OnlineKhabar.com

ताज मलाई

पोखरामा भएको मिस्टर एण्ड मिस ताइरा प्रतियोगिताकी बिजेता रक्क्षिता अधिकारीलाई ताज लगाइदिँदै । तस्वीरः उमेश पुन/अनलाइनखबर

सुन्दर दृश्य

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको हुम्लाको सदरमुकाम समिकोट बजारको सुन्दर दृश्य । तस्वीरः भरतबन्धु थापा/ अनलाइनखबर  

२३ बर्षपछि जुरेको संयोग

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको २३ बर्षपछि काठमाण्डौमा शनिवार सुरु भएको वैठकमा सहभागिता जनाउँदै भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्वीरः अनलाइनखबर

1
2
3

काठमाडौंमा भारतीय विदेशमन्त्री स्वराजको दौडधुप (फोटो फिचरसहित)

१० साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएकी...

‘बरु भोकै मर्छु तर, विदेश पस्दिँन’

मलेसियामा टुटेको नेपाली युवकको सपना

१०, साउन, मलेसिया । 'बरु भोकै मर्छु, तर विदेश त मरे पनि लाग्दिँन ।'- यसो भनिरहँदा महोत्तरी रामनगर-१ का २६ वर्षीय सतराजी महतोको अनुहार...

देशभक्त बन्न भारतविरोधी हुनुपर्दैन : नारायणकाजी

नेपाल-भारतसम्बन्धबारे पूर्वपरराष्ट्रमन्त्रीको विश्लेषण

१० साउन, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीभित्र र बाहिर राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदै आएका छन् । भारतीइ प्रधानमन्त्री नरेन्द्र...

देश

राप्रपा संसदीय दलको नेतामा बोहोरा चयन

१० साउन, काठमाडौं । राप्रपा संसदीय दलको नेतामा दीपक बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि शनिबार निर्वाचनको कार्यक्रम राखिएको...

यौनधन्दा चलाउने जेल चलान

१० साउन, धरान । प्रहरी कार्यालय नजिकै होटलमा बन्धक बनाएर युवतीलाई जर्बजस्ती देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेकी धरान ७ स्थित न्यु चुम्लुङ होटल...

पुस्तक अंशः एम्बुस राख्ने रात

साँझपख आकाश खुल्यो र अस्ताउने बेलाको पहेंलो घाम टुपुल्कियो । चराचुरूङ्गीहरु खुसीले चिर्बिराउन थाले । धान सप्रिएर फाँट कम मनमोहक थिएन । माथि उत्तरको...

भारतीय मन्त्रीको भ्रमण र नेपालमा चिनियाँ चासो

१० साउन, काठमाडौं । भारतीय सरकारी अधिकारीहरुको नेपाल भ्रमणलाई चीनसँग पनि जोडेर कतिपय भारतीय विश्लेषकले दुई देशको सम्बन्धमा उत्तरी छिमेकीलाई समेत तान्ने प्रयास गरेका...

समाचार

सुष्मा स्वराजको सिउँदो र उदाउँदो भाग्य !

१० साउन, काठमाडौं । शीरको मध्यभागबाट सिउँदो काटेर त्यसमा रातो सिंदुर लगाएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई झट्ट हेर्दा उनमा नेपाली महिलाको झल्को आउँछ ।...

सभामुख नेम्बाङ र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

१० साउन, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शनिबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्धका...

दलहरुबीचको सहमतिको दस्तावेज नै नयाँ संविधानः बाबुराम

१०  साउन, विराटनगर  । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले दलहरुको सहमतिको दस्तावेज नै नयाँ संविधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी...

मलेसियाका अबैधानिक बिदेशी कामदार ४ सय रिंगेट तिरेर स्वदेश फर्किन पाउने

१० साउन, क्वालालम्पुर । मलेसियामा रहेका अबैधानिक बिदेशी श्रमिक ४ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्किन पाउने भएका छन् । हाल मलेसियाले अबैध बसाईको अबधिअनुसार...
अन्तर्वार्ता View ALL

कसैले कसैलाई नेता मानेको छैन

सात दल सम्मिलित संघीय गणतान्त्रिक मोर्चा छ, यसमा कसैले कसैलाई नेता मानेको अवस्था होइन । हामी सबै समान हैसियतमा छौं र मोर्चाको अध्यक्षता चक्रीय (आलोपालो)प्रणालीमा गर्ने व्यवस्था छ । जहाँसम्म अवधारणा पत्रको कुरा छ, त्यसमा संघीय समाजवादी पार्टी नेपालका विचार, दृष्टिकोणहरु समावेश भएका छन् ।...
बिज्ञान-प्रबिधिView ALL

फेसबुबकमा ४० करोडको मोबाइल फौज

विश्वको नम्वर वान सोसल नेटवर्किङ साइट फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड पुगेको छ । फेसबुकले सार्वजनिक गरेको यो वर्षको दोश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका सक्रिय प्रयोगकर्ता मध्ये ४० करोड प्रयोगकर्ताले मोबाइल फोनमार्फत फेसबुक प्रयोग गर्ने गरेको पाइएको छ । यो संख्या फेसबुकका कुल प्रयोगकर्ताको झण्डै ३० प्रतिशत

‘डिभोर्स’का लागि फेसबुक जिम्मेवार

फेसबुकको प्रयोग पछिल्लो समयमा बढेसँगै पारिवारिक विखण्डन समेत बढेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको अध्ययन अनुसार फेसबुकको...

‘ट्याब ३ टी १११’ खरिद गर्दा पाँच हजार क्यास ब्याक

८ साउन, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले पुनः क्यास ब्याक योजनासहित ग्राहकसामु प्रस्तुत भएको छ...

सामसुङको नयाँ स्मार्टफोन ‘के जुम’ बजारमा, २०.७ मेगापिक्सेल क्यामेरा

सामसुङ मोबाइलको नयाँ स्मार्टफोन ‘के जुम’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले उक्त...
बिचार/ब्लग View ALL

पशुपतिका हातमा राप्रपाको भविश्य

संसदीय दलका नेतामा दीपक बोहराको उम्मेदवारीको चर्चाले राप्रपालाई घोर दक्षिणपन्थी कित्तातिर घसार्दै लगेको लख काट्न अब कुनै गाह्रो छैन...

मोदीज्यू, पहिले नेपाललाई पानीको पैसा तिर्ने कि !

९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'भात खराऊ' बनेर विदेशमन्त्री सुष्मा स्वराज नेपाल प्रवेश गर्दा नगर्दै नेपालको...
 बिजनेस

वैदेशिक लगानीमा भारतभन्दा चीन अगाडि

८ साउन, काठमाडौं । नेपाल लगानीका लागि 'भर्जिन' मुलुक भए पनि विदेशी लगानीकर्ता आकषिर्त हुन सकेका छैनन् । विद्यमान राजनीतिक अस्थिरता र उर्जा अभावका कारण लगानी सुरक्षित नहुने देखेर विदेशीहरु नेपालमा लगानी गर्न हिच्किचाइरहेका हुन् ।...

मूल्य वृद्धिः खसीकोभन्दा ब्रोइलरको बढी

१० असार, काठमाडौं । राजधानीमा खसीको भन्दा ब्रोइलर कुखुराको मासुको मूल्यवृद्धि उच्च देखिएको छ । अघिल्लो असारदेखि अहिलेसम्म एक वर्षको अवधिमा खसीको भाउ ८० रुपैयाँले बढेको छ भने ब्रोइलरको

निर्वाध रुपमा लगानी गर्न अर्थमन्त्रीको निजी क्षेत्रलाई आग्रह

९ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले निजी क्षेत्रका उदोगी-व्यवसायीहरुलाई निर्वाध रुपमा लगानी बढाउन आग्रह गरेका छन् । मुलुकको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेको हुँदा निजी

घिऊकुमारी बेच्नेसँग किसानले गरेको कागज !

९ साउन, काठमाडौं । पत्रकारिता पेसा छाडेर दुई वर्षअघि चितवनमा एलोभेरा र स्टेभियाको खेती सुरु गरेका कृष्ण बिष्टको २५ लाख रुपैयाँ डुब्यो । खेताला लगाएको र आफ्नो समेत गर्च...
 मनोरञ्जन

पहिलो जुनियर आइकन बने अपूर्व र भविष्या

पहिलो जुनियर आइकन नेपाल २०१४ को उपाधि अपूर्व म्याङ्बोले र जुनियर आइकनको उपाधि भविष्या पौडेलले जितेका छन् । इफोर इन्टरटेनमेन्टको आयोजनामा बुधबार राष्ट्रिय नाचघरमा...

सुदूरपश्चिमाञ्चलमा पनि सुन्दरी खोजिने, प्रथमलाई एक लाख नगद

‘प्लानेट इन्टरटेन्मेन्ट इन्टरनेशनल’ प्रालीको आयोजनामा ‘मिस सुदुरपश्चिमाञ्चल नेपाल २०१४’ को आयोजना हुने भएको छ । कात्तिक १ गते यो प्रतियोगिताको आयोजना गरिने एक पत्रकार...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा, राजेश हमालको नाम कांग्रेसको सूचिमा

मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा...

कपिलको तर्क-’ फिल्म भन्दा मेरो शो ठूलो’

यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् । यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो...

बक्स अफिसमा भिड्दै प्रियंका दिदीबहिनी

नायिका प्रियंका चोपडा र उनकी बहिनी परिणीति चोपडा फेरि एकपटक बक्स अफिसमा आमनेसामने भिड्ने भएका छन् । परिणीतिको ‘दावत-ए-इश्क’ र प्रियंकाको ‘मेरी कोम’ सेप्टेम्बर...

जीवन–चादनीको थाइल्याण्ड रोमान्स सबैले हेर्न पाउने

पहिलोपटक सम्पूर्ण दृश्य थाइल्याण्डमा छायांकन गरिएको चलचित्र ‘स्टूपिड मन’लाई सबैले हेर्न पाउने भएका छन् । अमेरिकाको प्रदर्शन पश्चात भाद्र २० गतेबाट नेपाली दर्शकमाझ आउन लागेको यो चलचित्रलाई सेन्सर बोर्डले ‘यूनिभर्सले सर्टिफिकेट’ पाएको दिएको हो...
साहित्यView ALL

पुस्तक अंशः एम्बुस राख्ने रात

साँझपख आकाश खुल्यो र अस्ताउने बेलाको पहेंलो घाम टुपुल्कियो । चराचुरूङ्गीहरु खुसीले चिर्बिराउन थाले । धान सप्रिएर फाँट कम...

गजल : कहिले शुन्य, कहिले हजारमा

कहिले शुन्यमा कहिले हजारमा हुन्छु कहिले गाँउमा कहिले बजारमा हुन्छु...
प्रवास

कुबेतमा नेपाली महिलाबाटै ठगिइन् नन्दकला

कुवेतसीटी । कुवेतमा नेपाली महिलाबाटै एक चेली ठगिएकी छिन् । कुवेतको फाहहिलस्थित महिला घरेलु कामदारको म्यानपावर अफिस फाहदा अल खलिदी अफिस नम्बर १२८ मा कार्यरत कल्पना बोहोराबाट नेपाली चेली नन्दकला कामी ठगिएकी हुन्...

नेविसंघ बेलायतद्धारा पवित्र समाज सेवालाई सहयोग हस्तान्तरण

लण्डन । नेपाल विद्यार्थी संघ युकेले नेपाली स्थित पवित्र समाज सेवाको सहयोगार्थ लण्डनमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्योक । समाजकी अध्यक्ष दिक्षा चापागाईंको बेलायत भ्रमणको अवसर पारी मंगलबार काठमाडौं नेप्लिज कुजिन रेष्टुरेण्टमा आयोजना गरिएको च्यारिटीबाट संकलित करीब दुई...

टेक्सासमा राजेश पायल रार्इको लाइभ कन्सर्ट

न्युयोर्क । अमेरिकाको टेक्सास ड्यालसमा गायक राजेश पायल रार्इको लाइभ कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । नमस्ते युएस अनलाइन टेलिभिजनको प्रस्तुति ‘राजेश पायल लाइभ कन्सर्ट’ लगातार झन्डै  ६ घण्टा सम्म चलेको हो।  गर्मी मौसमको रमाइलो (समर धमाका) नाम...
खेलकुद

डिडिए ड्रोग्बा चेल्सी फर्किए

१० साउन, काठमाडौं । भेट्रान स्ट्राइकर डिडिए ड्रोग्बा चेल्सीमा फर्किएका छन् । गालाटासरे छाडेयता क्लबविहीन रहेका आइभरीकोष्टका ड्रोग्बा एक वर्षका लागि...

मनाङले एयर फोर्स र अस्गबाट प्रतिद्वन्द्वी पायो

९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कपमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले श्रीलंकाको एयर फोर्स र तुर्कमिनिस्तानको लिग च्याम्पियन्स एचटीटीयू अस्गबाट प्रतिद्वन्द्वी पाएको छ । मनाङको पहिलो खेल सेप्टेम्बर

जडेजालाई जरिवाना तिराउने आईसीसीको निर्णय

९ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले इङ्ल्याण्डका तिब्र बलर जेम्स एण्डरसनसँगको विवादमा भारतीय अलराउन्डर क्रिकेटर रबिन्द्र जडेजाको आधा म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ । पहिलो

विचित्र संसार

मर्नका लागि फेसबुकमा मरिहत्ते

अहिले फेसबुकमा एउटा लहरै चलेको छ । एकपछि अर्को गर्दै मानिसहरु फेसबुकमा आफ्नो मृत्युको तिथि घोषणा गरिरहेका छन् । एक एपका माध्यमबाट मानिसहरुले आफु...

करोडपति भिखारी पक्राउ, करोडौं नगद, गाडी र बहुमूल्य बस्तु बरामद

मानिसहरु सडकमा माग्दै बस्ने खानै नपुगेर मात्र हो भन्ने धेरैलाई लाग्दो हो । तर, हालै साउदी अरबमा पक्राउ परेका भिखारीको बिलासी जीवनशैली र धनदौलतबारे...

स्वास्थ्य/जीवनशैली

अध्ययन भन्छ : होँचो मान्छेको दमदार सम्भोग

तपाइँ मध्यम कदको हुनुहुन्छ वा होँचो नै हुनुहुन्छ भने पनि चिन्ता नलिनुहोस् । अरु कुरामा केही असुविधा भएपनि यौनको...

News Headlines

Indian PM wishes for Koirala’s speedy recovery

KATHMANDU JUNE 30: Indian Prime Minister Narendra Modi has expressed his best wishes for the full and speedy recovery...

NC discusses govt policies and programmes

KATHMANDU, JUN 30 – The government’s policies and programmes were discussed at the joint meeting of Nepali Congress (...

अन्तराष्ट्रिय समाचार

११६ जना सवार एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त

८ साउन, काठमाडौं । १ सय १६ जना सवार अल्जेरियाको राष्ट्रिय एयरलाइन्स एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त भएको छ ।...
Latest VideoView ALL