७ चैत, काठमाडौं । संघीय समाजवादी पार्टीले अन्तरिम चुनावी मन्त्रिपरिषद् खिलराज रेग्मी नेतृत्वको सरकारविरुद्ध ११ दिने आन्दोलन घोषणा गरेको छ ।
जनसंघर्ष केन्द्रीय परिचालन समितिले बुधबार पत्रकार सम्मेलन गरी चैत ८ गतेदेखि १८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रम अनुसार भोलि ८ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, ९ गते चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको मस्यौदा जलाउने, १० गते मोटरसाइकल र्याली र कालो झण्डा प्रदर्शन तथा ११ गते जातीय संगठनहरुसँग छलफल रहेको छ । यस्तै १६ गते सबै सरकारी गैरसरकारी कार्यालयमा पर्चा वितरण, १७ गते घरदैलो र १८ गते विहान ११ बजेबाट आधा घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ रहेका छन् ।
चार दलको सिफारिसमा राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ असंवैधानिक भएको भन्दै संघीय समाजवादी बाधा अड्काउ फुकाउ र त्यस अधारमा बनेको रेग्मी सरकार खारेजको माग गरेको छ ।
Kehi garda ni nahune ho bhane… timiharu ko bikalpa ke ho ta??? Hami janata wakka bhai sakyo? Hijo samma Baburam matra euta baidhanik hunda tyo Baburam ko sarkar le ghosana gareko nirbachan sabaile swikarnu parchha bhanera kina bhanna nasakeko??? Tyati khera kun dulo ma thiyou??? Aja huna huna lagi raheko chha tyahi bela ma goldhyangre adkelo thapne??? Timi haru jabo ko sath ma kati chhan janta?? K ajhai hamilai bheda thaneka chhau??? Had vo yar. Je hos andolan arkai tarika le gara tara Nepal banda chai nagara hai. Please…………..
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
रेग्मी बाहुन भएकोले विरोध गरेको होला । जनजाती भएको भए विरोध हुने थिएन ।
Like or Dislike:
16
13
[जवाफ फर्काउनुहोस्]
sudip Reply: March 20th, 2013 at 10:46 am
regmi matra hoina baburam pani bawun nai thiye
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
कुन चाँही जादो हो आन्द्दोलनमा हा हा हा हा हा हा हसाए
Like or Dislike:
11
12
[जवाफ फर्काउनुहोस्]
“अल्नो पनि खान्न िढक्का पनि फोड्दिन “भन्ने नेपाली उखान जस्तै िकन िबरोध मात्र ? िबरोध गर्न छाडेर जनतासंग िनर्बाचन को माहौल बनाइ ठूला भनाउदा दलहरूले राष्ट्र प्रती गद्दारी गरेका छन भन्ने लाग्छ भने जनतालाई बुझाउ र २ ितहाई भन्दा बढि मत ल्याउ, आफ्नो संबिधान लेख सक्छौ जनताको काम गरे नसके ब्रम्मलुट गरे । अहिले फाल्तु हल्ला िकन ।
ख्याल गर दुइ चार जना चम्चाहरु बाहेक पछिलाग्ने मुसा पनि हराउलान् ।
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
ko paryo pheri yo sanghiya samajbadi parti bhaneko??
Like or Dislike:
2
6
[जवाफ फर्काउनुहोस्]
बिरोध गर्ने राम्रो तरिका
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
यो देशको राजनितिक निर्णय गर्ने चार दलको ठेक्का होइन । दलिय देशमा निर्दलिय व्यवस्था गर्न पाइन्दैन ।
Like or Dislike:
14
13
[जवाफ फर्काउनुहोस्]
नेपाल बन्द चाहि नगर्ने ?
Like or Dislike:
2
6
[जवाफ फर्काउनुहोस्]
tukka kathe ho timiharusanga dam 6 vane chunabma gayera jitera dekhao na jati badi daller ka kheladi haru……
Like or Dislike:
3
7
[जवाफ फर्काउनुहोस्]
rastrale nikaya pauni belama sahamati gari cunab ma jauna hou mitra barga feri kina andolan. khali khoro bachan ra nara
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
यो देशमा सवै दलका नेता िमल्ने कुरा भएन मिलेकाको विरोध नगरि भात पच्दैन अनि नयां जोगिले धेरै खरानी धस्नु परो । जनतामा जान आट भएन अव िवरोध नगरेर के गर्नु त ?
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
nepal banda pani hola ni
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
khai ta nepal bandh? andolan garne ko pani paani sukechha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रेम तमु जी तपाइको डायलग धेरै राम्रो छ.है:
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
हो, ज्वाईले जेठीसाँसु विहे गर्नुहुदैन्थयौ तर नगर्नु गरिसकेपछि उनीहरुलाई छुटाउदा पुन: अर्को भद्रगोल शुरु हुन्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ashok rai le ta pahile pani party phutera chunabma rakheko dhito pani phirta bhayana bicharako ahile jatiya kura garera rai limbukothau bata jitaula bhaneko hola no chance ashok ji jun le aphno ghar ta bhatkaune le ke arko ghar banauchha bhanera biswa garnu timile kun thau bata election ladne khotang ki udaya pur ang kaji ko lai laima lagera hidchha ani kaha bata uvo lagchha
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
बाहुन छेत्री हरु साथी भाई हरु ले सारै हेपाहा , खिल्ली उडाउनु हुन्छ है … मन खुसि हुन्छ हजुर हरु को जय होस् तपैहरु को ….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Aandolan garne bhaye baidya sanga milera gara,janta timro paxi lagdaina
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
afno kam garera bas khate ho,haina vane go to saudi & india for labour job
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]