८ चैत, ओखलढुंगा । कुन्तादेवी गाविस ४ वितलबकी ५१ बर्षकी मनमाया तामाङ -मनु) लाई विगत दुई दशकमा आफुसँग के के भयो कुनै सम्झना छैन् । उनी आफ्नोजीवनकालका पछिल्ला १९ बर्ष कसरी बिते भन्नेमा नै अज्ञात छिन् । उनलाई म बिरामी थिँए र अहिले स्वस्थ भएँ भन्ने मात्र थाहा छ ।
मानसिक सन्तुलन गुमाई १९ बर्षसम्म घरको आँगनमा बनाइएको खोरमा थुनिएकी मन सोमबार स्वस्थ भएर घर र्फकदा आफन्त मात्र होइन छरछिमेकी पनि छक्क परे । आँखाबाट हर्षका आँसु बगाउँदै उनलाई घरमा हेर्न आउनेहरुको भीड नै लाग्ने गरेको छ ।
‘मनुको अवस्थाबारे थाहा पाएर काठमाण्डौंको कोसिस नामक संस्थाले निःशुल्क उपचार गरिदिने भन्दै मनुलाई आठमहिना अघि आफ्नो ट्रान्जिट होम (सुधार गृह) मा लगेको थियो । महिनौंको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि मनुलाई संस्थाका दुईजना प्रतिनिधिले सोमबार घरमै पुर्याएर परिवारको जिम्मा लगाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
स्थानीय एवं महिला अधिकारकर्मी हेमकुमारी तामाङले मनु पूर्णरुपमा ठीक भई घर फर्किएपछि परिवारमा खुसी छाएको बताईन् । ‘ म त धेरै खुसी छु । मनुलाई उपचार गर्न कतै लान सकेको थिईनन्,’ पछि तिलबहादुरले भने, ‘म मनुको उपचार गरिदिने संस्था कोसिसलाई धेरै धेरै धन्यबाद दिन्छु ।’ मनुका दुई छोरा र दुई छोरी छन् । छोरीहरुको बिहे भईसकेको छ भने, छोराहरु पढाइका शिलशिलामा काठमाण्डौंमा छन् ।
very good news
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
manu ko photos narakheko le news incomplete lagyo.
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
good job by Koshish Nepal.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Happy ! after listening this !!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Yo Anupam Manaviya Sahayog Ho. Koshis Namak Sanstha Laaii Muri Muri Dhanyavad Chha. Manmaya ra Unko Pariwar Laii Hardik Badhaaii!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
kosis nepal lai mero tarfa bat muri muri dhannebat cha ra aauda dinma pani asta khale nepalma dherai nai hunuhuncha sabailai upachar garnu bhayo bhane ramro hunecha.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
sastha ta yesta po huna parchh kosis Nepal jastai .Tara katopaye sastha khali kam nai nagari dollor matra khanchhan .
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Yo sastga ko mob no kasari pauna sakiyela ! M pani bigat 17 sal dekhi dajuko manasik samsyale garsit xau.mom dad pani daju ko chinta le betnu vayo bichari meri vauju yetika sal samma tensonle baki vane sadhai xena.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yeha chahi kta gayecha kangreshi sathi.yesle communist sambaandhi matra news padhna ra birodh garna janeko rahecha.nepalko wastabik dharatal yeslai k tha racha ra
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
कोशिस नेपाल संस्थालाई सलाम !सम्पादकज्यू ,मिल्छभने कृपया,यस्को पुरा ठेगाना राखिदिनोसन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]