OnlineKhabar.com

म्यान अफ दि म्याच बिनोद

मलेसियामा जारी आईसीसी डीभीजन ३ क्रिकेट लिगमा बर्मुडाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने नेपाली क्रिकेटर बिनोद भण्डारी म्यान अफ दि म्याचको उपाधि लिँदै । तस्वीरः सुरेश भुसाल/अनलाइनखबर

अष्ट्रेलियामा नेपाली डाक्टरको ऐतिहासिक सफलताः मृत मुटु प्रत्यारोपण

७ कात्तिक, सिड्नी । अष्ट्रेलियामा कार्यरत एक नेपाली चिकित्सकले चिकित्सा बिज्ञान क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । नेपाली चिकित्सक डा. कुमुद धितालले मृत्यु...

दीपावलीमा यस्तो देखियो काठमाडौंको तस्वीर

बत्ती नबाल्नु भन्दै मन्त्रालयभित्रै झिलीमिली

७ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको राति ९ बजेतिर अनलाइनखबरका पत्रकार सिंहदरबारभित्र छिर्दा त्यहाँ अर्थलगायतका विभिन्न मन्त्रालयमा झिलीमिली बत्ती बलिरहेको थियो ।नेपाल विद्युत प्राधिकरणले बिजुली...

डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

७ कात्तिक, क्वालालम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित...

देश

स्थानीय युवाको आक्रमणबाट प्रहरीको मृत्यु

७ कात्तिक, सुर्खेत । सुर्खेतमा स्थानीय युवाहरुको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएको छ । क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत नेपाल प्रहरीका...

समाचार

मोदीलाई ‘कपीराइट’मा कारवाही गर्न सहज छैन

७ कात्तिक, काठमाडौं । नेपालमा रहँदा फोटो पत्रकारको राम्रो पहिचान बनाएका विमल नेपालले यतिबेला अमेरिकामा बसेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नैतिक संटकमा पारिदिएका छन्...

 बिजनेस

एडीबीको निर्भरता घटाउन चीनमा खुल्यो ‘एआइआइबी’

७ असोज, काठमाडौं । चीन, नेपाल र भारतसहित एशियाका २१ देशका अर्थमन्त्रीले एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) स्थापनाका लागि बेइजिङमा शुक्रबार हस्ताक्षर गरेका छन्...

 बिज्ञान-प्रबिधि

चन्द्रमा अध्ययन गर्दै चिनिया यान

बेइजिङ । चीनले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान शुक्रबार प्रक्षेपण गरेको छ । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तस्थित शीचाङ्ग स्याटलाइट केन्द्रबाट सो अत्याधुनिक यान चन्द्रमामा...

 बिचार/ब्लग

प्रीय गाेरू, तिम्रो सम्झनामा

प्रीय ! अचेल त तिम्रो सम्झनाले निकै सताइरहन्छ । वाल्यकालका महत्वपूर्ण पलहरु तिमीसँगै बितेका थिए । स्कुलमा विदा हुदा त म झन् तिम्रै नजिक...

दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं

तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको हातले तयार गरेको मीठो खाना...

तीन दलका नेतालाई सुझाव

बुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति खोज्न गोकर्ण रिसोर्टको आवासीय बैठकले...

 मनोरञ्जन

बाबु र छोरीको यस्तो प्रेम (भिडियो)

केही बर्ष अगाडि प्रदर्शनमा आएको ‘स्वर्ग’ सिनेमाको एक गीतमा बाबु-छोरीको प्रेम झल्काइएको थियो । त्यसको मिठासले सबैको मन पनि जितेको थियो । अब मंसिर...

 खेलकुद

डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

७ कात्तिक, क्वालालम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित...

 प्रवास

एनआरएन युकेको बिबाद छानविन गर्न आयोग गठन

काठमाण्डौ । गैरआवासीय नेपाली संघ युकेको नेतृत्वसम्बन्धी बिबाद समाधानका लागि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले एक छानविन तथा सुझाव आयोग गठन गरेको छ...

 विचित्र संसार

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..

३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’ सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल...

 पत्रपत्रिकाबाट

मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

म्यान अफ दि म्याच बिनोद

मलेसियामा जारी आईसीसी डीभीजन ३ क्रिकेट लिगमा बर्मुडाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने नेपाली क्रिकेटर बिनोद भण्डारी म्यान अफ दि म्याचको उपाधि लिँदै । तस्वीरः सुरेश भुसाल/अनलाइनखबर

तिहारको झिलीमिली

दिपावलीको बेला विहीबार राति देखिएको काठमाडौं उपत्यकाको झिलीमिली । तस्विर : अनलाइनखबर

बाँसुरीको धून

नेपाल सम्वत ११३५ को अवसरमा पोखरामा शुक्रबार निकालिएको झाँकीमा सहभागी एक युवती । नेपाल सम्वतको नयाँ बर्ष ११३५ को अवसरमा देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । तस्विर : उमेश पुन/अनलाइनखबर

खुसी

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा बर्मूडा विरूद्धको खेलमा लगातार विकेट लिएपछि खुसी मनाउँदै नेपाली खेलाडी । बर्मूडालार्इ नेपालले ८ विकेटले हराएको छ । तस्वीरः अनलाइनखबर

1
2
3
4

अष्ट्रेलियामा नेपाली डाक्टरको ऐतिहासिक सफलताः मृत मुटु प्रत्यारोपण

७ कात्तिक, सिड्नी । अष्ट्रेलियामा कार्यरत एक नेपाली चिकित्सकले चिकित्सा बिज्ञान क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । नेपाली चिकित्सक डा. कुमुद धितालले मृत्यु...

दीपावलीमा यस्तो देखियो काठमाडौंको तस्वीर

बत्ती नबाल्नु भन्दै मन्त्रालयभित्रै झिलीमिली

७ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको राति ९ बजेतिर अनलाइनखबरका पत्रकार सिंहदरबारभित्र छिर्दा त्यहाँ अर्थलगायतका विभिन्न मन्त्रालयमा झिलीमिली बत्ती बलिरहेको थियो ।नेपाल विद्युत प्राधिकरणले बिजुली...

डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

७ कात्तिक, क्वालालम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित...

देश

स्थानीय युवाको आक्रमणबाट प्रहरीको मृत्यु

७ कात्तिक, सुर्खेत । सुर्खेतमा स्थानीय युवाहरुको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएको छ । क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत नेपाल प्रहरीका...

दाङका होटल साँझ ७ बजेपछि बन्द

७ कात्तिक, घोराही । दाङमा स्थानिय प्रशासनले बेलुकी ७ बजेपछि होटल सञ्चालनमा रोक लगाएको छ । चाडपर्वको समयमा हुन सक्ने अपि्रय घटनालाई मध्यनजर गर्दै...

डिभिजन थ्रीमा नेपालको पहिलो जित (फोटो कथा)

७ कात्तिक, क्वाललाक्म्पुर । संयोग नै मान्नुपर्छ, कप्तान पारस खड्काको २७ औं जन्मदिन नेपालले डिभिजन थ्री क्रिकेटमा पहिलो जित हात पारेको छ । बर्मूडालाई...

साहरुखको फिल्म हेर्न प्रचण्ड परिवारसहित हलमा

७ कात्तिक, काठमाडाैं । आजबाट २ नेपाली सिनेमासँगै बलिउडका बादशाह साहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ नेपालमा प्रदर्शनमा आएको छ । सिनेमा सुरू...

समाचार

मोदीलाई ‘कपीराइट’मा कारवाही गर्न सहज छैन

७ कात्तिक, काठमाडौं । नेपालमा रहँदा फोटो पत्रकारको राम्रो पहिचान बनाएका विमल नेपालले यतिबेला अमेरिकामा बसेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नैतिक संटकमा पारिदिएका छन्...

अपडेटः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

७ कात्तिक, विदुर । काठमाडौबाट रसुवा जान लागेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुदाँ कम्तिमा १४ जनाको मृत्यु भएको छ । काठमाडौबाट रसुवाको सदरमुकाम धुञ्चे जान...

नेपाली चेली अमेरिकी संसदको चुनावी दौडमा

७ कात्तिक, भर्जिनिया । आगामी नोभेम्बर ४ तारिखमा अमेरिकामा हुने निर्वाचनको लागि डेमोक्रेटिक दलको तर्फबाट नेपाली चेली डा.अमृता अमृता रेग्मी चुनावी प्रतिस्पर्धामा रहेकी छिन्...

९ र १० गते निर्णायक वार्ता : डा. भट्टराई

७ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आगामी कात्तिक ९ र १० गते संविधानका विवादित विषयमा दलहरुबीच...
अन्तर्वार्ता View ALL

एक वर्षको कामबाट सन्तुष्ट र उत्साहित छु

अष्ट्रेलियामा सफल उद्यमीको छवि बनाएका शेष घले विगत एक वर्षदेखि गैरआवासीय नेपाली संघको अध्यक्ष छन् । निर्वाचनमार्फत् नेतृत्वमा पुगेका उनी एक वर्षको अवधिमा गैरआवासीय नेपाली संघलाई दीगो र विश्वासिलो संस्थाका रुपमा स्थापित गर्न लागिरहेका छन् । संघमा पूर्णकालीन प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका घलेसँग एक वर्षको अनुभव र भावी योजनाबारे गरिएको...
बिज्ञान-प्रबिधिView ALL

चन्द्रमा अध्ययन गर्दै चिनिया यान

बेइजिङ । चीनले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान शुक्रबार प्रक्षेपण गरेको छ । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तस्थित शीचाङ्ग स्याटलाइट केन्द्रबाट सो अत्याधुनिक यान चन्द्रमामा प्रक्षेपण गरिएको हो । ‘ल्यूनर अर्बिटर’ नाम गरेको सो यान ‘लङ्ग मार्च ३ सी’ रकेटमार्फत् प्रक्षेपण गरिएको हो । चन्द्रमा खोजयात्रा परियोजनाको तेस्रो अभियान अन्तरगत

फेसबुकले पत्ता लगाउछ चोरिएको पासवर्ड

५ कात्तिक, काठमाडौं । सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको खाताको सुरक्षाको लागि स्वचालित सेवा विकसित गरेको छ । जस्ले...

टेलिकमले बागमती किनारमा उद्यान बनाउने

काठमाडौं । नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ ।...

युट्युबका लागि किन खतरा बन्दैछ फेसबुक ?

यु ट्युब विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिङ वेबसाइट भएकोमा शंका छैन । सन् २००५ मा स्थापना भई २००६ बाट...
बिचार/ब्लग View ALL

प्रीय गाेरू, तिम्रो सम्झनामा

प्रीय ! अचेल त तिम्रो सम्झनाले निकै सताइरहन्छ । वाल्यकालका महत्वपूर्ण पलहरु तिमीसँगै बितेका थिए । स्कुलमा विदा हुदा...

दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं

तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको...
 बिजनेस

एडीबीको निर्भरता घटाउन चीनमा खुल्यो ‘एआइआइबी’

७ असोज, काठमाडौं । चीन, नेपाल र भारतसहित एशियाका २१ देशका अर्थमन्त्रीले एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) स्थापनाका लागि बेइजिङमा शुक्रबार हस्ताक्षर गरेका छन् ।...

हिउँका कारण धौलागिरी पदयात्राको बाटो मेटियो

७ कात्तिक, म्याग्दी । धौलागिरी पदयात्राका लागि हिँडेका पर्यटक मुदी गाविसमा पर्ने धौलागिरी आधार शिविरबाटै फर्किएका छन् । भारतमा आएको हुदहुद नामक आँधीको प्रभावले असोज अन्तिम साता हिमाली क्षेत्रमा

‘खैरो चामल’ को उत्पादन सुरु

७ कात्तिक, भैरहवा । प्राइम एडिबल प्रालिी अत्याधुनिक प्रविधिमार्फत ब्राउन राइस (खैरो चामल)को उत्पादन र बिक्री वितरण सुरु गरेको छ । सुगर तथा डाइबेटिजका विरामीहरुले समेत ब्राउन राइस खान मिल्ने

पेट्रोल किन्दा उपभोक्ताले तिरेको ५० पैसा काम लागेन

 ७ कात्तिक काठमाडौं । के तपाईलाई थाहा छ ? पेट्रोलियम पदार्थ किन्दा तपाईले प्रतिलिटर ५० पैसाका दरले ‘प्रदुषण नियन्त्रणका लागि’ भन्दै सरकारलाई बुझाइरहनुभएको छ । उपभोक्ताबाट यसरी उठाइएको रकम...
 मनोरञ्जन

बस दुर्घटनामा छायांकार हरी लामा गम्भिर घाइते

आज बिहान नुवाकोटको बेलकोटमा भएको बस दुर्घटनामापरि नेपाली सिनेमाका छायांकार हरी घले लामा गम्भिर घाइते भएका छन् । चलचित्र ‘बितेका पल’ र ‘अधकट्टी’ सिनेमाका...

साहरुखको फिल्म हेर्न प्रचण्ड परिवारसहित हलमा

७ कात्तिक, काठमाडाैं । आजबाट २ नेपाली सिनेमासँगै बलिउडका बादशाह साहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ नेपालमा प्रदर्शनमा आएको छ । सिनेमा सुरू...

साथीहरुको काखमा घोर्ले छोराछोरी देख्दा डाह लाग्छ : प्रियंका कार्की

ग्ल्यामरस भूमिकाका लागि आपत्ति छैन

२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन्...

‘आफ्नो इज्जत जोगाउनुपर्छ, आत्मसमर्पण कमजोरी’ : कोमल वली

लोकगायिका कोमल वली सधै नै बिहेको कारणले चर्चामा रहन्छिन् । लोकगीतमा समेत बिहे र रोमान्सका कुरा गर्ने वली आफू सधै नै रोमान्टिक रुपमा अगाडि...

श्रद्धाले गर्ने भइन आइटम डान्स

मुम्बइ । अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक आइटम डान्स गर्ने भएकी छिन् । आइटम डान्सको विषयमा श्रद्धा निकै उत्साहित छिन् । श्रद्धाले करण जौहरको...

राष्ट्रपतिकी पनातिनी भन्छिन- फिल्ममा आउन बाउबाजेको नाम बेचेकी छैन्

मुम्बइ । भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादकी पनातिनी नायिका श्रेया नारायण फिल्मी दुनियाँमा छिरेकी छिन् । तर, उनले फिल्ममा आउनका लागि बा, हजुरवाको...

बाबु र छोरीको यस्तो प्रेम (भिडियो)

केही बर्ष अगाडि प्रदर्शनमा आएको ‘स्वर्ग’ सिनेमाको एक गीतमा बाबु-छोरीको प्रेम झल्काइएको थियो । त्यसको मिठासले सबैको मन पनि जितेको थियो । अब मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ यू बाबा’को गीतले...
Latest VideoView ALL