OnlineKhabar.com

पारसलाई सम्झिएर विरक्तिए ज्ञानेन्द्र

९ साउन, काठमाडौं । राजतन्त्रवादीहरुले देशमा पुनः राजतत्र फर्काउँछौं भन्दै पार्टी खोल्न लागेका बेला पूर्वराजा ज्ञानेन्द्र भने आफ्नो छोराको र ज्वाइँको व्यवहारका कारण दुःखी बनेका छन् । पत्नी कोमलको स्वास्थ्य कमजोर हुँदै गएको छ । छोरा पारसको घरबार बिग्रिएको छ । बुहारी हिमानीको मनोदशा देखेर ज्ञानेन्द्र थप चिन्तित बनेेका छन् ।...

सहमतिको प्रयास

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रमुख तीन दलको वैठकमा सहभागी शीर्ष नेताहरु । तस्वीर : अनलाइनखबर

पैसा दिनुहोस्

घण्टाकर्ण पर्वको अवसरमा शंखमुल नजिकै पैसा माग्दै बसेका बालबालिकाहरु । तस्वीरः अनलाइनखबर

अनावरण

ललितपुरको कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर छेउमा बनेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको शालिक अनावरण गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

राम्रो छ

पीजे क्लबले आयोजना गरेको फोटो प्रदर्शनीमा राखिएको तस्वीर नजिकबाट नियाल्दै एक युवती । तस्वीरः अजय महर्जन/अनलाइनखबर

1
2
3
4

अधिकारी दम्पत्ति बचाउन सक्दैनौ : बीर अस्पताल

सरकारले उपचार खर्च नदिँदा समस्या

९ साउन, काठमाडौं । छोराका हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखि अनसनरत गोरखाका अधिकारी दम्पत्तिलाई अब बचाउन बीर अस्पतालले जनाएको छ । छोरा कृष्णप्रसादका हत्यारामाथि...

मोदीको भ्रमणमा ठूला सम्झौता नगर्ने तीन दलको निर्णय

पशुपतिको दर्शन मोदी भ्रमणको मुख्य उपलब्धि ठहरिने

९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा विद्युत व्यापारसहितका कुनै पनि ठूला सम्झौताहरु नहुने भएका छन् । विद्युत व्यापार सम्झौता,...

वैदेशिक लगानीमा भारतभन्दा चीन अगाडि

उर्जामा भारत पहिलो, चीन दोस्रो

८ साउन, काठमाडौं । नेपाल लगानीका लागि 'भर्जिन' मुलुक भए पनि विदेशी लगानीकर्ता आकषिर्त हुन सकेका छैनन् । विद्यमान राजनीतिक अस्थिरता र उर्जा अभावका...

देश

प्रधानसेनापति राणा र कोरियाका राजदूतबीच भेट

९ साउन, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर राणा र नेपालका लागि कोरियाका राजदूत चोइ योङ जीनबीच शुक्रबार भेटवार्ता भएको छ । भद्रकालीस्थित नेपाली सेनाको...

सुर्खेतमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

९ साउन, सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । कर्णाली राजमार्गको बांगेशीमल बड्डीचौर...

शिक्षामन्त्री विरुद्ध स्रोतव्यक्तिको आन्दोलन

९ साउन, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउने नियतले गरेको निर्णय पुनरावलोकन गर्न माग गर्दै विद्यालय स्रोत व्यक्तिहरुरु शिक्षामन्त्री विरुद्ध आन्दोलित भएका छन् । विद्यालय श्रोतव्यक्ति...

बुटबलका डीएसपी आचार्यलार्इ निलम्बन गर्न अख्तियारको निर्देशन

९ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रमुख प्रहरी नायब उपरिक्षक डीएसपी दिनेश कुमार आचार्यलार्इ निलम्बन गर्न प्रहरी प्रधान कार्यलयलाई...

समाचार

संघर्षमा माओवादी झुक्छ कि भन्ने चिन्ता छ : महरा

९ साउन, काठमाडौँ । एकीकृत माओबादीका महासचिव कृष्णबहादुर महराले विस्तारवाद र साम्राज्यवादविरुद्धको संघर्षमा माओबादी झुक्ने हो कि भन्ने चिन्ता बढेर गएको बताएका छन् ।...

रुपन्देहीमा नगारिकता भन्दा राहदानी लिने धेरै

९ साउन, भैरहवा । सरकारले देशमै रोजगारी दिने नीति लिएको बताइरहँदा पश्चिम तराईको जिल्ला रुपन्देहीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने युवा धेरै भेटिएका छन्...

मोदीको भ्रमणलाई विवादास्पद बनाउन हुँदैन : थापा

९ साउन, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादास्पद बनाउन नहुने वताएका छन् । थापाले...

सिलाइकटाइ व्यवसायमा रमाउँदै पूर्वकमलरी

९ साउन, दाङ । दाङ गढवा-३ परनाह गौरीकी २५ बर्षीया पूर्व कमलरी पुष्पा चौधरी हिजोआज सिलाइकटाइमा व्यस्त छिन् । चौधरीले एक वर्षअघि गढवा बजारमा...
अन्तर्वार्ता View ALL

कसैले कसैलाई नेता मानेको छैन

सात दल सम्मिलित संघीय गणतान्त्रिक मोर्चा छ, यसमा कसैले कसैलाई नेता मानेको अवस्था होइन । हामी सबै समान हैसियतमा छौं र मोर्चाको अध्यक्षता चक्रीय (आलोपालो)प्रणालीमा गर्ने व्यवस्था छ । जहाँसम्म अवधारणा पत्रको कुरा छ, त्यसमा संघीय समाजवादी पार्टी नेपालका विचार, दृष्टिकोणहरु समावेश भएका छन् ।...
बिज्ञान-प्रबिधिView ALL

‘डिभोर्स’का लागि फेसबुक जिम्मेवार

फेसबुकको प्रयोग पछिल्लो समयमा बढेसँगै पारिवारिक विखण्डन समेत बढेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको अध्ययन अनुसार फेसबुकको प्रयोगमा २० प्रतिशत बढोत्तरी हुँदा सम्बन्ध विच्छेदका घटनामा ४ प्रतिशतले वृद्धि भएको छ । कम्प्युटर इन ह्युमन बिहेविएर नामक जर्नलमा छापिएको शेाध प्रतिवेदनमा भनिएको छ, ‘मानिसहरु जो फेसबुक, टि्वटर लगायतका

‘ट्याब ३ टी १११’ खरिद गर्दा पाँच हजार क्यास ब्याक

८ साउन, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले पुनः क्यास ब्याक योजनासहित ग्राहकसामु प्रस्तुत भएको छ...

सामसुङको नयाँ स्मार्टफोन ‘के जुम’ बजारमा, २०.७ मेगापिक्सेल क्यामेरा

सामसुङ मोबाइलको नयाँ स्मार्टफोन ‘के जुम’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले उक्त...

डेटिङ एपः अब अनुहार नहेरी आवाजबाटै पार्टनर छान्न सकिने

अनलाइन डेटिङका क्रेजीहरुका लागि सजिलो एप तयार भएको छ जसले तस्वीर नहेरी आवाजबाटै आफुलाई मन पर्ने पार्टनर छान्न सम्भव...
बिचार/ब्लग View ALL

पशुपतिका हातमा राप्रपाको भविश्य

संसदीय दलका नेतामा दीपक बोहराको उम्मेदवारीको चर्चाले राप्रपालाई घोर दक्षिणपन्थी कित्तातिर घसार्दै लगेको लख काट्न अब कुनै गाह्रो छैन...

मोदीज्यू, पहिले नेपाललाई पानीको पैसा तिर्ने कि !

९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'भात खराऊ' बनेर विदेशमन्त्री सुष्मा स्वराज नेपाल प्रवेश गर्दा नगर्दै नेपालको...
 बिजनेस

वैदेशिक लगानीमा भारतभन्दा चीन अगाडि

८ साउन, काठमाडौं । नेपाल लगानीका लागि 'भर्जिन' मुलुक भए पनि विदेशी लगानीकर्ता आकषिर्त हुन सकेका छैनन् । विद्यमान राजनीतिक अस्थिरता र उर्जा अभावका कारण लगानी सुरक्षित नहुने देखेर विदेशीहरु नेपालमा लगानी गर्न हिच्किचाइरहेका हुन् ।...

निर्वाध रुपमा लगानी गर्न अर्थमन्त्रीको निजी क्षेत्रलाई आग्रह

९ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले निजी क्षेत्रका उदोगी-व्यवसायीहरुलाई निर्वाध रुपमा लगानी बढाउन आग्रह गरेका छन् । मुलुकको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेको हुँदा निजी

मस्तिस्क पक्षघात भएका वालवालिकालाई नबिलको सहयोग

९ साउन काठमाडौं । नविल बैंक लिमिटेडले पर्सा जिल्लामा रहेको ‘मस्तिष्क पक्षघात स्वावलम्बन समूह-नेपाल’ लाई दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मस्तिष्कको पक्षघात भएका बालवालिकाहरु

घिऊकुमारी बेच्नेसँग किसानले गरेको कागज !

९ साउन, काठमाडौं । पत्रकारिता पेसा छाडेर दुई वर्षअघि चितवनमा एलोभेरा र स्टेभियाको खेती सुरु गरेका कृष्ण बिष्टको २५ लाख रुपैयाँ डुब्यो । खेताला लगाएको र आफ्नो समेत गर्च...
 मनोरञ्जन

सुदूरपश्चिमाञ्चलमा पनि सुन्दरी खोजिने, प्रथमलाई एक लाख नगद

‘प्लानेट इन्टरटेन्मेन्ट इन्टरनेशनल’ प्रालीको आयोजनामा ‘मिस सुदुरपश्चिमाञ्चल नेपाल २०१४’ को आयोजना हुने भएको छ । कात्तिक १ गते यो प्रतियोगिताको आयोजना गरिने एक पत्रकार...

कपिलको तर्क-’ फिल्म भन्दा मेरो शो ठूलो’

यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् । यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा, राजेश हमालको नाम कांग्रेसको सूचिमा

मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा...

कपिलको तर्क-’ फिल्म भन्दा मेरो शो ठूलो’

यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् । यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो...

बक्स अफिसमा भिड्दै प्रियंका दिदीबहिनी

नायिका प्रियंका चोपडा र उनकी बहिनी परिणीति चोपडा फेरि एकपटक बक्स अफिसमा आमनेसामने भिड्ने भएका छन् । परिणीतिको ‘दावत-ए-इश्क’ र प्रियंकाको ‘मेरी कोम’ सेप्टेम्बर...

गरिमा, केकी, निता, प्रियंका र रेखाको भिडन्त (पूर्ण सूचिसहित)

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को दोश्रो संकरणको नोमिनेशन सार्वजनिक गरिएको  छ । काठमाण्डौमा केही समय पश्चात यो पुरस्कारको आयोजना गरिनेछ । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०’नाम दिइएको दोश्रो संकरणमा २०७० वैशाख १ गतेबाट २०७० चैत्र...
साहित्यView ALL

गजल : कहिले शुन्य, कहिले हजारमा

कहिले शुन्यमा कहिले हजारमा हुन्छु कहिले गाँउमा कहिले बजारमा हुन्छु...

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै...
प्रवास

कुबेतमा नेपाली महिलाबाटै ठगिइन् नन्दकला

कुवेतसीटी । कुवेतमा नेपाली महिलाबाटै एक चेली ठगिएकी छिन् । कुवेतको फाहहिलस्थित महिला घरेलु कामदारको म्यानपावर अफिस फाहदा अल खलिदी अफिस नम्बर १२८ मा कार्यरत कल्पना बोहोराबाट नेपाली चेली नन्दकला कामी ठगिएकी हुन्...

नेविसंघ बेलायतद्धारा पवित्र समाज सेवालाई सहयोग हस्तान्तरण

लण्डन । नेपाल विद्यार्थी संघ युकेले नेपाली स्थित पवित्र समाज सेवाको सहयोगार्थ लण्डनमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्योक । समाजकी अध्यक्ष दिक्षा चापागाईंको बेलायत भ्रमणको अवसर पारी मंगलबार काठमाडौं नेप्लिज कुजिन रेष्टुरेण्टमा आयोजना गरिएको च्यारिटीबाट संकलित करीब दुई...

टेक्सासमा राजेश पायल रार्इको लाइभ कन्सर्ट

न्युयोर्क । अमेरिकाको टेक्सास ड्यालसमा गायक राजेश पायल रार्इको लाइभ कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । नमस्ते युएस अनलाइन टेलिभिजनको प्रस्तुति ‘राजेश पायल लाइभ कन्सर्ट’ लगातार झन्डै  ६ घण्टा सम्म चलेको हो।  गर्मी मौसमको रमाइलो (समर धमाका) नाम...
खेलकुद

भिडालले भने- म्यानचेष्टर युनाइटेड जान्न

९ साउन, काठमाडौं । युभेन्टसका मिडफिल्डर आर्टुरो भिडाल म्यानचेष्टर युनाइटेड नजाने बताएका छन् । वल्र्ड ट्रार्फड जान अस्वीकार गरेका उनले युभेन्टस बस्ने...

च्याम्पियनस लिग क्रिकेटको ड्र सार्बजनिक

८ साउन काठमाडौं । च्याम्पियनस लिग क्रिकेटको ड्र सार्बजनिक भएको छ । ड्र अनुसार इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलको च्याम्पियन कोलकत्ता नाइट राइडर्सले समूह चरणमै चेन्नइ सुपर किङ्ससँग भिड्ने

भान गालको नेतृत्वमा युनाइटेडमा विजयी सुरुवात

८ साउन, काठमाडौं । प्रशिक्षक लुइस भान गालले म्यानचेष्टर युनाइटेडमा विजयी सुरुवात गर्ने क्रममा एल ए ग्यालेक्सीलाई पराजित गरेको छ । बिहीबार बिहान भएको प्रि सिजन टुरको पहिलो खेलमा युनाइटेडले

विचित्र संसार

करोडपति भिखारी पक्राउ, करोडौं नगद, गाडी र बहुमूल्य बस्तु बरामद

मानिसहरु सडकमा माग्दै बस्ने खानै नपुगेर मात्र हो भन्ने धेरैलाई लाग्दो हो । तर, हालै साउदी अरबमा पक्राउ परेका भिखारीको बिलासी जीवनशैली र धनदौलतबारे...

बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत

मानिसको मुखमा बढिमा ३२ वटा दाँत हुनुपर्ने हो । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २ सय ३२ वटा दाँत निकालिएको छ...

स्वास्थ्य/जीवनशैली

अध्ययन भन्छ : होँचो मान्छेको दमदार सम्भोग

तपाइँ मध्यम कदको हुनुहुन्छ वा होँचो नै हुनुहुन्छ भने पनि चिन्ता नलिनुहोस् । अरु कुरामा केही असुविधा भएपनि यौनको...

News Headlines

Indian PM wishes for Koirala’s speedy recovery

KATHMANDU JUNE 30: Indian Prime Minister Narendra Modi has expressed his best wishes for the full and speedy recovery...

NC discusses govt policies and programmes

KATHMANDU, JUN 30 – The government’s policies and programmes were discussed at the joint meeting of Nepali Congress (...

अन्तराष्ट्रिय समाचार

११६ जना सवार एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त

८ साउन, काठमाडौं । १ सय १६ जना सवार अल्जेरियाको राष्ट्रिय एयरलाइन्स एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त भएको छ ।...
Latest VideoView ALL