८ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका उपप्रमुख तथा गोरखा बाहिनी प्रमुख एस के सिंहले प्रधानसेनापति गौरव शम्शेर जबराबीच भेटवार्ता भएको छ ।
जंगी अड्डामा भएको भेटमा दुई देशबीचको आपसी हित तथा सैन्य सम्ँवन्ध विस्तारबारे छलफल भएको छ । सिंह नेतृत्वको टोलीले बुधबार भारतीय पेन्सन क्याम्पको भ्रमण गरेको थियो । मंगलबार नेपाल आएको भारतीय सैन्य टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
गौरव शमसेर इंग्लैण्ड र पाकिस्तानमा पढेको मानिस हो. इंडियन उप-प्रमुखलाई त के बांकी राख्छ ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]