लोग्नेको लिंग छोटो भएको भन्दै महिलाले गरिन् डिभोर्स :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लोग्नेको लिंग छोटो भएको भन्दै महिलाले गरिन् डिभोर्स

लोग्ने स्वास्नीबीचको सम्बन्ध विच्छेद हुनुका कारण पनि कस्ता कस्ता ? झगडा परेर, मन नमिलेर लगायतका विभिन्न कारणले डिभोर्स भएका घटना त सुनिएकै, देखिएकै हो । तर हुँदाहुँदा लिंगको आकार सानो भएको विषयलाई लिएर पनि लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

global-penis-survey

तर धन्य, यस्तो घटना नेपालमा भने भएको होइन । ताइवानकी एक ५२ वर्षे महिलाले आफ्नो लोग्नेको लिंग निकै छोटो भएको भन्दै लोग्नेसँगको सम्बन्ध विच्छेद गरेकी छिन् ।

सुहागरातमै आफ्नो लोग्नेको लिंग निके छोटो भएको अनुभुति गरेकी ती महिला र उनका लोग्नेबीचमा त्यस रात नै खटपट भयो । अन्ततः उनले अदालतमा लोग्नेसँगको सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् । अदालतमा लामो सुनुवाइपछि ती दुइको सम्बन्ध विच्छेद भएको छ ।

ती पुरुषको लिंग केवल ५ इन्च मात्र लामो थियो । महिलाका अनुसार आफ्ना भुपु लोग्ने सेक्समा निस्कृय तथा अयोग्य रहेको र आफुलाई यौन सन्तुष्टी दिन नसकेको दाबी गरिन् । सुहागरातमै लोग्नेसँग झगडा परेको स्विकार्दै उनले आफुले लिंगको आकार बढाउनका लागि उपचार गर्न श्रीमानलाई भनेपनि उसले नमानेको गुनासो गरिन् । आफुले वैवाहिक जिवनमा धित मरुञ्जेल कहिल्यैपनि सेक्स गर्न नपाएको उनको भनाइ छ ।

28 Comments on “लोग्नेको लिंग छोटो भएको भन्दै महिलाले गरिन् डिभोर्स”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु