सधैझैँ यो वर्ष पनि मार्च १३ मा थाइल्याण्डमा राष्ट्रिय हात्ती दिवस मनाइयो ।संरक्षित वन्यजन्तु एसियाली प्रजातिको हात्तीलाई सम्मान गर्न तथा हात्ती संरक्षणको जनचेतना जगाउन दिवस मनाइएको हो ।यस अवसरमा चोन्बुरी प्रान्तस्थित पताया रिसोर्टमा ५२ वटा हात्तीलाई अघाउन्जी फलफूल खान दिने समारोह नै आयोजना भयो । त्यस अवसरमा वरिष्ठ माहुतेले हात्तीलाई जल शेचन गरेर आशिर्वाद पनि थिए ।
फूलमाला पहिरिएका हात्तीहरु मीठा मीठा फलफूल खान पाउँदा मख्ख थिए । त्यसबेला एक १० वर्षकी ढोइले सुँडले मलाई नमार भन्ने वाक्य लेखेर सबैलाई छक्क पारिन् । चेइंग माइमा पनि हात्तीको ठूलो बथानलाई सामूहिक भोज गराइयो ।
हात्तीको साथ साथै माउथेको पनि त भोज भयो होलानी किन फलफुल हात्तीलाई मात्र खुवाउथे होला र माउथेहरुको कुनै कुरा उल्लेख गरेको रहेनछ ।
Like or Dislike:
2
6
[जवाफ फर्काउनुहोस्]
maile ta hatti ko voj ma vhaisi pani dekhiyo .. hatti le invite garko hola …. nice job…
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]