८ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा बालकृष्ण ढुंगेलको संलग्नता नरहेको दाबी गर्नुभएको छ । बिहीबार विज्ञप्ति निकालेर प्रचण्डले ढुंगेलको बचाऊ गर्नुभएको हो ।
द्वन्द्वकालका घटनासम्वन्धी मुद्दा सत्य निरुपण आयोगले हेर्ने र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा ढुंगेललाई कारबाहीको माग गर्दै भएको प्रदर्शनलाई प्रचण्डले ‘सडक-नाच’को संज्ञा दिनुभएको छ । ‘द्वन्द्वकालका घटनासम्वन्धी मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्ने अवस्था प्रति जिम्मेवार रहँदै सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा कथित नागरिक कार्बाही गर्ने भन्ने सडक-नाच सर्वोच्चको भावना विपरित त छँदैछ’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ-’सिंगो शान्ति प्रक्रियाविरुद्धको क्रियाकलाप समेत हो ।’ मानवअधिकार र नागरिक आन्दोलनका नाममा शान्ति विरोधी गतिविधि भएको भन्दै प्रचण्डले अफवाहको पछि नलाग्न आग्रह गर्नु भएको छ ।
बालकृष्ण ढुंगेलविरुद्ध अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि निरन्तर धर्ना दिँदै आएकोमा प्रचण्डले त्यसप्रति लक्षित गर्दै असन्तुष्टि जनाउनुभएको हो । यो प्रदर्शनलाई प्रचण्डले मानवअधिकार र नागरिक आन्दोलनका नाममा गरिएको शान्तिविरोधी गतिविधिको संज्ञा दिनुभएको छ ।
ढुंगेलका विषयमा माओवादी पार्टी लामो समयदेखि मौन रहँदै आएको थियो । यसैसाता ढुंगेलले अनलाइनखबरलाई अन्तरवार्ता दिँदै आफू निर्दोष रहेको र हत्यामा संलग्न नरहेको दाबी गरेपछि एमाओवादी नेता देवेन्द्र पौडेल र लीलबहादुर थापाले संयुक्त वक्तव्य निकालेर ढुंगेलको बचाऊ गरेका थिए । त्यसलगत्तै एमाओवादी कार्यकर्ताले अकुपाई बालुवाटार अभियानमाथि हस्तक्षेप गर्दै ढुंगेलको पक्षमा प्रदर्शनसमेत गरेका थिए । उता जनयुद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी शाबित्री श्रेष्ठले भने आफ्नो भाइको हत्या ढुंगेलले नै गरेको दाबी गर्नुभएको छ । श्रेष्ठको भनाइ अनलाइनखबरको विचार स्तम्भमा प्रकाशित छ ।
विहीबार जारी विज्ञप्तिमा प्रचण्डले ढुंगेल २०४२ सालदेखि पार्टीमा निरन्तर क्रियाशील रहेको भन्दै संलग्न नभएको घटनामा झुठ्ठा मुद्दा तयार गरी फसाएको तथा राज्यले यातना दिएको बताउनुभएको छ । यातनाबाट ढुंगेलको एउटा मृगौला काम नलाग्ने भएकोसमेत प्रचण्डले उल्लेख गर्नुभएको छ । मुलुक निर्वाचनको प्रक्रियामा होमिएका बेला सबैले जिम्मेबार बन्नुपर्ने उहाँले बताउनुभएको छ ।
अकुपाइ वालुवाटारका संलग्नहरुले त लुगा लाएर सडक नाँच देखाएका छन्,तिमिहरुले त नाङ्गै नाचेका छौ मुलुकमा ।जीवनको मूल्य तिमीलाई के थाहा रु सोध ति पिडितका परीवारहरुलाई जसलाई तिमिहरुले सत्ताको भर्याङ्ग वनाउन ज्यान लियौ र दिन लगायौ ।
Well-loved. Like or Dislike:
210
42
[जवाफ फर्काउनुहोस्]
Sarojini Reply: March 21st, 2013 at 11:59 am
१७,००० निर्दोश नेपाली नागरिकको रगत पिउँदा कट्कटिएको जिब्रो निकालेर र तिनै १७,००० खाउडाको माला उनेर लाएको त्यो रक्षसी ज्यानले नाङ्गै सडकमा नाच देखाएर अरुलाई भन्ने ? हत्याराको मूल नाइके हो भन्ने प्रष्ट छ जे भने पनि तिम्रा ति हत्यारा उम्कन मुस्किल नै छ । मुक्तिनाथ अधिकारी शिक्षक र बाँदरमुढे घटनाको झझल्को आउँदैन ?
Well-loved. Like or Dislike:
82
10
[जवाफ फर्काउनुहोस्]
saroj Reply: April 8th, 2013 at 7:24 am
ho sarojini ji …ho 17000 sojha nepali dai bhaiko khun piyeka chan tesaile teo puspakamal vanne dhanab rachesle …mancheko lasmathi nach garne .danab le sabai nyaye premi …..ra pidit pariwarlai ..nachne nautangiko sazya dinu thulo kura haina tiniharu ta mancheko khun piyera matiyeka pakhandi haru hun ..pakhandi……….ani pakhandi ….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Raj Reply: March 21st, 2013 at 1:02 pm
जनता मुर्ख भएको देशमा नेताले कसको के नै लाग्छ ……….आफु हत्यारा हु भन्दा पनि त्यसकै साथ दिने यस्ता जनता देख्दा दया लागेर आउछ ………..मान्छे मार्ने लाइ सजाय दिनु हुन् भन्ने पार्टी एमावोबादी…….यस्ता पार्टीको पछि लागेर देशले केहि पाउला भनेर सोच्नु मुर्खता मात्र हो……..!!!!!!!!
Well-loved. Like or Dislike:
79
9
[जवाफ फर्काउनुहोस्]
very good
चर्को मतभेद । तपाईलाई के लाग्छ?
19
46
[जवाफ फर्काउनुहोस्]
Sarwochcha ko kura Maobadi le nagarun… sarwochcha ko aadesh namanera balkrishna ji lai asraya diyera maobadi le party ko naam badnaam gardai chha. tasartha dhungel lai kada vanda kada karbaahi ko maag garnu nepali janata ko haq chha…tyaslai baaki rakhnu hudaina….
Jai Nepal
Well-loved. Like or Dislike:
39
8
[जवाफ फर्काउनुहोस्]
ganesh Reply: March 21st, 2013 at 11:51 am
sattako lagi byakti hattya gardai hidne harulai k thata, aafno pariwar gumaune ko pida? prachanda, timi ra timro bhatuwa haru ko yasto rabai aba dherai din rahanechaina. timi haru lai nepali haru le gau chirna dinechainan. desh drohi, lutera haru. alikati pani laaj lagdaina, nanga nach garne haru……………….
Like or Dislike:
17
3
[जवाफ फर्काउनुहोस्]
के गर्नु ढुंगेल दोषी हो भनेर प्रचण्डले भन्यो भने आफु झन माहा दोषी ठहरिन्छन । लौ खाउ नेपाली जन्ता हो ।प्रचण्डपथ जिन्दाबाद भन्दै मुठी उठाउनेहरुले ।
Well-loved. Like or Dislike:
161
26
[जवाफ फर्काउनुहोस्]
जनता नमरुन्जेल स्वर्ग को सुख भोग्न पाउनन्न , नर्क को दुख पिडा र कष्ट झेल्नै पर्छ भन्ने मान्यता बोकेको एमाओबादी ले जसरी बालकृष्ण ढुंगेल जस्ता अपराधी लाइ बचाउन खोजेर डरत्रास को क्रियाकलाप देखाइ रखेका छ्न / त्यसले नेपालि कांग्रेस लाइ आउने निर्वाचन मा चुनाव जित्न सहज बनाइ दियको छ
Well-loved. Like or Dislike:
122
28
[जवाफ फर्काउनुहोस्]
Congressi Reply: March 21st, 2013 at 11:44 pm
congresi lai jitaunu bhanayko feri Rubel Chaudhari lai Nepal lutnay mauka dinu ho.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Laghu katha ramro chha.
Like or Dislike:
19
3
[जवाफ फर्काउनुहोस्]
GOOD news .
Like or Dislike:
8
21
[जवाफ फर्काउनुहोस्]
प्रचन्ड को अन्त्य यही चुनाव बाट हुन्छ अरु ले नसकेनी बैधे ले खुट्टा भाच्छु भनेको छ रक्तपात बाट राजनीतिक सुरु गर्ने मान्छे को अन्त्य नि रक्तपात बाट नै हुन्छ।
Well-loved. Like or Dislike:
121
18
[जवाफ फर्काउनुहोस्]
dollar ko kheti garne haru le dwanda pidit bhndai ek pakshya rupma gariyeko occupy campaign shanti ko lagi bhanda pani desh ma pheri dwanda nimtiyauna ko lagi gariyeko prapancha matra ho. sabai dollar baad haru hosiyar
Like or Dislike:
4
38
[जवाफ फर्काउनुहोस्]
जसो बाबुराम सरकारवाट हट्यो, वाइसियलको दादागिरी सुरु भयो र अकुपाई बालुवाटारलाई कब्जामा लिई आफ्नो ताण्डव सुरुवात गरयो …. अब फेरी प्रचण्डको ताण्डव सुरु भयो… अब येस्तै हुने हो भने नेपाली कांग्रेशका युवा नेता गगन थापालाई सहयोग गर्नु पर्यो , कम से कम उहाले प्रचण्ड जहाबाट चुनावमा उठछ गगन थापा पनि त्यही ठाउबाट उमेद्वारी दिने घोषणा त गर्नु भएको छ..
Well-loved. Like or Dislike:
112
24
[जवाफ फर्काउनुहोस्]
sanju shah Reply: March 21st, 2013 at 2:33 pm
अहिले को स्तिथी मा प्रचंडे को बिरोधि पांग्रे कुकुर लाइ उठाइदिए पनि सहजै चुनाव जित्छ हो येस्मा कुनै दुइमत छैन .
Well-loved. Like or Dislike:
49
3
[जवाफ फर्काउनुहोस्]
यो खेते पचण्डे चोरको बगारा झारी दिन्छु
Well-loved. Like or Dislike:
33
4
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 21st, 2013 at 7:36 pm
Ge,,,da Jhar
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
कांग्रेसी Reply: March 22nd, 2013 at 5:38 am
यो कांग्रेसी होइन / कांग्रेस विरोधी हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बालकृष्ण ढुंगेल दोषी ठहरिय पनि केहि गर्न मिल्दैन |देश दोन्धमा भएको बेला उसको हत्या हुनु दुखद घटना नै हो तर मारिएका उज्जन श्रेष्ठको परिवारको राज्यले सेवा सुबिधा दिनु बाहेक अरु केहि गर्नु मिल्दैन | होइन भने मरेका हजारौका हत्यारा खोज्ने भने नेपालमा कुनै न कुनै तरिकाबाट दोन्धमा नफसेका मान्छे पाउन गाह्रो हुन्छ | सबैलाई सजाय दिएर साध्य छैन | यो दुखद घटनाबाट पाठ सिकेर फेरी यस्तो दुखद् घटना नदोहोराउनुको विकल्प छैन | होइन मेलमिलापमा आउने होइन र डलरको खेति गर्नेको उक्साहटमा आएर फेरी दोन्धमा उत्रिने कोसिस उज्जन श्रेष्ठको परिवार ले गर्न खोजेको हो भने पोल्टाको पनि पोखिने भुइको पनि नटिपने होला श्रेष्ठ परिवार चेतना भया |
चर्को मतभेद । तपाईलाई के लाग्छ?
12
49
[जवाफ फर्काउनुहोस्]
Raj Reply: March 22nd, 2013 at 2:13 am
yasko ghar baat chahi kohi na mareko rahe6………???????????
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Janak Reply: March 22nd, 2013 at 3:52 am
भनेपछी चाइने जो गोकुल कान्छाको थुतुनोमा पनि ति १७,००० निर्दोष नेपाली नागरिकको रगत परेको रहेछ र तिमीले पनि प्रचन्डको फेरीको टुप्पा समाउन भ्याएका रहेछौ, ल प्रष्ट भयो । कतिजनाको हत्या गरेका थियौ र गोकुल बाबु ??
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
gokul Reply: March 22nd, 2013 at 9:40 am
जनक जी म हजुरलाई राम्रो चिन्छु | यदि म गलत छैन भने तपाई मलेसियामा बसेर के-के गरेका छौ म जान्दछु | police को जागिर सकेर त्येता बसेर एमालेको राजनीति गर्दा मैले भुमध्य-रेखामा बसेर गरेको टिप्पणी तिमीलाई मन नपर्नु अनौठो कुरा होइन | कुरा रह्यो मेरो मुखमा रगत पर्ने कुरा ? रगत त तिम्रो मुखमा परेको छ,तिमि कति बक बक गरेका छौ त्यो सब तिमीले निलेको रगतको कारण हो | अब मेलमिलाप गरेर पुराना घाउहरु नकोटाउ भन्दा तिमीले गरेका कर्तुतको सजाय नपाएर पुरस्कार पाएको झैँ भएका छौ |तिम्रा ब्यबहार न सुद्रिए तिमी जस्ता को लागि अझै सुली खाली छ चेतना भया हेटौडा कता हो म राम्रो जान्दछु |चेतना भया
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
abhisodh Jr. Reply: March 22nd, 2013 at 11:04 am
को हो यो चेतना भया भन्ने
Like or Dislike:
1
1
Janak Reply: March 22nd, 2013 at 12:50 pm
अच्छ्युँ खाएँ बच्छ्युँ खाएँ झुसे बारुलो, तिमीले केही खुल्क्याउने वाला छैनौ । सुलिमा त तिम्रो चढ्ने दिन आइसकेको छ अब रहयो धम्की को कुरा, तिम्रो ज्यान पनि फलामले बनेको त होइन होला होइन ? धेरै कुरा नगरौं यत्तिमै तिमीले कुरा बुझ ल गोकुल बाबु ?
Like or Dislike:
1
1
sala khate herna bhaneko
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
k garne nagarne bhane kura khil raj regmee ko hat ma 6 kin chup 6an khil raj
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
एक हत्यारा ले अर्को हत्यारालाई त बचाउनु पर्यो नि !!साले पार्टीको खोल ओढेर आउने हत्यारा हरुको समूह हौ तिमीहरु….यिनीहरुलाई कुनै पनि हालतमा माफी दिनु हुदैन …
Well-loved. Like or Dislike:
42
4
[जवाफ फर्काउनुहोस्]
manis marne chhut kaslai 6? sarbochcha le janma kaid bhani sake pachhi Prachanda lai sanka 6,aaba HEGUE gaye pachhi thaha hun6,sadak nach ho wa Europe nach ho!!!!!
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
Prachanda jee le nabalak lai pani party ko sakryia sadasya
dhinu baekai ho ta ? Bado haso utyo mahaan neta ko bigyapti padera.
15 barsa ko manche maobadhiko sakriya karyakarta kasari bayo balkrishna ?
Balkrishna ko janma miti 2027 ho ra yo online kabar ko baljrishna ko antarbarta ma samet sohi ullekh cha ra sabasad huda pani tehi ullekh cha. 2027 sal ma janmera 2042 saal ma maobadhiko sakriya karyakarta baecha. Yo baneko 15 barsako nabalk ho. Nabalak lai
Party sadasya dhiekai ho ta ? Yo milcha ra ? Arko balkrishna bagaude army ho banne pani hajurlai hekka hunu partyo. Yaad hola 18 barsa pura nabaeko le army huna paudaina. Tesaile prachand jee jhut kura Jasari ni jhut nai huncha tapai jasto mahaan neta le bhujera lekhnu partyo
Baru balkrishna eutalai milkaera bae ni party ko chabi bachaunu ramro huntyo
Kina vane yo janatale lagaeko arop nabai adhalatko faisala ho. Yaslai party le suikar gari euta karyakarta tyagera party bachaunu partyo tara bidambana mahaan neta ko aparadhi jogauna aeko bigyaptile niraas banaeko cha janatalai
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
सहि हो भन्छु भन्छु म त !!! आतंकबदिलाई किन भोट दिनु त ??? मुर्ख नेपालीहरु
Well-loved. Like or Dislike:
29
2
[जवाफ फर्काउनुहोस्]
Auta chor ley sabai laai chor dekhe ko jastai auta jyanmara ley arko jyanmara laai ta nirdos nai dekhney bhayo ni ! Taipani 17000 hajar laai marera ayeko jyanmara ko agadi auta jyan ko k mulye nai huncha !
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
YO ATANKBADI JYANMARA ley chunab jitney bhaneko sojha sajha laai dar tras dekhaera wa desh beche ko paisa lootayera ! Natra yo atankbadi jyanmara ley eska paluwa kukur ko bahek aam janta bat ek bhot pani paudaina !
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
haha…..haaaaa dungel 1 number apradi ho bhaner sarbochcho adalat ajiban jelko phaisala sunaya pachhi ke ko niedos? uhu apradiho.timira baburam maha apradi hau.timra ycl apradhiharuko sangthanik sanjal ho.timiharule gareko annya birud niya magda sadk natak bhanna laj lagdain?Tiro allare chorole arkaki swasni bhagayakoni k honi? afhulai 1 jana chhoko 3 wati buhari chainere aruko chhoroni mardine annay bhayo bhanda natak bhanne? badar mude ghatna k ho gaijatra?rakt pisau…….kura gar6.yak din au6 derdai gar babu tomro hatma nepalile hatkadi lagaune.
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
प्रधान मन्त्रि दा बाबुराम भट्ट राइ जस्तो व्यक्ति ले एस्तो वास्तविक घटनालाई काखी चेप्नु भन्नु नै आफ्नो बिबेकको चरित्र हतिय गर्नुहो यो भन्दा अरु के भन्नु ?
Well-loved. Like or Dislike:
22
2
[जवाफ फर्काउनुहोस्]
चोरले चोरेको हुं त सकभर काहां भन्छ र अन्तिम भएपछी मात्र कुरोको चुरो निस्कीन्छ बिस्तारै यिनीहरुले नै मारेको स्वीकार गर्छन आपराधिक चरित्र बोकेका मान्छेले मान्छे मार्नु यिनका लागि ठुलो कुरा होईन ।
Well-loved. Like or Dislike:
22
1
[जवाफ फर्काउनुहोस्]
16000 KO RAGAT PEUNE KUKUR HARULE JE VANE NI HUN6 YO NEPAL HO YEHA JE NI POSSIBLE 6 AHILE
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
Prachanda jee jasto netale yesto prakarko bigyapti nikalnu bhaneko dukhako kura ho…kamsekam wasta nagareko bhaye pani audai gareko chunabma kehi ramro hune thiyo hola….j bhayepani manche marne pichash harulai ratna park ma hang garnu parcha chahe tyo Balkrishna hos wa Parash Shaha nai kina nahos yadi Sarboccha Adalat le antim faishala gareko ho bhane….
Thank you…
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
Aisash Reply: March 21st, 2013 at 3:34 pm
Faisala bako pani 4 barsa bayo ni
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
gagan kaha mangal graha ma janmeko ho ra kahi gar6. padhe ko bhaneko baburam le ta kehi garna sakena tyo cheat chorera kahi sakchar bhaeko man6e sanga ke aspectation gar6au.
TC ma sabai bhanda badhi bhrastachar garne man6e gagan thapa ho, hoina bhane usailai sodhe hun6
Like or Dislike:
1
9
[जवाफ फर्काउनुहोस्]
prachandahar nyalaya bhanda pani thula manche hun tesaile satiho prachanda ko yo kadamlai muthi marera swagat garnuparchha kaso ta kamret
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
ujjan kumar shrestha ko nirdosh ragat le aagami nirbachanma prachanda lagaet aparaadhi laai bagaune chha.
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
Saroj, Bhisodh Jr, ji प्रचण्ड अबको राष्ट्रपति हो । प्रचणडसँग जोरी खोज्नु भनेको उसको हारको सुरुवात हो । २००७ सातसाल अघिदेखि निरन्तर सत्तामा बसेको नेपाली काँग्रेस अनि ४६ सालदेखि सत्तामा बसिरहेको एमालेले इतिहाँसमै पहिलोपटक सत्ता छोड्नुपर्यो । यो प्रचण्डको क्षमता हो । नेपाली काँग्रेस र एमाले त प्रचण्डको वरीपरी घुम्ने न हुन । खिलाराजलाई प्रस्ताव गरेपछि प्रचण्डले फेरी अर्को सफलता पाए । अब के कुरा भने द्धन्द्धको कुरा गर्ने हो भने सेरवहादुर देउँवा अनि उसको सरकारले नेपालमा १५ हजार जनतालाई गोलि हानेर मारेका छन् त्यसको खोजिपनि गर । डलर लिएर मानवअधिकारको खोक्रो आडम्बरीता नदेखाउँ । विदेशबाट डलर ल्याएर नेपाललाई द्धन्द्ध बढाईराख्ने अदृश्य मानवअधिकारवादीलाई अन्त गर्नुको विकल्प अब के ? प्रश्न गर्छु । १५ हजार जनताको हत्या गर्ने ती काँग्रेस अनि एमालेका नेताचाहि के हुन ?
Like or Dislike:
7
35
[जवाफ फर्काउनुहोस्]
hari Reply: March 21st, 2013 at 3:49 pm
janyudd garni vanera man6e mardai hidne ma o badi aani doss cangres ra a male lai lagauni.tapyi lai lajlagnu parni ho.aaba herdai januhola ma o badi ko k halat hun6.
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
krishna kaRKI Reply: March 21st, 2013 at 8:30 pm
अभिभाबक नभएको घर जस्तो भएको छ हाम्रो देस,
शेख मुजिबुर रहमान देखि लेण्डुय दोर्जे, श्रीलंकाका भेलुपिल्लाई प्रभाकरण देखि नेपालका बाबुराम–प्रचण्ड, पाकिस्तानका मोहाजिर क्वामी मुभमेन्टका नेताहरू सबै दिल्लीको ” र ” बाटै संचालित रहेछन् भन्ने खुलस्त भइसक्यो। प्रा. एसडि मुनि, टी. हर्निसदेखि लिएर कतिपय भारतीयहरूले नेपालमा राजतन्त्र हटाउन भारतले माओवादीलाई अघि सारेको रहस्य खोलेका छन् । वर्तमान भारतीय राष्ट्रपति प्रवण मुखर्जीले २०६४ सालमा अल जजीरा टेलिभिजन मार्फत दिल्लीमा भारतले ‘बाह्रवुँदे’ सहमति गराएको बताएका थिए। प्रश्न उठ्छ जनताले विश्वास गर्ने कसलाई ? तपाई हामीले नेता, अगुवा र विश्वासीला मानेका पचासौं अग्रणीहरू विदेशीको गुप्तचर र सुराकी छन् भने नेपालको अवस्था के होला? कहिले सोच्नु भएको छ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
नेपाल मात्रै तेस्तो देश हो, जहाँ ज्यानमारा भनेर आदालतले फैसला गरेको मान्छे खुलेआम सडकमा छाती फुलाएर हिड्छ अनि जसले फैशला गरेको हो उही व्यक्ति आज सरकार प्रमुख पनि छ.
“हुनेलाई चहिन न हुनेलाइ ऐन “
Well-loved. Like or Dislike:
34
1
[जवाफ फर्काउनुहोस्]
काङ्ग्रेसले पनी मान्छे मारेर आएकै हो ससत्रक्रान्तिको नाममा माले ले पनी मान्छे मारेर आएकै हो समन्ति जमिनदार को सफाया आनदोलनमा (झापा काण्ड) र एमाओवादीले पनी मान्छे मारेर आएकै हो जनय्धदको बेलामा र मधेसी मोरचाले पनी मान्छे मारेर आएकै हो मधेश आनदोलनको नाममा । तसर्थ यि सबै एकै हुन कोहि पनी पानीमाथिको ओभानो हुनु पर्देन । यि सब आतङ्ककारीका मतियार हुन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सावित्री ले बालकृष्ण लाई व्यक्तिगत कारण ले दोषी देखाएकी छन् के भूबन को हत्या मा बालकृष्ण एक्लै थिए त ?भूबन को मुद्दा मा न्याधिस लाई पैसा खुवाएर जितेकै भर मा उनले यस्तो दाबी गरेकी छन्,हैन भने गणेश को हत्या मा संलग्न लाई कारबाही गर्नुपर्छ किन भन्दिनन ? भूबन कुमार श्रेष्ठ लाई त्यतिबेलाको समय मा माओबादी को जोसुकै भए पनि मार्नु पर्ने थियो किनकि उसका अपराध हरु धेरै थिए,
१) गाउमा अरुका राम्रा छोरी बुहारी देख्नै नहुने
२)उसको मिल मा दिउसै ढोका थुनेर मिल मा आएका महिला संग अनैतिक काम गर्ने (२ चोटी त मैले नै रंगेहात भेटेको छु)
३) सुराकी
अब सावित्री त्यतिबेला को समयमा गाउमा थिइनन् तर कसरि भन्न सक्छिन मेरो भाई निर्दोस छ ?अहिले उन को आरोप छ गणेश र उसको छोरी पनि बालकृष्ण को कारणले मरे ,तर गणेश को छोरी प्रेम मा धोका पाएर आत्महत्या गरेको हो धोका दिने केटा को हो किन खोजि गरिनन् ? त्यो पछिका दुवै घटना मा बालकृष्ण कहाँ थिए ? त्यो पनि बुज्न जरुरि छ .
Like or Dislike:
0
10
[जवाफ फर्काउनुहोस्]
gtkc Reply: March 22nd, 2013 at 5:54 am
भुवनले चाहि महिला माथि गरेको २ वटा अनैतिक सम्बन्ध हुने प्रचण्डको छोराले चाहि ३ वटा महिला माथि सोषण गरेको चाहि मार्न नहुने
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
khagendra Reply: March 22nd, 2013 at 7:42 am
राम कमरे८ अरु कुरा था छैन बालक्रिष्नकी चेले भुवनले लगेछ कसै गर्दा पनि छुटाउन नसके पछि व्यक्तीगत रिस इवि साध्न मात्र सफाया भएको हो । मिल पनि चलाउने माओवादीलाइ चन्दा पनि भने जति नदने यसैले सफाया गरेको हो ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
saroj Reply: April 8th, 2013 at 7:36 am
ho sarojini ji …ho 17000 sojha nepali dai bhaiko khun piyeka chan tesaile teo puspakamal vanne dhanab rachesle …mancheko lasmathi nach garne .danab le sabai nyaye premi …..ra pidit pariwarlai ..nachne nautangiko sazya dinu thulo kura haina tiniharu ta mancheko khun piyera matiyeka pakhandi haru hun ..pakhandi……….ani pakhandi ….tara pani hattyara hatyara nai hun ra tiniharuko pap duribata karai rahe6 …..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ड्राइभर बिना को गाडी„, अभिभावक बिनाको घर र राजा बिना को देश बेर्थ छ । श्री पशुपतिनाथ ले सबै को कल्यण गरुन
17,००० को रगतको होली खेल्ने प्रचण्ड कालीयुग को रावण हो र
हिन्दू धर्म अनुसार राजा भनेका भगवान बिष्णुका अवतार हुन ।
बाकी सबैलाई रामायणको कहाँनी थाहा नै होला ।
नेपाली जनताको माओवादीले लुटेको करिव 81अरव रुपैंयाको तत्काल सार्वोजनिक रुपमा बुझाउनु पर्दछ ।माथिका कुराहरु पुरा नभएको खण्डमा भोलिका दिनमा आउने राजनीतिक समस्याको पुर्ण जवाफदेही राष्ट्रघाती संझौताका पक्षधरहरु हुने ठहर छ ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
dwandako mudda uchalne juna sukai party wa manab adhikar badi ya janata ya nagarik samaj yi sabai deshma santi nachahane nai hun mudda nai lagaune ho bhane ta yo deshka sabai partyka sabai neta , tetibelaka raja ra uchcha padma karyerat sarkari karmachari sabailai lagaunu parne hunnachha kohi pani acchuto chhainan yo deshma haina bhane milera januko bikalpa chhaina .
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
दोसीलाई दोसी नै भने पो हुन्छ .अदालतले दोसी ठहर्याएको मान्छे पनि नेताले भन्दैमा निर्दोस हुन्छ?? न्याय अन्याय छुट्याउने नेताले हो कि अदालतको काम हो ???
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
chor le ma chor ho bhandaina netaji
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
MR. Prachande (Leader of criminal)can you move 50 meters without guard. No. you could not do, because if you will do, you will be 50 pieces in between 50 meters. Am I right or wrong think yourself. You are a criminal leader of Nepal.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड जस्ता महान नेताको के कुरा प्रधानमन्त्रि हुदा छोराले कम्प्युटर किने भनेर पैसा िलइ दारु खाएको पैसा सम्म बेरुजु छ आज सम्म कमाको पनि अजय सुमार्गीले नै खाइ दिए जस्तो छ । सवैले कमायो मात्र भन्छन । एउटा भित्ति छोरो 2 बुहारी कमाइ भयो । उहाले गरेको महान क्रान्ति अरुको नाटक हुन्छ नि त ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
hatiyara dhungel lai fasi de
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
राजनीतिक दल ले बिज्ञप्ति निकालेर कुनै अपराधी चोखो छ भन्दै मा निर्दोष हुने भए सब अपराधीहरु ति दलकै कार्यकर्ता बन्ने भै हाले नि ? अनि त जनता चाही त्रस्त देश चाही अपराध मुक्त !
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
बाल कृष्णलाई सजाय माफी भयो भने प्रचण्ड तेरो पार्टीमा कसैले पनि भोट हाल्ने छैन बरु बाल कृष्णलाई जेल चलान गराउनु नै तपाईको भलो हुन्छ ।।।।।।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
prachanda lai ta madeshi birod ma aya pani janajati aya pani sadak natak bhani dance party gari lajimpat ma dance garna thikkai bhayako chha !!!!!!!!!!!!!!!!!!!!!!!! taba po neta thehi pani communist marks bad ra lelin path
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sarbochha adalat ko faisala ko samman bhayo bhane sabai lai sajilo hunthyo. prachanda bat pani adalat ko faisala ko biruddha parcha aayo, sabai lai chetana bhaya…….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
eni haru ko kura sunda pni haso lagxa. dwandakalko mudda nikalna painna re. yuddha ko pani niam hun6 bhanne jangali harulai k taha. sab lai mudda lagaunu parchha. prachanda ji tapailai ta kati ota mudda lagaune? corruption ko war crime ko, raw ko agent baneko,money laundring,xora lai polygamyko,etc hahahuhuhu
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
akupai baluwatar kanak mani ra arko k pyakurel 6 ni manab adhikar ko naam maa kalank ho tini harule garne doller kheti bahek k hi hoin…..smaran rahosh yuddha kaal maa yak jana manchhe matra mareko 6in hajarau pakshe bipakshe kaa marekaa 6n….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
santa rai Reply: March 22nd, 2013 at 11:13 am
yuddhama jane man6e marnu ra aafno sojho kaam gari khane man6e marinu pharak hun6 BOKE ji. aafno gharma bina kunai daliya swarthabat kaam gari khane man6e marnelai ta sajayn hunai par6 ni …
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]