के छापियो बिहीबारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल चैत महिनाको ८ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले यस बर्ष मिस नेपालको ताज इशानी श्रेष्ठले जितेको समाचार र तस्वीरलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै अन्तिरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संबैधानिक परिषद्लाई पूर्णता दिएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।

1

2

3

4

5

6

 

One Comment on “के छापियो बिहीबारका दैनिक पत्रिकामा ?”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु