७ चैत, भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।
खरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।
एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीलाई आगामी चुनावमा परास्त नगरे फेरि संविधानसभाबाट संविधान नबन्ने बताउनु भयो । निर्वाचन चाँडै हुने भन्दै उहाँले सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपिल गर्नुभयो ।
manko laddu ghiu sanga hai Ser Bahadur jee. lau khanus maile ta k bhanau khai?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
41
32
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 20th, 2013 at 11:09 am
कम्युनिस्ट का भुत हरुले सोभीयत संघ लाई टुक्रा टुक्रा बनाएर क्वाप्पै खाएर संसार को नक्सा बाट मेटाए पछि कहांपो गायब भए / सोभीयत संघ गायब भएझै कम्युनिस्ट का भुत हरु कहां गायब भएछ्न भनेर संसार अचम्मै परेका थिए / तर कहां गायब हुन्थे र / हामि नेपालीको दुर्भाग्य, ति सोभीयत संघ बाट भागेका कम्युनिस्ट का भुत हरु त प्रचंड, बाबुराम, बैध्ध, बादल,…….. भित्र घुसेछन / माओबादी जनयुद्ध बाट उत्पन्न हत्या हिंसा र अशान्ती त नेपाली जनता ले देखिपनि सके र भोगी पनि सके / नेपाली कांग्रेस त्यहि पार्टी हो जस्ले माओवादी हरु सिधा होलान र नेपाली जनता ले शान्ती संग गरी खालान भनेर माओवादीलाई जङ्गलबाट सदनमा ल्याउने काम गर्यो / माओ नाम का बाङगा पुच्छर झुन्डाएका माओवादी हरु लाई जनता ले पनि सिधा होलान भनेर पांच वर्ष का लागी सरकारी ढुङग्रोमा पुराएर राखे / तर पुच्छर सिधा हुन्छ भनेको त ढुङग्रो नै बाङगो भएछ / त्यसैले अब यि एमाओवादी हरु बाट नेपाली हरु लाइ एक आपस मा लडाएर , नेपाल लाइ सोभीयत संघ लाई झै टुक्रा टुक्रा बनाएर क्वाप्पै खाएर संसार को नक्सा बाट मेटीन बाट बचाउन का लागी हामि सबै नेपालि दाजु भाइ दिदि बहिनि ले यि एमाओबादी र माओबादी भनाउदा कम्युनिस्ट हरु लाई भोट दिन हुन्न / एमाओबादी र माओबादी जस्ता कम्युनिस्टरु लाइ भोट नदिएर नेपाल लाइ सोभीयत संघ जस्तो हुन बाट बचाउनु पनि ठुलो देशभक्ती हुन्छ
चर्को मतभेद । तपाईलाई के लाग्छ?
79
85
[जवाफ फर्काउनुहोस्]
सुइरे Reply: March 20th, 2013 at 11:25 am
ओइ मुर्ख, सोभियत संघ लाई कम्युनिस्ट ले टुक्रा टुक्रा पारेको की पुजिबादी हरूले? अलिकति दिमाग लगाई हेर, हुन त दिमाग भयपो लगाउनु यस्ता कुलङार हरूले!
Well-loved. Like or Dislike:
88
47
[जवाफ फर्काउनुहोस्]
kedar Reply: March 20th, 2013 at 12:15 pm
यहाँ लेखेर मात्रै हुन्छ , तिमीले यहालेखे जस्तै कुरा गाउँका जनताका घर–घरमा गएर सुनाउने हिम्मत छ काङ्ग्रसी मित्र ?
Well-loved. Like or Dislike:
46
26
nepal lover Reply: March 20th, 2013 at 12:19 pm
suire bartaman paristhiti lai bujhera hidna nasakda ra jadsutrabadi manasikta ko karan le russa tukreko ho, timilai padna ra analysis garna auchha?? nepalko jadsutrabadi ra lendupe harulai pani parasta garnai parchha natra nepal lai sikkim banauchhan.
Like or Dislike:
6
2
Darpan Reply: March 20th, 2013 at 3:07 pm
Yah i know it was by the kangress of nepa. U could tell it was by girijja till before ten years. Now u may tell shushil and makune did it. Hahahaha …………….. It shows the nature of followers of Prachandaism ………….. Hahahahaha
Like or Dislike:
4
1
प्रकाश Reply: March 20th, 2013 at 11:56 am
सुइरे जी एस्त कांग्रसी को दिमाख भए देश एस्तो हालत हुन्थ्यो हेर्नुस न २०१५ दुई तिहाई बहुमत २०४८ एकलौटी बहुमत २०५८ साल एकलौटी बहुमत अनि देश को हालत हेनुर्स त | एस्त भातमारा मुर्ख हरु को कुरा सुनेर हुन्छ? मलाइ कम्निस्ट मन पर्दैन तर त्यो भन्दा बढी यी कांग्रेसी ठग हरु मन पर्दैन | राम्रा मान्छे ले कहिले ठाउँ पाउदैन सबै गुण्डागर्दी गर्ने लुटेरा हरु मात्र छन् नेपाली कांग्रेस एदी हैन भने भिम बहादुर तामांग ले जम्मा ७८ भोट मात्र पाउथे होलान त?
Well-loved. Like or Dislike:
44
23
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 20th, 2013 at 3:08 pm
Prakash i know u like royalist
Like or Dislike:
5
4
Nepali Ma Reply: March 20th, 2013 at 10:26 pm
hola hajur hola Bhim bahadur Tamang le 78 nai paye pani Sushil koirala sanga chunab ta lade ni, kamsekam Ghanasyam Bhusal ko dastabaj lagera paila nai chunisakeko netritwa ma mahadhiwesan ko natak ta manchan gariyena, na ta Gaddar bhanera ek arka lai aarop nai lagaye…
Like or Dislike:
1
0
bhinaju Reply: March 20th, 2013 at 1:06 pm
bhadauma aankha futeko gorule sadhain hariyo dekhcha bhaneko yehi ho……..sala congresi,sisako gharma basera aruko gharma dhunga hanne kosis nagar !!!!
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
kumar Reply: March 21st, 2013 at 8:38 am
Ab hune chunab ma congresh lai patan garaunai parcha yesle 2047ko sambidhan leuna khojda prachanda le kehi garna sakenan so ab chunab ma bagumat le maobadi lai bijayi garau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congressi Reply: March 21st, 2013 at 11:51 pm
congresi lai jitaunay bhanay ko feri Rubel Chaudhari lai Nepal lutnay mauka dinu ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 20th, 2013 at 3:03 pm
No you may be wrong if party honours Deuba like leaders especially in the mwdr and fwdr. He is the political hero of his region. However there are noy other such leaders in his party.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
harry Reply: March 20th, 2013 at 3:10 pm
tehi ta rohan g yo serbahadur deuba le k ko sapana dekheko hola teso bhaya maobadi lai harayara kangresh lai jitaunu parne hola . essssss laa………. talai ta 2007 dekhi deslai chusera khokro pardapani ajha pugeko chaina samanti harulai .
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Sarbagya Ratna Shakya Reply: March 21st, 2013 at 2:01 am
sale sher bahadur congress le matra garke kaama thick chekke bhane
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हा हा हा हा …….कहिले काही
जोक गर्छ यो शेरेले
Well-loved. Like or Dislike:
57
26
[जवाफ फर्काउनुहोस्]
….. त्यसैगरी कांग्रेसलाई नहराए त जनताले झनै बढी दुःख झेल्नुपर्ने नै हुन्छ नि देउवाजी । आखिर जनता नै सबैभन्दा मारमा पर्छन् गाँठे ।
Well-loved. Like or Dislike:
74
44
[जवाफ फर्काउनुहोस्]
Best n excellent thinking
Like or Dislike:
17
22
[जवाफ फर्काउनुहोस्]
बादरलाई मान्छे बनाउन त्यसको पुच्छर काट्छु भन्दा हुन्छ र !
Like or Dislike:
20
10
[जवाफ फर्काउनुहोस्]
Khoi malai ta sabhai eutai dekhchhu. Timi harule jhan lamo sarkar chalayekai hau.
Like or Dislike:
14
6
[जवाफ फर्काउनुहोस्]
त्यै त ४८ साल र ५६ सालमा काङ्गेसलाई बहुमत दिदाको सुख कमृद्धि पनि जनताले देखेका छन । बरु सिदै भने हुन्छ नी माओवादी लाई नहराए हामीले (काङ्गेसीले) दुःख पाउछौँ भनेर
Well-loved. Like or Dislike:
56
20
[जवाफ फर्काउनुहोस्]
fuche kya hero baneko…pahila pahila jitera k k na la6arpato lagaye jasto…mati vrasta vayeka kukurharu…
Like or Dislike:
11
6
[जवाफ फर्काउनुहोस्]
यो “कांग्रेसी” भन्नेको कामै माओबादीलाई गाली गर्नु हो कि कया हो। हैन यस्को अरु केहि काम छैनकि क्या हो खालि गाली गरेर बस्ने। कि यस्को जागीरै यहि हो? हैन अनि यस्ले लेख्ने तथानाम पांडे गाली छा्प्नु अघी सेन्सर पनि गर्दैनकि क्या हो यो अनलाईनले पनि।
Like or Dislike:
22
25
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 20th, 2013 at 3:09 pm
And u ?
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
fery gyanelai satta bujhaunalai bhaya pani jittnai paryo ni deuba jee
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
congress lai jitaya ko parinam ho aaja nepali youba bidesh ma marnu pare ko aspali pani congress le jite desh ajhai barbad hunchha, maobadi lai banumat le jitauna jaruri chha.
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
एकीकृत माअोबादीलाइ होइन कंग्रेस;र तीनका पुच्चछर एमालेलाइ नहराए देसमा परीबर्तन कुनै हालतमा हुने छैन। देस सधै यही अबस्थामा रहीरहनेछ यो भन्दा अगाडी जनताले देखेकै कुरा हो।परीबर्तन नचाहनेहरुले गर्दा देस अाज यो अ्बस्थामा गुज्रीरहेको छ.
Like or Dislike:
18
17
[जवाफ फर्काउनुहोस्]
pahilo sambidhan sabhako natija pachauna hajurharulai garo bhayo ra shmbidhan banaune jimmebarlai bhulera bahumat ra alpamat ko ani sarkar banaune ra giraune khel ma lagirahanu bhayo,kaslai haraune ra jitaune bhanne ta 4 barsa samma heri basne bibeksil janata haru hune6an jasto lag6a,communist haruko yojana ra muddama pani pa6i lagne ani gali pani garnu bhayena ni congresi jyu!!!!
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
छत्तिसेको नाइके शेरबहादुर नेपाली लोकतंत्रको सब भन्दा ठुलो दुश्मन हो.
Like or Dislike:
17
11
[जवाफ फर्काउनुहोस्]
dip Reply: March 20th, 2013 at 1:45 pm
ekdamai sahi kura radhey ji yati matra na vai sherey vrastharai ko number one ho..
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 20th, 2013 at 3:11 pm
And who is your god shushil ki sujata?
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
एमाले, माओबादी, कांग्रेश, मधेशी सबै बेकार हुन | अब त् सुशासनको संकल्प राजा नै एकमात्र विकल्प || जय देश जय नरेश ||
Like or Dislike:
18
26
[जवाफ फर्काउनुहोस्]
feri jibro katiyela deuba g.
sattama dherai basne ta timiharu nai hau ni.
hokina ?
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
YO SERELE KATTI HASAKO..HA HA HA….46 SAL DEKHI NEPALKO HALI MUHALI SAMALEKO CONGRESS DARAYO……ABA TA NEPALMA KI RAJABADI…KI TA MAOBADI…….GAYO CONGRESSKO JAMANA…RAJA BIRENDRA BHAIDIYEKO BHAYE NEPAL PAHILEI RAJTANTRA MAYA HUNTHYO…TYO SERE PARASE BAJIYALE TA HO NI SAB BIGAREKO,,,,,,,,,
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
sansar bata harayeko communist tesai bilayer jan6.janata le k k nai paen6 bhaner ra ek chhape vote gareko karan le ho ,natra halat dekhihal6 ni.tara congress milnu paryo.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
aba ko चुनावमा hamai lay कांग्रेस एमाओवादी एमाले लाई नहराए जनताले दुःख पाउँछन्ः aba hamai lay raja lai bhot denu par6. they all are chor teme kotay jasto ga ra ma ray jas to gar6u bhanchan. daka haru oyadh//////////
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
यी कांग्रेसी ले माओवादीलाइ हराउनु पर्छ त भने तर कांग्रेसलाइ किन जिताउने ? भन्नु पर्दैन यिनले ? s
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
साथिहरू अब देस बचाऊने हो भने रा०ज०मो० लाई
भोट दीयर बहुमूल्य भोटको सदुपयोग गर्नु होस।
Like or Dislike:
5
13
[जवाफ फर्काउनुहोस्]
Ajit Reply: March 20th, 2013 at 3:39 pm
जिताउन्लास तेरो बुढो गोरुलाई
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
You are 100 percent right but your party president himself falls in the fifth position in,his constituency. No doubt you and some other leaders can get elected.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
sachokai comnist bobhajan kari hun .soviuat sangko idhsharn hain nepalkonai kafhi6.66 bars agi nepalma nepal comnisy party janmoyako ho.aj tehi parti 66 tukra bhayako6.mao badi 3 tukta bhayako6 .bhane comnist bobjajakari ki yakdikka kari?yah baburam ra parchand pani ayahun6 onlone khabarma comment garn.jay nepal.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
गगन थापाको नाममा:
थापा जी यो कलियुग हो । ‘दियो भने’, ‘गरे भने ‘र ‘भए भने ‘जस्ता कुरा किन गर्नु हुन्छ । साँच्चै प्रचण्डलाई चुनौती हो भने भन्ने मात्रै हैन प्रचण्ड उठेको ठाउँमा यदि पाटीले टिकट दिएन भने स्वतन्त्र रुपमा नि लड़छु भनेर मैदानमा आउनुहोला । के अठोट, चुनौती र बहादुरी यहि हैन र ? नत्र “चुनाव जित्ने एजेण्डाले हो । अनुहारले हैन । from nepal post.
बरु कांग्रेसलाई नहराए नेपाली जनताले दुख पाउँछ
Like or Dislike:
7
7
[जवाफ फर्काउनुहोस्]
Aba jun sukai party ko vaye pani Ramro ra Imaandar manchay lai Jitaune ho.. Kina sabailai euta GHAAN ma halnuparyo???
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
aba congres ra mao lai bahumat dera heriyo aba 1 patak uml lai dida kaso hola 051 sal ma ta ramrai kam gareko cpn uml le ek patak hernai parchha ki kaso?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अरु को कुरा सुने पनि अब यो सेरे को कुरा सुन्ने छैनन् अब नेपाली जनताले यो सेस पल्टेको बेला मा यो त्यो भन्दै हिड्ने कुरा काट्ने कुरौटे हो पोहोर साल माओबादीले सेरे लाइ प्रधानमन्त्री को प्रस्ताब राख्ने कुरा चल्दा आफ्नै पार्टी को नेता हरुको कुरा काट्दै र बिरोद गर्दै हिड्थ्यो अहिले फेरी माओबादी लाइ हराउने नत्र सम्बिधान न रे तिमीहरु ले हारेपछि मान्दैनौ संबिधान बन्दैन तिमीहरु ले सपोट पनि त गर्नु पर्यो अर्को कुरा तिम्रो पार्टी का युवा नेता हरु लाइ अब काम गर्ने मौका दिनु पर्यो जब सम्म तिमीहरु को हात मा कागेसको नेत्रित्व हुन्छ न त देसले निकास पाउछ न त काग्रेस ले राम्रो काम गर्न सक्छ..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nepali congress le chunab jine ho bhane shekhar koirala ,sashaka ,mahes achrya jasta padeka ra deteminstic vision bhayaka neta layunu parcha ,buda kada jatanai tagi ra asal bhaya pani yuva purato Manama taring nalaune hola uni harula samnu patik bat matra select gar nu parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bhara bhandekhunlai, ke nachahine kura garnu bhako testo deuba ji?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
म त यत्ति मात्र भन्न चाहन्छु यदि देउवाको अनि कांग्रेसको बहुमतीय सरकार भएको बेला मा अलिकति मात्र राम्रो काम गरिदेखाको भए के अहिले नेपालमा यस्तो स्थिति आउथ्यो र ???? सबै नेपालीहरुले नाधाती भन्नुस र सोच्नुस .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा .
देउवाको भाषा स्पस्ट बुझेन होला अनि पत्रकार पनि एमाओबादि बिरोधि पर्यो होला अनि ठोकी दिए जस्तो छ, के गर्नु सुशील को र देउवाको कुरा पत्रकारले अन्ताजमा लेख्ने हो क्यारे गल्ति लेख्यो होला।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
for nepal, no one is the best leader right now.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Hoina ho shere timi ta pagal bhaye6na ,ki key ho ma ta khai ke khai ke bhayo ta shere…………………yeso bane pani gari chahe nahala hai shere timile dukha pau6na
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sb ji tapai kati choti pm hunu bho han?last pm bhako bela bahudal lai g sahs lai bujhune ko ho?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mata dher jandina but,marnu vanda boulaunu niko.desh ratorat pariwartan ta hudaena hola so aja ko dirgha asar voli hunxa.jastae hijo ko asar aja vaeraxa.astu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Sathi haru raparpa Nepal Lai po jitauney ki..raja bna ko desh ramro vayena.la mailey tah kamal thaha Lai nai dinchu vote..Tapai haru ni ek patak Bichar garnu hai..natra feri 6 years shambidan vandai desh ko paisa Sakera arko sumargi ko janma hola..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
haina congress lai kina jitaunay ta, jawaf chahiyo pahila.ani tespachi bichar garaula.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]