OnlineKhabar.com

माछी मारन….

पोखराको फेवातालमा बसेर बल्छी हानेर माछा मार्ने प्रसायमा दुर्इ बालकहरू । तस्बीर: श्रीधर पाैडेल/अनलाइनखबर

पीडितलाई सहयोग

दाङको फूलबारीका बाढीपीडितलाई राहत स्वरुप थालहरु प्रदान गर्दै पूर्वसभाषद् शान्ता चौधरी । तस्वीरः निमुसंगम घर्ती

1
2

हनुमानढोकामा बढ्न थाल्यो फेसबुकको उजुरी !

एक्लै छु भनेर फेसबुकमा लेख्दा चोरलाई फाइदा

१२ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको चौथो तलामा साइबर क्राइम हेर्ने शाखामा कार्यरत प्रहरी निरीक्षक पशुपति रायलाई फेसबुकसम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई...

सभासद बन्न नपाएपछि कांग्रेस नेता पाण्डेले अदालत गुहारे

'सरकारले अदालतसँग घुँडा टेकेर २६ सभासद मनोनित गर्न खोज्यो'

१२ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सरकारले सर्वोच्च अदालत सामु घुँडा टेकेर आफ्नै उजुरी विपरीत २६ सभासद मनोनित गर्न खोजेको आरोप...

तीजको ब्रत र सहवासको सम्बन्ध

धर्मशास्त्र भन्छ- व्रतका बेला यौनसम्बन्ध बर्जित छ

१२, भदौ काठमाडौं । तीजको ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन ? धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ...

देश

व्यापारीले ग्राहकलाई ठगे, सयको सीम ३ सयमा कारोबार

१२ भदौ, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका स्थानीयबासीले सीम तथा मोबाइल व्यापारीले ग्राहकलाई ठगेको गुनासो गरेका छन् । पसलेहरुले सय रुपैयाँ पर्ने सीमलाई तीन...

दाङमा नियम उल्लंघन गर्ने गाडीबाट ७ लाख संकलन

१२ भदौ, दाङ । दाङमा एक महिनाको अवधिमा तीन हजार ४ सय २० वटा सवारी साधनलाई कारबाही गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने...

महिलाको सुरक्षा गर्न २ हजार सुरक्षाकर्मी परिचालन

१२ भदौ, काठमाडौं । महिलाहरुको महाव पर्व हरितालिका तीजको सुरक्षाका लागि पशुपति क्षेत्रमा २ हजार २ सय ४६ सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपतिनाथ मन्दिरमा...

आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

१२ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी...

समाचार

श्रीमतीलाई मोटी भन्ने लोग्ने विरुद्ध मुद्दा चल्ने

आफ्नी श्रीमतीलाई बढि मोटी र भद्दा भनेर होच्याउने वा दिनदिनै गनगन गर्ने लोग्नेहरुले अब जेलको हावा खाने खतरा छ । श्रीमतीलाई यस्तो वचन लगाउने...

प्रचण्ड निवासमा गणतान्त्रिक मोर्चाको बैठक

१२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको संघीय गणतान्त्रिक मोर्चाको बैठक बिहीबार बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा मोर्चामा...

चार दललाई बालुवाटारमा जुटाउन प्रधानमन्त्री असफल

१२, भदौ काठमाडौं । बालुवाटारमा बुधबार बिहानै वैद्य माओवादीसहित चार दलको बैठक राख्ने प्रधानमन्त्री सुशील कोइरालाको प्रयास असफल भएको छ । बैठकमा आउन गरेको...

‘राते काइँला’ले रुँदै भने- यसकारण मुम्बई छाडेर आएँ (भिडियोसहित)

मेरो जीवनमा यस्तो इमोशनल क्षण आउला भनेर मैले सोचेको थिइँन । मलाई आज एक पूर्ण कलाकार भएको महसुस भइरहेको छ । मलाई यहाँ मन...
अन्तर्वार्ता View ALL

मैले चाहियो भनेको छैन, कांग्रेस एमालेले बुझ्ने कुरा हो

नेपालमा लिडरसिपको क्राइसिस परेकै छ । शान्ति प्रक्रियामा आएपछि नेपाली जनताले एमाओवादीको मुख्य नेतृत्वबाट, युद्धमा पार्टीको कमान्डर र पार्टीको अध्यक्ष हुनुको नाताले मबाट अपेक्षा गरेकै हो । संविधानसभाको पहिलो चुनाव अगाडि मानिसहरुको आकर्षणको जुन स्तर म देख्थें, आम रुपमा त्यो निक्कै ठूलो थियो । त्यसमा हाम्रा आफ्नै केही कमजोरी रहे ।...
बिज्ञान-प्रबिधिView ALL

पुरानो ग्याजेटलाई प्रयोगमा ल्याउने काइदा

चलाउन पनि चित्त नबुझ्ने फ्याँक्न पनि मन नलाग्ने । चाहे मोबाइल होस् वा कम्प्युटर वा अन्य ग्याजेट, पुरानो भएपनि सबैलाई यहीँ कुराले विलखबन्दमा पार्छ । प्रविधि झनपछि झन् राम्रो हुँदै जाँदा हामी आकर्षक विज्ञापनतर्फ लोभिन्छौँ र त्यसले हामीलाई औकात हेरिकन नयाँ तथा अत्याधुनिक प्रविधियुक्त ग्याजेट किन्न बाध्य बनाउँछ ।

कथालयले ल्यायो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’

कथालयले नेपालकै पहिलो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’ ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको...

फेसबुकले अपत्यारिला ‘समाचार’ हटाउने, ‘अपडेट’ बढाउने

फेसबुक वालको न्युज फिडमा अनावश्यक तथा अपत्यारिला न्यूज स्टोरीहरु आएर हैरान हुनुहुन्छ ? ‘क्लिक बेट’ समेत भनिने ती सामाग्री...

एनसेल निःशुल्क टि्वटरको समयावधि तीन महिना थपियो

१० भदौ, काठमाडौं । एनसेलले ग्राहकहरुलाई प्रदान गर्दै आएको निःशुल्क टि्वटर अफरको समयावधि तीन महिनाको लागि थप गरेको छ...
बिचार/ब्लग View ALL

हामीसँग १२ दिन बाँकी छन् 

कमल थापाजीहरुको आधारभूत कुरामै सहमति नभएपछि उहाँहरुसँग सहमति खोज्नु त हास्यास्पद हुन्छ, तर के गर्ने भन्ने कुरा भएपछि उहाँहरुले...

प्रचण्डलाई गलहत्याएर वैद्यलाई बालुवाटारको निम्तो

उच्चस्तरीय राजनीति समिति गठन गर्ने भनी चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका कांग्रेस र एमालेका नेताले प्रचण्डलाई 'बाइपास' गरेर वैद्यलाई...
 बिजनेस

चार अर्ब कर्जा बढ्दा, निक्षेप एक अर्ब घट्यो

१२ भदौ काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह उल्लेख्य रुपमा बढेको छ । एक हप्तामै कर्जा चार अर्ब रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, सोही अवधिमा निक्षेप भने एक अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार साउन ३० गते बैंकहरुको कूल निक्षेप निक्षेप १२ खर्ब रुपैयाँ छ भने कर्जा ...

अन्तर्राष्ट्रिय प्रर्दशनीमा भाग लिन उद्योगमन्त्री टर्की प्रस्थान

१२ भदौ, काठमाडौं । उद्योगमन्त्री कर्णबहादुर थापा बिहीबार विहान टर्की प्रस्थान गरेका छन् । भदौ १३ देखि २२ गतेसम्म टर्कीको इजमिर महानगरमा हुन लागेको इजमिर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन

चार लद्युजलविद्युत निर्माण सुरु, तल्लो मोदीको उत्पादन बन्द

१२ भदौ, म्याग्दी/पर्वत । म्याग्दी जिल्लामा यस वर्ष चारवटा लद्युजलविद्युत परियोजना निर्माण सुरु भएको छ । राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेको दुर्गम र विकट बस्तीमा विद्युत् सुविधा विस्तार गर्ने

सिनामंगलमा खुल्यो रेगल एयरपोर्ट होटल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै सिनामंगलमा ‘रेगल एयरपोर्ट होटल’ सञ्चालनमा आएको छ । करिव ७ करोड लगानीमा सञ्चालनमा ल्याइएको होटलको बुधबार युवा नेता...
 मनोरञ्जन

कट्रिना बनिन् बिश्वकै कामुक नम्बर एक

मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफले सबै भन्दा कामुक (सेक्सी) महिलाको उपाधि पाएकी छिन् । हलिउड अभिनेत्री एन्जेलिना जोली र गायिका बेयोन्सेलाई पछि पार्दै...

कम फिल्म खेल्ने ऋचा भन्छिन-जे सुकैले तान्दैन मलाई

काठमाडौ । अनिल थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘को आफ्नो’मा मुख्य भुमिकामा अनुबन्ध भएकी ऋचा शर्मा छानेर फिल्म खेल्ने हिरोईनको रुपमा चिनिन्छिन् ।...

तत्काल बिहे गर्छुजस्तो लाग्दैन : नायिका नम्रता (भिडियोसहित)

सम्झौता गरेको प्रेमभन्दा टुटेको नै राम्रो

४ भदौ, काठमाडौं । शुक्रबारदेखि आफ्ना दुई सिनेमा प्रदर्शनमा आउने भएपछि दौडधुपमा व्यस्त नायिका नम्रता श्रेष्ठ अहिले भने केही फुर्सद महसुस गरिरहेकी छिन् ।...

कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

आचारसंहिताको पूर्ण बिबरणसहित

३ भदौ, काठमाण्डौ । प्रायः कलाकारको बैबाहिक जीवनमा समस्या देखिने र दोस्रो बिबाह गर्ने सामान्य जस्तै भइसक्यो । तर, नेपाल चलचित्र कलाकार संघले जारी...

कट्रिना बनिन् बिश्वकै कामुक नम्बर एक

मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफले सबै भन्दा कामुक (सेक्सी) महिलाको उपाधि पाएकी छिन् । हलिउड अभिनेत्री एन्जेलिना जोली र गायिका बेयोन्सेलाई पछि पार्दै...

भनेजस्तो केटा पाएको भए कसैकी श्रीमती भइसकेकी हुन्थेँ- प्रियंका

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिबाहको विषयमा सोधिएको प्रश्नको जवाफ खुलेर दिन थालेकि छिन् । फिल्म ‘मेरीकोम’ ले आयोजना गरेको एक कार्यक्रममा संवाददाताले बिबाहको...

आफ्नो मर्दलाई घरभित्र नचाउँछु : शोभा त्रिपाठी

आफूलाई राष्ट्रप्रेमी गायिकाको रुपमा चिनाउन चाहन्छिन् शोभा त्रिपाठी । उनले गाउने प्रायः तीज गीतमा कतै न कतै देश प्रेम झल्केकै हुन्छ । यसपाली पनि रातो पासपोर्ट नभएको र स्वदेशमै केही गर्न चाहने पुरुषको खोजी...