७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग अनन्य सम्बन्ध रहेका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’, पूर्वराजाका ज्वाइँको ‘एनसेल’ र अन्तरराष्ट्रिय टेलियासोनेरावीच के साइनो होला ?
हेलो नेपालबाट ८७ कर्मचारीहरु जबर्जस्ती निकालिएको भन्दै माओवादीसम्बद्ध मजदुरहरुले मंगलबार नयाँ बानेश्वरस्थित एनसेलको केन्द्रीय कार्यालयमा छापामार शैलीमा तोडफोड गरेपछि सुमार्गी र एनसेलवीचको नाता फेरि खोजी हुन थालेको छ ।
एनसेलको व्यवस्थापन पक्ष र केही उद्योगपतिहरुको दाबी छ, टेलियासोनेरा छुट्टै अन्तरराष्ट्रिय कम्पनी हो भने अजय सुमार्गीको हेलो नेपाल अलग्गै कम्पनी हो, यिनीहरुवीच कुनै साइनो सम्बन्ध छैन । तर, सुमार्गीको कम्पनीबाट निकालिएका मजदुरहरुले किन एनसेलको कार्यालयमा तोडफोड गरे ? के वैद्यजीका कार्यकर्ताले यी दुई फरक कम्पनी हुन् भन्ने भेऊ नपाएकै हुन् त ? यसको रहस्यचाँहि मालिकहरुले दाबी गरेभन्दा अलि फरक छ ।
सुमार्गीले ‘हेल्लो नेपाल’ भनिने नेपाल स्याटेलाइट टेलिकम टेलियासोनेरालाई सन् २०१२ अपि्रल २६ मै बेचिसकेको तथ्यहरुबाट स्पष्ट हुन्छ । ‘गोल्डेन ह्यान्टसेक’का नाममा दर्जनौं मजदुरलाई सेवाबाट निकालेर अन्तरराष्ट्रिय कम्पनीबाट पैसाको बिटो लिएका सुमार्गीलाई यतिबेला तिनै मजदुरहरु टाउको दुखाइको विषय बनेका छन् ।
यस्तो छ रहस्य
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले एनसेल (पहिलो मेरो मोबाइल भनिन्थ्यो) कम्पनीको ८० प्रतिशत शेयर टेलियासोनेरालाई बेचेका हुन् । तर, सिंहले पनि सुमार्गीले जस्तै आफूले विदेशी कम्पनीलाई बेचेको कुरा गोप्य राख्ने प्रयास भने नगरेका होइनन् ।
सन् २००७ सम्म दुईवर्ष सिंहकै मेरो मोबाइलका कार्यकारी निर्देशक रहेका सुमार्गीले मध्यपश्चिम नेपालका केही जिल्लामा निजी टेलिकम चलाउँदै आएका थिए । पछि उनले पनि आफ्ना गुरु राजबहादुर सिंहकोजस्तै भूमिका खेलेर पैसा कमाउने जुक्ति निकाले । फलस्वरुप एनसेलमा कब्जा जमाएको विदेशी कम्पनी टेलियासोनेराको आँखा सुमार्गीको स्याटेलाइट टेलिकम प्रालितर्फ लाग्यो । केही नेपालीको समेत लगानी देखाउने नीति लिँदै नेपालको सञ्चारमा एकाधिकार मच्चाउने र ठूलो धनराशी विदेश लाने उद्देश्यले टेलियासोनेराले एनसेलजस्तै सुमार्गीको हेलो नेपाल पनि किन्यो । तर, अचम्म चाहिँ के छ भने सुमार्गीले अहिलेसम्म हेल्लो नेपाल र टेलियासेनेरासँग कुनै सम्बन्ध नरहेको ब्याख्या गर्ने प्रयन्त गर्दै आएका छन् ।
हेलोको अध्यक्षता पनि टेलियासानेराकै
हेलो नेपालको ७५ प्रतिशत शेयर किनेपछि गएको भदौमा टेलियासोनेराका अध्यक्ष टेरो किभिसारी र कार्यकारी अधिकृत लार्स नाइबर्ग नेपाल आएका थिए । उनीहरुले काठमाडौंमा ०६९ भदौ ११ मा पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिएका थिए । हेलो नेपालमा ७५ प्रतिशत लगानी गर्दा अजय सुमार्गीले पाएको रकम कति हो भन्नेचाँहि उनीहरुले लुकाएका थिए । एनसेलमा चाहिँ ५० करोड लगानी भैसकेको उनीहरुले बताएका थिए ।
हेलो नेपालमा सुमार्गीको २५ प्रतिशतमात्रै लगानी रहेकाले सुमार्गी पत्नी अस्मिता सुमार्गीलाई सञ्चालक समितिबाट हटाएर टेलियासोनेराका सोलोमन्सनलाई राख्ने सहमति भएको थियो । अहिले सुमार्गीपत्नी अस्मिता मुक्तिश्री टेलिकम प्रालिको अध्यक्ष रहेको बताइने गरेको छ । मध्यपश्चिममा टेलिकम सञ्चालन गर्ने इजाजत नेपाल सरकारबाट लिएर सुटुक्कै विदेशी कम्पनीलाई बेचेपछि सुमार्गीले हेलो नेपालबाट ८७ मजदुरलाई हटाएका थिए ।
यतिबेला हेलो नेपालमा टेलियासोनेराको ७५ प्रतिशत लगानी छ र त्यसको अध्यक्षता पनि उसैले लिएको छ । त्यसैगरी एनसेलमा टेलियासोनेराको ८० प्रतिशत शेयर छ । तर, यी दुबै कम्पनी भिन्नाभिन्नै हुन् भनेर अहिले नेपालीलाई ढाँटिदैछ ।
हेलो नेपाल र टेलियासोनेरावीचको सम्बन्धलाई पुष्टि गर्ने आधार टेलियासोनेराको वाषिर्क प्रतिवेदन २०१२ मा पनि प्रष्टसँग उल्लेख छ । प्रतिवेदनको पृष्ठ ६६ अनुसार सन् २०१२ को अपि्रल २६ मा टेलियासोनेराले सुमार्गीको हेलो नेपाल किनेको हो ।
वैद्य पक्षका कार्यकर्ताहरुले सुमार्गी र सिंहले टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बिक्री गरेर नेपाल टेलीकमलाई डुबाउने खेलमा लागेको आरोप लगाउँदै आएका छन् ।
सुमार्गी त प्रचण्डको सम्पत्तिका कारोबारे हुन् नि ! यस्तो शान्ति प्रकृया बिरोधी कुरा लेख्न पाइन्छ ? यो क्रान्ति बिरोधी कुरा भयो नि !
Well-loved. Like or Dislike:
161
13
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 20th, 2013 at 11:55 am
भारत को सहयोग मा एमाओबादी हरुले गरेको जनयुद्ध पनि धन कै लागी हो / मधेसबादी संग मिलेर एमाओबादी ले सरकार पनि चलाको धन कै लागी हो / एमाओबादी जन्मेको पनि धन कै लागी रैछ जनता लाइ छर्लंग भयो
Well-loved. Like or Dislike:
118
13
[जवाफ फर्काउनुहोस्]
Laxmi Sunuwar, Kerabari, Morang Reply: March 20th, 2013 at 12:55 pm
यस्तो शान्तिप्रक्रियाविरोधी कुरा नलेखौँ है मित्रहरु । देशको शान्तिको बारेमा चिन्तन गरौँ । नेपालमा जे भइरहेको छ शान्तिका लागि भइरहेको छ, जे हुने हो त्यो पनि शान्तिका लागि हुनेछ । धन नभई शान्ति हुन्छ ?
Like or Dislike:
26
23
[जवाफ फर्काउनुहोस्]
डा.जेसिका,न्यूरोसाइकियाट्रीक, राँची Reply: March 20th, 2013 at 4:00 pm
राँचीको मानसिक अस्पतालबाट एउटा नेपाली युवक उपचारको क्रममा भाग्नु भएको छ | नाम के भन्दा काङ्ग्रेसी भन्नु हुन्थ्यो | घर काँ भन्दा काँग्रेस भन्नु हुन्थ्यो | पेशा के भन्दा काँग्रेसको कमारो भन्नु हुन्थ्यो | बुवाको नाम के भन्दा काँग्रेस खुरापाती भन्नु हुन्थ्यो |रूची के भन्दा कांग्रेसको चाकरी भन्नु हुन्थ्यो |कति पढ्नु भाको छ भन्दा काँग्रेस विश्वविद्यालयट काँग्रेस अध्ययनमा काँग्रेसोत्तर गरेको छु र अहिले सोही विश्वविद्यालयबाट ‘नेपाल कसरी सिध्याउने’ भन्ने विषयमा काँग्रेसवारिधी गर्दै छु भन्नु हुन्थ्यो | वहाँ भागेर नेपाल आउनु भाको छ रे | अन्लाइन खबरमा काङ्ग्रेसी भन्दै खूब कमेन्ट हान्नु हुन्छ रे | कृपया वहाँलाई देख्ने भेट्ने साथीहरूले नजिकैको मानसिक अस्पतालमा बुझाइदिनु भए हामी आभारी हुने थियौं |
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
laxman rai Reply: March 21st, 2013 at 5:57 am
parti kai nam rakhna chai namile ho bro le…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
anil yadav Reply: March 20th, 2013 at 12:25 pm
सही कुरा । अजय सुमार्गी नामका बालकको यत्रो हैसियत नै छैन । सुमार्गी र मीन बहादुर गुरुङ् (भाटभटेनीका मालिक) का नाममा जति पनि व्यवसाय भइरहेछ त्यो सबै सर्वहारा किङ्ग प्रचण्डकै हो यसमा कोही भ्रममा नपरे हुन्छ ।
Well-loved. Like or Dislike:
110
6
[जवाफ फर्काउनुहोस्]
Desh vakta Reply: March 20th, 2013 at 1:25 pm
kranti re?? k ko kranti??? sala kranti ko naam ma atanka machchaune guhiya deshdrohi vrasta netaharuko chartikala lai kranti ko naam diera tesko shobha naghatauda ramro hola!!
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
teska bajele kati kamauna sakeko hola la jalemale garera toit
yi sumargi ta kamal nayan aacharya ka bhakta hun hau .. bhaktapur intakhelma katro mandir thadiyaidiyeka xan ..
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Prachanda ko karobar garne man6e vanda ma satye kura lekhna painna ra ??? Satye kura lekhda Shanti Birodhi hun6a ra ?? hamro Nepal ma hahaha yestai 6 yeha ko chalan ….
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बिक्री गरेर नेपाल टेलीकमलाई डुबाउने खेलमा लाग्ने ब्यक्तिहरुलाई छोड्नु हुदैन । तिनीहरुलाई पनि ठिक लाउनु पर्छ, त्यस विषयमा सम्पुर्ण देशभक्त सहमत हुनु पर्छ ।
Well-loved. Like or Dislike:
58
1
[जवाफ फर्काउनुहोस्]
Akhir yo lekh ko top ma prachanda ko nam jodiyako chha ra pahii prachanda le k gare bhanne lekhiyako chhaina .. nakhir kina yasto lekhiyako ? bhanne prasna ma lekhak mahodaya lai tersauna chahanchhu….
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
पावर ब्रोकर हुन. विदेशी कम्पनी एनसेलले संचार क्षेत्रमा लुट मच्चायेको छ. नेपाल टेलकाम भए पछि एनसेल किन चाहियो. एनसेलको सम्पति राष्ट्रीयकरण गरेर विदेश धपाउनु पर्छ.
Well-loved. Like or Dislike:
43
6
[जवाफ फर्काउनुहोस्]
Nepal lai singapur banauna lageko Prachand lai teso bhanna hun6,jana karwahi hola ni!!!!!!
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Desh khane ra Kamisan khane lai malmutra ma khaseka paisa ko pani lov hunchhare…. suru dekhi aanta samma sab khel khai ho… Aba ta sabai le bujhnai pacchha ra yesta kura ko chhino fano hunai parcha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kina dhapaunu paryo ra ,ramro sanga kam garne bhaye ta NTC lai ramro sanga chalayera dekhaye bhayo ni
bideshi lai diye bebasthita ta hunchha telecom.NEPAL MA KUNAI PANI BIDESHIKO LAT PARDAI NA TABA SAMMA DESH KA NETA BHANNE JANTU SUDHRANNAN,DESH BANAUCHHU BHANNE NETA NASUDHRE DESH BANDAINA.
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
prachanda lai kina ke garnu paryo aba uslai sajaya dine din audai xa election yahi mauka ho usalai sajaya dine prachanda le nai chunab harnu parchha ani usle aphule gareko ku karma bujhne mauka pauchha katiko jyan leko kati srimanlai marera biduwa banako chha ragat ek din bolchha jasto mato bolchha bhane jhai prachandalai arule marnu pardaina uskai karykartale marchhan jun nepalko pahilo neta hunchha
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
jasko lathhi usaiko bhansai bhanne ukhan tesai baneko hoina ni…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लेखपनि पढें,प्रतिक्रियापनि पढेँ।देशभक्त महोदयहरुको बिचारपनि बुझ्नपाएँ।तर लौकामा बेसार नहालेजस्तो न लेखको कुनै तुकछ न प्रतिक्रियाको।पहिलो कुरा निजीक्षेत्रबाट भारतको Rawजस्तो गुप्तचर संस्था चलाइनुहोभने नेपालका 60%नेताकालागि जेल तयारगर्नुपर्ला?कमिशन भ्रष्टचार र अकुत सम्पति आर्जनमा…..?दोश्रो कुरा NTCको सेवामा कुनचाहीँ प्रभावकारिताछ र उसकानिम्ति एकाधिकार बनाउन अरुसेवाका बिपक्षमा लाग्नु?Hello nepal&ncellलाई बिस्थापित गरेर नेपाली पैसा जोगाउने दायित्व भनेको ntcको हो।तर मुन्द्रे कुण्डले लगाएरहैन सेवाहरुलाई प्रभावकारी बनाइ स्वाच्छ प्रतिश्पर्धा गरेर।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
तपाईँहामी यदि देशभक्त होभने “कागले कानलग्यो”भन्दा कान नछामी कुद्नुकोसट्टा कानछाम्नेतिर लागौँ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Parchanda ji jabo yauta chhora lai ta shahi bata dekhauna saknu bhayana.k hamro nepal lai singapur garaunu hola.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
बिदेशिले किनोस वा सरकारले, जनताले चाँही सस्तोमा फोन गर्न पाउनु पर्छ ।
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Jasle sakcha tesle garcha ra khancha pani risss manera k hune wala chiana so afnai lagi kehi garau arkako kura kateeraa bekar kina time waste garya vanya……….ki kaso?????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Plez use NTC sim card to save our money to development own country. Jati N-Cell use huncha tetti hamro paisa bidesi ko hat ma pugcha so public aware………..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]