८ चैत, काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुवीच एक आपसमा विवाद र भनाभन भएपछि बिहीबारको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी मुख्यालय बल्खुमा बोलाइएको बैठकले चुनावी रणनीति तय गर्ने भनिए पनि बैठक शुरु नहँदै नेताहरुवीच भनाभन शुरु भएपछि सोमबारसम्मका लागि रोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरिएका लोकमानसिंह कार्कीको विषयलाई लिएर एमाले नेताहरुबीच विवाद चर्किएको छ । नेताहरुबीच यही विषयलाई लिएर विवाद भएपछि स्थायी समितिको बैठक औपचारिक रुपमा सुरु नै नभई सोमबारसम्मका लागि स्थगित भएको एमाले नेताहरुले बताएका छन् ।
पार्टी मुख्यालय बल्खुमा भएको अनौपचारिक कुराकानीमा माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षका नेताहरुले जनआन्दोलनका दमनकारी कार्कीलाई कुनै हालतमा अख्तियार प्रमुखमा स्वीकार नगर्ने भन्दै निर्णय सच्याउन पार्टी अध्यक्ष खनालसँग आग्रह गर्नुभयो । साथै उहाँहरुले पार्टीमा छलफल भएको विषयलाई गलत रुपमा प्रस्तुत गरेको भन्दै उपाध्यक्ष वामदेव गौतमको चर्को आलोचनासमेत गर्नुभयो ।
‘सार्वजनिक रुपमा लोकमानबारे गलत सम्प्रेषण भएकोमा बामदेवजीको चर्को आलोचना भएको छ’-एक नेताले बामदेवप्रति लक्षित गर्दै अनलाइनखबरसँग भने- ‘कि बोल्दै नबोल्नु, बोल्ने हो भने पार्टीमा जे भएको छ त्यही बोल्नु ।’
एमाले नेताहरुबाट चर्को आलोचनामा परेका लोकमानसिंह कार्कीलाई एमालेले स्वीकार गरेको भन्दै बुधबार उपाध्यक्ष बामदेवले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गर्न लागिएको कार्कीको नियक्तिका विषयमा पुनर्विचार नगरिने गौतमले प्रतिक्रिया दिएपछि अन्य नेताहरु उहाँ विरुद्ध खनिनुभएको हो ।
सञ्चार माध्यममा सम्प्रेषण किन गरेको भन्दै शंकर पोखरेल लगायतका नेताहरुले मंगलबार गौतमको चर्को आलोचना गर्नुभयो । ।उहाँहरुको भनाइ थियो, ‘यो त हाम्रो प्रतिष्ठाको विषयसँग जोडिएकाले कुनै हालतमा स्वीकार गर्दैनौं’ ती नेताले भने-’अरु पार्टीले जे गरे पनि एमालेले स्वीकार गर्नु हुँदैन ।’
बुधबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय संयन्त्रबाट बामदेव गौतमलाई फिर्ता बोलाई झलनाथका साथमा माधव नेपाल र केपी ओलीलाई पठाउने निर्णय गरेको थियो ।
यद्यपि बिहीबार बोलाइएको बैठक पानी परेकाले स्थगित भएको नेताहरुले दाबी गरेका छन् । ‘पानी परेकाले केही साथीहरु आउनुभएन, पछि केही कामरेडहरु हिँडिसकेपछि अरु साथी आउनुभयो ।’-बैठकपछि एक नेताले भने- ‘त्यसैले सबै साथी जम्मा भएपछि १२ गते बैठक बस्ने सहमति भएको छ ।’
सम्झौतामा हामीले चाहेजस्तो मात्रै हुँदैनः गौतम
उपाध्यक्ष गौतमले भने सम्झौता गर्दा एमालेले चाहेको जस्तो मात्रै नहुने भन्दै दलहरुबीच भइसकेको सहमति नउल्टिने भनाइ दोहोर्याउनु भएको छ । उहाँले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले निकालेको कार्कीलाई अख्तियार प्रमुख बनाए अध्यक्ष झलनाथ खनाललाई कारबाही गर्ने आशयको विज्ञप्ति पार्टीको नभई व्यक्तिगत भन्दै आलोचना गर्नुभयो ।
‘उनीहरुले बोहोराको वक्तव्यलाई किन व्यक्तिगत भनिस् भन्ने प्रश्न गरे, मैले पार्टीको निर्णयविनै जारी गरिएको विज्ञप्ति व्यीक्तगत नै हो भनें ।’- गौतमले अनलाइनखबरसँग भन्नुभयो-’त्यसपछि साथीहरु मसँग रिसाए ।’
स्थायी कमिटीका ११ सदस्यमध्ये रेग्मीलाई सरकार प्रमुख बनाउनुपर्न भन्नेमा ५ जना र बनाउनुहुन्न भन्नेमा ४ जना रहेको जानकारी गराउँदै गौतमले भन्नुभयो- ‘उहाँहरु पहिल्यैदेखि सहमतिलाई बिथोल्नुपर्छ भनिरहनुभएको छ, त्यसैले उहाँहरुबाट सहमति गर्नु हुँदैनथ्यो भन्नु स्वाभाविकै हो । तर, यसरी देश अगाडि बढ्दैन ।’
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
66
283
[जवाफ फर्काउनुहोस्]
pallu Reply: March 21st, 2013 at 6:46 am
Timiharuko yuba neta honi ? Congress ma jati Bhrastachari & phataha , chore haru aruma chhaina . Tyasa pachhi maobadima chhan ? Auta ramchandra chore jadaima Amale sakidaina ? babu chor congress .
Well-loved. Like or Dislike:
86
37
[जवाफ फर्काउनुहोस्]
Rohan Reply: March 21st, 2013 at 11:49 am
hahahahahaha nice joke kip it up.
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
bishnu Reply: March 21st, 2013 at 12:17 pm
कांग्रेसी=सुशिल कोइराला
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
kamal Reply: March 21st, 2013 at 12:23 pm
Lauda nakhayeko bhayera ho Shusil lai swachchha chhabi bhayeko dekhiyeko…….ek choti PM banayera matrai herana ani thaha hunchha ko kati panima chha bhanne, Chirinjivi Wagle, Khum Bdr Khadka, ahile FORUM ma bhaye ka( Bhu. Pu. Congress) Gachchhadaar tini haru pani sabai sadachhari nai holan ni? Tai na Tui ko yo Bro pani
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
nepali Reply: March 21st, 2013 at 12:30 pm
yo congressi ta psycho raicha. ekohoro congress ko tarif matra gari rahanch.
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
Rai Reply: March 21st, 2013 at 12:33 pm
If I had an option to dislike this statement for n number of times I would keep doing it…. Mr. congressi ko deemag congress party le khai diyeko cha…no power to think independently..
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
Swatantra Reply: March 21st, 2013 at 1:29 pm
Yo congressi kina paattiyeka hola! Khuskiyo ki kya hola!
Like or Dislike:
9
5
[जवाफ फर्काउनुहोस्]
स्वतन्त्र व्यक्ति Reply: March 21st, 2013 at 1:52 pm
इमान्दार त लक्ष्मन खड्का (बानेस्वर मा राजा को तस्बिल लिएर हिड्ने) पनि छन् नि ! त्येस्त इमानदार ले देश अगाडी बढ्ने भए बढी सक्थ्यो ! के सुशील को धाक दिञ्छोउ ! तिम्रा सुसिल दा खास मा नेपाली कांग्रेस को अध्यक्ष होइन वडा सदस्य पनि हुन नसक्ने र खान नसक्ने मान्छे हो ! कोइराला को फुर्को मा दाइजो पाएको पद ! उनको कुरा उनैले बुज्दैनन अनि के सोच बनौन सक्छन र अरु लाइ बुझाउन सक्छन ?
Well-loved. Like or Dislike:
59
6
[जवाफ फर्काउनुहोस्]
tamang Reply: March 21st, 2013 at 2:26 pm
nepali gangresko sushil koirala ma ke 6 testo jaslai bolna pani audaina
Like or Dislike:
15
2
[जवाफ फर्काउनुहोस्]
Ram Sharan Reply: March 21st, 2013 at 2:43 pm
Kangresi bhai le bhaneko kura utpatyang ra agraha purna hune hunale yo kura sahi bhaye pani byangya gare jasto laira6a
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Tamang Reply: March 21st, 2013 at 3:08 pm
‘सम्मानित’ सर्बोच्च अदालतले प्रमाणित नै गरिसक्यो कि काँग्रेस बाहेक अरू पार्टी मा भ्रष्टाचारी नै छैनन् |नत्र किन काङ्ग्रेसी मात्रै जेल जान्थे त?
Well-loved. Like or Dislike:
45
6
[जवाफ फर्काउनुहोस्]
sagar rijal Reply: March 21st, 2013 at 5:24 pm
sukeko baas le bhabya ghar banauchhu bhanera kasle patyaune.? marna lageko manchhele desh ta bana banai ho.date sakkieko okhati ………….shushil koirala.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sagar rijal Reply: March 21st, 2013 at 5:26 pm
congress aba 4th party banchha.kasto majja
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congressi Reply: March 21st, 2013 at 9:21 pm
congres ko samarthan garnu Rubel Chaudhari lai Nepal feri lutnay mauka dinu ho.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Deshbhkata Reply: March 22nd, 2013 at 4:43 am
ghanta ko imandar neta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Party lidar haru le Turunta man mutab haru chal falam rakhi party ko Thosh nirddaya garera chunab ma janu par6 midiyama bolada kheri bichar purayara bolnu paryo janta ma confustion garauna vayana pls yo chunab ma bahumat hamro party ko aauna par6
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
ajako loktantrik ugma comnist party nun hun bhane loktantantrik party sun sarha ho.jay nepal.
Like or Dislike:
4
16
[जवाफ फर्काउनुहोस्]
Netaharule ekatako sandesh din saknuparx .
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
k garun, nepalko rajnitima sadhai yastai garchhan netaharu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
emale ka netalai panile aja ko baithak basna diyeana re ????` hahahaha uniharulai hindai aaunu parne batoma dherai hilo bhaye6 hahahaahahaah
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mula saga!! yo jhagada garne bela hoen jasari election ma number one bannu cha karki 2-4 mainako lagi ta honi yaso gare kaso hola !!!!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
u m l alwas rocks…..
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Khulla bichar Ra sidhanta ma prasta adan rakhne neta haru va po ta Amale Ko, byaktigat swartha ma chalne Amale ka neta haru
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Sathi कांग्रेसी Tapaiko pratikriya Thik Bethik je bhaya pani je lekhnu bhaya pani Please Yo कांग्रेसी name nalekhnus. कांग्रेस Nepal ko purano ra ramro parti ko nam ho ra कांग्रेसी neta haru wa usko samarthak wa voter hun. Tapaile lekhnu bhayako pratikriya sabai कांग्रेसी ko nahun sakchha. Tesaile afno name bat nai pratikriya dida ramro hunchha… “f1f1one@yahoo.com”
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
यो येमारले भन्ने पार्टी नेपाली राजनीतिको सीखंडी हो
यो ऐजेरुको जति चांडो अबसान हुन्छ तेती चाडै देसको भलो हुन्छ
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
“Marne bela ma kamila ko pwakh” bhaneko yehi ho, aba sakine bhayo NCP-UML
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
इस खाइस कांग्रेसी ? तिम्रा नेता इमान्दार भएका भए नेपालमा अरु पार्टिनै जन्मदैनथ्यो तिम्रा कांग्रेसका नेताहरु चोरहरु भएरै त अरु पार्टि खुलेका त हुन नि अब जनताले लात्तै लात्ताले हानेर हराइदिन्छन तिम्रा सबै कांग्रेसीलाई बुझ्यौ ?
Like or Dislike:
22
3
[जवाफ फर्काउनुहोस्]
balla gaita ma gham lage6 neta haru ko k gar6u ta balkhu darbar yestai hun6 tala chabi aaru ko hat ma sumpiye pa6i
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yo kangresi ta mero guuu jasto rechha man pari bolchhs talai laj chhaina ….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
गुन्डाहरुको पार्टीमा यस्तै हुने गर्छ.
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
सुशिल कोइराला timro bau ho कांग्रेसी bro !!!
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
Biraj Raiq Reply: March 21st, 2013 at 5:17 pm
hera sathi.. baau ta timra pani hoinana hola..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kunai pani kura ma 1 mat huna nasakne UML party kasari chunab ma jane ho! United Maobadi party bata sikna paryo
Natra abako chunab ma Dherai pa6adi pariyela!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Haha Bahun haru ko party !!!!!!!!!!
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी स्व. जननेता मदनभण्डारीले नेपाली कम्युनिष्टहरुको मौलिक क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादलाई नेपाली माटो सुहाउँदो क्रान्तिलाइनका रुपमा स्थापित गरिसक्नुभएको थियो। २०५० साल जेठ ३ गते अमर लामाले आफू र जीवराज आश्रित सहितलाई त्रिशुली नदिमा खसाल्नुपूर्व आफ्ना पोखरेली कामरेडहरुलाई प्रशिक्षित गर्दागर्दै जननेताको सम्भवतः अन्तिम कथन थियो– कमरेडहरु जीवनका लागि सिद्धान्त कि? सिद्धान्तका लागि जीवन? जबजको खोइरो खन्ने तत्कालिन सीपी कामरेडहरुलाई गिल्ला गर्न हैन नेपाली बामक्रान्तिको सगरमाथा आरोहणको मार्गचित्र जबजको व्याख्या थियो त्यो जननेता क. मदनको। नेपालका सर्वाधिक लोकप्रिय एवं सृजनात्मक बामनायक मदनको जीवनलीला त सकिसकिएको छ। र, पनि क. मदनकै शब्द सापटी लिएर भन्नुपर्दा अब नेपाली कम्युनिष्टहरुले सिद्धान्तका लागि जीवन हैन, जीवन परिवर्तनका लागि सिद्धान्तको आरोहण गर्नु निर्विकल्प छ।
यस मानेमा २०४६ को परिवर्तनसम्मलाई अपवाद मान्ने हो र २०६२/६३ पछिको जनआन्दोलनको बाँकी अवधिलाई एक कालखण्ड मान्ने हो भने, सांगोपांगोमा क. पुष्पकमल दाहाल नै नेपाली कम्युनिष्ट आन्दोलनका उम्दा नायक रहेका छन्। क. माकुनेका शब्दमा फटाहा हुन् प्रचण्ड। बोलिको ठेगान नभएका चतुर भन्छन् सुशील दा प्रचण्डलाई।
कमरेड झलनाथका शब्दमा बोली र व्यवहारमा पत्याई नसक्नुका छन् प्रचण्ड। क. मोहनविक्रम, क. बादल, वैद्य वा विप्लवहरुका शब्दमा नवसंशोधनवादी विदेशी दलाल हुन् उनी। क. लालध्वजहरु वा प्रकाशहरुको दृष्टिमाबाहेक कमै नेता मानिन्छ प्रचण्डलाई समकालिन नेपाली राजनीतिमा, मूलतः बाम राजनीतिमा। तथापी इतिहासको मूलतः नेपली बाम राजनीतिको रंगमन्चमा प्रचण्ड नै सर्वाधिक सफल नेता स्थापित भैसकेका छन्। आफ्नो डेढ दशक लामो सत्ताका प्रिय अगुवा नेता ह्युगो चाभेजलाई क्यान्सरबाट बचाउन नसकेका भेनेजुयली जनताले बरखी बारेरै नयाँ नेता, नयाँ चाभेज खोजिरहे झैं नेपाली जनताले संभवतः असार पहिलो साताभित्रै आफ्नो नवक्रान्ति नायक छान्ने स्वर्णिम अवसर पाएका छन्। यस पृष्ठभूमी र गन्तव्यसम्म जनतालाई डोराउन सफल चार दलका धेरै नेताले कसरत गरेपनि, तिनलाई नथी लगाउने नेता मध्येका नेता प्रचण्ड नै बने। यसअर्थमा प्रजातन्त्रको असली प्रयोगमा जनतालाई जनार्दन मान्ने गैर बामचिन्तनका चिन्तक प्रचण्ड माओवादी नेताभन्दा ज्यादा नेपाली नेता रहन भनिन लायक सावित भए।
जसरी २०४६ सालको परिवर्तनलाई संस्थागत गर्न लौह पुरुष स्व. गणेशमान, स्वर्गवासी किसुनजी र राजा वीरेन्द्रले आफूलाई एक आम नेपालीका रुपमा स्वयं बलिदान गरेका थिए। त्यसैगरी २०६२/०६३ को उपलब्धीलाई नयाँ जनादेशको जगमा नयाँ शिराबाट संस्थागत र परिवर्तित समृद्धिमा डोराउन सत्तालोलुप नदेखिएरै बलिदानी जुवा खेल्नसक्ने सामर्थ्य प्रचण्डमा नहुँदो हो त, न त खिलराज रेग्मी सरकारको उदय सम्भव थियो न त जनताले मतदानको अवसर नै पाउँथे। राजनीतिलाई यथास्थितिबाट नयाँ दिशानिर्देश गर्नसक्नु नेताको खुबी हो। प्रचण्डले घुमाउँदै, खेलाउँदै, लोभ्याउँदै, थर्काउँदै, हात मिलाउँदै, चुपीघस्दै शुसील, झलनाथ माकुने वा विजय गच्छदार र महन्थ ठाकुरहरुलाई जनताको कठघरामा उभ्याइदिने शाहस प्रमाणित गरिरहँदा सर्वाधिक सम्मान भएको आम नेपाली जनताकै हो। अब जनताले दुधको दुध पानीको पानी पारिदिनुपर्छ सबै दल र तिनका नेतालाई शान्तिपूर्ण मतले। हो सर्वाधिक आलोच्य नेताको शिखरमा कोही छन् भने ति पात्र प्रचण्ड नै हुन् आजकल। सौखिन, व्यस्त र क्रियटिभको सूचीमा नपर्ने कुरै भएन उनी। तर, एकपटक कल्पना गरौं त यदि प्रचण्डले कुनै हालतमा चुनावमा चाहिँ नजाने भनेर अड्डी कसेका भए के संविधानसभाको नयाँ चुनावमा कोट फेर्ने बुद्धि राष्ट्रपतिलाई रहेछ त? हो, हामी जस्ता छौं, नेपाली त्यस्तै छन् क. प्रचण्ड। उनले पछ्याउँदै गरेको २१औं शताब्दीको जनवाद (प्रचण्डपथ) जबजको नयाँ संश्लेषण भन्दा फरक नपर्ला। उनले खेल्दै गरेको राजनीतिक खेल जननायक वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिगत प्रयोगको समीक्षा नयाँ स्वरुप भन्दा भिन्न देखिँदै छैन। उनलाई लेण्डुप दोर्जे चित्रित गर्नेहरुसँग त पछि बात गरौंला तर यो पुरानो राज्य व्यवस्था ढलिसकेको र नयाँ राज्यव्यवस्था संस्थागत नभैसकेको, वर्तमान संक्रमणकालिन राष्ट्रिय स्वाधिनता र जनताको सम्प्रभुता संरक्षणको संकटका नायक पात्रमा सुशील दा, झलनाथ, माकुने, क. केपी, इश्वर, डा. शेखर, देउवा वा महन्थहरु, गच्छेदारहरुभन्दा उच्च र उम्दा प्रचण्ड नै सावित भए। बाँकी प्रचण्ड रोडम्यापमा घुम्दाघुम्दा सिमित पार्टी नेता भए। हो, प्रचण्डको करिष्मा स्व. गिरिजाबाबुको शेखपछि यसरी नै चम्किएको छ। पार्टी फुटको गम्भीर क्षतिका बाबजुद विपक्षी गठबन्धनलाई साथमा लिएर जनताकहाँ परीक्षा दिन जाने राजनैतिक आँट, शाहस र व्यवस्थापकीय नेतृत्वकौशलताको नायकले नै प्रचण्डलाई माओवादी नेताबाट अलि अलग्याउन सकेको त हो नि, हैन र?
Like or Dislike:
21
10
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 21st, 2013 at 5:58 pm
very good analysis Raj Ji,
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 22nd, 2013 at 5:36 am
यो कांग्रेसी होइन / कांग्रेस विरोधी हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कस्ता झूर नेता हुन एमालेका ! जहिले पनि आपसमा झगडा ! हैन यो वामदेव एमालेको नेता हो कि माओवादिको ? यसले एमाले सखाप पारेरै छाड्ने भो । हामी जनताले त राम राम मात्रै भन्ने हो क्यारे ! त्यो लोकमानलाई स्विकार नगरने निर्णय राम्रो हो !
Like or Dislike:
16
6
[जवाफ फर्काउनुहोस्]
मेरो विचार मा अहिले को नेपाल को बाधक एमाले हो जति पनि अस्थिरता संबिधान सभा को चुनाब पछि भै रहेको छ यो सब एमाले को कारण ले हो यसकारण यो चुनाब मा एमालेलाई हरौनई पर्छ सत्ता भन्दा बाहिर बस्न नसक्ने यो तेस्रो लिंगीलाइ नेपाली राजनीतिक इतिहास बाट सदा को बिदाइ गरौ |
Like or Dislike:
26
9
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी जि त्य्स्तो हो भने महत र सुजातले कमाएको दाल रोटी खानु भएन नि होईन र? जे होस् सबैले भाग भेटएक छन यो नाटक मात्रा हो जसरी नि जती फटाह भएनी लोकमान निश्चित छ् सतिले सरापेको देशमा यस्तै हुन्छ ।
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
२०१७ का अपराधी को थिए.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
“बल्खुमा एमाले नेतावीच बाझाबाझ”
मतलब – एमालेमा चीन र भारतका चम्चाहरुको बाझाबाझ
नेपाल बनाउने कुरो हो भने त बाझाबाझ हुन नपर्ने हो
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Haina comred bamdev gautm ji kamse kam tapaile bplda ali ichar purayara bolne garnus kina ki hatra garera bolda dherai patak tapai bibad ma phasnu bhayako chhha ani ali hadbadaune banile paty ra janta lai dhoka bhayako chhha kahile maobadi ma jane kahile chunab hare ra prachanda lai bhetne ani maobadiko am sabhama khulla manchhha wari pari ghumne . ani kahile emale sakiyo bhane k ho kaida? comred ram chandra jha ra ashok raiko rog le chhoyo ki k ho? haina bhane budddi purayara bolnus ki prachanda le tapailai pani kan phuki sake ? lok ma n lai kina banaunu paryo akhtiyarko pramukh ? ani emale le adan lida k janchhha kina media ma bahira ayana bamdeb le lok man sinh lai hudaina bhane bhanera? maobadi lai prasna hgarnu bhyao tapaile k adhar ma tapai harule lok man ko nam sipharis gareko bhane ra? tesaile bina tarka janata ra emale ka imandar karya karta lai dhatne kam nagarnus dhulo chataulan tapailai?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bamdevko swobhav aalikati pratigami nai cha aafu pahilo patak home minister hunda narhari sangraula bhanee taskar ra bhrstacharilai badhuwa garnu bho maleko neta hunda aaba pm rajale jaslai tiko lai dinchan tesailai banaunu parcha bhane ahile lokmanko prstab pani prachand sang milera yinaile liyako bujincha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
म एमालेको मूल हाँगो माले पार्टी जन्मेदेखि यससँग नजिक छु । भूमिगतकालमा ज्यानको बाजी थापेर म यसका कार्यक्रममा लागेँ । मेरो घरमा मदन भण्डारी, माधव नेपाल, मोदनाथ प्रश्रित, गुरु बराललगायतका दसौँ कामरेडहरु उसबेला सेल्टर लिनुहुन्थ्यो । सधैँ यै पार्टीलाई भोट दिँदै छु । सधैँ यसैको पक्षमा ठाउँकुठाउँमा बहस पनि गर्छु । अब म अलमलमा परेँ । एमालेभित्र नैतिकताको ठूलो खाडल परिसकेछ । लोकमानसिंहजस्तो राष्ट्रको कलङ्कलाई अख्तियारको डाडुपुन्युँ बुझाउने काममा एमालेको सहमति भो भने म यस पार्टीको विनाश चाहन्छु । किन भने यस्ता अपराधीलाई सहनेहरु नै नेपालका दुस्मन हुन् । मेरो चाँतीस वर्षको लगानी खेर जाला जस्तो छ । काङ्ग्रेसले त देशलाई केही दिँदैन, यसकै अक्षमताले देशको हविगत यो भयो । माओवादीहरु डाँकुहरु हुन् । एक खुँखार डाँकाबाट जे आस गरे हुन्छ त्यै आशा गर्न सकिन्छ यिनबाट । केही वर्ष अघिसम्म एमाले ठीकै थियो । चार पाँच वर्षदेखि एमाले जनताका दुस्मनको कित्तामा छ । यसलाई हामी जनता चाहिएकै छैन जस्तो छ । यो पनि कुहिएको आलु भएजस्तो छ । म के गरुँ ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kangressi ko rahechha????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
खनाल र बामदेवको चितवनमा भएको नर्सींग क्याम्पसमा भएको लगानीको छानबिन कार्कील् गर्दैनन् । त्यति पनि थाहा छैन।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]