८ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीमा केन्द्रीय सदस्यका आंकाक्षीहरु सीट संख्याभन्दा कयौं गुणा बढी देखिएका छन् । जारी केन्द्रीय समितिले ५३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने भएपछि विभिन्न राज्य समितिबाट रिक्त पदसंख्या भन्दा झण्डै ६ गुणा बढीको नाम आइसकेको छ ।
एक सय ५१ सदस्य रहेन केन्द्रीय समितिमा महाधिवेशनले छनौट गरेका ९८ बाहेक ५३ जना मनोनित गर्न बाँकी छ । तर, ५३ सदस्यका लागि विभिन्न राज्य समितिबाट झण्डै ३ सयको नाम आएको प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘५३ जनाका लागि राज्य समितिहरुबाट नाम आएको छ’ सापकोटाले अनलाइनखबरसँग भन्नुभयो-’सोमबार टुङ्गो लाग्छ ।’ स्रोतका अनुसार केही राज्य समितिले अझै नाम बुझाउन बाँकी छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले सोमबारसम्म गृहकार्य गरेर नामहरु सिफारिस गर्न निर्देशन दिनुभएको छ । ‘अध्यक्षले होमवर्क दिएर जानु भएको छ’ एक राज्य समिति इन्चार्जले भने- ‘केन्द्रीय सदस्यहरुका लागि सिफारिस गर्न हामी होमवर्कमा जुटेका छौं ।’
नेताहरुले सिफारिस गरेको नामावली महासचिव पोष्टबहादुर बोगटीलाई जिम्मा लगाइएको स्रोतले बतायो । केही नेताले नाम बुझाइसकेको भए पनि केही राज्यबाट अझै नाम बुझाउन बाँकी रहेकाले केन्द्रीय सदस्यको आकांक्षी संख्या अझ थपिन सक्ने नेताहरु बताउँछन् ।
हेटौंडामा माघ अन्तिम साता सम्पन्न महाधिवेशनले १ सय ५१ सदस्यीय पूर्ण केन्द्रीय समिति बनाउने र आवश्यकताअनुसार बैकल्पिक केन्द्रीय सदस्य थप्न सकिने निर्णय गरेको थियो । महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति दुई अंकको बनाउन सुझाव दिए पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशबीच भागबण्डा मिलाउनु पर्ने भएपछि जम्बो बन्ने पक्का भएको छ ।
एक नेताका अनुसार केन्द्रीय सदस्यमा ५३ जनाको मनोनय गरिने र नामको चापलाई विचार गरी करिब १ सय ४८ जनालाई बैकल्पिक केन्द्रीय सदस्य बनाइने सम्भावना छ ।
बैठकै नराखी नाम सिफारिस
राज्यका तर्फबाट केन्द्रीय सदस्यको नाम सिफारिस गर्न इञ्चार्ज र ब्यूरो प्रमुखहरुलाई निर्देशन दिइए पनि यसबारे राज्य कमिटीको बैठक भने नबोलाइएको नेताहरुले बताएका छन् । ‘राज्यका इञ्चार्ज र ब्यूरो प्रमुख मिलेर क-कसको नाम सिफारिस गरेका छन्, हामीलाई जानकारी छैन ।’- केन्द्रीय समितिमा नरहेका एक राज्य समिति सदस्यले अनलाइनखबरसँग भने-’अहिले पनि राज्य इञ्चार्जहरुसँग पहिलेको गुटको ह्याङओभर बाँकी नै छ, त्यसैका आधारमा नाम सिफारिस गरिएको हुन सक्छ ।’
एमाओबादी का प्रचण्ड ड्राइवर साहाब तपाइ को गाडीको चारै चक्काको त टायरै छैन / सबै केन्द्रिय सदस्य हरु लाइ पछाडी को सिट मा बसालेर , के हो यस्तो डाइवर सिट मा आफै बसेर मुख ले हुइँइँइँ हुइँइँइँ हुइँइँइँइँइँइँ गरेर गाडी चलाए जस्तो गरेको / खीर खाँदै हाम्रो गाडी बेस्सनि हाँकियछ भनेर धेरै गाडी हाँकेको नाटक नगर / टायरै नभाको गाडी पनि चल्छ र / नपत्ताए गाडी बाट ओर्लियर , जनता ले हेर्ने ठाउं बाट हेर अनि बल्ल थाहा पाउछौ कि चारै चक्का मा टाएर रैनछ भनेर / जनता तेती मुर्ख छैनन अब
चर्को मतभेद । तपाईलाई के लाग्छ?
34
63
[जवाफ फर्काउनुहोस्]
amit Reply: March 21st, 2013 at 2:06 pm
yo कांग्रेसी kina ko feuro jasto vukeko jannu na tannu,,,, कांग्रेसी le kahile hudo kura janeko 6 khali janta lai ulta matra sikaune कांग्रेसी ko abb ko chunab ma heranu par6 janata le k garda rahe6n …………………
Like or Dislike:
21
11
[जवाफ फर्काउनुहोस्]
डा.जेसिका,न्यूरोसाइकियाट्रीक, राँची Reply: March 22nd, 2013 at 12:39 pm
राँचीको मानसिक अस्पतालबाट एउटा नेपाली युवक उपचारको क्रममा भाग्नु भएको छ | नाम के भन्दा काङ्ग्रेसी भन्नु हुन्थ्यो | घर काँ भन्दा काँग्रेस भन्नु हुन्थ्यो | पेशा के भन्दा काँग्रेसको कमारो भन्नु हुन्थ्यो | बुवाको नाम के भन्दा काँग्रेस खुरापाती भन्नु हुन्थ्यो |रूची के भन्दा कांग्रेसको चाकरी भन्नु हुन्थ्यो |कति पढ्नु भाको छ भन्दा काँग्रेस विश्वविद्यालयट काँग्रेस अध्ययनमा काँग्रेसोत्तर गरेको छु र अहिले सोही विश्वविद्यालयबाट ‘नेपाल कसरी सिध्याउने’ भन्ने विषयमा काँग्रेसवारिधी गर्दै छु भन्नु हुन्थ्यो | वहाँ भागेर नेपाल आउनु भाको छ रे | अन्लाइन खबरमा काङ्ग्रेसी भन्दै खूब कमेन्ट हान्नु हुन्छ रे | कृपया वहाँलाई देख्ने भेट्ने साथीहरूले नजिकैको मानसिक अस्पतालमा बुझाइदिनु भए हामी आभारी हुने थियौं
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Shuvakamana!
Like or Dislike:
8
8
[जवाफ फर्काउनुहोस्]
Krishna sapkota,Narayangarh Reply: March 21st, 2013 at 2:01 pm
Ta ta lastai virous rahechhas yaar
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Balkrisna dungel ra parbhu sahha dr.babura bhattaraika bises salhakat ra centre member banne pakka hola kinki.uniharuko bhadama uniharule manchheko nirmam hatya garer balidani diyaka6n.
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
Arkako gadiko tayar hernele aaphno gadi lai durghatana banauchha.buddhi hunele arkalai aalochana hainaki aaphno party baliyo banauna tira lagdachh.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
७० प्रतिशत खस बहुन, २४ प्रतिशत जनजाती 6 प्रतिश्त मदेशी ५ प्रतिशत महिला भएको ठाउमा अब को को ल्याउने बिचार गर्नु होला
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Mathi tauko thulo vayera k garnu tala sukera santhi vaisakyo …..
Hatyara ra aparadhi lai ccm banauda banaudai imandar ra naitikwan karyakarta le atmahatya (party tyag ) ko bato khojnu parne badhyata hudaixa. Feri samabeshi party re hisila bahek mahila nai xainan ki k ho?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अहिले को मन्त्रि मण्डल जस्तै हो के हुने वाला छैन के हुन्छर भरे १. २ जना तल्लो स्थर मा देला नि प्रचण्डको भान्से हरुले अन्य नीति निर्माण गर्ने ठाउ त् किन दिन्छन र नदेखेका बिस्त हुनर
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
jun jogi aya pani kanai cireko
arakako bhanaima nalagda ramro hola afu sanga sahakarya garni lai matra agadi lagda ramro holaki…………kinaki des ra jantako sochrakhni kamtihunchan ra dherai jaso kursiko matra bhoka hun””””””
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
malai k lagyo bhane yo onlaine khbarma KANGRESI banera coment lekhne manche congresko nabhai maobadilai jantale k bhanchanto wa congres pratiko dharana kasto cha bhani sarbenchan garne khelo bhaya jasto lageko cha praman chahiylar?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khawobadi harulai kam haina pud ta chaiyako ho ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]