OnlineKhabar.com

फुटबल क्रेज

विश्वकप फुटबलको फाइनल पुगेका दुर्इ देश जर्मनी र अर्जेन्टिनाको जर्सी लगाएर राजधानीको टुंडिखेलमा फुटबल खेल्दै बालकहरु । तस्वीर : अनलाइनखर

गुरुको सम्मान

गुरु पूर्णिमाका अबसरमा विद्यार्थीको सम्मान पाएपछि टिका लगाइदिंदै बरिष्ठ कलाकार सुनिल पोखरेल अनामनगरस्थित मण्डला थ्रीएटरमा । तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

फाराम भर्दै

काठमाडौँको रामशाह पथमा विदेशी विश्वविद्यालयको छात्रबृत्तिका लागि फाराम भरिरहेका विद्यार्थी । तस्वीर : अनलाइनखबर

1
2
3

एमाले निर्वाचनको मतगणना अपरान्ह ३ बजे सुरू हुने

पदाधिकारीको सकिएपछि केन्द्रीय सदस्यको गणना

२८ असार, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अपरान्ह ३ बजेबाट मात्र सुरू हुने भएको छ । मतपेटिकाहरू दशरथ रंगशालाको...

राप्रपामा संसदीय दलको नेता छान्ने गृहकार्य सुरु

थापालाई दलको नेता र बोहोरालाई उपनेता बनाउने तयारी

२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सूर्यबहादुर थापालाई संसदीय दलको नेता र दीपक बोहोरालाई उपनेता बनाउने कसरत सुरु भएको छ ।...

नेपालमा दैनिक चार वटासम्म भूकम्प !

विद्युतभार कटौतीले मापनमा समस्या

२८ असार, काठमाडौँ । बढ्दो विद्युत्भार कटौतीका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन कठिनाइ भएको छ । अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन...

देश

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा...

अहिलेसम्म तीस प्रतिशतमात्र रोपाइँ

२८ असार, काठमाडौँ । असार महिना सकिनै लाग्दा अझै पनि काठमाडौँ दक्षिण भेगमा ३० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन ।विगतका वर्षमा असारको अन्तिम...

आज गुरु पूर्णिमा

२८ असार, काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद...

ससुरालीको दाइजो बेचेर प्रहरी भवन निर्माण

२८ असार, काठमाडौँ । विवाहमा ससुरालीबाट प्राप्त औँठी, सिक्री र मोटरसाइकललगायतका दाइजो बेचेर प्रहरी हवल्दार नवराज खड्काले बज्रयोगिनी मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह...

समाचार

प्रधानमन्त्री कोइरालाद्वारा चिकित्सकहरुसँग परामर्श

२८ असार, काठमाडौँ । स्वास्थ्योपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला छातीको एक्स रे गरिएको छ । रेडियोथेरापी सकिएसँगै शुक्रवार न्युयोर्कस्थित मेमेरियल स्लोन केटरिङ...

बाग्मती सफाइ अभियान : समुदायसम्म जोड्न नसक्नु चुनौती

२८ असार, काठमाडौँ । नागरिकस्तरबाट सुरु गरिएको बाग्मती सरसफाइ अभियानलाई समुदायसम्म जोड्न नसक्नुलाई मुख्य चुनौतीको रुपमा लिइएको छ । बाग्मती नदीकिनार वरपरका बासिन्दा र...

नेकपा-माओवादीको बिस्तारित बैठक आजदेखि

२८ असार, काठमाडौ । नेकपा-माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा विहान ११ बजेपछि सुरु हुने विस्तारित केन्द्रीय समितिको वैठकमा केन्द्रीय...

४० प्रतिशत वन क्षेत्र कायम गर्न प्रवर्द्धनात्मक कार्यनीति

२८ असार, काठमाडौँ । सरकारले देशको कुल भू-भागको न्यूनतम् ४० प्रतिशत वन क्षेत्र कायम गर्न विभिन्न कार्यनीति अवलम्बन गर्दै आएको छ । हाल कुल...
अन्तर्वार्ता View ALL

खुलेआम जातीय नारा नलगाउँदा साइँलाले चुनाव हार्‍यो

कांग्रेस र एमालेका नेताहरुलाई हाम्रो प्रश्न के हुन्छ भने ०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्नुअगाडि मधेसीहरु नेपालमा थिए कि थिएनन् ? आदिवासी जनजाति भन्ने थियो कि थिएन ? ब्राह्मण क्षेत्री र दलितहरु नेपालमा थिए कि थिएनन् भन्ने प्रश्न उठ्छ । उहाँहरुले त दमन गरेर राख्नुभएको थियो ।...
बिज्ञान-प्रबिधिView ALL

यस्तो हुनेछ आइफोन-सिक्स (फोटोफिचर सहित)

एप्पलको नयाँ सस्करणको आइफोन ६ यहीँ वर्ष बजारमा आउने भएसँगै यसका फिचर्सका विषयमा विभिन्न खाले अनुमान भैरहेका छन् । कतिपय अन्तराष्ट्रिय संचार माध्यमहरुले एप्पलका आन्तरिक श्रोतहरुलाई उधृत गर्दै आइफोन सिक्स ४.७ इन्चको स्क्रिनको हुने अपुष्ट समाचार सार्वजनिक गरिरहेका छन् । वास्तवमा एप्पलले ४.७ इन्चको स्क्रिन डिस्प्ले सहितको आइफोन बजारमा ल्याउने

९९ दिनसम्म फेसबुक-उपवास !!

हामी धार्मिक आस्थाका आधारमा विभिन्न खाले उपवास बस्छौँ । हामीले खाना त्याग्न सक्छौँ, तर प्रविधि त्याग्न भने निकै मुस्किल...

यसकारण खतरामा छ सामसुङको मोबाइल बिजनेस

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सोमवार सार्वजनिक गरेको कम्पनीको वित्तिय प्रतिवेदन आशा गरिएभन्दा खराब थियो, निकै खराब । सामसुङले...

टेलिकमले ४६ प्रतिशत नगद लाभांश दिने, बुधबारदेखि वितरण शुरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको...
बिचार/ब्लग View ALL

मेस्सीको जर्सीभन्दा मच्छिन्द्रनाथको भोटो ठीक !

कसैको समर्थन गर्ने नाममा त्यही देशको झन्डा बोकेर महंगो पेट्रोलको सत्यनास गर्दै फलानो देश जिन्दावाद भन्दै हिंड्नुको अर्थ के...

सरकारी कर्मचारीलाई बारमा छिर्न नदिऔं

पूर्वकर्मचारी कानून व्यवसायीहरुले नेपाल बारका कुनै पनि इकाईको उम्मेदवार हुन र मतदान गर्न नपाउने व्यवस्था हुनुपर्छ । स्वतन्त्र कानून...

लिओनल मेस्सी भर्सेज जर्मन टिम : को उत्कृष्ट ?

जहाँ भएपनि क्रिष्टियानो रोनाल्डोले विश्वकप फुटबलको फाइनल भिडन्त हेर्लान् । आधिकारिक रुपमा रोनाल्डो नै विश्वका उत्कृष्ट फुटबलर हुन्, तर उनको चिरप्रतिद्वन्द्वी लिओनल मेस्सी सर्वाधिक ठूलो उपाधिका लागि मैदानमा हुनेछन् । बालोन डि’ओर विजेता स्ट्राइकर रोनाल्डो समूह चरणबाटै घर फर्किए ।...

अर्जेन्टिनी प्रशिक्षक साबेलाले विश्वकपपछि पद छाड्ने

अर्जेन्टिना प्रशिक्षक साबेलाले विश्वकप फुटबलपछि पद छाड्ने भएका छन् । अर्जेन्टिनाले विश्वकपको फाइनलमा सोमबार विहान १२: ४५ मा जर्मनीको समना गर्दैछ

गोल्डेन बलको नोमिनेशनमा मेस्सी, मुलर, नेयमार र रोड्रिग्वेज

गोल्डेन बलको नोमिनेशनमा लिओनल मेस्सी, थोमस मुलर, नेयमार र जेम्स रोड्रिग्वेज परेका छन् । फिफाले गोल्डेन बलको नोमिनेशनमा परेका १० खेलाडीको
 बिजनेस

एक हजार २३ अंकमा नेप्से, साढे चार अर्बको कारोबार

२८ असार काठमाडौं । यो साता नेप्से परिसूचक र कारोबार दुबैमा उच्च वृद्धि भएको छ । साताभरमा ३७.१३ प्रतिशते बढेर परिसूचक एक हजार २३ दशमलव ४७ अंकमा पुगेको छ । साताभरमा एक सय ७० कम्पनीका ९३ लाख ७७ हजार कित्ता सेयर ४ अर्ब ४७ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । यो ...

बीस वर्षमा ३० सार्वजनिक संस्थानको निजीकरण

२८ असार, काठमाडौं । सार्वजनिक संस्थानमा रहेको सरकारको लगानीलाई निजी क्षेत्रको लगानीद्वारा विस्थापित गर्दै सरकारी खर्चलाई प्रतिफल बनाउने उद्देश्यले निजीकरण थालिएयता हालसम्म ३० सार्वजनिक संस्थानहरूको निजीकरण गरिएको छ ।

‘न्यून गुणस्तरको बिटुमिन आयातमा कडाई गर’

२८ असार, काठमाडौं । बिटुमिन तथा ब्यारेल उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले न्यून गुणस्तरका बिटुमिनले कालोपत्रे सडकको आयु छोटो हुने हुँदा भन्सार नाकामा गुणस्तर परिक्षण गरेर मात्र आयात गर्न

जीडीपीमा पर्यटन क्षेत्रको योगदान शून्यसरह

२८ असार, काठमाडौं । नेपाल प्रशस्त पर्यटकीय सम्भावना बोकेको मुलुक भएपनि अपेक्षीत लाभ लिन सकिएको छैन् । मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइएको पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा योगदान...
 मनोरञ्जन

दुई हिरोइनको सुटुक्क बिहे

‘प्रोड्यूसर’ हिरोइन स्वेता भट्टराई र ‘होस्टेल’ हिरोइन प्रकृती श्रेष्ठले सुटुक्क बिबाह गरेका छन् । मिडिया र चलचित्रकर्मी बाहिर रहेर दुई हिरोइनले बिहे गरेका हुन्...

छोटो स्कर्टले नीतालाई छोप्न सकस

भिडियोसहित

समाचार मेकिङको तरिका नेपाली कलाकारले पनि वुझ्न थालेका छन् । मिडियामा कसरी धेरै भन्दा धेरै चर्चा पाइन्छ भन्ने उनीहरुलाई थाहा छ । साउन १६...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा, राजेश हमालको नाम कांग्रेसको सूचिमा

मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा...

फेरि एक्सन फिल्म लिएर अाए रोहित-अजय (भिडियो)

एक्सन फिल्म बनाउन माहिर मानिएका निर्देश रोहित सेट्टी ‘सिंघम रिटन्स’ लिएर दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन फिल्मस्सँगको...

बिपासाको सुटुक्क इंगेजमेन्ट ?

बलिउड नायिका बिपासा बसुले आफ्ना प्रेमी हर्मन बावेजासँग इंगेजमेन्ट गरेकी छिन् । लामो समयदेखिका पार्टनर जोन अब्राहमसँगको ब्रेकअपपछि बिपासको सम्बन्ध नायक हर्मनसँग जोडिएको थियो...

हनिमुनका लागि सिम्ला पुगे श्रीकृष्ण र स्वेता

नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुनका लागि भारतको सिम्ला पुगेका छन् । विरामी अवस्थामा रहेका श्रीकृष्ण श्रीमती स्वेतालाई लिएर सिम्ला पुगेका हुन् । आफ्नो नया“ चलचित्र ‘कोहिनुर’ प्रदर्शनमा आउने भएकाले पनि उनीहरु...
साहित्यView ALL

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै...

कथा- प्रेमको बाटो

–सन्तोष खतिवडा उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी...
प्रवास

इजरायल र हमासबीचको युद्दबाट जोगिन नेपालीलाई आग्रह

२६ असार, काठमाडौं । गाजा क्षेत्रबाट इजरायली सहरमा रकेट लन्चर प्रहार गर्ने क्रम बढेपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँका नेपालीलाई सडकमा ननिस्कन अपिल गरेको छ । गाजा क्षेत्रबाट हमासले केही दिनयता इजरायली सहरहरुमा रकेट प्रहार...

अन्तर्राष्ट्रिय कविता प्रतियोगिता पुरस्कारको घोषणा

भर्जिनिया । ३२ औँ एएनए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम भएका छन् ।विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कविता मध्ये उनको कविता सर्वोकृष्ट भएको हो ।...

एएनए डिसी सम्मेलनमा रक्तदान भव्यताको साथ सम्पन्न

भर्जिनिया । ३२ औ ए एन ए सम्मेलनको अवसरमा बिगत केही बर्ष देखि ए एन ए सम्मेलनमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स अफ अमेरिकाले जुलाई ५ तारिखको दिन डिसीमा भब्य रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...
खेलकुद

खेलाडी टोक्ने लुइस स्वरेज बार्सिलाना गए

२७ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले स्टार स्ट्राइकर लुइज स्वरेज स्पेनिस क्लब बार्सिलोनालाई बेच्ने घोषणा गरेको छ । उरुग्वको २७...

१२ औं आहा रारा गोल्ड कपबाट २९ लाख बचत

 २८ असार, पोखरा । मोफसलको प्रतिष्ठित बाह्रौं संस्करणको आहा रारा गोल्डकप २०७० बाट २९ लाख १ हजार ७ सय ५७ रुपैयाँ वचत भएको छ । सहारा क्लबले गत फागुन

बालोटेलीले कसलाई ताके बन्दुक ?

मैदानको होस् वा बाहिरको गतिविधिका कारण इटलीका स्ट्राइकर बेलाबेला चर्चा र विवादमा आइरहन्छन् । पछिल्लो पटक बोलोटेलीले बन्दुक ताक्दै गरेको तस्वीर इन्टाग्राममा पोष्ट गरेका छन् । २३ वर्षीय बोलोटेलीले

विचित्र संसार

ब्वायफ्रेण्डलाई पठाएको आफ्नै नग्न तस्वीर बाउको मोबाइलमा गएपछि…

सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य, अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति...

यी हुन् विश्वकी सबैभन्दा अग्ली किशोरी

भलै उनी निकै दुर्लभ वंशाणुजन्य रोगबाट ग्रसित छिन् तर गिनिज बुकमा नाम लेखाउन सफल भएकी छिन् । टर्कीकी १७ वर्षीया रुमेसा गेल्गी विश्वकी सबैभन्दा...

स्वास्थ्य/जीवनशैली

हाम्रो खानपान कब्जा गरेका छन् विश्वका दश कम्पनीले

विश्वका मानिसहरुले आफ्नो दैनिक जिवनयापनका लागि खाने खानेकुराहरुमाथि सिमित बहुराष्ट्रिय कम्पनीहरुको आधिपत्य रहेको छ । हामीले जे खान्छौँ त्यसमाथि...

News Headlines

Indian PM wishes for Koirala’s speedy recovery

KATHMANDU JUNE 30: Indian Prime Minister Narendra Modi has expressed his best wishes for the full and speedy recovery...

NC discusses govt policies and programmes

KATHMANDU, JUN 30 – The government’s policies and programmes were discussed at the joint meeting of Nepali Congress (...

अन्तराष्ट्रिय समाचार

मोदीलाई भिसा नदिने अमेरिकाले निम्तो पठायो

२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । अमेरिकी...
Latest VideoView ALL