कुन नेताको पालोमा भन्यो ?
    (२) नेपालको हरेक नेताहरुको बैंक कारोबार बिदेशी बैंक संग लिङ्ग रहेको र नेपाली बैंक लाई सम्पतिको विवरण नदेखाऊने नेताहरु
    (३) कुनै पनि नेताहरुको छोरा छोरी सरकारी पाटशालमा नपढेको र गरिबको छोरा छोरी मात्र पढेको देखिन्छ
    (४) भोट नपाए सम्मा गाऊमा बिरालो जस्तो लुसुक्क आऊने नेताहरु भोट पाए पछि बाघ जस्तो शहरमा
    (५) चुनाबमा गाऊमा १० ओंला जोडेर हिड्ने चुनाब जितेपछि अनुमति चाहिन्छ भेट्न नाम भन्दा नचिन्ने गाऊ भन्दा नचिन्ने चस्मा फूटाए पछि मात्र चिन्ने कस्तो नेता के तपाई यी नेताहरुलाई चुनाबमा भोटदिनु भनेको जनताहरु पशु हो !

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 19 March, 2013, 12:22

    balkrishna lai fasi de.

    Well-loved. Like or Dislike: Thumb up 131 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

  • Hari wrote on 19 March, 2013, 12:26

    यी राजनितिक दलको कठपुतली खिलराज रेग्मी बाट पनि धेरै आशा राख्ने ठाउँ देख्दिन म । हेरौ अदालतको निर्णयलाई के गर्दा रहेछन ।

    Well-loved. Like or Dislike: Thumb up 122 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

    Ram Reply:

    हरि जी बल्ल बल्ल बनाएको दल बिनाको सरकार लाई त्यसो नभन्नुस, उहालाई अद्दालत को निर्णय कर्यानन गराउन बनाएको हैन धेरै आशा नराख्नुस,देश लाई निकास दिनको लागि बनाएको हो,

    Like or Dislike: Thumb up 10 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • jitendra tuladhar wrote on 19 March, 2013, 12:35

    बलकृष्ण ढुंगेललाई पक्राउ गर्न आदेश दिने प्रधानन्यायाधिश आफु प्रधानमन्त्री हुदाँ आफ्नै आदेशको पालना गर्ला नगर्ला, त्यसले उहाँको नैतिकता प्रमाणित हुन्छ ।

    Well-loved. Like or Dislike: Thumb up 142 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    सावित्री ले बालकृष्ण लाई व्यक्तिगत कारण ले दोषी देखाएकी छन् के भूबन को हत्या मा बालकृष्ण एक्लै थिए त ?भूबन को मुद्दा मा न्याधिस लाई पैसा खुवाएर जितेकै भर मा उनले यस्तो दाबी गरेकी छन्,हैन भने गणेश को हत्या मा संलग्न लाई कारबाही गर्नुपर्छ किन भन्दिनन ? भूबन कुमार श्रेष्ठ लाई त्यतिबेलाको समय मा माओबादी को जोसुकै भए पनि मार्नु पर्ने थियो किनकि उसका अपराध हरु धेरै थिए,
    १) गाउमा अरुका राम्रा छोरी बुहारी देख्नै नहुने
    २)उसको मिल मा दिउसै ढोका थुनेर मिल मा आएका महिला संग अनैतिक काम गर्ने (२ चोटी त मैले नै रंगेहात भेटेको छु)
    ३) सुराकी
    अब सावित्री त्यतिबेला को समयमा गाउमा थिइनन् तर कसरि भन्न सक्छिन मेरो भाई निर्दोस छ ?अहिले उन को आरोप छ गणेश र उसको छोरी पनि बालकृष्ण को कारणले मरे ,तर गणेश को छोरी प्रेम मा धोका पाएर आत्महत्या गरेको हो धोका दिने केटा को हो किन खोजि गरिनन् ? त्यो पछिका दुवै घटना मा बालकृष्ण कहाँ थिए ? त्यो पनि बुज्न जरुरि छ .

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 21 Thumb down 56

    [जवाफ फर्काउनुहोस्]

    नवीन कोइराला Reply:

    दोषीलाई कारवाही गर्ने कानून र अदालत हुँदा हुदै आफै कारवाही गर्ने र न्यायाधीश बनी फैसला गरी दण्ड दिने अधिकार यिनले कसबाट पाए ।

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Tejendra Basnet Reply:

    अनैतिक काम garne lai Nepal ma mirtu danda ko sajaye 6ena bhanne thaha 6ena ki hajurlai ?

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 19 March, 2013, 12:44

    राजनीतिक कठपुतली सरकारले खै के समाउला ……???????

    Well-loved. Like or Dislike: Thumb up 71 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • suraj wrote on 19 March, 2013, 13:17

    i hope they will arrest that murderer balkrishna dungel.. after him they should also arrest criminal Agni Sapkota, Baburam Bhattarai n finally PRachande

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Ram wrote on 19 March, 2013, 13:24

    सावित्री ले बालकृष्ण लाई व्यक्तिगत कारण ले दोषी देखाएकी छन् के भूबन को हत्या मा बालकृष्ण एक्लै थिए त ?भूबन को मुद्दा मा न्याधिस लाई पैसा खुवाएर जितेकै भर मा उनले यस्तो दाबी गरेकी छन्,हैन भने गणेश को हत्या मा संलग्न लाई कारबाही गर्नुपर्छ किन भन्दिनन ? भूबन कुमार श्रेष्ठ लाई त्यतिबेलाको समय मा माओबादी को जोसुकै भए पनि मार्नु पर्ने थियो किनकि उसका अपराध हरु धेरै थिए,
    १) गाउमा अरुका राम्रा छोरी बुहारी देख्नै नहुने
    २)उसको मिल मा दिउसै ढोका थुनेर मिल मा आएका महिला संग अनैतिक काम गर्ने (२ चोटी त मैले नै रंगेहात भेटेको छु)
    ३) सुराकी
    अब सावित्री त्यतिबेला को समयमा गाउमा थिइनन् तर कसरि भन्न सक्छिन मेरो भाई निर्दोस छ ?अहिले उन को आरोप छ गणेश र उसको छोरी पनि बालकृष्ण को कारणले मरे ,तर गणेश को छोरी प्रेम मा धोका पाएर आत्महत्या गरेको हो धोका दिने केटा को हो किन खोजि गरिनन् ? त्यो पछिका दुवै घटना मा बालकृष्ण कहाँ थिए ? त्यो पनि बुज्न जरुरि छ .

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 58 Thumb down 166

    [जवाफ फर्काउनुहोस्]

    unknown Reply:

    Tara marna ta marko rahechha hoina Ram ho Ravan ho ???

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Ram Reply:

    देखेको त हैन, तर मार्नै पर्ने मान्छे थि,यो कसैले मारेको थियो त्यसलाई धेरै धेरै धन्यवाद छ.

    Like or Dislike: Thumb up 4 Thumb down 24

    [जवाफ फर्काउनुहोस्]

    gopal bhattarai Reply:

    tyesma ma ni sahamat 6u …….

    Like or Dislike: Thumb up 6 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    kshitiz Reply:

    hello ram ji bhaye pani jyanmara laai ta karbai hunu paryo ni natra nepal kanuni rajye hoina bhanu paryo ….

    Like or Dislike: Thumb up 19 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Ram Reply:

    हो तपाइको भनाइ मा म सहमत छु, तर तत्कालिन माओबादी हरु सबैलाई सक्नु पर्यो व्यक्तिगत रिसीबी का कारण ले बालकृष्ण लाई मात्र त मिलेन नि कि कसो ?

    Like or Dislike: Thumb up 2 Thumb down 15

    Yar Raj Reply:

    Yadi yo kura satya nai bhaye pani kasai lai pani man6e marne adhikar chaina……….J jasto bhaye pani hatyara lai karbahi hunu parcha………..timi ram ho ki ravan ho hatyra lai bachau garne?

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Ram Reply:

    यार राज जी, तर तत्कालिन माओबादी हरु सबैलाई सक्नु पर्यो व्यक्तिगत रिसीबी का कारण ले बालकृष्ण लाई मात्र त मिलेन नि कि कसो ?

    Like or Dislike: Thumb up 1 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    Karbir Reply:

    There is no choice left for Balkrishna Dhungel either suicide or give himself up to the police.He has to face the consequences of his deeds and no one can cover this incident just sake of so called “jana yuddha”….no one is above the law….except Court, no one has right to punish the people…bring BKD in the jail……jaya nepal

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • vasanta adhikari wrote on 19 March, 2013, 14:34

    baalkrishna timi 2 ti biha garne lai marne vae prakashle tin oti biha garo thaha 6 ki 6aina ki timi ra.pra.pa.nepal ko jasti jaatieta baadi partyko hau vane kehi vannu 6aina tara ujjan shresthalai kina maareu jabaf deu

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • parmeshwor wrote on 19 March, 2013, 15:17

    कठपुतली सरकारले खै के समाउला

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bishwo wrote on 19 March, 2013, 17:02

    ha balkrishna dhungel bhanne manchhe lai ali kati laz pani lagdo rahena chhha manchhhe ho bhane okhaldhungeli janata le malai jitayara pathaide bhanna lai 1 janale 10 choto bhot hale pachhhi ta nathe 3 hajar ko mat le haina ma 50000 le jit dinchhhu aba dkhaya hunchhha ko ho janatako neta herau? ani arko kura yadi bektigat ghatana haina bhane balkrishna dhungel kina jilla bata hare pachhhi punarabedan gayako? ani sarbochhoko adeshko beksha garen nathe 8 pass garekale ? beijat

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Rajawadi wrote on 19 March, 2013, 21:22

    yo hunai sakdanana balkrishna le hatya garekai hoina jhuto muda lagaunu hudana …..Dondaka ghau kotyaune kam nagarum sathiheru kotyayo bhane afthyaro hunechha …..

    Like or Dislike: Thumb up 5 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • sangam gp wrote on 19 March, 2013, 23:36

    ho apradhi lai sajaye hunai parxa, yo balkrishna apradhi ho, jasko bhai lai mare ni yo dhungel lai karbahi hunai parxa

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Rajan gautam wrote on 20 March, 2013, 0:48

    Ram jee le lekheko kura bina adyan lekheko jasto lagyo
    Bastabikta bhujera lekhna sallaha dhinchu. Mo yo case ma
    Derai najik bata herirachu ra halsalai pani yo case ma
    Multabi ma rahekaharu ko bare jhilla adhalad le faisala gareko
    cha saknu huncha bane bhujne kosis garnu. Ujjanko hatya ma Balkrishna eklai thiena. Yadhi maobadhile mareko bae maobadhiharuko matra naam huntyo tara yo case emale ks oda adhacha, congress ka sadasya lagayat ujjan sangai gaeka 2 jana bhariya sametlai
    Jaheri ma haleko ra sabaile jhilla adhalatko sajay bhuktan gari sakeko abastha cha. Yo case ma
    Faisala vae ta pai jail nabaseko ta bal krishna matrai ho. Kehi multabi ma chan ra hal salai yasko
    Pani faisala baeko cha. Yas bata pani ram jee harule bhujnu parne ho ki yo bektigat risebhile mareko Banera. Nabae sabai partyma astha baeka haru kina partyo ? Maobadhi ma lagekaharuko matra naam autyo. Ani aru party ma lagne haru kina marna sangai jantyo ?

    Jaha samma paisa kuwaera faisala garyo banne cha punarabedan ma balkrishna le kati kuwaera safai parko rahecha tyo sodnu ani lekhnu hola. Sabai lutiera kathmandu saranarthi baseka ujjan ka pariwar jo 2 chorako hatya pachi lakhatie balkrishnaharule tyo pariwarle ghus dhina saktyo sakdaina tyo bichar gari kekheko bae thaha huntyo. Balkrishna sanga jasto luteka paisa thienan ghu dhinalai. Luteka harule bhujdainan lutieka ko arthik abastha kasto huncha banne.

    Jaha samma ganesh ko hatyara lai karbahi ko maag kina gariena banne cha kina yas ma katai tapaiko sanglagna ta thiena ? Nabse kina dekhiena barambar awaj utaeko ? ek pidit le k nai garna sakincha awaj bahek. Sarboccha ko faisala ta karyanoyan nahune hamro desuma case nai chalna nadhieko ganesh mudda le kaha prathamikta paucha ra.

    Jaha samma arop ko kura cha yo j bane ni huncha. Hamile bani aeko cha antarjati bhibaha
    Gareko le keti ko daju jo tatkalin emale oda adhacha samet thie unko aghuwai ma balkrisna le mareko banera. Satya yahi ho yaslai ketiharu dekhnai nahune bane ni bannu tyo tapaiko talla star ko sochai ho.

    Jaha samma 2 patak ta tapaile nai betyo banne kura cha ujjan ko ghar ma dekheko ki tapaiko gharma ? Mero matlab tapaikai sabdama ujjan naitik hin rahecha 2 choti range haat dekhecha katai tapaiko sirimati wa aama sanga ta hoina ? Khulaera lekhnu hola. Nabae arka ko ghar ma chiyaera chor jasto kina gayo herna lai ? J man lagyo tehi lekhera marera gaisakeko manchelai badnam garne ?

    ?

    Like or Dislike: Thumb up 25 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    Rohan Reply:

    tyo bhuvan sanga duniya 6ori fasaune ma sayad timi pani hunu parchha Gautam .

    Like or Dislike: Thumb up 3 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Atithi wrote on 20 March, 2013, 3:45

    The punishment should be given to Bal Krishna as per the rules of law of the country……..

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Sanjay kranti wrote on 20 March, 2013, 5:26

    Karwahi hudaina.

    Like or Dislike: Thumb up 3 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • apk. wrote on 20 March, 2013, 10:27

    साबित्रीका ब्याकबेर्नहरुलाइ म बिनर्मताका साथ अनुरोध गर्दछु कि संबिधानसभाको निर्वाचन नबिथोल्नु होला । किनकि यसको मुल्य चुकाउन मंहगो पर्छ ।

    Like or Dislike: Thumb up 5 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    Aisash Reply:

    Nyaaa paune ki napaune piditle ? Kahile samma ? 16 carsa vaisakyo nyaa ko laghi parkheko

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Karbir Reply:

    about what price are you talking about…Balkrishana Dhungel is a murderer and he supposed to be behind the bar not just barking around the streets…bear in mind….additionally, no people want to go through the election. have you seen what happened to the last election and MPs ? did they give constitution to us ? all useless and waste of state money ! Nepalese people are not expection any election rather that expection the country ruled by a dictetor or ARMY…

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • aazad babu wrote on 20 March, 2013, 11:17

    सावित्री जी ,बालकृष्णले जस्तै माओबादीका कार्यकर्ता ले पोखरा लगाएत सारा देश भरि व्यक्तिगत रिस्वी को नाममा आफ्ना बिरोधीहरुलाई हत्या तथा अंग-भंग गरेका छन् ,ति सबैको हत्याराहरुलाई अबस्य ढिलो छिटो कारबाही गर्नै पर्छ.. जय नेपाल .

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh wrote on 20 March, 2013, 18:20

    पहिले पो स्वोतन्त्र थिए अहिले माओबादि को दया माया ले प्रधान मन्त्रि बन्या छ कसरि नुन माथि घात गर्लान ra ??/

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • nanu maharjan wrote on 21 March, 2013, 7:28

    सावित्री ले बालकृष्ण लाई व्यक्तिगत कारण ले दोषी देखाएकी छन् के भूबन को हत्या मा बालकृष्ण एक्लै थिए त ?भूबन को मुद्दा मा न्याधिस लाई पैसा खुवाएर जितेकै भर मा उनले यस्तो दाबी गरेकी छन्,हैन भने गणेश को हत्या मा संलग्न लाई कारबाही गर्नुपर्छ किन भन्दिनन ? भूबन कुमार श्रेष्ठ लाई त्यतिबेलाको समय मा माओबादी को जोसुकै भए पनि मार्नु पर्ने थियो किनकि उसका अपराध हरु धेरै थिए,
    १) गाउमा अरुका राम्रा छोरी बुहारी देख्नै नहुने
    २)उसको मिल मा दिउसै ढोका थुनेर मिल मा आएका महिला संग अनैतिक काम गर्ने (२ चोटी त मैले नै रंगेहात भेटेको छु)
    ३) सुराकी
    अब सावित्री त्यतिबेला को समयमा गाउमा थिइनन् तर कसरि भन्न सक्छिन मेरो भाई निर्दोस छ ?अहिले उन को आरोप छ गणेश र उसको छोरी पनि बालकृष्ण को कारणले मरे ,तर गणेश को छोरी प्रेम मा धोका पाएर आत्महत्या गरेको हो धोका दिने केटा को हो किन खोजि गरिनन् ? त्यो पछिका दुवै घटना मा बालकृष्ण कहाँ थिए ? त्यो पनि बुज्न जरुरि छ .

    Like or Dislike: Thumb up 4 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    साथी Reply:

    अरुका स्वास्नी देख्नै नहुने प्रकाशलाई चाइ के गर्ने नि नानु????? तिमीलाई पनि त भोलि त्यसले ……… तर तिमि पनि त्यहि पार्टीकै भतुवा हौ क्यारे, पावर भाको मान्छेलाई त शरीर पनि सहजै देउली, आखिर माओबादीका भतुवा हरुले के गर्न बाँकि राखेका छन् र?????

    Like or Dislike: Thumb up 14 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • madhav prasad wrote on 22 March, 2013, 4:45

    कुनै पनि न्याय भयन भने जीबनमा सरकार चलाउन सकिन्न

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • G.p timilsina wrote on 22 March, 2013, 12:51

    Niji sampati lutne ra marne.Bank dakaiti garne manche haru ko party maobadi trsaile ladakuko chek khoser liyaka ha?.chor ra apradiko jatha ho maobadi.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • बाबुकाजी गिरी wrote on 23 March, 2013, 4:43

    कसैले सबै माओबादीलाई कार्वाहि हुनुपर्छ बालकिस्नलाई मात्रकिन भनेकोरछ,कसैले मार्नु ठिक भनेकोरछ तर यस्मा म के भन्छु भने सर्वोच्च अदालतले गरेको फैसला बमोजिमत कार्वाहि हुनु पर्छनि बालकिस्नलाई फेरि सबै माओबादी अपराधि नहुन सक्छननी ,किन सबैलाई एउटै घानमा हाल्नु ? जे गल्ती गरेपनि बाल किस्नले त्यसरि गोली हानेर मार्नु सरासर गल्ती अपराध होईनर ?जे होस सर्वोच्चको फैसला बमोजिम हुनु पर्छ ।

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pradip acharya wrote on 23 March, 2013, 11:46

    sale chor lai fashi diara marnuparxa

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Vsal wrote on 23 March, 2013, 16:40

    yeshma balkrishna ko galti aautai cha , yo dhungel bahun ho , natra yuddha ma 18000 maanchee maree kina yeshlai matrai karbahi , kinabhanee dhungel ko laagi bolnee manchee chaina !!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • S. R. Shakya wrote on 24 March, 2013, 12:36

    माओवादीको रोजाईमा परेको खीलराजले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने त्यत्रो आँट चाहीं नगर्ला जस्तो लाग्छ / नत्र अनूपराज शर्मा, कृष्णजंग रायमाझी, रामप्रसाद श्रेष्ठ जस्ता पूर्व न्यायाधीशहरू हुँदाहुँदै खीलराज नै किन ल्याउन्थ्यो माओवादीले ? त्यस्तै नक्कली लडाकूहरू खडा गरी अरबौं रुपियाको घोटालाको छानबीन हुन नदिनको लागि अख्तियारमा नि त्यही बदनाम कार्की चाहिएको छ /

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lafungo: wrote on 1 April, 2013, 8:51

    भोट नेताहरुलाई नदिनुका प्रमुख कारणहरु :
    (१) नेपाल भनेर चिन्ने प्रकृतिक संरचना छ तर भौतिक संरचना कुन नेताको पालोमा भन्यो ?
    (२) नेपालको हरेक नेताहरुको बैंक कारोबार बिदेशी बैंक संग लिङ्ग रहेको र नेपाली बैंक लाई सम्पतिको विवरण नदेखाऊने नेताहरु
    (३) कुनै पनि नेताहरुको छोरा छोरी सरकारी पाटशालमा नपढेको र गरिबको छोरा छोरी मात्र पढेको देखिन्छ
    (४) भोट नपाए सम्मा गाऊमा बिरालो जस्तो लुसुक्क आऊने नेताहरु भोट पाए पछि बाघ जस्तो शहरमा
    (५) चुनाबमा गाऊमा १० ओंला जोडेर हिड्ने चुनाब जितेपछि अनुमति चाहिन्छ भेट्न नाम भन्दा नचिन्ने गाऊ भन्दा नचिन्ने चस्मा फूटाए पछि मात्र चिन्ने कस्तो नेता के तपाई यी नेताहरुलाई चुनाबमा भोटदिनु भनेको जनताहरु पशु हो !

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु