७ चैत, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमलाई फिर्ता बोलाएर वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई उच्चस्तरीय राजनीतिक समितिमा पठाएको छ । सरकारलाई सघाउन ८ सदस्यीय समितिमा चार दलका २/२ जना रहने बताइए पनि एमालेले ३ जनाको नाम पठाएको हो ।
एमाले स्थायी समितिको बैठकमा उपाध्यक्ष गौतमलाई फिर्ता बोलाएर अध्यक्ष झलनाथ खनालसँगै वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि समितिमा पठाउने निर्णय गरेको हो । यसअघि अध्यक्ष खनाल र गौतमले समितिमा एमालेको प्रतिनिधित्व गर्नुभएको थियो ।
पार्टी मख्यालय बल्खुमा बसेको बैठकमा बहुमत नेताहरुले शाही कालका पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नबनाउन दबाव दिएका छन् । उनीहरुले रायमाझी आयोगले कारवाहीका लागि सिफारिस गरेका कार्कीलाई कुनै हालमा स्वीकार नगर्ने बताएका छन् ।
तर, अध्यक्ष झलनाथ खनालसहित वार्तामा रहेका नेताहरुले भने प्रक्रिया अघि बढिसकेको भन्दै फिर्ता गर्न गाह्रो हुने बताउनुभएको छ ।
बैठकले छलफलका लागि कार्यसूची तय गरेको छ । केन्द्रीय सदस्य मनोनयन गर्ने, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने, निर्वाचनको तयारी, सरकार गठनको समीक्षा, संवैधानिक अङ्गमा नियुक्तिलगायतलाई छलफलको कार्यसूची बनाइएको उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो । स्थायी कमिटी बैठक बिहीबार पुनः बस्नेछ ।
ab ka dinma janatalai dhoka ndine gari ekjut bhayera chunabma januparx .
Well-loved. Like or Dislike:
25
0
[जवाफ फर्काउनुहोस्]
deep Reply: March 21st, 2013 at 5:16 am
janu ta parene ho 2 bhaduwa haru agade sare aba sabai bigarchan
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
ok best of luck for election …
Like or Dislike:
20
5
[जवाफ फर्काउनुहोस्]
A MALE NEED TO MAKE UNIT ONE GROUP AND NEED TO GO ELECTION.
9 MONTH’S AMALE GOVERNMENT IS STILL FAMOUS.
TRY TO DO BEST AGAIN.
BEST OF LUCK
BEST OF LUCK FOR UNITY.
Like or Dislike:
16
10
[जवाफ फर्काउनुहोस्]
aba palo emaleko ho ab nepalko pahilo parti bhaneko ani janatako pirmarka bujne parti bhaneko emaleho r emaleai jitau …………
Like or Dislike:
13
8
[जवाफ फर्काउनुहोस्]
deep Reply: March 21st, 2013 at 5:19 am
jana sabda aunebitikai amale ra congress ko sato janncha ke ko janat
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब मिलेर जानु पर्ने संधेस दिनु पर्ने मा समिति मा जाने मान्छे थपेर ३ पुर्याएर सबै जना को चित्त बुझौन खोज्नु त राम्रै हो तर संदेश त त्यति राम्रो देखिदैन? अंश खोजेजस्तो छ माधब कुमार नेपाल अनि के पी ओली ले . एमाले न यता न उता को भएर चुनाब जाने होएन नि अब आफ्नो स्थान प्रस्ट परेर जनता समू जानु भोट मग्न नत्र ३ बाट लास्ट पोसिशन मा झर्देलन नि जनता ले .
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
अब गुटबन्दिलाई सदाको लागि त्यागेर एकजुट भै निर्वाचनमा लाग्नु पर्छ । जहिले पनि राम्रो कुरा ल्याउने तर अडान नलिएर जनतालाई बुझाउन नसकेर बिचमै छोडिदिने कुरा अब नदोहोरिवोस । संघियताको ठोस् खाका र राज्यको भावी शासकिय स्वरुपको ठोस खाका सहित निर्वाचनमा जानु पर्छ एमाले ! युवा नेताहरु पार्टी नेत्रित्वलाई धारे हात लगाउने र केही गर्न सक्दैनन भनी गाली गर्न छोडेर गाउ गाउँ जानुहोस र आफु एमालेको भावी नेत्त्रित्व लिन सक्ने सक्षम रहेको प्रमाण दिन एमालेलाई सर्वश्रेष्ठ बनाइ देखाउनुहोस !
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
अब फेरी काम बिगार्ने मेलो ।कुनै एउटा राम्रो काम गरेका छन नेपाल र ओलि ले
Like or Dislike:
13
4
[जवाफ फर्काउनुहोस्]
भ्रस्टाचारमा मुछिएका र अयोग्य साबित भै सकेका लोकमान कार्कीको प्रस्तावित नाममा असहमति जनाएर एमालेले राम्रो काम गरेको छ. जनताले यसको उचित मुल्यांकन गर्नेछन. बरु कांग्रेसले पनि यसमा साथ दिए उसको भलो हुने थियो.
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
Emale netaharu timiharu pani teti gatila xainau, aafnai vatrisangathan ma bhadvailo machauxau, jastai yubasangh ma timiharu 3 janale ramita dekhayo,press chautari ma testai,com. Jhallu g ko tikho prahar pani 1 karan banyo ashok rai haru ko bidroha,j sukai vaye pani aba janata ko pa6e ma nalage dhulo chataulan,9 mahine kamko shaakh baki 6..
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Sau kumar rai Reply: March 20th, 2013 at 5:03 pm
What is election?
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]