OnlineKhabar.com

हामी सुन्दरी !

मिस ग्लोबलका विजेता निशा पाठक (बीचमा), फस्ट रनर अप सुस्मिता रेग्मी र सेकेण्ड रनर अप अर्चना पन्थी । तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

म पनि नाच्छु है …

  गौरा पर्वको अबसरमा राजधानीको टुाडिखेलमा देउवा नाच नाच्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावलसहितका नेताहरु । तस्वीरः अनलाइनखबर

अख्तियारको फन्दामा …

अख्तियारमा रहेको मुद्दा मिलाइदिन्छु भन्दै २ लाख घुस लिने युवाहरुलाई पक्राउ गर्दै अख्तियारको टोली । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

अभ्यासमा कलाकार

नायक दिलिप रायमाझी र नायिका सुश्मा कार्की नृत्य अभ्यासमा । तस्वीरः अनलाइनखबर

यसरी है

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रमका लागि नायक रमेश उप्रेतीसाग नृत्य अभ्यास गर्दै नायिका करिश्मा मानन्धर । तस्वीरः अजय महर्जन/अनलाइनखबर

1
2
3
4
5

बैजापुरका मुक्तकमैया भन्छन् : कुहेको चामलले गुजारा चलाएका छौं

१७ भदौ, नेपालगञ्ज । बाढी प्रभावितलाई राहत वितरण गर्न सरकारको विषेश प्रतिनिधिका रुपमा खटिएर आएका आपूर्तिमन्त्री सुनिलबहादुर थापाले प्रारम्भीक राहत सबैले पाइसकेको घोषणा गरेको...

कांग्रेस नेताहरुले हुँदैन भनेपछि बालुवाटारमा बैद्य माओवादीको बबाल

बैद्य माओवादीले भन्यो-अब हामीलाई बोलाउनु पर्दैन

१७ भदौ, काठमाडौं । नयाँ संविधानका मुख्य अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय भेला गर्ने सैद्धान्तिक सहमतिबाट नेपाली कांग्रेसका नेताहरु पछि हटेपछि बालुवाटारमा बसेको चार दलको...

अधिकारकर्मी भन्छन्- महिलालाई विदेश जान रोक्दा झन् शोषण

मन्त्री आर्थिक प्रलोभनमा परेको आरोप

१७ भदौ, काठमाडौं । सरकारले नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड)का रुपमा बैदेशिक रोजागरीमा पठाउन रोक लगाउनुमा मानव तस्कर र बेचबिखन गिरोहको स्वार्थ गाँसिएको अधिकारर्मीले...

देश

तीन दलका कारण संविधान बन्दैन : कमल थापा

१७ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलको हठका कारण माघ ८ भित्र संविधान नबन्ने बताएका छन् । झापाबाट काठमाडौं...

मनाङलाई हराउँदै झापा एन्फा कपको सेमिफाइनलमा

१७ भदौ, काठमाडौं । विशाल राई ए को दुई गोलको मदतमा झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित...

अख्तियारको मुद्दा मिलाइदिन्छौं भन्दै पैसा असुल्ने गिरोह पक्राउ

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा मिलाइ दिने भन्दै पैसा उठाउने पाँच जनालाई अख्तियारकै टोलीले मंगलवार अपरान्ह रंगेहात पक्राउ गरेको छ...

३० रुपैयाँ बोकेर काठमाडौं छिरेका नारायणकाजीको दैनिकी

१७ भदौ, काठमाडौं । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दिनभरि के गर्छन् ? यसबारे चियोचर्चो गर्दै अनलाइनखबरको टोली एकाबिहानै ललितपुरको हात्तीवन पुग्दा उनी दुईजना सेक्युरिटी गार्डका...

समाचार

संघीय लोकतान्त्रिक गणतन्त्रमा राप्रपा नेपाल र जनमोर्चाको असहमति

१७ भदौ, काठमाडौं । राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रमा सैद्धान्तिक असहमति राखेका छन् । संवैधानिक-राजनीतिक संवाद तथा समितिको मंगलबारको बैठकले न्यायपालिका...

सिन्धुपाल्चोकको दाबीखोलामा सवा लाख डलर लुटपाट

१७ भदौ, काठमाडौं । काठमाडौंबाट चीनको खासा लैजाँदै गरेको अवैध अमेरीकी डलर तस्करहरुको एक समुहले लुटपाट गरेको छ । लुकाएर लैजाँदै गरेको १ लाख...

सवारी मेलामा १२ ब्राण्डका गाडी, ६ वटाले नयाँ मोडल सार्वजनिक गर्दै

१७ काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा बुधबारदेखि सुरु हुन लागेको सवारी साधनको मेलामा आधा दर्जन कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दैछन् । सवारी साधन बिक्रेताहरुका लागि राम्रो...

रिले अनशनमा बस्ने सुपारी किसानको चेतावनी

१७ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङका किसानहरुले भोलिदेखि रिले अनशन बस्ने चेतावनी...
अन्तर्वार्ता View ALL

विदेश पठाउनुअघि नेपाली केटीलाई फिलिपिनोजस्तै बनाउनुपर्छ

अधिकांश नेपाली बहिनीहरु अवैधरुपमा गएकाले सरकारसँग तथ्यांक छैन । वैधानिक रुपमा गएकाहरुको मात्र श्रम मन्त्रालयसँग रेकर्ड हुन्छ । मैले बुझेअनुसार खाडीमा मात्र ३५ हजारभन्दा बढी घरेलु कामदारका रुपमा छन् । इराकमा करीव १५ हजार छन् भन्ने सुनिएको छ । इराक, सिरिया र लिबियाजस्ता खतरनाक भनिएका देशमा पनि नेपाली महिलाहरु हाउसमेडका रुपमा कार्यरत...
बिज्ञान-प्रबिधिView ALL

अब ह्वाट्सएपमा भिडियो कल सेवा

पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ । अन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ । ‘हालै सार्वजनिक भएका युजर

सेवा विस्तार तथा गुणस्तर सुधारमा टेलिकमको जोड, डाटामा लगानी बढाउने

१५ भदौ, काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि यस वर्ष करिव १८ अर्ब रुपैयाँ लगानी...

सेप्टेम्बर ९ मा ‘आइफोन-६’ सार्वजनिक हुने, एप्पलले पठायो निम्तो

एप्पलको बहुप्रतिक्षित आइफोन-६ सेप्टेम्बर ९ तारिखमा सार्वजनिक हुने लगभग पक्कापक्की भएको छ । हरेक साल सेप्टेम्बरमा नयाा उत्पादन सार्वजनिक...

एलजी र सामसुङले ल्याए नयाँ स्मार्ट घडी, एप्पलको एक सातापछि

स्मार्टवाचको दुनियाँमा अमेरिकी कम्पनी एप्पलको प्रवेश हुने समय नजिकिँदै गर्दा दक्षिण कोरियाली कम्पनी एल जी र सामसुङले नयाँ स्मार्टवाच...
बिचार/ब्लग View ALL

रुकमाङ्गदले कसो भनेनन्- ‘लघुशंका पनि लोकतन्त्रकै लागि’

कटवालमा यति धेरै आत्मश्लाघा देखिन्छ कि आफुलाई धोइपखाली गरेर बाँकी मानिसहरूलाई हिलाम्य देखाउने चरम आत्मरति दर्जनौँ ठाउँमा प्रकट हुन्छ...

बाबुरामको बिदाइपछि प्रचण्ड र वैद्यको एकता

बिरोध जुन कोणबाट भए पनि हामीले तालीचाहिँ मजैसँग ठटाउने गरेका छौं,सिर्फ एउटा शर्तमा, त्यहाँ प्रचण्डको आलोचनाचाहिँ भएकै हुनुपर्छ ।...
 बिजनेस

सवारी मेलामा १२ ब्राण्डका गाडी, ६ वटाले नयाँ मोडल सार्वजनिक गर्दै

१७ काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा बुधबारदेखि सुरु हुन लागेको सवारी साधनको मेलामा आधा दर्जन कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दैछन् । सवारी साधन बिक्रेताहरुका लागि राम्रो मौका मानिने मेलामा सुविधा सम्पन्न नयाँ गाडी सार्वजनिक गर्ने प्रतिस्पर्धा हुन्छ । नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले अयोजना गर्न लागेको मेलामा १२ वटा ब्रान्डका चार पाँग्रे सवारीको प्रर्दशनी हुँदैछ । १२ ब्रान्डमध्ये आधाले मेलामा नयाँ गाडी प्रस्तुत गर्दैछन् ।...

एनसेलको सुपरनेट योजना, डेटा चलाउँदै जाँदा शुल्क कम हुँदै जाने

१७ भदौ, काठमाडौं । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि ‘सुपरनेट’ नामक नयाँ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले अब एक रुपैयाँमै एक एमबीसम्मको दरमा

भोलिदेखि राजधानीमा सवारी मेला, यस्ता छन् मेलामा आउने नयाँ मोटरसाइकल

१७ भदौ, काठमाडौं । भोलीदेखि राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला सुरु हुँदैछ । सवारी साधन बिक्रेताहरु मेलामा अरु भन्दा आफ्नो ब्रान्डलाई अब्बल बनाउने तयारीमा जुटिरहेका छन् । नेपाल अटोमोबाइल

सरकारले गाडी र मोटरसाइकलको मूल्य बढायो, सडकको सुधार भएन

तपाईले एउटा ५० लाखको गाडी खरिद गर्दा त्यसमा झण्डै ३० लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ । एक लाख ५० हजारको मोटरसाइकल किन्दा ७५ हजार सरकारलाई तिर्नुपर्छ । वर्षमा अटोमोबाइल...
 मनोरञ्जन

को हुन् गरिमाका राम र कृष्ण ?-भिडियो)

नायिका गरिमा पन्त र नव-कलाकार दीकपाल कार्कीलाई फिचरिङ गरिएको चलचित्र ‘रंग बैजनी’को एक गीत सार्वजनिक गरिएको छ । प्रविशा अधिकारीको आवाजमा समावेश ‘राम तिमी...

जीवन लुइँटेलको एप्स अब एप्पलमा, सुटिङ छोडेर अमेरिका जाँदै

एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुने नायक जीवन लुइटेलको एप्स अब आइफोनमा पनि उनका फ्यानले डाउनलोड गर्न सक्नेछन् । करिब १० हजार भन्दा बढी मानिसले...

शम्भुको अनुभव -’गरिमा सुन्दर, दीकपाल ह्यान्डसम’

ईश्वरीले नखेल्दा रेखाले पाइनन् सिनेमा खेल्न

छेउमै सुन्दर हिरोइन गरिमा पन्त र ‘ह्यान्डसम’ कलाकार दीकपाल कार्कीलाई राखेर १२ बर्षपछि सिनेमा नगरीमा फर्केका निर्देशक शम्भु प्रधान आफ्नो अनुभव सुनाउँदै थिए ।...

तत्काल बिहे गर्छुजस्तो लाग्दैन : नायिका नम्रता (भिडियोसहित)

सम्झौता गरेको प्रेमभन्दा टुटेको नै राम्रो

४ भदौ, काठमाडौं । शुक्रबारदेखि आफ्ना दुई सिनेमा प्रदर्शनमा आउने भएपछि दौडधुपमा व्यस्त नायिका नम्रता श्रेष्ठ अहिले भने केही फुर्सद महसुस गरिरहेकी छिन् ।...

बैंकको जागीर चट भएपछि हिरोईन

मुम्बइ । परिणीति चोपडा अहिले बलिउडकी चर्चित अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनि मात्रै यस्ती अभिनेत्री हुन् जसले कहिल्यै हिरोईन बन्ने सपना दखेकी थिइनन् ।...

किकमा सलमानसँग कट्रिना भएको भए ?

मुम्बई । हिन्दी चलचित्र ‘किक’ मा सलमान खानको हिरोईन ज्याकलिन फर्नाडिज नभएर कट्रिनाकैफ भएको भए के हुन्थ्यो होला ? अहिले यो विषयमा सानो तिनो...

निशालाई २ लाखसहित ‘मिस ग्लोबल ईन्टरनेशनल’को उपाधी

चौथो श्रृङ्खलासम्म आइपुग्दा ‘मिस ग्लोबल इन्टरनेशनल’ भव्य र आकर्षक बनिरहेको छ । आज काठमाण्डौमा २४ जना प्रतिस्पर्धीले उपाधीका लागि भिडन्त गरे । जसमा निशा पाठकले अन्य २३ जनालाई उछिन्दै उपाधी आफ्नो कब्जामा पारिन् ।...
साहित्यView ALL

‘अनेवा पुरस्कार’बाट पत्रकार नारायण अमृत र लेनिन बन्जाडे सम्मानित हुदै

१६ भदौ, बेलायत । बेलायतको अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान (अनेवा) पुरस्कारबाट दुई पत्रकार सम्मानित हुने भएका छन् । नेपाली साहित्य...

साहित्य सन्ध्या पुरस्कार श्रेष्ठलाई

साहित्य सन्ध्या पुरस्कार आख्यानकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठलाई १० हजार र सम्मानपत्रसहित ‘साहित्य सन्ध्या पुरस्कार’ र...
प्रवास

साउदीमा नेपाल कामदार पयाँगुको अज्ञात रोगबाट मृत्यु

१७ भदौ, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका मोरङ पथ्री शनिस्चरेका ४५ वर्षीय मेघनाथ पयाँगुको साउदी अरबको ताबुकमा मृत्यु भएको छ । बिगत ६ वर्षदेखि अल मजाज अल अरबी कम्पनी मार्फत डुल्बा...

पराग पाठक बिश्वकै ‘प्रभावशाली अर्थशास्त्री’को सूचीमा

काठमाण्डौ । अमेरिकामा कार्यरत नेपाली मूलका पराग पाठक बिश्वकै ‘प्रभावशाली अर्थशास्त्री’को सूचीमा परेका छन् । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा बिश्व अर्थतन्त्रलाई बाटो देखाउने ‘ प्रभावशाली २५ युवा अर्थशास्त्री’को सूचीमा नेपाली मूलका पाठक पहिलोपटक परेका...

चेपाङको संरक्षण गर्न कतारमा अभियान

१६ भदौं, चितवन । चितवनको रत्ननगर-१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग संकलनको गर्न कतारमा अभियान सुरु गरिएको छ । आर्थिक अभाबका कारण केन्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चार माध्यमजाट थाहापाएपछि वैदेशिक रोजगारीको शिलशिलामा...
खेलकुद

फल्काओ आउँदा वेलब्लेक र हनान्डेजले युनाइटेड छाडे

१७ भदौ, काठमाडौं । राडामेल फल्काओलाई लोनमा भित्र्याउँदा ड्यानी वेलब्लेक र हनान्डेजले म्यानचेष्टर युनाइटेड छाडेका छन् । कोलम्बियाका स्टार स्ट्राइकल फल्काओ...

मनाङलाई हराउँदै झापा एन्फा कपको सेमिफाइनलमा

१७ भदौ, काठमाडौं । विशाल राई ए को दुई गोलको मदतमा झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ । मंगलबार भएको

एन्फा कप आजदेखि सुरु, उद्घाटनमा मनाङ मस्र्याङ्दी र झापा फुटबल क्लब भिड्ने

१७ भदौ, काठमाडौं । एन्फा कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा दिउँसो १ बजेदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी

विचित्र संसार

आधा क्विन्टलको पगरी लगाउने अवतार सिंह (फोटोफिचर सहित)

पञ्जावीहरुको लागि पगरी पहिचान नै हो । तर एकजना पञ्जाबीको पगरी भने विशेष छ । हुनत उनको नामै विशेष छ । हो, अवतार सिंह...

अन्तरीक्षमा सम्भोग गर्ने छेपाराहरुको निधन

रुसी अन्तरीक्षयानमा चढेर अन्तरीक्षमा पुगेका छेपाराहरुले दुनियालाई आश्चर्यमा पारिदिए, जब ती छेपाराहरुले अन्तरीक्षमा समेत यौनक्रिडा गरे । तर अन्तरीक्षयानभित्रै यौनक्रिडा गरेर सबैलाई अचम्ममा पारेका...

स्वास्थ्य/जीवनशैली

सावधान ! यी लक्षण देखिएमा मुटुको रोग हुनसक्छ

पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो...

News Headlines

Man held for impersonating Minister Parajuli’s personal assistant

31 Aug, Rautahat. Police have arrested a person from Rautaht on Saturday on the charge of collecting money illegally...

One dies in road mishap

31 Aug, Banepa. A person died in a road accident at Mangaltar-9 in Kavrepalanchowk district along the BP Highway...

अन्तराष्ट्रिय समाचार

गुएनामा इबोलाबाट ४६० को मृत्यु

१६ भदौ, कोनाक्रि । गुएनामा इबोला भाइरसका कारण ४ सय ६० जनाको मृत्यु भएको छ । प्राणघातक सङ्क्रमण इबोलाबाट...

पत्रपत्रिकाबाटView ALL

 
Latest VideoView ALL