७ चैत, काठमाडौं । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नबनाउन माग गर्दै बुधबार सर्वोच्च अदालतका रिट दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको ३ पृष्ठको सो रिटमाथि शुक्रबार पहिलो सुनुवाइ हुने अदालतले जनाएको छ । अख्तियारमा प्रस्तावित कार्की जनआन्दोलनका दमनकर्ता एवं अख्तियारले समेत सरकारी सेवामा अयोग्य ठहर गरेको व्यक्ति भएकाले उनलाई नियुक्ति नगर्न नगराउन रिटमा माग गरिएको छ ।
चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउने निर्णय गरेको र सो निर्णय मन्त्रिपरिषद्का अध्यक्षलाई बुझाइएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । कार्कीबारे मिडियामा आएका सामाचारका आधारमा रिट दायर गरिएको अधिवक्ता अर्यालले अनलाइनखबरलाई बताउनुभयो ।
‘संविधानको धारा १५५ को संसदीय सुनुवाइको व्यवस्था बाधाअड्काउ फुकाउको आदेशद्वारा निष्कृय बनाइएको बर्तमान अवस्थामा विपक्षी निज पूर्वमुख्य सचिव श्री लोकमानसिंह कार्की जस्तो अयोग्य व्यक्तिलाई प्रमुख आयुक्त पदमा नियुक्त गर्न खोज्नु जनतामाथिको धोका र जालझेल हो ।’ अर्यालद्वारा दायर रिटमा भनिएको छ- ‘हाल व्यवस्थापिका-संसद पनि नभएको हुँदा कथम्कदाचित् विपक्षीहरुद्वारा निजलाई उक्त पदमा नियुक्ति गरिएमा निजलाई पदमुक्त गर्न सक्ने कुनै उपाय छैन । निजको नियुक्ति नरोकिएमा नेपाली जनता र राष्ट्रलाई नै अपुरणीय क्षती हुन जाने, भ्रष्टाचारीले उन्मुक्ति पाउने र सदाचारी चाहिँ राजनैतिक प्रतिशोधको सिकार बन्नु पर्ने अवस्था छ ।’
ekdam sahi……………Om Prakash ji agadi badnos… shuvakamana 6
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
“CHORKO HAATMA CHABI” bhane jastai yasta bibadit maanchhelai akhtiyaar pramukh banauna khojnu DALHARULE nepali janatalai feri dhoka dinu ho. BHRASTACHARI netaharu jel parne darle afno anukul manchhe niyukti garna khojdaichhan. Mawobadiko pani LOKMAN SING KARKI moha dekhera achamma lagyo. SAB BHRASTACHARI milera desh lutne bhaye!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
राजनीतिमा जे पनि हुन्छ , यसमा के को लाज सरम भनेर लोकमान कार्की जस्ता जनआंदोलन का हत्यारालाइ नियुक्ती दिएर जुन चरित्र एमाओबादी ले देखायो त्यसले नेपाली कांग्रेस लाइ चुनाव जित्न सहज हुंछ
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
yi loke dakku lai ke ko adhar ma sifarish garyo prachanda le? hepne ni tarika hunchha ni ,,,kati hepna sakya nepali janata lai….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
यो त हुनु नै थियो, माओवादी क्यास र मधिशे राज्य लूटको सांक्षी अर्को औसरवादी बिरालो न हो । यसलाईई नियुक्त गरे त खिलाराजको हैसियत पनि टुंगिन्छ , न्यायधीशको रूपमा ।
Like or Dislike:
19
0
[जवाफ फर्काउनुहोस्]
maobadiko dhongi politics ko another model ho yo, samyabad ko dhong rachera paisa kamau abhiyan. ani tesma sachhi basne cats aru party ka netaharu.
Hamra deska neta, politicians lai paisa bahek aru k ko matlab chha ra, paisa paye wife, son, mother sabai sell garchhan.ani hamro nepal banos kasari? ramro manchhe akhtiyar ma paryo bhane sabaibhanda bhrastama afno name aula bhanne sabai neta,politicians lai thulo threat chha, tesaile.
SABAI JANATALAI THAHA BHAYA.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sorai aana thick ho……………………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Yo Issue ma Civil Society lagayat sabai sanchar madhyam le aawaj uthaunu paryo taki kharab aacharan bhako manchhe le thau napaos.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nepali congress jindabad aba bhot jati congress lai bye bye moist and all communist of nepal.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
maile ramrai kaam garechhu jasto lagyo sathi haruko feedback herda ta. hamra neta haru sarai gairajimmebar/gaddar rahechhan
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
अख्तियारले समेत भ्रस्ट भनेका व्यक्तिलाई माओबादीले अख्तियार कै प्रमुख नियुक्ति दिएर फेरी आफ्नो भ्रस्टचारिको अर्को नाङ्गो चरित्र देखाउदै छ…
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
धन्य नेताजी हो, नेपालमा भ्रष्ट मानिसहरु छैनन्की कसो ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]