पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको निधन भएको तीन वर्ष बितेको छ । यो अवसरमा गिरिजाप्रसादलाई फेरि एकपटक सबैले सम्झना गरेका छन् । कांग्रेससँग बैचारिकरुपमै विमति राख्ने एमाओवादी अध्यक्ष प्रचण्डले समेत आफूलाई गिरिजाजस्तो सहपाठीको अभाव ख्किएको बताउने गर्नुभएको छ । तपाईचाहिँ उहाँलाई कसरी सम्झनुहुन्छ ?
१. कोइराला महान नेता हुनुहुन्थ्यो ।
२. चर्चित भए पनि लोकतान्त्रिक चाहिँ हुनुहुन्थेन ।
३. थोरै कमजोरी र धेरै सकारात्मक पक्ष भएको नेता
shorgiya mahan shikhar purush girija prasad koirala lai haminepali le ismaran garnaiparchha uahale nepalma uata gahiro chha 6odunu vaykao6 uaaaaha hami majah narahepani uahapatri nepalile gahiro hardaik sambedana chha .
चर्को मतभेद । तपाईलाई के लाग्छ?
12
64
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 20th, 2013 at 9:10 am
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला त्यहि राजनेता हुन जस्ले माओवादीलाई जङ्गलबाट सदनमा ल्याउने काम गर्नुभयो / वहां को यो देश प्रती को योगदान र बलिदान को बारेमा त सबै नेपालि लाइ थाहा छ / वहा धेरै ठुलो महान राजनेता हुनुहुन्थ्यो , हरेक नेपालि जनता र बिपक्ष दल हरु को समेत प्यारा राजनेता हुन्हुन्थ्यो , कतिसम्म भने कोइरालाको निधनपछि प्रचण्डले कोइरालालाई ‘शान्ति प्रकृया र सम्बिधान लेखनको नायक’ सम्म भने / वहां लाइ सबै नेपाली जनता र कांग्रेसी का तर्फ बाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ
१. कोइराला महान नेता हुनुहुन्थ्यो ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
56
131
[जवाफ फर्काउनुहोस्]
डा.जेसिका,न्यूरोसाइकियाट्रीक, राँची Reply: March 20th, 2013 at 4:00 pm
राँचीको मानसिक अस्पतालबाट एउटा नेपाली युवक उपचारको क्रममा भाग्नु भएको छ | नाम के भन्दा काङ्ग्रेसी भन्नु हुन्थ्यो | घर काँ भन्दा काँग्रेस भन्नु हुन्थ्यो | पेशा के भन्दा काँग्रेसको कमारो भन्नु हुन्थ्यो | बुवाको नाम के भन्दा काँग्रेस खुरापाती भन्नु हुन्थ्यो |रूची के भन्दा कांग्रेसको चाकरी भन्नु हुन्थ्यो |कति पढ्नु भाको छ भन्दा काँग्रेस विश्वविद्यालयट काँग्रेस अध्ययनमा काँग्रेसोत्तर गरेको छु र अहिले सोही विश्वविद्यालयबाट ‘नेपाल कसरी सिध्याउने’ भन्ने विषयमा काँग्रेसवारिधी गर्दै छु भन्नु हुन्थ्यो | वहाँ भागेर नेपाल आउनु भाको छ रे | अन्लाइन खबरमा काङ्ग्रेसी भन्दै खूब कमेन्ट हान्नु हुन्छ रे | कृपया वहाँलाई देख्ने भेट्ने साथीहरूले नजिकैको मानसिक अस्पतालमा बुझाइदिनु भए हामी आभारी हुने थियौं |
Well-loved. Like or Dislike:
93
51
[जवाफ फर्काउनुहोस्]
Girish Reply: March 23rd, 2013 at 4:44 am
पागलले आँफैलाई मेन्टल डाक्टर सम्झेछ । डा जेसिका,न्यूरोसाइकियाट्रीक, राँची नाम राखेर आफ्नो न्वारान पनि गरेछ । दैबको लीला, मान्छेलाई पागल बनाउँछ । राँची अस्पातलमा भर्ना भएर डाक्टरलाई बिरामी देख्न थालेछ ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
22
pushpa Reply: March 23rd, 2013 at 10:13 pm
Dr.jesica jee thik bhannu bho.
Like or Dislike:
15
4
rock Reply: March 24th, 2013 at 5:14 am
डा.जेसिका,न्यूरोसाइकियाट्रीक, राँची gii wahalai chai hoena tapain lai chai laijanu parla jasto chha manasik haspital
Like or Dislike:
8
9
sunil Reply: March 21st, 2013 at 1:43 am
ramro ramro chahi tapaile khanu bho aba bache khucheko mah khanchu bhaneka holan ho congresi brodar>>>
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Janak Reply: March 23rd, 2013 at 4:18 am
नर्कबासी गिरिजाको धेरै कुरा त के गर्नु र, उनका दाजु बि. पि. ले गरेको ठीक उल्टो काम गरे । मर्ने बेलामा राष्ट्रपती बनेर मर्ने अनी यमराजकोमा पनि राष्ट्रपती बनेर थर्काउने सोंचले गर्दा जङ्गलका जनावर जती सबै शहर र गाउँमा ल्याई छोडेर मात्रै मरे !
Well-loved. Like or Dislike:
37
13
sushanta sharma Reply: March 21st, 2013 at 12:48 pm
म पनि काग्रेशी नै हु मित्र त यत्रो तारिफ त अलि बढि भएन र मित्र? बहाले ०४८ को चुनावमा भट्टराइलाइ हराएको, हुदाखादाको बहुमतको सरकार ३ वर्षमै अवसान गराएको, कर्मर्चारीको आन्दोलनमा व्यापक दमन गरेको, कमनिष्टहरुलाइ सहजै सत्ताको साचो ०५१ सालमा सुम्पिन भुमिका खेलेको, सुजाता जस्ति पथभ्रष्टलाइ काखि च्यापी अनेकौ गैरकानूनी काम गरेको, मुलुक भन्दा पनि पुत्री मोह बढी भएको, माओवादी जस्ता पतीतको बुइ चढेर राष्टपति हुने असफल प्रयास गरेको, हालको मुलुकको यो अवस्थाको लागि थोरै भए पनि जिम्वेवार भएको नेताको बढाइ मात्र गरेर के समग्र काग्रेसीको मानमर्दन गर्ने काम गरेको मित्र ।
Well-loved. Like or Dislike:
69
10
[जवाफ फर्काउनुहोस्]
rames Reply: March 22nd, 2013 at 3:55 am
I totally agree with your view. It is GPK’s unfortunate wish which has awarded moaist (instead of punishing them) with the government and this stage of country. It has terrifically scartarred the congressian.
Like or Dislike:
13
1
aazad babu Reply: March 23rd, 2013 at 12:11 pm
गिरिजा प्रसाद कोइराला = प्रचण्ड = भ्रस्ट,नाताबाद,विरोधीलाई स्वाहा,बिदेशी दलाली
(देश र जनतालाई पिंडा )
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
Congressi Reply: March 24th, 2013 at 10:01 pm
First of all Girija is selfish, power hunger,a birth mother of Maoist,Creator of all the problem in Nepal, Sold or bankrupt all the Govt. industrys/corporation of nepal with hefty commission from private sector.
He create the problem for Ganesh Man singh and Krishna Prashad so they have to quit the NC.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Sarojini Reply: March 21st, 2013 at 10:50 am
नर्कबासी नर्किय गिरिजाको बारेमा सम्झँदा स्वर्गिय बिशेश्वर प्रशाद कोइरालाको ठीक उल्टो तरिकाले सम्झन्छु किन कि गिरिजाले आफ्नो जीवन भर ठिक बिशेश्वर प्रशाद कोइरालाको बिचारको उल्टो कार्य मात्रै गरे ।
Well-loved. Like or Dislike:
80
6
[जवाफ फर्काउनुहोस्]
Jeevan Kunwar Reply: March 25th, 2013 at 8:50 am
desh khayara ses palteko neta.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
देश बर्बाद पार्ने नेता हो. एस्लाई सम्झिनु बेकार हो.
Well-loved. Like or Dislike:
160
38
[जवाफ फर्काउनुहोस्]
akash Reply: March 20th, 2013 at 8:33 am
एकदम सही !
Well-loved. Like or Dislike:
80
20
[जवाफ फर्काउनुहोस्]
शिव हरि आचार्य Reply: March 20th, 2013 at 8:56 am
ठिक भन्नु भो
Well-loved. Like or Dislike:
66
18
[जवाफ फर्काउनुहोस्]
Mohan Katuwal Reply: March 20th, 2013 at 9:02 am
Mittra Des aaba tapai ramroo parnus ra affno attma lai sodenus kasla mayoust lai mul dhar maa leyako tapai lay ki GP koirala lay?? pls answer
चर्को मतभेद । तपाईलाई के लाग्छ?
14
48
[जवाफ फर्काउनुहोस्]
Independent Reply: March 20th, 2013 at 11:44 am
Sabaile party milera lya ko ho. Girija lai matra credit diera huncha???
Like or Dislike:
18
13
[जवाफ फर्काउनुहोस्]
Deshbhkata Reply: March 21st, 2013 at 11:24 pm
Hamra Purba Raja Gyanendra Shah le garda Maobadi Jungle bata sadan samm ko bato taya garna safal vao kunai party le garda haina. Baru sabai party le chain desh dubau na maobadi la sahayog chain gare ka chan.. ra gari nai rahane chan.
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
ss Reply: March 25th, 2013 at 9:46 am
ani maoist janmako chai kasle ho ni tyo pani bhannus na.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bishal Reply: March 20th, 2013 at 2:31 pm
aafu president banne ani germany chori lai P.M banauna yeshlee deshai baarbaad paaryo , yesho smriti diwash manauna turuntai bandha garna paarcha
Like or Dislike:
25
7
[जवाफ फर्काउनुहोस्]
jb Reply: March 21st, 2013 at 5:54 am
ekdum accurate analzsis….!!!!!!!!!!!!!!!!!!!!!!
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
ganga Reply: March 21st, 2013 at 7:32 am
well said,,,,
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
babu ram Reply: March 21st, 2013 at 10:29 am
100% right ho
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
rames Reply: March 22nd, 2013 at 3:56 am
patamurkha nepali lai kasle samjauna sakcha ra?
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
नेपाली राजनीतिकका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधनसंगै गुट्खा नखाको पनि तीन बर्ष पूरा भएछ…
चर्को मतभेद । तपाईलाई के लाग्छ?
26
26
[जवाफ फर्काउनुहोस्]
one of the great leader who could make decesion instantly
चर्को मतभेद । तपाईलाई के लाग्छ?
17
48
[जवाफ फर्काउनुहोस्]
गिरिजा प्रजातान्त्रिक हुँदै होइनन । पार्टी भित्र गनेशमान, कृष्ण प्रसाद लाई निकालेर निरङ्कुश ढंगले चलाउने पद लोलुप नेता हो । ४८ सलदेखी नै जाला झेल, अन्तरघात, सँसद बिगठन आदि लगायत पार्टी फुटाउने निरङ्कुश नेता हो । भ्रस्ट्रचारको त कुरै नगरौ RNAC सँग २०४४ सालमा ४ बटा बोइङ, १८ बटा अन्य साना खलका जहाज थिए सबै खाएर यो हालत मा पुर्यायो । नेपाली कांग्रेस कृष्ण प्रसाद र गणेशमान हुइन्जेल बहुमतमा हुन्थ्यो सँसदमा । गिरिजाले कांग्रेसलाई मदेशबादीहरुकै हाराहारीमा पुर्ययो र देशले यो दुर्दसा भोग्नु पर्यो । त्यसैले गिरिजालाई स्वर्गबासी नभनौ नर्कबासी गिरिजा भनौ ।
Well-loved. Like or Dislike:
127
23
[जवाफ फर्काउनुहोस्]
Ganesh Kafle Reply: March 20th, 2013 at 4:11 pm
very true Toran ji … GP was never good for Nepal. He was capable guy but unfortunately he never did good for nation. He sold many rivers to India just to continue his post of prime-minister. he was just a bull-shit.
Like or Dislike:
18
4
[जवाफ फर्काउनुहोस्]
ss Reply: March 25th, 2013 at 9:51 am
and not to forget most of the govt. factories shut down just to make place for indian companies and have hefty commission. Cement factories, shoe factories etc.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
१. कोइराला महान नेता हुनुहुन्थ्यो ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
97
[जवाफ फर्काउनुहोस्]
2
Like or Dislike:
5
12
[जवाफ फर्काउनुहोस्]
no 3.
Like or Dislike:
0
11
[जवाफ फर्काउनुहोस्]
ग्यानेन्द्रको लात खाएर घर न घाट भएपछी पार्टीमा एकल निर्णय गरेर माओवादी को सरन लिन पुगेको गिरिजाले नेपाली कांग्रेसलाई संबिधान सभाको चुनावमा ३५ सिट मा सिमित गरिदियो जबकी माओवादीले १२१ सिट ल्यायो । नेपाली कांग्रेसको इतिहासमा महान खलनायक । २०६३ को अन्दोलनमा नेपाली जनता ज्यानेन्द्रको बिरुद्धमा उत्रेका हुन गिरिजाको पछि लागेका होइनन । गणतन्त्र त माओवादी र भाग्यानेन्द्रकोरतले ल्याएका हुन । यो त प्रमानित भै सकेको छ ।
Well-loved. Like or Dislike:
85
22
[जवाफ फर्काउनुहोस्]
थोरै कमजोरी र धेरै सकारात्मक पक्ष भएको नेता !
चर्को मतभेद । तपाईलाई के लाग्छ?
16
66
[जवाफ फर्काउनुहोस्]
गिरिजा अभिसाप हो नेपाल को लागि ! प्रचण्ड ले त किन नभन्नु ! न गिरजा ले देसको लागि केहि गर्यो न प्रचण्ड ले केहि गर्छा !
Well-loved. Like or Dislike:
98
15
[जवाफ फर्काउनुहोस्]
he was the great person leader of asia…….
चर्को मतभेद । तपाईलाई के लाग्छ?
8
58
[जवाफ फर्काउनुहोस्]
Ganesh Kafle Reply: March 20th, 2013 at 4:14 pm
might be he was great leader for India, but not for Nepal and Nepalese people.
Well-loved. Like or Dislike:
27
3
[जवाफ फर्काउनुहोस्]
rames Reply: March 22nd, 2013 at 4:00 am
nonsense
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
number 1
Like or Dislike:
4
29
[जवाफ फर्काउनुहोस्]
One of the Great Leader in historical Nepal
चर्को मतभेद । तपाईलाई के लाग्छ?
7
47
[जवाफ फर्काउनुहोस्]
Desh ko barbadi garne leader .
Murkhalai taha lagauna pat mukha
Huna parxa are vane jhai moubadi
Aaye paxi ali cool vako neta ho natra
Yeti ko din yekloti sasan jastai garyo
Nepal ko kati vag india lai becher khayo
Khate chore yesta lai k vanne afai vannu….
Like or Dislike:
23
6
[जवाफ फर्काउनुहोस्]
गिरिजा प्रजातान्त्रिक हुँदै होइनन । पार्टी भित्र गनेशमान, कृष्ण प्रसाद लाई निकालेर निरङ्कुश ढंगले चलाउने पद लोलुप नेता हो । ४८ सलदेखी नै जाला झेल, अन्तरघात, सँसद बिगठन आदि लगायत पार्टी फुटाउने निरङ्कुश नेता हो । भ्रस्ट्रचारको त कुरै नगरौ RNAC सँग २०४४ सालमा ४ बटा बोइङ, १८ बटा अन्य साना खलका जहाज थिए सबै खाएर यो हालत मा पुर्यायो । नेपाली कांग्रेस कृष्ण प्रसाद र गणेशमान हुइन्जेल बहुमतमा हुन्थ्यो सँसदमा । गिरिजाले कांग्रेसलाई मदेशबादीहरुकै हाराहारीमा पुर्ययो र देशले यो दुर्दसा भोग्नु पर्यो । त्यसैले गिरिजालाई स्वर्गबासी नभनौ नर्कबासी गिरिजा भनौ ।
Well-loved. Like or Dislike:
53
4
[जवाफ फर्काउनुहोस्]
थोरै कमजोरी र धेरै सकारात्मक पक्ष भएको नेता
Like or Dislike:
9
34
[जवाफ फर्काउनुहोस्]
yo pani chor nai theyo.
kehi gare pani tes ma pani afnai swartha theyo.
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
gp bhanya sarbasattabadi, pariwarbadi, aaure baaurebadi neta bhae pani sabailai miloaune chai samarthya bhaekai hun hai
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
thorai kamjori dheri sakaratmak pakchhe bhayako neta.
Like or Dislike:
1
11
[जवाफ फर्काउनुहोस्]
पुर्व प्रधानमन्त्री तथा कांग्रेस का पूर्व सभापति गिरिजा प्रसाद कोईराला थोरै कमजोरी धेरै सकारात्मक पक्ष भएको नेता हुनुहुन्थ्यो
Like or Dislike:
7
29
[जवाफ फर्काउनुहोस्]
गिरिजाको धेरै भूमिका देशलाई बर्बाद बनाउनु मा नै छ / पछिल्लो समयमा केहि साहसी र निर्णायक कदमहरु रहेका छन / जो नेपाली जनता ले सम्झी रहने छन / अब उनि प्रजातान्त्रिक थिय वा थियनन भन्ने कुरा गर्दा उनि निरंकुस्ता नै हुन् / उनि सत्ता मा बसिरहन के के मात्र गरेनन यो उनको बिगत पढ्दा थाहा हुन्छ / उनमा सदैब यो घमण्ड रहिरह्यो कि नेपाली कांग्रेस बिपीको खलकहरु को मात्र पेवा हो / जसरि राजाहरु भन्ने गर्थे नि – मेरा पुर्खा को साना दुख ले अर्ज्याको मुलुक होइन यो /
Well-loved. Like or Dislike:
42
5
[जवाफ फर्काउनुहोस्]
Chor neta ho,,,,tanakpur bechera saki haalyo,,,desh barbaad paarne nai Girija ho….
Well-loved. Like or Dislike:
21
1
[जवाफ फर्काउनुहोस्]
- LAUDA प्रकरण
- मधेस आन्दोलन को बेला लगभग 30 नेपाली दाजू भाई लाइ गोली हानेर शहीद बनाउन जिम्मेवार
- धमीजा प्रकरण
इत्यादी
Well-loved. Like or Dislike:
37
3
[जवाफ फर्काउनुहोस्]
uha nidar ra asia ko nai mahan neta hunuhunthyo
Like or Dislike:
1
21
[जवाफ फर्काउनुहोस्]
एमालेलाई कमजोर बनाउने चक्करमा माओवादिलाई काखी च्यापी काङ्ग्रेसलाई पनि आजको हविगतमा पुर्याउने एक्लौटी निर्णय गर्ने हठी नेता !
Well-loved. Like or Dislike:
34
2
[जवाफ फर्काउनुहोस्]
न प्रचण्ड ले केहि गर्छा ! न गिरजा ले देसको लागि केहि गर्यो
Like or Dislike:
22
6
[जवाफ फर्काउनुहोस्]
महान नेता जसको अभाव मा आज देश रोईरहेको छ ।
Like or Dislike:
5
31
[जवाफ फर्काउनुहोस्]
rames Reply: March 22nd, 2013 at 4:01 am
nonsense neta he was. we dont want such leader
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
Girija is one of the most selfish, corrupt thugs of nepal’s history who not only destroyed democracy in the name of Girija and Co by creating groups within the Nepali congress party but also derailed stability and development of the nation for a century or so. For he created an atmosphere of nepotism, favoritism, Girijaism. This created a hopeless situation in the nation out of which emerged one of the ruthless movements of Nepal’s history. Girija was a feudal masked under the name of democracy!!! So are UML’s masked under the mask of Marxism!!!
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
Girja was a selfish giant or rather a selfish dictator (wearing a costume of democracy) who always thought nepal as his father’s property!!!
Like or Dislike:
13
3
[जवाफ फर्काउनुहोस्]
Girja was a selfish giant or rather a selfish dictator (wearing a costume of democracy) who always thought nepal as his father’s property!!! That’s why congress is where it is now.
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
Nepali congressle bahumat liera pani desh chalauna nasaknu ra mayobadile bahumat pugna pugna khojera beimanako rajniti garnu dubai deshka lagi abisap vae. Gadesh man singhle vane janata vaneko veda ho vanejastai hamiharu yi chor netaharuko pachhi lagerai desh bigrieko ho. Hami janataharu pani swotrantra rupama kahilyai ek vaera deshka lagi aandolan garna sakenau jasari (chor india, nepalko lagi)corrution ko barema aandolan vayo. Raja birendra ko hatyara raja gane vanera basyau. Bidesi shaktiharule gareko jaljhellai bhujnai sakenau. Ahile pastai dekhida pani k garne nepal vitraikai chorharule desh lai jatoyatama lage , tukrauna khoje yasma ka kasko hat chha sabaivanda badi aafai khoji garnu hola?
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Desdrohi Netaa ho GP Koirala!
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Girija was one of the strong leader of Nepal. If he had not taken initiation, Nepal would have still facing the problem of conflict.
Like or Dislike:
1
11
[जवाफ फर्काउनुहोस्]
कांग्रेस: भर्स्टचारी पार्टी , माओबादी: हतियारा पार्टी ,एमाले: न सिङ्ग न पुच्छर पार्टी = देश कंगाल बनाउने यी तिनै पार्टी
Well-loved. Like or Dislike:
26
0
[जवाफ फर्काउनुहोस्]
Mahan leader.. noting to say more than that
Like or Dislike:
1
11
[जवाफ फर्काउनुहोस्]
Great leader….nothing to say more than that……….
Like or Dislike:
2
10
[जवाफ फर्काउनुहोस्]
hi Reply: March 21st, 2013 at 5:50 am
great leader chai haina bari aalu leader chai hola
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
nepal deshlai lagataar balatkaar gareka nepali janatalai surti jastai madeka 2wa 3rki netako nazarle herchu mah.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
गिरिजा भन्दा घ्रिनित ब्यक्ति कोहि छैन् मेरो नजरमा यो त डाका हो । भ्रट्रचारी देश् बेचुवा देश् द्रोही हो ।
Like or Dislike:
20
3
[जवाफ फर्काउनुहोस्]
GIRJA NO. 1 KO CHOR HO. YESLE AFNO KARYAKAL MA DHERAI GHUS KHAYO. YO INDIA KO DUT THIYO.
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
गिरिजा देश र नेपाली जानताको लागि अभिसाप सिद्द नेता हो। सबैले भन्छन मावोबादिलाई शान्ती प्रकृयामा ल्याउने शान्तिको बाहक महान नेता जबकी मावोबादिलाई जङल पठाउने कारक नै तेही हो। जुन दिनदेखी आफ्नै सहकर्मि २ त्यागी नेता गणेशमान र कृष्ण प्रशाद भट्टराई माथी घाट गर्न थाले नेपाल र नेपालीको लागि दु:खका दिन शुरु भय। दक्षिण रिझायर नेपालमा शासन गर्ने धोतीका दलाल र राष्ट्रघाती नेता हो गिरिजा। लामो समय सम्म सर्ब मान्य नेता हुनु र कुर्सिमा बस्न सक्नुको कारण नै दक्षिणको लाइन अनुसार चल्नु हो। जस्तै अहिलेका बाबुराम, जस्तै अहिले रेग्मी सर्बमान्य भय।
एउता स्वतन्त्र नेपालीको नाताले आफ्नो स्वतन्त्र बिचार राख्नु पर्दा गिरिजा एउता राष्ट्रघाती नेता हो। जस्ले आफ्नो पुरा शासनकालमा नेपाल र सबै नेपालीको हितको लागि भन्दा भारतको हितको लागि काम गरे। आफ्नो छोरी र बाङ्लादेश ज्वाँईको लागि हित हुने काम गरे। सिमित ब्यापारी र काङ्रेश नेता कार्यकर्ताको लागि काम गरे। लामो समयसम्म यिनी सत्तमा रहनु नै हामी नेपालीको लागि दुर्भाग्य भो।
Well-loved. Like or Dislike:
24
3
[जवाफ फर्काउनुहोस्]
गिरिजा प्रसाद सान्दाजुलाइ हार्दिक श्रदासुमन छ । जंगलका जनावर एमाओबादीलाइ सहरमा हिड्नत सिकाएकै हुन नि कि कसो मित्रहरु यो चाही हामीले कहिले बिर्सनु हुन है ।
Like or Dislike:
7
22
[जवाफ फर्काउनुहोस्]
रंजन कुमार डंगोलको पनि यहाँलाइ श्रदासुमन छ रे खबर छोडीजानु भएको छ ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
देश बर्बाद पार्ने नेता हो.सम्झिनु बेकार हो.
Like or Dislike:
15
5
[जवाफ फर्काउनुहोस्]
yetro barsa nepal lai congress la chalyo khoi ta bikash aani gpk pani dharai patak pm bhaya……………..
aaru aafi bughanussssssss
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
एउता स्वतन्त्र नेपालीको नाताले आफ्नो स्वतन्त्र बिचार राख्नु पर्दा गिरिजा एउta राष्ट्रघाती नेता हो।
Like or Dislike:
17
4
[जवाफ फर्काउनुहोस्]
pidit nepali Reply: March 21st, 2013 at 10:20 am
nihit swarth ra ghamand pura garna,desh lae dubaune ra hamro vabisya mara.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Vetran leader… we need to follow his style of….
Like or Dislike:
2
10
[जवाफ फर्काउनुहोस्]
कोइराला महान नेता हुनुहुन्थ्यो ।
Like or Dislike:
3
19
[जवाफ फर्काउनुहोस्]
desh bigaarne gaddaar ho, india ko kathaputali ho, desh ko ahileko abasthaa tyasaiko upaj ho
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
थोरै कमजोरी र धेरै सकारात्मक पक्ष भएको नेता
Like or Dislike:
1
8
[जवाफ फर्काउनुहोस्]
गिरिजाबाबु कांग्रेसको ठुलो नेता त् बन्नु भयो तर राष्ट्रका लागि राजनेता (ब्यबहार) बन्न सक्नु भयन ?
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
एउता स्वतन्त्र नेपालीको नाताले आफ्नो स्वतन्त्र बिचार राख्नु पर्दा गिरिजा एउta राष्ट्रघाती नेता हो।
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
गिरिजा महान नेता थिए. देशलाई निरंकुश राजतंत्रबाट लोकतांत्रिक धारमा लैजानुमा वामपंथीहरुलाई वहाँले नसघाएको भए अग्रगमन संभव थिएन.
Like or Dislike:
1
11
[जवाफ फर्काउनुहोस्]
म कृष्ण प्रसाद भट्टराई र गणेश मान सिंह बाहेक अरु कंग्रेशी नेता हरु कसै लाई पनि सम्झने त हेर्न पनि मन् लाग्दैन झन् त्यस माथि यी गिरिजा जी लाई त कर्के नजर ले पनि हेर्दा पनि हेर्दिन / आफ्नो सन्तान दर सन्तान लाई नै गिरिजा को भनेर चिनाउने नै छैन / मा यति धेरै घृणा गर्छु यो व्यक्ति लाई / यसैले गर्दा नै हो देश को यो हालत भएको हो / यो चै लोवी बुढो यसलाई लोभ ले डुबाएको हो/
Like or Dislike:
16
2
[जवाफ फर्काउनुहोस्]
गिरिजामा प्रशंसा गर्ने एउटा पनि गुन छैन् । यो यति पापी मानिस हो की २०५६ सालमा भट्टराई को नाममा नेपाली कोङ्रेसले बहुमत ल्यायो तर १ बर्ष पनि नभै भट्टराई ले रुदै रुदै राजिनामा दिएका थिए । माओवादी पनि बार्तामा आएका थिए तर यो पापी ले माओवादीलाई जंगल पथयो । भ्रट्रचारको त कुरै नगरौ
Like or Dislike:
18
2
[जवाफ फर्काउनुहोस्]
गिरिजालाई स्वर्गबासी भन्दै नभनौ यो पापी कसरी स्वर्ग जान्छ । यो मार्ने बितिकै सिधै नर्क कुन्डमा डुबेको छ त्यसले यसलाई नर्कबासी या नरकिय या नर्के गिरिजा भनौ ।
Like or Dislike:
13
3
[जवाफ फर्काउनुहोस्]
गिरिजा नेपाली रजनितिमा नभएको भए नेपालले यो दशा बेहोर्नु पर्दैन थियो ।
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
एकमुठी माटो छातिमा टासेर आत्मालाई सोधौँ नेपालको कुननेता ठीकछ भनेर।तपाईँको मनमा स्वार्थछैनभने सही उत्तर पाउनुहुनेछ।जसले यो देशको स्वाभिमान गुमाए,तीनकरोड नेपालीलाई अमन चयन शान्ति दिनुको सट्टा अन्याय अत्यचार हिँषा अशान्ति र अस्थिरता दिएर संधैभरी रुवाए तिनकै शब्दजालमा परेर अनलाइनको कमेन्टमा समेत नबाझौ साथी हो।पूर्खाले छाडेको नासो सान मान स्वभिमान समेत कुर्सीकालागि बेच्नेहरुका पछाडि लागेर आफ्नो भविष्य नबिगारौँ साथी हो।कुनै नेता आफ्नो तालमा छैनन।र ठीकपनिछैनन।उचालेको कुकुरले मृग मार्दैन।मारिहालेपनि आफ्नै मालिककानिम्ति…..!
Like or Dislike:
15
3
[जवाफ फर्काउनुहोस्]
गिरिजालाई स्वर्ग बासी होईन नर्कबसी वा नर्किय गिरिजा भन्नु ठीक हुन्छ । यो कुलङगारको अलोचना गर्नु नाई बेकार छा । यो देश बेचुवा देश्द्रोही हो ।
Like or Dislike:
17
3
[जवाफ फर्काउनुहोस्]
koirala mahan neta hunuhunthyo
Like or Dislike:
2
13
[जवाफ फर्काउनुहोस्]
he is the real leader of Nepal .jaya nepal
Like or Dislike:
2
12
[जवाफ फर्काउनुहोस्]
GIRIJA BABU MAHAN RAJ NETA HUN NEPAL & NEPALI KA SAMMANIT NETA HUN SADA AAMR RAHUN GIRIJA BABU MARNU NAI YO DESHAMA YO AABASTA AAYEKO HO GIRIJA BABU BHAYEKO BHAYE SAMBIDHAN PANI BANISAKTIYO AHILE DESHAMA GIRIJA BABUKO AABASHKATA KO MAHUS BHAYEKO 6 ARULAI TA 6ADAU PRACHAND LE SAMET GIRIJABABU SAMJEKA 6AN
Like or Dislike:
2
8
[जवाफ फर्काउनुहोस्]
MAHAN NETA GIRIJA BABU
Like or Dislike:
2
11
[जवाफ फर्काउनुहोस्]
ek karmath thata yogya Political leader and lauhapurush
Like or Dislike:
1
11
[जवाफ फर्काउनुहोस्]
He is the real political leader of Nepal of this century and forever and ever…
Like or Dislike:
1
13
[जवाफ फर्काउनुहोस्]
girija prasad koirala nepalko matri neta nabhaikana asiakoni mahan,shikhar purush hunuhunthyo,but tae party ka comred sushil koirala bhane hehehe……….
Like or Dislike:
2
9
[जवाफ फर्काउनुहोस्]
desh beechera aafno bhudi bharyo,natabaad ra kreepabaad ani curroption laune pahilo party bhayo,ramro kam chai marera gayo balla aananda bhayo,yo chor khate ho neta hoina.
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
girija prasad koirala nepalko matri neta nabhaikana asiakoni mahan,shikhar purush hunuhunthyo.
Like or Dislike:
2
8
[जवाफ फर्काउनुहोस्]
He is bad person. dirty politician.
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
भ्रष्टचार को जन्मदाता
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
girija la ta ho ni nepal lai yo halatma puryako. daka, chor, fataha, aadiko misradan ho girija. mahakali river sales garar hami lai pani bachhna khojdai thiyo. uslai ta marako dinma khasi katara khayako maela ta.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Girijale j garyo aaffno pariwar ra India ko lagi garyo, tanakpur sale garni pani girija nai ho,
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Jangle ko badar lai girija babu sanga na dajnu hola hai mitra haru Ali b4 garnu la?
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
lauda biman ko gotala ma no.1 vaner samjin6u mata……………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Girija ek no ko chor ho
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
२०० बर्ष जती हाम्रो देशलाई अरु देशको तुलानामा पछी पार्दिनु भयो । जती कमाए पनि मर्ने बेलामा त खली हाथनै जानु भयो । बोरु स्वर्ग तिर सम्पर्क हुनु पाए त उँहाको सम्पतीहरु तेतै पठाइ दिए हुन्थियो, बिचारा तेत्रो महिनेत गरेर कमाउनु भएको सम्पती हरु ।
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
one out of several,who brought this situation in nepal,,,,
an indian populist, a corrupted soul,,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
u got the answer onlinekhabar…………
90% has the same answer……….same if u questioned to rest of the nepalese
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
girija prasad koirala ek aam manushya ho jo moha ,maya ani santaan prati matra uttardayi thiya , waha lai na desh ko chinta thiyo na nepali congress party ko nai aajha pani jati neta nepal ma chan sabai ko lagi rajniti euta buisness ho. na ki samaj sewa , so its totally a fake to say he is yug purush.
may his soul rest in peace…amin..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
desh laee aja yes abastha ma purauni 1 no. ko daka.. ho!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
ma girija lai bharat ko dalal ra nepali janata ko dukh ko sagar janmaune nalayak papi neta ko roop ma chinchhu.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Extracted from Toran Chhetri, “गिरिजा प्रजातान्त्रिक हुँदै होइनन । पार्टी भित्र गनेशमान, कृष्ण प्रसाद लाई निकालेर निरङ्कुश ढंगले चलाउने पद लोलुप नेता हो । ४८ सलदेखी नै जाला झेल, अन्तरघात, सँसद बिगठन आदि लगायत पार्टी फुटाउने निरङ्कुश नेता हो । भ्रस्ट्रचारको त कुरै नगरौ RNAC सँग २०४४ सालमा ४ बटा बोइङ, १८ बटा अन्य साना खलका जहाज थिए सबै खाएर यो हालत मा पुर्यायो । नेपाली कांग्रेस कृष्ण प्रसाद र गणेशमान हुइन्जेल बहुमतमा हुन्थ्यो सँसदमा । गिरिजाले कांग्रेसलाई मदेशबादीहरुकै हाराहारीमा पुर्ययो र देशले यो दुर्दसा भोग्नु पर्यो । त्यसैले गिरिजालाई स्वर्गबासी नभनौ नर्कबासी गिरिजा भनौ ।”
Extracted from Raju, “गिरिजा देश र नेपाली जानताको लागि अभिसाप सिद्द नेता हो। सबैले भन्छन मावोबादिलाई शान्ती प्रकृयामा ल्याउने शान्तिको बाहक महान नेता जबकी मावोबादिलाई जङल पठाउने कारक नै तेही हो। जुन दिनदेखी आफ्नै सहकर्मि २ त्यागी नेता गणेशमान र कृष्ण प्रशाद भट्टराई माथी घाट गर्न थाले नेपाल र नेपालीको लागि दु:खका दिन शुरु भय। दक्षिण रिझायर नेपालमा शासन गर्ने धोतीका दलाल र राष्ट्रघाती नेता हो गिरिजा। लामो समय सम्म सर्ब मान्य नेता हुनु र कुर्सिमा बस्न सक्नुको कारण नै दक्षिणको लाइन अनुसार चल्नु हो। जस्तै अहिलेका बाबुराम, जस्तै अहिले रेग्मी सर्बमान्य भय।
एउता स्वतन्त्र नेपालीको नाताले आफ्नो स्वतन्त्र बिचार राख्नु पर्दा गिरिजा एउता राष्ट्रघाती नेता हो। जस्ले आफ्नो पुरा शासनकालमा नेपाल र सबै नेपालीको हितको लागि भन्दा भारतको हितको लागि काम गरे। आफ्नो छोरी र बाङ्लादेश ज्वाँईको लागि हित हुने काम गरे। सिमित ब्यापारी र काङ्रेश नेता कार्यकर्ताको लागि काम गरे। लामो समयसम्म यिनी सत्तमा रहनु नै हामी नेपालीको लागि दुर्भाग्य भो।”
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Toran Chhetri Reply: March 24th, 2013 at 12:42 pm
thank you Devraj jee. Good analysis and comment.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bhratachar ma churlumma dubeko neta girija.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
courageous leader but some of the weaknesses were there even our country could not get such personality yet. so he was the better than others.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
कोइराला महान नेता हुनुहुन्थ्यो
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
जनता र कार्यकर्ता मरेर भए पनि प्रचंड र प्रचंड का चम्चा हरु लाई अकुत पैसा र सत्ता को सुख दिलाउनु पर्छ भन्ने मान्यता बोकेको एमाओबादी को अब आउने निर्बाचन मा पतन हुने सुनिस्चित छ
जनता र कार्यकर्ता मरेर भए पनि प्रचंड र प्रचंड का चम्चा हरु लाई अकुत पैसा र सत्ता को सुख दिलाउनु पर्छ भन्ने मान्यता बोकेको एमाओबादी को अब आउने निर्बाचन मा पतन हुने सुनिस्चित छ
गिरीजा बाबु । अमर रहुन
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
जसले जे जति कमेन्ट लेखेपनि वादविवाद गरेपनि सबैलाई थाहा भएकै कुरा- वास्तवमा गिरिजाप्रसाद कोइराला चर्चित ब्यक्ति भएपनि लोकतान्त्रिक चाहिं छंदैथिएन । उहिले महानायक बि.पि.ले हवल्दारसम्म बनाउन मिल्ने भनेको कुरा बाहिर चर्चा भएकै थियो र साँचो हो पनि । गिरिजासंग राम्रो गिद्धी थिएन र छैन पनि । गिरिजा सत्तामा आउन पार्टीका धेरै राम्रा मान्छेहरुलाई पनि पाखा लगाएकै हुन् । सत्तामा बसेर पनि धेरै नराम्रा कामहरु गरेकै हुन्- लुकाएर लुक्दैनन् । उसका आसेपासेले पनि उसलाई भरपुर बिगारेकै थिए । अलावा केही नगन्य राम्रा काम पनि गरे । जस्तो कि लोकतन्त्र स्थापनामा केही सकारात्मक भुमिका निभाएका थिए, त्यो उसले चाहेर भन्दापनि समयले गर्न दिएसि गरेको मात्रै हो भन्ने हामलाई लाइराछ । देशमा यो अहिलेको दावाँडोल अवस्था आउनुमा उहिले गिरिजाले गरेका थुप्रै गल्तीहरुको परिणाम पनि प्रमुख मध्ये हो भन्दा अत्युक्ति नहोला कि । यद्यपि म कांग्रेस विरोधी पक्कै हैन, सबैतिरबाट गहिरो रुपमा जाँचेबुझेपछिको यो मेरो स्वतन्त्र विश्लेषण मात्र हो । म गिरिजालाई त्यति बिरोध गर्दिनँ किनभने नरकमा बसिरहेका उसले मलाई गाली गर्ला कि भन्ने पीर लाग्छ । धन्यवाद ।
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
उसै ले धेरै प्रयोग गर्ने शब्द ग्रैन डिजाइन को डिजाइनर को रुपमा हेर्न चाहान्छु ……आज उनि भैदिएको भए !!! माधव , झले, केपी, बिजये त के कुरा प्रचण्ड , बाबु लाई झापरेको हेर्न कम मज्जा हुन्थ्यो र ???
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Girija khapish thya hajur khelna ragat ko holi
uslai follow gardai hidne murkha haru aba hidchan khottu kholi
jogera sarera
Happy Holi
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
लुकाएर लुक्ने हैन । टनकपुर अहिले कहाँ छ? कालापानीमा कसको सेना तैनाथ छ? आर एन ए शि दुबाउने को? लाउडा कान्दको घोटाला कस ले गरेको? यस को श्रए महान नेता गिरिजालाई मात्र जान्छ। गिरिजा लाई मात्र दोश दिनु बेकार छ । कुन चाँही नेतामा राष्ट्र भावना छ ? कुन नेताले देश को बिकास गरेको छ र ?
तेही भएर सबै नेतालाई चोर, डाँका, भारतिय दलालि भन्न मन लाग्छ
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
निर्भीक र स्पष्ट विचारका सम्मानित व्यक्ति
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
HIS THE BEST LEADER
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
g p koirala was best person
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
nepal dubaunayko sardar,Rana kal dekhi chaldai aayeako udhyoog,Lauda kaanda,Deshko bhaybharko udhyog banda garayko nayike ra bhrasta bekti bhani samjhanchhu.
Bektigat fayeedako lai Ganesh Man Singh justo niswartha bekti lai pani NC chodna bhadhya garnay bhani samjhanchu.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
GP Koirala bharat ka mahan Neta hunuhunthyo…bharatiya haru ko dalali garera nepal ma hero hune ahile ka dherai neta haru ( jastai Oli,Nepal,Bhattarai, gachhadar etc) madhye ka sikhar-purush.yasta kuputra haru kukarya jati sukai mukta-kantha le barnan gare pani adhurai rahanchha..dhanyabad
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Bhakwas man6AY…….koi hoina tyo kina samjhano, das ko lie k gharyo ra
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
LAUDA प्रकरण
- मधेस आन्दोलन को बेला लगभग 30 नेपाली दाजू भाई लाइ गोली हानेर शहीद बनाउन जिम्मेवार
- धमीजा प्रकरण
इत्यादी
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
bolna jaruri dekhina so bolina mero man mero khushi kasailai aapatti kina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I like him
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Kandha khaya tista khaya, khaya tanakpur
janta lae vanchayo chor hun vasmasur hajur vasmasur
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
गिरिजा अभिसाप हो नेपाल को लागि ! His born in Nepal as a Nepalese is big accident and curse which swept Nepal 100 years back. He is bloody velain.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Dés ok sab Banda Palio bhartachar ok jaro grader deshlai Barbados garne yo desktop parug khalanayak ho kina nepalile yo chorko samjhana garchhan say ad yasaiko matiyar Bhattarai ta hold in?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
1. prajatantrako kura garne tara swabhavle nirankush (udaharan: sabai prajatantrik kangresi lai sodhnu).
2. Pariwar badi, fariya badi
(udaharan: jabarjasti sujatalai kednriya sadasya)
3. Bhrasta
(udaharan: lauda kanda)
4.Dhoke baj
(Udaharan: Ganesh man ra Krishna prasad lai sodhnu)
5.Padalolup
(udaharan: pahilo sambidhan sabha Chunab ma prajayako babajud mahinau satta hastantaran nagrnu)
6.Papi: Afnai bhanji ani party ka netri sailaja asakta huda pani kai garna nasaku.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]