७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने महाधिवेशनको एजेण्डामा सबै सहमत हुनुलाई पार्टीको राजनीतिक जित भएको भन्दै खुशी व्यक्त गर्नुभएको हो । ’पार्टीभित्र छलफल गर्नुपर्ने विषयहरु धेरै छन्, तर अब हामी चुनाबमा केन्दि्रत होऔं । असारमा जसरी पनि चुनाब सफल पार्नु पर्छ ।’ शान्ति प्रक्रियामा पनि आफूहरुले भनेको जस्तै भएको भन्दै प्रचण्डले भन्नुभयो-’हामीले सरकार छाडेर ठीकै गर्यौं, कसै न कसैले देशको जिम्मा लिनै पर्ने हुन्छ । अब हामी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ ।’
गठवन्धन बनाएर चुनाव लड्ने भन्दै प्रचण्डले अब हुने चुनावमा एमाओवादीको बहुमत र गठवन्धनको दुई तिहाई मत ल्याउने दावी गर्नुभयो । ‘हजार गल्ती कमिकमजोरीहरु भएपनि जनताले अहिले पनि हाम्रो विकल्प देखेको छैन’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने-’अबको चुनावमा पार्टीको समान्य बहुमत र गठवन्धनको दुई तिहाई आउने गरी जानुपर्छ ।’ समानुपाति संख्या बढी हुँदा बहुमत ल्याउन कठिन भएको भन्दै उहाँले संख्या घटाएर ठिकै गरिएको आशय व्यक्त गर्नु भएको छ ।
बैठकमा करिब आधा घण्टा बोलेका प्रचण्डले अहिलेको राजनीतिक प्रक्रियाबारे विश्लेषण गर्नुभएको थियो । कांग्रेस, एमाले चुनावसँग डराइरहेको र उनीहरुले असारको चुनाव टार्न खोजिरहेको प्रचण्डले बैठकमा बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिमा आफ्नो श्रेष्ठता कायम गर्न भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । संवैधानिक पदाधिकारीको नियुक्तिलाई लिएर विपक्षीहरुले अझै षड्यन्त्र गरिरहेको उहाँले बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जानुपर्ने भएकाले ५ बजे बैठक रोकिएको थियो ।
बाबुरामको नेतृत्वमा घोषणापत्र समिति
केन्द्रीय समितिको बैठकले निर्वाचन घोषणा पत्र तयार पार्ने जिम्मा उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई दिएको छ । घोषणापत्र समितिमा पनि ९ जना सदस्य छन् । समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल आहुती, लेखराज भट्ट, विश्वनाथ साह, डिल्लीराज खनाल, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा रहनुभएको छ ।
उमेदवार छनौट समितिमा बोगटी
बुधबारको बैठकले असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्नु पर्ने भन्दै पार्टीका उम्मेदवार निर्धारण गर्न समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार निर्धारण गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभु साह सदस्य रहनुभएको छ ।
बैठकले आगामी असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्ने भन्दै यसका लागि चौतर्फी दबाव दिने निर्णय गरेको छ । दिउँसो करिब ३ घण्टा बसेको बैठक वीचमा चिया र खाजाका लागि केही बेर रोकिएको थियो । नेताहरुले खाजाका रुपमा खीर र समोसा खाएका थिए ।
बैठक भोलि बिहीबार बिहान ११ बजे फेरि बस्नेछ । माघ अन्तिम साता हेटौंडामा सम्पन्न महाधिवेशनपछि पहिलो पटक सुरु भएको बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै चुनावी रणनीति तय गर्नेछ । बैठकले रिक्त रहेको केन्द्रीय समितिलाई पूर्णता दिने अनुमानसमेत गरिएको छ ।
is good news and all d best for election 2070 to be winner
चर्को मतभेद । तपाईलाई के लाग्छ?
130
128
[जवाफ फर्काउनुहोस्]
Raj Reply: March 20th, 2013 at 1:23 pm
पहिलो नम्बरमा जसले धेरै मान्छे मरेको
दोस्रो नम्बरमा जसले धेरै बलात्कार गरेको
तेस्रो नम्बरमा धेरै लुटपाट मच्चाउने
चौथो नम्बरमा दादागिरी गर्दै हिड्ने…
यस्तै हुन्छ होला एमावोबादीका उमेदबारहरु …….!!!!!!!!!
Well-loved. Like or Dislike:
211
117
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 20th, 2013 at 3:14 pm
बारूद मा दम छैन / जती पड्काए पनि फुस्स्स्स्स्स
चर्को मतभेद । तपाईलाई के लाग्छ?
116
101
[जवाफ फर्काउनुहोस्]
bn Reply: March 20th, 2013 at 4:21 pm
Tinai barud le timiharu jasta chor kangresi haru ko gaubata uthibas vako thiyo kunai din….. Nabirsanu
Like or Dislike:
5
8
भुत्रो Reply: March 20th, 2013 at 7:06 pm
बारुदमा दम नभयर त पड्किन्छ नी! दम त फुट्या कन्डम बाट जन्म्या काङ्रेसीहरू सँग छनी, तेसैले अलिकति दुई पाइला सार्न पाछैन स्या स्या र फ्या फ्या गर्छ! अब टिबी लाग्छ काङ्रेसीलाई यो चुनाव पछी, देशको क्यान्सरहरूलाई टिबी लाग्छ अब! हेर्दै जाऔ!
Like or Dislike:
10
10
Tori Lahure Reply: March 21st, 2013 at 5:31 am
Honi sir jantakolagi ke bhyo lajanabaka mawobadiharu aba ko election ma zero ho…….
Like or Dislike:
5
6
[जवाफ फर्काउनुहोस्]
Chhitij Lama Reply: March 21st, 2013 at 10:42 am
Aba ko chunab ma maobadi lai jero dina parxa…
Like or Dislike:
0
1
गोठाले Reply: March 21st, 2013 at 5:59 am
जस्ले एक मुठी घाँस काटेको छैन, एक पटक गोबर-सोत्तर गरेको छैन त्यसैको मुखमा खिर पो ?? यस्लाई त जुठेल्नाको हिलो चटाउन पर्ने । गाउँको डाँडा-पाखा-पखेरा-बन जतासुकै सुरुङ खन्न लागाएर गाइ-भैसी मार्यो अब खिर ? कठै नेपाली जनता !! यस्तालाई खिर ख्वाए पछी श्रापमा परेर अनिकाल लाग्छ ।
Like or Dislike:
18
13
[जवाफ फर्काउनुहोस्]
Robin Reply: March 21st, 2013 at 7:25 am
Maobadi has used it last trick, we shouldn’t let this happen, no colonel position for Maoist donkeys and we shouldn’t let the army to change the rules that will be just benificial for Maoist. Gaurab samser chor maobadi Ko Manche hooo.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Chhitij Lama Reply: March 21st, 2013 at 10:39 am
Raj G hajur le 100% sahi vannu vo Maobadi lai aba ko chunab ma kukur harai garauna parxa yo chor harule soja sada janatalai dhamkayara tarsayara jiteko thiyo pahilo chunab ma maile tyo din birseko xaena Maobadi karyakartale dhamkayako so aba nepali yak jut vayara dui tihai mat le jitaune haena dui tihai mat le haraune parne vayako xa….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
its good newa.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
79
88
[जवाफ फर्काउनुहोस्]
is good news and all d best for election 2070 to be winner
चर्को मतभेद । तपाईलाई के लाग्छ?
82
102
[जवाफ फर्काउनुहोस्]
It is good news, best of luck ucpn candidate in 2070
चर्को मतभेद । तपाईलाई के लाग्छ?
65
88
[जवाफ फर्काउनुहोस्]
E Indian dalal haru lai haraunu par6 eni chorharuko plan sikkimi karan garauna lageko ho eni chor bhanda ta chtra bahadur k.c ,kamal thapa,ohan badhye jastalai des ko chabi dina jaruri 6 nepal rahe nepali huni ho nepal narahe k hunu …..jay des jay nepal
चर्को मतभेद । तपाईलाई के लाग्छ?
51
33
[जवाफ फर्काउनुहोस्]
very good. go ahead and good luck.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
75
69
[जवाफ फर्काउनुहोस्]
People not losing hope to the leadership of Prachanda and Baburam,yet.Learn from the past,realise its weeknesses and be more dedicate and responsible for the country and nepali people.Best of Luck Ucpn(Maoist)!!!!!
चर्को मतभेद । तपाईलाई के लाग्छ?
74
59
[जवाफ फर्काउनुहोस्]
Maobadi ko nirdesan kasri hunchha
chunab jitnu parne re.
Like or Dislike:
17
23
[जवाफ फर्काउनुहोस्]
J vaney pani aru kunai party ma pani testo neta xaenan…..jati sukai birodh,aandolan gare pani ucpn maiost le usko national convention ma parit gareko agena “khil raj regmi” nai national sahamati ko kura banyo so aaele ko pari pati ma ucpn maiost lai nai bahumaat diyera desh sanchalan garna dinu parxa…..jay nepal
चर्को मतभेद । तपाईलाई के लाग्छ?
39
22
[जवाफ फर्काउनुहोस्]
Election hola ki
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
अब छिटो घोषणापत्र तयार गरिहाल्नुहोस् । जसले पहिले घोषणापत्र प्रकाशन गर्छ जीत उसैको पक्का । किनभने पछि निकाल्ने अरू पार्टीलाई हाम्रो फोटोकापी हो भनिदिनुपर्छ । जनताले यसअघिको चुनावमा प्रचारमा ल्याएको घोषणापत्रका कति वाचा पूरा भए भनेर सोध्ने होइनन् आखिरीमा । हामी नेपाली जनता सारै ठीक । हाम्रो बिर्सने क्षमतालाई अरूले नगरे नगरून्, हामी आफैँले सलाम गरौँ ।
अब घोषणापत्रमा नछुटाई नहुने दुईचार बुँदामाथि ध्यान दिऔँ ।
१. डकैती, चोरी, ज्यान कर्तव्य र बलात्कारको अनावश्यक अभियोग लगाई जेल हालेका कैदीबन्दीलाई छाडिनेछ । यसबाट राज्यकोषको ठूलो रकम बचत हुनेछ । प्रत्येकलाई मोलमोलाइका आधारमा पैसा असुलेर जेलमुक्त गरिनेछ । ज्यानमाराले दस लाख, डाकाले पाँच लाख, चोरले दुई हजार, बलात्कारीले पाँच लाख तिरेमा तिनलाई मुक्त गरिनेछ । उक्त रकमको बीस प्रतिशत पीडितले पाउने, बीस प्रतिशत पार्टीकोषमा र बाँकी साठी प्रतिशत राज्यकोषमा जम्मा गरिनेछ । यसबाट करोडौँको राजस्व उठ्नेछ ।
२. चोरेर, लुटेर वा जसरी कमाएको भए पनि उक्त रकममा दस प्रतिशत कमाइ राज्यकोषमा दाखिला गरेमा कालो धन सेतो बनाइदिइने पुरानो परम्परा यथावत् राखिनेछ । यसबाट घुस्याहा, डाँकु, चोर, दलाललगायतका सबैखाले देशभक्तहरूलाई राष्ट्रको मूल प्रवाहमा आई लुकेको धन उत्पादनकार्यमा लाग्ने अवसर खुल्नेछ ।
३. नेपालीको कमाइ प्रतिपरिवार दस लाख रुपियाँ प्रतिमहिना पुर्याइनेछ । यसका लागि आवश्यक व्यवस्था गर्न राष्ट्रबैङ्कलाई प्रतिमहिना खर्बाैँ रुपियाँको नोट निष्कासन गर्न लगाइनेछ । नेपालको मुद्रास्फितिलाई विश्वको सबैभन्दा उच्च राखिनेछ । यसरी नेपाललाई अबको पाँच वर्षभित्र युरोपेली मापदण्डमा पुर्याइनेछ ।
४. नेपालको साक्षरतादर शतप्रतिशत बनाइनेछ । जो साक्षर छैनन् तिनलाई तुरुन्त हाम्रो पार्टी कार्यालयमा बोलाएर साक्षर भएको प्रमाणपत्र दस रुपियाँ गोटाले दिइनेछ । पार्टी कार्यालय आउन नसक्ने वा नभ्याउनेका लागि एक सय रुपियाँ शुल्क लिएर घरैमा पुर्याइनेछ । अनि नेपाललाई विश्वको पहिलो शतप्रतिशत स्नातक मुलुक घोषणा गरिनेछ । सबैलाई परीक्षामा समावेश हुनासाथ उत्तीर्ण हुने ग्यारेन्टी गरिनेछ । नेपालका सबै सरकारी विद्यालयलाई विश्वविद्यालयको दर्जा दिइनेछ र विश्वमा सबैभन्दा बढी विश्वविद्यालय भएको मुलुक घोषणा गरिनेछ ।
५. प्रत्येक टोलमा एउटा बाकस किन्न लगाइनेछ । त्यस बाकसमा सिटामोल, कपास, डेटोल, सियो र अलिकति कपडा राख्न लगाइनेछ । त्यो बाकस राखिएको घरको अगाडि अस्पताल तथा रिसर्च सेन्टर लेखिएको साइनबोर्ड राख्न लगाइनेछ । यसरी विश्वमा सबैभन्दा बढी अस्पताल भएको मुलुक बनाइनेछ ।
६. दक्षिणी सीमामा भारतले बाँध बाँधी डुबान गराएका गाउँहरूमा नौकाविहार, माछाखेती, कछुवापालन, माक्खानखेती, पानीसिँगडाको खेती आदि विशेष कार्यक्रम ल्याई डुबेका भागमा आम्दानीको स्रोत बनाइनेछ । भारतलाई अरू थप बाँध बाँधेर नेपाली भूभागलाई जलमग्न पार्न अनुरोध गरिनेछ । नेपाल भूपरिवेष्ठित हुनाको पीडालाई भुल्न यसबाट धेरै मद्दत पुग्नेछ ।
७. देशका अनेक डाँडाकाँडा र खोल्सा बिनाकाम रहेका छन्, यिनलाई भारतीय मुद्रामा बेचिनेछ, भारुको खाँचो यसैबाट टारिनेछ । हाम्रो गाउँको चौधरी जमिन्दारले छोराको बिहामा, छोरीको बिहामा, नातिको छुत्तभातमा, आमाको किरियामा, बाबुको किरियामा र सिरुवा मेला मान्न एकएक बिघा बेचेर सकेझैँ नेपालको भूमि अलिअलि गर्दै बेच्नुपर्छ । अहिले ती जमिन्दार भूमिहीन भएपछि सडक ओगटेर घरकटेरो र बारी बनाएर मजाले बसेकै छन् । तिनका छोरानातिले गुन्डागर्दी गरेर सहरलाई नियन्त्रण गरेकै छन् । हामी पनि पछि त्यसै गरी रोएर वा झगडा गरेरै भए पनि आवश्यक पर्ने जति जमिन लिऔला ।
८. नेपालमा जनता जन्माउन अनावश्यक खर्च भइरहेको छ । एउटी सुन्दरीले आफ्नो यौवनको रमाइलो क्षण मोजमस्तीमा बिताउनुपर्नेमा गर्भ बोकेर अनावश्यक दुःख पाइरहेका छन् । सुत्केरी गराउन अस्पताल चाहियो, डाक्टर चाहियो । बाल अस्पताल र मातृशिशुस्याहार केन्द्रमा भइरहेको अनावश्यक खर्च रोक्न मित्रराष्ट्रबाट सोझै उमेर पुगेका व्यक्ति ल्याएर नागरिकता दिइनेछ । यसरी विद्यालय र शिक्षामाथि भइरहेको अनावश्यक खर्चसमेत जोगिनेछ ।
Well-loved. Like or Dislike:
162
30
[जवाफ फर्काउनुहोस्]
Bharat Kshetri Reply: March 20th, 2013 at 5:01 pm
जे होस लक्ष्मी सुनवार जे को ब्यङ्गलाई मन्नै पर्छ । उंहालाई मेरो तर्फबाट सलाम छ ।
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
sushil Reply: March 21st, 2013 at 4:49 am
wow Laxmi Sunuwar superb !!!!
Like or Dislike:
9
5
[जवाफ फर्काउनुहोस्]
Biraj Raiq Reply: March 21st, 2013 at 4:51 am
सारै सहि लेखेउ यार… माओबादीले पनि मन मनै खुबै हास्दै होला… हाम्रो ए.टू जेट कैरन ल्यायो भनेर …
Like or Dislike:
17
4
[जवाफ फर्काउनुहोस्]
gaiko masu pani khub khayaka hun.aba arko meetongma gaiko masu khane hola hai? ani aru?.
Like or Dislike:
24
7
[जवाफ फर्काउनुहोस्]
youth lai chance dinuparcha.. ali padelekhaka candidate nominate garam…..
Like or Dislike:
12
3
[जवाफ फर्काउनुहोस्]
राज्यद्दरा घोषित २८ जना, जनयुद्दका क्रममा १७ हजार अज्ञात शहिद, २० हजार वेपत्ता हुनेहरुको अधुरो सपना, लाखौ सिउँदो पुछिएका विधवाहरुको वेदना र २४८ वर्ष अगाडि देखिको संस्थागत राजनीतिक परिवर्तनको चाहना सत्ता र प्रक्रियाको वाहनामा भुल्न कुनै पनि हालतमा भुल्न मिल्दैन्
Well-loved. Like or Dislike:
44
7
[जवाफ फर्काउनुहोस्]
अरु चै त्यस्तै हो नेपाली टोपी नलाइ धोति हरु लाई नागरिकता दिन नपाउने कानुन बनाउनु परियो है प्रचण्ड जी तपाई को १००% जित हुन्छ ढुक्क हुनु होस् कमरेड हरु डराउनु पर्दैन किन भने हामी नेपाली जनता हरुले बजेको छ बाबुराम लाई केही पनि गर्न नदिएको
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
पहिलो नम्बरमा जसले धेरै मान्छे मरेको
दोस्रो नम्बरमा जसले धेरै बलात्कार गरेको
तेस्रो नम्बरमा धेरै लुटपाट मच्चाउने
चौथो नम्बरमा दादागिरी गर्दै हिड्ने…
यस्तै हुन्छ होला एमावोबादीका उमेदबारहरु …….!!!!!!!!!
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Aba ta tera ghosna patra laai janta ley chak pusera phalney chan ! tera paluwa kukur ra tera karyekarta bahek aru sabai ley !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yo raj vanne manxe chai paraseko sangat ko thiyo ki k ho jasto aafu ustai arulai dekhne
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
धेरै राम्रो कुरा तर बहुमत आउनलाई आदीवासी जनजातीलाई विशेष रुपले प्रथामिक्ता दिन सकेन भने त्यो सम्भव छैन यदी एमाओवादीले जनजाती महिला दलित मधेषी मुश्लिम पिछडा वर्ग र क्षेत्रलाई समेटन सकेयो भने बहुमत आउने निश्चित छ नत्र भने असम्भव छ।
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
अब छिटो घोषणापत्र तयार गरिहाल्नुहोस् । जसले पहिले घोषणापत्र प्रकाशन गर्छ जीत उसैको पक्का । किनभने पछि निकाल्ने अरू पार्टीलाई हाम्रो फोटोकापी हो भनिदिनुपर्छ । जनताले यसअघिको चुनावमा प्रचारमा ल्याएको घोषणापत्रका कति वाचा पूरा भए भनेर सोध्ने होइनन् आखिरीमा । हामी नेपाली जनता सारै ठीक । हाम्रो बिर्सने क्षमतालाई अरूले नगरे नगरून्, हामी आफैँले सलाम गरौँ ।
अब घोषणापत्रमा नछुटाई नहुने दुईचार बुँदामाथि ध्यान दिऔँ ।
१. डकैती, चोरी, ज्यान कर्तव्य र बलात्कारको अनावश्यक अभियोग लगाई जेल हालेका कैदीबन्दीलाई छाडिनेछ । यसबाट राज्यकोषको ठूलो रकम बचत हुनेछ । प्रत्येकलाई मोलमोलाइका आधारमा पैसा असुलेर जेलमुक्त गरिनेछ । ज्यानमाराले दस लाख, डाकाले पाँच लाख, चोरले दुई हजार, बलात्कारीले पाँच लाख तिरेमा तिनलाई मुक्त गरिनेछ । उक्त रकमको बीस प्रतिशत पीडितले पाउने, बीस प्रतिशत पार्टीकोषमा र बाँकी साठी प्रतिशत राज्यकोषमा जम्मा गरिनेछ । यसबाट करोडौँको राजस्व उठ्नेछ ।
२. चोरेर, लुटेर वा जसरी कमाएको भए पनि उक्त रकममा दस प्रतिशत कमाइ राज्यकोषमा दाखिला गरेमा कालो धन सेतो बनाइदिइने पुरानो परम्परा यथावत् राखिनेछ । यसबाट घुस्याहा, डाँकु, चोर, दलाललगायतका सबैखाले देशभक्तहरूलाई राष्ट्रको मूल प्रवाहमा आई लुकेको धन उत्पादनकार्यमा लाग्ने अवसर खुल्नेछ ।
३. नेपालीको कमाइ प्रतिपरिवार दस लाख रुपियाँ प्रतिमहिना पुर्याइनेछ । यसका लागि आवश्यक व्यवस्था गर्न राष्ट्रबैङ्कलाई प्रतिमहिना खर्बाैँ रुपियाँको नोट निष्कासन गर्न लगाइनेछ । नेपालको मुद्रास्फितिलाई विश्वको सबैभन्दा उच्च राखिनेछ । यसरी नेपाललाई अबको पाँच वर्षभित्र युरोपेली मापदण्डमा पुर्याइनेछ ।
४. नेपालको साक्षरतादर शतप्रतिशत बनाइनेछ । जो साक्षर छैनन् तिनलाई तुरुन्त हाम्रो पार्टी कार्यालयमा बोलाएर साक्षर भएको प्रमाणपत्र दस रुपियाँ गोटाले दिइनेछ । पार्टी कार्यालय आउन नसक्ने वा नभ्याउनेका लागि एक सय रुपियाँ शुल्क लिएर घरैमा पुर्याइनेछ । अनि नेपाललाई विश्वको पहिलो शतप्रतिशत स्नातक मुलुक घोषणा गरिनेछ । सबैलाई परीक्षामा समावेश हुनासाथ उत्तीर्ण हुने ग्यारेन्टी गरिनेछ । नेपालका सबै सरकारी विद्यालयलाई विश्वविद्यालयको दर्जा दिइनेछ र विश्वमा सबैभन्दा बढी विश्वविद्यालय भएको मुलुक घोषणा गरिनेछ ।
५. प्रत्येक टोलमा एउटा बाकस किन्न लगाइनेछ । त्यस बाकसमा सिटामोल, कपास, डेटोल, सियो र अलिकति कपडा राख्न लगाइनेछ । त्यो बाकस राखिएको घरको अगाडि अस्पताल तथा रिसर्च सेन्टर लेखिएको साइनबोर्ड राख्न लगाइनेछ । यसरी विश्वमा सबैभन्दा बढी अस्पताल भएको मुलुक बनाइनेछ ।
६. दक्षिणी सीमामा भारतले बाँध बाँधी डुबान गराएका गाउँहरूमा नौकाविहार, माछाखेती, कछुवापालन, माक्खानखेती, पानीसिँगडाको खेती आदि विशेष कार्यक्रम ल्याई डुबेका भागमा आम्दानीको स्रोत बनाइनेछ । भारतलाई अरू थप बाँध बाँधेर नेपाली भूभागलाई जलमग्न पार्न अनुरोध गरिनेछ । नेपाल भूपरिवेष्ठित हुनाको पीडालाई भुल्न यसबाट धेरै मद्दत पुग्नेछ ।
७. देशका अनेक डाँडाकाँडा र खोल्सा बिनाकाम रहेका छन्, यिनलाई भारतीय मुद्रामा बेचिनेछ, भारुको खाँचो यसैबाट टारिनेछ । हाम्रो गाउँको चौधरी जमिन्दारले छोराको बिहामा, छोरीको बिहामा, नातिको छुत्तभातमा, आमाको किरियामा, बाबुको किरियामा र सिरुवा मेला मान्न एकएक बिघा बेचेर सकेझैँ नेपालको भूमि अलिअलि गर्दै बेच्नुपर्छ । अहिले ती जमिन्दार भूमिहीन भएपछि सडक ओगटेर घरकटेरो र बारी बनाएर मजाले बसेकै छन् । तिनका छोरानातिले गुन्डागर्दी गरेर सहरलाई नियन्त्रण गरेकै छन् । हामी पनि पछि त्यसै गरी रोएर वा झगडा गरेरै भए पनि आवश्यक पर्ने जति जमिन लिऔला ।
८. नेपालमा जनता जन्माउन अनावश्यक खर्च भइरहेको छ । एउटी सुन्दरीले आफ्नो यौवनको रमाइलो क्षण मोजमस्तीमा बिताउनुपर्नेमा गर्भ बोकेर अनावश्यक दुःख पाइरहेका छन् । सुत्केरी गराउन अस्पताल चाहियो, डाक्टर चाहियो । बाल अस्पताल र मातृशिशुस्याहार केन्द्रमा भइरहेको अनावश्यक खर्च रोक्न मित्रराष्ट्रबाट सोझै उमेर पुगेका व्यक्ति ल्याएर नागरिकता दिइनेछ । यसरी विद्यालय र शिक्षामाथि भइरहेको अनावश्यक खर्चसमेत जोगिनेछ ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
akash Reply: March 21st, 2013 at 7:28 am
सुन्वार जी लाई धन्यवाद ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aru kati bebakuff banaunu cha banau prachanda nepali haru lai aru uullu banau badhai cha timi jasto kuput lai
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रचण्डले पानी ढिलो पर्छ भनिहाले । अब खनालले असारमा घाम पनि चर्किंदैन र कोइरालाले हुरीबतास पनि चल्दैन भने भने चुनाव हुने पक्का!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
the only on political leader of nepal Mr. prachanda will lead again with 2/3 seates.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
कांग्रेस: भर्स्टचारी पार्टी , माओबादी: हतियारा पार्टी ,एमाले: न सिङ्ग न पुच्छर पार्टी = देश कंगाल बनाउने यी तिनै पार्टी
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
lu nakhokau Prachanda jee…Chora le tesro liera hideko janata le birseka chainan….Bal krishna lai sarwochcha le faisala sunaisakda pani party le bachako briseka chainan…Ram hari Shrestha kaa pariwaar ra koteshwar ani sara kathmandu ko janata le hijo Maobadi lai vote haldako parinaam bhogi sakya chan, Sarwahara ko Lazimpaat mahal pani dekhiyo..ani maobadi ka hanuman haru ajhai pani nawa raja haru bhanda ari koi neta pani bhinna dekhdainan dhikkar cha tini harulai…Prachanda Baburam bhanda Gokarna Bista nai jaati, load shedding ta kam garyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba nepal rahanna khattam vayo vanne kura sab auta kalpanik mithya ho.yesto nachahido kuraharu garne bujrug vadra valaadmiharu nepalma dherai chan tara deshlai mathi ukasne k dina sakincha deslai aafno tarfabata vanne sochneharu kelaunuparne sthiti cha. tei vaira aaja nepal ra nepali biswo darjama kaha choun.sochne bela vaina ra??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ohhh
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
17000 janta mari खीर खाँदै chha maobadi.
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
ok all da best for leaders.yo pali kahe garnu parxa hai ta
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
bhot magna ta aulas prachande bhote kukur paleko chu
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
congresi haru kehi gardaina ani gareko asal kaam ko birudh ma pratikriya dekhai halcha so ghor pratikriya badi haruko hamai ghor birodh garchau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
चुनाव सुनाव भन्ने कुरा त्यस्तै हो कमरेड । सबैभन्दा पहिले पञ्च-शिरोमणी लोकमान सिंह कार्कीलाइ अख्तियार प्रमुख बनाइ हालौ । नत्र अर्को आयो भने शिविरमा भएको अरबौंको भ्रष्टाचार केलाएर हाम्रो पनि हालत वाग्ले र गुप्ताजीको जस्तै हुनेछ । अजय सुमार्गी र मीन बहादुर गुरुङ्गको नाममा लगानी गरेको अरबौं रुपैयाँ जोखिममा पर्नुका साथै डिल्ली बजार सदर खोरको हावा खानुपर्छ । त्यसैले एकचोटि फेरि महान र गौरवशाली छलाङ्ग मार्दै आफैले मुख्य सचिवबाट बरखास्त गरेका लोकमान सिंह लाइ अख्तियार प्रमुख बनाइहालौ । ढिलो नगरौ है कमरेड ।
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]