११ विद्यार्थी संगठनद्वारा राजधानीमा प्रदर्शन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

११ विद्यार्थी संगठनद्वारा राजधानीमा प्रदर्शन

८ चैत, काठमाण्डौं । संवैधानिक नियुक्तिका विषयमा आपत्ति जनाउँदै आएका नेपाल विद्यार्थी संघ,  अनेरास्ववियू लगायतका ११ विद्यार्थी संगठनले विहीवार विहान देशभरका क्याम्पस अगाडी प्रदर्शन गगरेका छन्  । सार्वजनिक यातायातमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, लोकतन्त्र विरोधी लोकमानसिंह कार्कीलाई संवैधानिक निकायमा नियुक्ति गर्न नहुने लगायतका माग राख्दै ११ विद्यार्थी संगठनले बिहान साढे ८ बजेदेखि १० बजेसम्म चक्काजाम गरेका हुन् ।

दोस्रो जनआन्दोलनविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गर्ने लोकतन्त्र विरोधी कार्कीलाई संवैधानिक निकायमा नियुक्ति गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न चक्काजाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।  उहाँले विद्यार्थी सङ्गठनको मागलाई सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक चेतावनी दिनुभयो ।

3 Comments on “११ विद्यार्थी संगठनद्वारा राजधानीमा प्रदर्शन”
  • Mohan ghimire wrote on 21 March, 2013, 4:49

    yi papi harule pafulet padenan padenan arulai ni padhan didainn bichara yi soja jantalai marer kahile k ko andolan vaneka 6an kahile k ko andolan vaneka 6n gau bat dukkha payar padhan vani kathmandu au6n yi papi harule padhan didainn are baba student le rajniti nagare ke hun6 student ko kam padne hoinr?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    sandy Reply:

    u r 100% right mohan ji…..their aim is just to study well and get good result!! study well u assholes…..make your carrer! never get indulged in any political activities!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bikasram Koirala wrote on 21 March, 2013, 12:04

    VABISYAMA NETA BANNE DAU HO YINIHARUKO. EXERCISE GARDAI6AN. BABU AMA LE DHUKH GARER KTM PADAN PATHAKO NETA VAYER DES LAE THAGNE 6AN.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु