यो बर्षको ‘मिस नेपाल’ को उपाधी इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् ।
उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । ‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।
यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाको उपाधी जितेका छन् ।
‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।
यो बर्षको मिस नेपालमा यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलफ निणर्ायकको रुपमा रहेका थिए ।
पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, पि्रजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।
best off luck eshani miss world ……………2013…………….
Like or Dislike:
11
9
[जवाफ फर्काउनुहोस्]
धेरै धेरै बधाई छ, इशानी श्रेष्ठ लाई, अब ‘मिस वोर्ल्द’को लागि अग्रिम शुभकामना ।
Like or Dislike:
13
6
[जवाफ फर्काउनुहोस्]
badai xa timilae…
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
Footo khoii, Sundariko ?
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
main judge pani newar ( shakya) , winner pani newar( shrestha) !!!! KYA BAAT HAI
Like or Dislike:
19
13
[जवाफ फर्काउनुहोस्]
badai chha naya miss Nepal lai…
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
Congratulation ishani.
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Congratulation ,best of luck for miss world.
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
Wish u all the best….
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
badhai eesanilai and talent bhitrako pani talented sipora gurung lai best of luck
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
badhai chha sundari haru lai. aba desh ko lagi yuwa ko lagi kehi garera adarsha paatra ko roop ma chinauna safal hau suvakamana chha. advertisement khelera ra desh bidesh ghumera matra hudaina.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Dhari suvakamana
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
best of luck, be social servant and lighten your self forever
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
एकवर्षे फूल, त्यसपछि त फेरी मछेडको लागि झुल
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
यो बर्षको मिस नेपाल इशानी श्रेष्ठ लाई बधाई तथा शुभकामना ।अहिलेको मिस नेपाल १७ओ सस्कारण हो ।१७ओ मिस नेपाल मा आइपुग्दा नेपाल सुन्दरी नेपाल को पहिचान नभैकन केबल १ क्षेत्र र समाज मा बसोबास गर्ने जात मा सिमित छ । अन्तिम ४ साल केबल श्रेष्ठ र प्रधान । के नेपालमा अरु क्षेत्र का महिला नेपाल सुदरी हुन सक्दैनन कि उनिहरु क्षेमतावान छैनन । यो सरासर गलत साथै सुनियोजीत छ
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
आयोजक ले घुस खाए जस्तो छ 40 वर्षा को बुडी लाई मिस्स नेपाल बना छ न पत्तये फसेबूक को फोटो मा हेरम है सबै ले……..
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Aahile ko miss nepal ko taj pani newar lai aabat aati bhayo miss nepal ma pani aarakshana garnu pardhachha
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
Sabai newar…wo kya batt cha
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Best of luck Ishani for the winning this competition
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
How much you had paid for this fake crown Mrs Ishani JI…!!! nepal ma kun chij chahi fair chha hola….hey gud!!
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
बिगत देखि अहिले सम्म हेर्दा नेवार समुदायीका सुन्दरीहरुनै नेपाल सुन्दरीमा छानिनुमा नेवार समुदायीहरु सुन्दरी-छोरी जन्माउनमा माहिर रहेछन् भन्ने थाहाभयो। बधाईछ इशानीलाई, अग्रिम शुभकामना मिस बिश्व सुन्दरीको लागी।
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
ok best of luck.words are easy to say but doing in reality is so hard.so keep it up
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
congrats valibal sundari siphora gurung of pokhara
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
congratulation to all miss Nepal of 2013.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Being Miss Nepal is a simple procedure for the run but after being Miss Nepal, the responsibilities, brand ambassadorship, and further participation in Miss World is a tough job for Ishani Shrestha to handle. Best of luck!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
badhai hha hajurm lai pani
SHUBHAKAANA HAJUR LAI
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
BEST OF OF LUCK ESHANI SHERESTHA MISS WORLD 2013
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]